शक्तिशाली ब्याट्रीभएको सेलकोन ‘मिलेनियम इपिक क्यू ५५०’ स्मार्टफोन

४ मंसिर २०७१, बिहीबार

काठमाडौं, ४ मंसिर । भारतीय स्मार्टफोन निर्माता कम्पनी सेलकोनले मिलेनिया इपिक क्यू ५५० (Millennia Epic Q550) स्मार्टफोन सार्वजनिक गरेको छ । हैदराबादस्थीत सेलकोन मोबाइल्सले ठूलो ब्याट्री क्षमतासहितको सेलकोन मिलेनिया इपिक […]

इलेक्ट्रोलक्स ब्रान्डको नयाँ भ्याकुम क्लिनर बजारमा

३ मंसिर २०७१, बुधबार

काठमाडौं, ३ मंसिर।नेपालका लागि इलेक्ट्रोलक्स ब्रान्डको घरायसी तथा औद्योगिक उपकरणको आधिकारिक बिक्रेता केएल दुगड ग्रुपको सहायक कम्पनी स्मार्ट एप्लाइसेन्सले नयाँ भ्याकुम क्लिनर बजारमा ल्याएको छ । कम्पनीले जेडएससीओ ३२१० र […]

माइक्रोम्याक्सको ‘यू’ ब्राण्डमा नयाँ डिभाइस आउँदै

३ मंसिर २०७१, बुधबार

काठमाडौं, ३ मंसिर । भारतको दोस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले मंगलवार नयाँ रेन्जको डिभाइसहरु सार्वजनिक गरेको छ । कम्पनीले द्रूत गतिमा बढ्दै गरेको प्रविधिका उत्साहिहरुको सेगमेन्टलाई केन्द्रित गरेर यू […]

स्वदेशी वुट र सुट प्रदर्शनी पौषमा हुने

३ मंसिर २०७१, बुधबार

काठमाडौं, ३ मंसिर । छाला जुत्ता तथा वस्तु उत्पादक संघ नेपालले प्रत्येक वर्ष गर्दै आएको जुत्ता चप्पल तथा वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी यो वर्ष २०७१ पौष ९ गतेदेखि १५ गतेसम्म […]

सामसुंगले स्मार्टफोनको मोडल संख्यामा ३० प्रतिशतसम्म कटौती गर्ने

२ मंसिर २०७१, मंगलवार

काठमाडौं, २ मंसिर । सामसुंगका हेड अफ इन्भेष्टर रिलेशन्स रोबर्ट यीले कम्पनीले आफ्ना उत्पादनहरुको मोडल संख्यामा कटौती गर्ने खुलासा गरेका छन् । प्रमुख यीले हालै न्यूयोर्कमा भएको एक प्रस्तुतीको समयमा […]

नोकियाको एन्ड्रोयडमा आधारीत ट्याबलेट ‘एन वन’ अाउँदै

२ मंसिर २०७१, मंगलवार

काठमाडौं, २ मंसिर । कुनै बेलाको निकै सफल मोबाइल कम्पनी नोकियाको ब्राण्डमा अब कुनै पनि मोबाइल फोन नआउने समाचार त तपाईँले पढ्नु वा सुन्नु भएकै होला । माइक्रोसफ्टले नोकियाको मोबाइल […]

अर्थमन्त्रीद्वारा बजेटलाई शीघ्र कार्यान्वयनमा लैजान निर्देशन

२ मंसिर २०७१, मंगलवार

काठमाडौं, २ मंसिर । अर्थमन्त्री डा. रामशरण महतले चालु आर्थिक बर्षको बजेटमा समावेश भएका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्रालय अन्तर्गतका महाशाखाका प्रमुखहरुलाई फेरि निर्देशन दिएका छन् । यसअघि अर्थमन्त्री […]

कोका–कोला संसारकै सर्वोत्कृष्ट कार्यालय मध्येमा पर्न सफल

२ मंसिर २०७१, मंगलवार

काठमाडौँ, २ मंसिर । हल्का पेय कम्पनी, कोका–कोला, काम गर्नका लागि संसारका २५ सर्वोत्कृष्ट विश्वव्यापी कम्पनीको सूचिमा परेको छ । सो अनुसन्धान फच्र्यून नामक अमेरिकी म्यागजीनले प्रकाशित गरेको हो । […]

