अनलाइन कक्षालाई उपयुक्त हुने सिम्फोनी ब्राण्डका स्मार्टफोनहरु सूपथ मूल्यमा

२९ असार २०७८, मंगलवार

बंगलादेशको चर्चित मोबाइल फोन ब्राण्ड सिम्फोनीले नेपाली बजारमा आफ्नो उपस्थिती बलियो पार्दै थप नयाँ मोडलहरु ल्याएको छ । कम्पनीले अनलाइन कक्षाहरुका लागि ध्यानमा राखेर सूपथ मूल्यमा उच्चस्तरका फोनहरु बजारमा ल्याएको […]

रियलमीले डिजो ब्रान्डमा ल्याएको पहिलो मोबाइल फोनको परीक्षण शुरु

२१ असार २०७८, सोमबार

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले आफ्नो नयाँ ब्रान्ड डिजो अन्तर्गत उत्पादन गरेको नयाँ फोनको परीक्षण थालेको छ। कम्पनीले गत हप्ता दुई ओटा वायरलेस इयरफोनहरु सार्वजनिक गरेको थियो। डिजोले हालै ट्विटरमा एउटा […]

भारतको जियोद्धारा नयाँ फोरजी स्मार्टफोनको घोषणा, विश्वकै सबैभन्दा सस्तो फोन हुने दाबी

१० असार २०७८, बिहीबार

भारतीय कम्पनी रिलायन्सले आफ्नो एजीएममा जियोको नयाँ एन्ड्रोइड फोन ‘जियो फोन नेक्स्ट’ सुरू गर्ने घोषणा गर्‍यो। भारतमा आज आयोजित वार्षिक कार्यक्रमको अवसर पारेर रिलायन्सका अध्यक्ष मुकेश अम्बानी तथा गुगलका सिईओ […]

जेडटिई ब्राण्डका स्मार्टफोन पुन: नेपाली बजारमा आउँदै, एपेक्स ग्रुप आधिकारीक आयातकर्ता

९ असार २०७८, बुधबार

चिनियाँ स्मार्टफोन ब्राण्ड जेडटिई फेरी नेपाली बजारमा आधिकारिकरुपमा आउने भएको छ । कम्पनीले नेपाली बजारमा एपेक्स ग्रुपलाई जेडटिईको आयात गर्न आधिकारिकता दिएसँगै बजारमा फेरी उपस्थिति जनाउने भएको हो । एपेक्स […]

नोकिया जी२० र नोकिया जी १० नेपाली बजारमा लन्च, यस्ता छन् बजेट स्मार्टफोनका विशेषताहरु

४ असार २०७८, शुक्रबार

एचएमडी ग्लोबल, द होम्स अफ नोकिया फोन्सले नोर्डिक इन्जिनियरिङ्गको नवीनतम दैनिक जीवनको मागहरु पूरा गर्नको लागि नोकिया जी २० र नोकिया जी १० लन्च गरेको छ । तीन दिनको ब्याट्री […]

गुगलसँग मिलेर जियोले ल्याउन लागेको सस्तो स्मार्टफोनमा आपूर्ति श्रृंखलामा समस्या

२ असार २०७८, बुधबार

भारतीय अर्बपति मुकेश अंबानीले भारतीय बजारलाई स्थानीय रूपमा गुगलमा आधारित स्मार्टफोनमार्फत कब्जा गर्ने योजनाले समस्याहरुको सामना गरिरहेको छ । यसमा आपूर्ति श्रृंखला अवरोध र बढ्दो कम्पोनेन्टको मूल्यले उत्पादन भोल्यूमलाई दबाउने […]

रिलायन्स जियोको सस्तो एन्ड्रोइड स्मार्टफोन भारतीय बजारमा तिहार अगाडी लन्च हुने

२४ जेष्ठ २०७८, सोमबार

छिमेकी देश भारतमा रहेको रिलायन्स जियोको सस्तो एन्ड्रोइड स्मार्टफोन गत एक बर्षदेखि नै चर्चाको विषय हुँदै आएका छन् । हालैको रिपोर्टअनुसार रिलायन्स जियो र गुगलले संयुक्तरुपमा ल्याउने सस्तो एन्ड्रोइड फोन […]

पोको एम ३ नेपाली बजारमा, बजेट मूल्यमा स्न्यापड्रागन ६६२ चिपसेट भएको शक्तिशाली स्मार्टफोन

१७ जेष्ठ २०७८, सोमबार

इन्डस्ट्रि रिडिफाइनिंग स्मार्टफोन ब्रान्ड पोकोले नेपालमा आज आफ्नो लेटेस्ट बजेटको स्मार्टफोन पोको एम ३ को लन्च गरेको छ । ४८ एमपी ट्रिपल क्यामरा सेटअप, ६००० एमएएच ब्याट्री, सुन्दर एफएचडी+ को […]