जिओमीको लिडकोर चीपसेटसहितको स्मार्टफोन आउँदै

१ मंसिर २०७१, सोमबार

काठमाडौं, १ मंसिर । चीनियाँ स्मार्टफोन कम्पनी जिओमीले लिडकोर चीपसेटसहितको स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । हालै लीक भएको सूचनाअनुसार जिओमीको नयाँ स्मार्टफोन लिडकोरको फोर जी चलाउन सकिने चीपसेटसहितको हुनेछ […]

फ्रेन्चाइज इन्डीयाद्धारा नेपालमा नेटवर्क विस्तार

१ मंसिर २०७१, सोमबार

काठमाडौं, १ मंसिर । एशियाको सबैभन्दा ठूलो फ्रेन्चाइज सोलुसन कम्पनी फ्रेन्चाइज इन्डीयाले नेपालमा आफ्नो नेटवर्क विस्तार गरेको छ । कम्पनीले बिजनेश कन्सल्टिङ, विजनेश ब्रोकेज, भ्यालुएशन सर्भिस, मर्जर एण्ड एक्विजिशन, क्यापिटल […]

सिभिल मलको दसैं तिहार महोत्सव २०७१ सम्पन्न

१ मंसिर २०७१, सोमबार

काठमाडौं, १ मंसिर । सिभिल मलले आयोजना गरेको सामसुङ ग्यालेक्सी एस५ दसैं तिहार महोत्सव २०७१ सम्पन्न भएको छ। कार्यक्रम अवधिभर एक हजार रुपैयाँभन्दा बढीको किनमेल गरी ग्राहकले प्राप्त गर्ने कुपनहरु […]

हुन्डाइको इओन १००० सीसी गाडि बजारमा

१ मंसिर २०७१, सोमबार

काठमाडौं, १ मंसिर । नेपाल स्थित हुन्डाइ गाडिको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले नेपाली बजारमा हुन्डाई इओनको नयाँ संस्करणको रुपमा इओन १००० सीसी (EON 1000cc) गाडि भित्राएको छ । […]

२५ तारिखदेखि जियोनी इलाइफ एस ५.१ नेपाली बजारमा, भारतमा भने मुल्य घोषित

३० कार्तिक २०७१, आईतवार

काठमाडौं, ३० कात्तिक । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जियोनीले बनाएको विश्वको सबैभन्दा पातलो स्मार्टफोन जियोनी इलाइफ एस ५.१ नेपालमा पनि उपलब्ध हुने भएकोछ । नेपालमा जियोनीको मोबाइल बिक्री बितरण गर्दै […]

चाहेको एप निर्माणमा लाग्न गेम गुरु टमी पाल्मको सुझाब

३० कार्तिक २०७१, आईतवार

काठमाडौं, ३० कात्तिक । ‘क्याण्डी क्रस’का डेभलपर तथा किङ डटकमका गेम गुरु टमी पाल्मले र आफूले चाहेको एप निर्माणमा लाग्न नेपाली एप निर्माताहरुलाई सुझाब दिएका छन् । पाल्मले शनिबार काठमाडौंमा […]

सामसुङका ‘ग्रान्ड प्राइम’ र ‘कोर प्राइम’ फोन बजारमा

३० कार्तिक २०७१, आईतवार

काठमाडौं, ३० कात्तिक । नेपालको लागि सामसुङ मोबाइलको आधिकारीक विक्रेता इन्टरनेशनल मोबिलिटी सोलुसन्सले सामसुङका दुई नयाँ मोबाइल नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले ‘ग्रान्ड प्राइम’ र ‘कोर प्राइम’ नामक दुइवटा मोबाइल […]

एभरेष्ट बैंकको ७६औँ एटिम लेकसाईड, पोखरामा

२९ कार्तिक २०७१, शनिबार

काठमाडौं, २९ कात्तिक । एभरेष्ट बैंकले आफ्नो सन्जाल बिस्तार गर्दै पोखराको लेकसाईडमा नयाँ एटिएमको स्थापना गरेको छ । बैंकको पोखरामा यो दोस्रो एटिएम रहेको र यसका साथ बैंकको जम्मा एटिएम […]

रोयल स्ट्याग मेगा म्युजिकद्वारा नेपाली तारा ३ मा गीतकार प्रतिस्पर्धा गरिँदै

२९ कार्तिक २०७१, शनिबार

काठमाडौं २९ कातिक । रोयल स्ट्याग मेगा म्युजिकले कोका–कोला नेपाली तारा ३ का लागि संभवतः संसारकै सांगीतिक प्रतियोगीताहरुमा सबैभन्दा पहिलो गीतकार प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । प्रतिस्पर्धाका आयोजक रोयल […]