रियलमीको सी ११ (२०२१) फोन नेपाली बजारमा उपलब्ध

३१ बैशाख २०७८, शुक्रबार

रियलमीको बहुप्रतिक्षित मोबाइल फोन “रियलमी सी ११ २०२१“ नेपालमा सार्वजनिक गरिएको छ । आज सार्वजनिक भए लगतै “रियलमी सी ११ २०२१“ आजदेखि बजारमा उपलब्ध भएको छ । “रियलमी सी ११ […]

शाओमी नेपालले रेडमी नोट १० प्रो र पोको एक्स ३ प्रो यसै महिना बजारमा ल्याउँदै

२५ बैशाख २०७८, शनिबार

नेपाली बजारमा आफ्नो ससक्त उपस्थिती र लोकप्रियता कमाएको शाओमीले मिडरेन्जका नयाँ फोनहरु बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले रेडमी सिरिज र पोको सिरिजका नयाँ स्मार्टफोनहरु बजारमा सार्वजनिक गर्ने भएको […]

मोटोरोलाको नेपालमा पुनरागमन, मोटो इ सेभेन १२ हजार ९ सय रुपैयाँमै पाइने

१० बैशाख २०७८, शुक्रबार

आफ्ना स्थापित जि र इ वर्गबाट दुईवटा नवीनतम र लोकप्रिय विश्वव्यापी उत्पादनहरूका साथमा मोटोरालाले आज नेपालमा पुनरागमनको घोषणा गरेको छ । मोटोरोलाको नेपालमा पुनरागमन आफ्नो राष्ट्रिय वितरक कल मोबिलिटी प्रालि […]

शाओमीद्वारा नेपालमा रेडमी नोट १० स्मार्टफोन सार्वजनिक

१९ चैत्र २०७७, बिहीबार

शाओमीले आफ्नो रेडमी नोट श्रृंखलाको दशौँ जेनेरेसन नेपालमा आज सार्वजनिक गरेको छ । नवप्रवर्तनको सीमालाई अगाडि बढाउँदै बेस्ट–इन–क्लास सुविधाहरु सहित ब्रान्डले रेडमी नोट १० प्रस्तुत गरेको छ । रेडमी नोट […]

आईफोनको गेमिङ्ग फुटेजलाई आफ्नो फोनको फुटेज भनेर झुक्याउँदै रियलमी ब्राण्ड

१३ चैत्र २०७७, शुक्रबार

रियलमी हालसालै एन्टुटु स्कोरलाई लिएर विवादमा आयो। अब भने कम्पनी अर्को विवादमा परेको छ। यस समय रियलमीले आफ्नो फोनको सट्टा आईफोन प्रयोग गरीरहेको भेटिएको हो। ब्रान्डले हालसालै बंगलादेशमा रियलमी नार्जो […]

कूलप्याड कूल१० को नयाँ स्टोरेज भेरियन्ट नेपाली बजारमा सार्वजनिक

४ चैत्र २०७७, बुधबार

कूलप्याड मोबाइलले कूल १० को नयाँ स्टोरेज भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि कूलप्याडको एकमात्र आधिकारिक आयातकर्ता तथा बितरक कम्पनी एसडी इन्टरनेशनल प्रालिले निकै लोकप्रिय मोडल कूल १० […]

आईप्रोका फिचर फोन नेपाली बजारमा उपलब्ध

२३ फाल्गुन २०७७, आईतवार

नेपाली बजारमा चाइनिज मोबाइल ब्राण्ड आईप्रोका फिचर फोन भित्रिएका छन् । भीएस ग्रुपले आईप्रोका फोनहरु आधिकारिक रुपमा नेपाली बजारमा उपलब्ध गराएको हो । पहिलो चरणमा कम्पनीले आईप्रोका सीमित मोडलका फिचर […]

अब सस्तोमै पाउनुहोस् रियलमी ६ आई, घट्यो बजार मूल्य

२१ फाल्गुन २०७७, शुक्रबार

चिनियाँ मोबाइल फोन ब्राण्ड रियलमीको ‘मिड–रेन्जर’ फोन रियलमी ६ आईको नेपाली बजारमा मूल्य घटेको छ। पाँचौँ संस्करणको व्यापक सफलता पछि क्यामरा, पर्फमेन्स र विशेषतामा व्यापक सम्पादनका साथ कम्पनीले छैठौँ संस्करणको […]

भिभोको युवा लक्षित स्मार्टफोन ‘वाई १२एस’ को क्रेज, २ हजार भन्दा धेरै युनिट प्रि-बुकिङ