होस गर्नुस आइफोनबाट डाटा चोरी होला

२८ कार्तिक २०७१, शुक्रबार

काठमाडौं, २८ कात्तिक । अमेरिकी सरकारले आइफोन तथा आइप्याड प्रयोगकर्ताहरुलाई ह्याकर्सले संवेदनशिल तथ्यांक चोरी गर्नसक्ने बारेमा सर्तक गराएको छ । अमेरिकी सरकारले एप्पलको अपरेटिङ सिष्टममा ह्याकर्सले प्रवेश गर्नसक्ने भन्दै सो […]

स्मार्टफोन सुरक्षा गर्न सामसुंग र ब्लाकबेरीको सहकार्य

२८ कार्तिक २०७१, शुक्रबार

काठमाडौं, २८ कात्तिक । पछिल्ला दिनहरुमा स्मार्टफोनको सुरक्षा मुख्य चुनौतीको रुपमा देखिँदै आएको छ । स्मार्टफोनमा भएका विभिन्न तथ्यांकहरु चोरी हुनु वा ह्याक हुनबाट बचाउनु प्रयोगकर्ताको लागि पनि चुनौती भएको […]

भिडियोकोनको पातलो फोन इन्फिनियम ‘जेड५० क्वाड’

२८ कार्तिक २०७१, शुक्रबार

काठमाडौं, २८ कात्तिक । भारतीय इलेक्ट्रोनिक्स कम्पनी भिडियोकोनले नयाँ स्टायलिश स्मार्टफोन बजारमा ल्याएको छ । कम्पनीले इन्फिनियम जेड ५० क्वाड (Infinium Z50 Quad) स्मार्टफोन सार्वजनिक गरेको छ । यो फोन […]

प्रयोगकर्ताको मूड बताउने एलजीको ‘एका’

२७ कार्तिक २०७१, बिहीबार

काठमाडौं, २७ कात्तिक । कोरियाली कम्पनी एलजीले चार नयाँ स्मार्टफोन लन्च गरेको छ । यी स्मार्टफोनहरुको विशेषता भनेको फोनको माथिल्लो प्यानल हो जसले यूजरको मूडलाई प्रतिविम्बित गर्दछ । यो प्यानलमा […]

ब्लाकबेरीले भिडियो कन्फ्रेन्सको नयाँ फीचर लन्च गर्ने

२७ कार्तिक २०७१, बिहीबार

काठमाडौं, २७ कात्तिक । क्यानेडियन मोबाइल फोन निर्माता कम्पनी ब्लाकबेरीले नयाँ सेवा सार्वजनिक गर्ने भएको छ । कम्पनीले बीबीएम (Blackberry Messaging) द्धारा भिडियो कन्फ्रेन्सको नयाँ फीचर लन्च गर्न लागेको हो […]

आँखा झिम्क्याएपछि सेल्फी खिच्ने पानासोनिकको ‘एलुगा एस’

२७ कार्तिक २०७१, बिहीबार

काठमाडौं, २७ कात्तिक । जापानी कम्पनी पानासोनिकले भारतीय बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा एलुगा सीरीजको एलुगा एस (Eluga S) सार्वजनिक गरेको हो । पानासोनिकले भारतीय […]

एनसेल एप क्याम्पका सहभागीलाई कर्पोरेट क्षेत्रको सुझाव

२७ कार्तिक २०७१, बिहीबार

काठमाडौं, २७ कात्तिक । एनसेलले एप क्याम्पका उत्कृष्ट १५० समूहमध्ये कर्पोरेट सोल्यूसन्सअन्तर्गत मोवाइल एप बनाउन चाहने सहभागीहरुलाई विषयगत ज्ञान प्रदानगर्ने उद्देश्यले बुधबार छुट्टै सेमिनारको आयोजना गरिएको छ । सेमिनारमा विषयगत […]

माइक्रोम्याक्सको नयाँ ‘क्यानभास निट्रो’ बजारमा

२७ कार्तिक २०७१, बिहीबार

काठमाडौँ, २७ कातिक । माइक्रोम्याक्स इन्फरम्याटिक्स् लिमिटेडले नेपाली बजारमा माइक्रोम्याक्स क्यानभास निट्रो ए ३१० (Micromax Canvas Nitro A310) ल्याएको छ । नेपालमा मोबाइल फोनको क्षेत्रमा अग्रणी स्थानमा रहेको माइक्रोम्याक्सले चम्किलो […]

ताजा समाचार