२ फाल्गुन २०७७, आईतवार

स्मार्टफोन ब्राण्ड भिभोले नेपाली बजारमा आइतबारदेखि औपचारिक रुपमा आफ्नो वाई सिरिजको नयाँ स्मार्टफोन भिभो वाई १२एस उपलब्ध भएको घोषणा गरेको छ। यसअघि कम्पनीले भिभो वाई १२ एसको प्रि बुकिङ अफर […]

शाओमीको रेडमी नोट १० सीरीज मार्चको शुरुवातमा लन्च हुने

२९ माघ २०७७, बिहीबार

शाओमीको रेडमी नोट १० सीरीज नि:सन्देह २०२१ मा सबैभन्दा प्रत्याशित लाइनअपमध्ये एक हो । यो फोनको बारेमा पछिल्लो दिनमा चर्चाहरु हुँदै आएका छन् । र हालै कम्पनीले आधिकारिक रूपमा पुष्टि […]

६,००० एमएएच ब्याट्री भएको रेडमी ९ पावर नेपालमा सार्वजनिक

२८ माघ २०७७, बुधबार

शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले आज नेपालमा रेडमी नोट सीरीज स्मार्टफोनको नवौं पुस्तामा रेडमी ९ पावरलाई भित्र्याएको छ । हालै रेडमी ९ सीरिजमा भित्र्याइएको यो स्मार्टफोनले शक्तिशाली प्रदर्शनको खोजीमा रहेका टेक […]

रियलमीको बजेट ब्राण्ड नार्जोले नयाँ सिरिज ‘नार्जो ३०’ लन्च गर्दै

२६ माघ २०७७, सोमबार

भारतको लागि रियलमीको बजेट ब्रान्ड, नार्जो सन् २०२० को मेमा शुरु भएको थियो र यसको दोस्रो पुस्ताले सेप्टेम्बरमा सार्वजनिक भएको थियो । अब भने कम्पनीले नार्जोको नयाँ सिरिज सुरूवात गर्न […]

भिभो वाई १२ एस को प्रि-बुकिङ्ग अफर

२६ माघ २०७७, सोमबार

भिभो नेपालले वाई १२ एस लन्चको अवसरमा आफ्ना ग्राहकहरुको लागि प्रिबुकिङ्ग स्किम ल्याएको छ । यस स्किम अन्तर्गत ग्राहकहरुले प्रि बुकिङ्ग अन्तर्गत रु १००० बराबरको बुकिङ्ग गर्नुपर्नेहुन्छ । बुकिङ्ग गरेका […]

स्न्यापड्रागन प्रोसेसरसहितको सी १५ रियलमी फोन सार्वजनिक

२१ माघ २०७७, बुधबार

छोटो समयमा विश्वभर प्रविधिको क्षेत्रमा आफ्नो बलियो हस्तक्षेपपूर्ण उपस्थित जनाउँदै गएको स्मार्टफोन ब्राण्ड रियलमीले क्वालकम संस्करणको लेटेस्ट सी १५ मोबाइल फोन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले अल्ट्रालंग ब्याट्री […]

सामसङ ग्यालेक्सी एम२१ मा एन्ड्रोइड ११ अपडेट सुरु

१६ माघ २०७७, शुक्रबार

सामसङको बजेट स्मार्टफोन ग्यालेक्सी एम२१ मा एन्ड्रोइड ११ अपडेट सुरु भएको छ । स्मार्टफोनको अपडेट भारतमा रोलआउट भएको हो । कम्पनीले सन् २०२१ मार्चमा अपडेट रोलआउट गर्ने पूर्व तयारी गरेको […]

ओपोद्वारा एआई ट्रिपल क्यामरा र ६.५२” स्क्रिन सहितको ओपो ए१५ सार्वजनिक

५ माघ २०७७, सोमबार

ओपोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट, ओपो ए१५ सार्वजनिक गरेको छ । ओपो ए१५ले प्रयोगकर्ताका दैनिक मनोरञ्जन र सञ्चार आवश्यकताको माग सहजै पूर्ति गर्ने कम्पनीको दावी छ । एआई ट्रिपल क्यामेरा […]

सामसङ ग्यालेक्सी एम६२ मा निकै शक्तिशाली ब्याट्री, साथमा २५ वाटको चार्जर

५ माघ २०७७, सोमबार

सामसङको एम सिरिजको नयाँ फोन ग्यालेक्सी एम६२ शक्तिशाली ब्याट्रीका साथमा आउने भएको छ । सामसङ ग्यालेक्सी एम६२ मा ७००० एमएएच ब्याट्रीमा उपलब्ध हुनेछ । सामसङ ग्यालेक्सी एम६२ ले एफसीसी सर्टिफिकेट […]