Tag Archives: Nepal Telecommunications Authority(NTA)

दूरसंचार पूर्वाधार सम्बन्धी नियमावली संसोधन गरिँदै, अनुमतिपत्र र नविकरण दस्तुर तेब्बर वृद्धि हुने

अनुज राज काठमाडौं । सरकारले दूरसंचार क्षेत्रमा आवश्यक पर्ने पूर्वाधार निर्माणको लागि तयार पारेको दूरसंचार पूर्वाधार सम्बन्धी नियमावली, २०७४ संसोधनको तयारी गरेकोछ । नियमावली संसोधनसँगै सरकारले पूर्वाधार बनाउन लिनुपर्ने अनुमतिपत्र र नवीकरण दस्तुरमा समेत वृद्धि गर्न लागेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले दुई वर्ष पुरानो भएको सो नियमावलीमा संसोधन गर्दै पूर्वाधारहरुको व्याख्या परिवर्तन गर्ने भएको छ । नियमावलीलाई ...

Read More »

सरकारबाट लाइसेन्स फिर्ता गराउन सफल स्मार्ट टेलिकमले समयमा बुझाउन सकेन् रोयल्टी रकम

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले लाइसेन्स खारेज गरिदिएको तर सरकारबाट हालै लाइसेन्स फिर्ता पाएको स्मार्ट टेलिकमले आर्थिक वर्ष २०७५/७६ को रोयल्टी रकम भने समयमा तिर्न सकेन् । समयमा बाँकी बक्यौता तिर्न नमानेर लाइसेन्स खारेजीमा परेको तर हालै मन्त्रिपरिषदको निर्णयबाट लाइसेन्स बचाउने र बाँकी बक्यौता किस्तामा तिर्नदिने निर्णय गरेको टेलिकम कम्पनी स्मार्ट टेलिकम प्रालिले पुस मसान्तभित्र तिर्नुपर्ने रोयल्टी रकम समयमा तिर्न ...

Read More »

दूरसंचार प्राधिकरणमा दुई निर्देशकहरु पौडेल र हाडा थपिए

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नयाँ विनियमावलीअन्तरगत सिर्जना गरेको र रिक्त रहेका दुई निर्देशक पदमा सन्तोष पौडेल र सुरेन्द्र लाल हाडालाई बढुवा गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्षदेखि ७ निर्देशकहरुको पद कायम गरेको थियो जसअन्तरगत ५ निर्देशकहरु यसअघि देखि नै कार्यरत रहेका थिए भने दुई थप नयाँ निर्देशक पद खडा गरेको थियो । सोहि दुई नयाँ निर्देशकहरुमा पौडेल र ...

Read More »

दूरसंचार प्राधिकरणले तोक्यो बाँकी बक्यौताको किस्ता रकम, स्मार्टको मात्रै करिब साढे ३ अर्ब रुपैयाँ

अनुज राज । काठमाडौं । बाँकी बक्यौता तिर्नका लागि ३ वटा टेलिकम सेवा प्रदायकहरुलाई सरकारले मन्त्रिपरिषदबाट दिएको किस्ता सुबिधाको रकम तिर्न नेपाल दूरसंचार प्राधिकरणले पत्र पठाएको छ । प्राधिकरणले बिहिबार माघ २ गते पत्र पठाउँदै किस्ता बापतको रकम छुट्याएर तोकिएअनुसार तिर्न भनेको हो । प्राधिकरणले तीनवटै कम्पनीहरुको किस्ताबापत तिर्नुपर्ने रकमको हिसाब गरेको छ । सोहि आधारमा कम्पनीहरुले आफूले ५ किस्तामा ...

Read More »

दूरसंचार सेवाको लगानीकर्ताले शेयर बेच्न प्राधिकरणको अनुमति चाहिने, क्रश होल्डिंगमा रोक

काठमाडौं । दूरसंचार सेवा कम्पनीका अनुमतिपत्र प्राप्त गरेका लगानीकर्ता शेयरधनीहरुले अब आफ्नो शेयर नामसारी वा बिक्री गर्दा नेपाल दूरसंचार प्राधिकरणको अनुमति लिनुपर्ने भएको छ । यसअघि आफ्नो स्व-ईच्छामा शेयर खरिद बिक्री हुँदै आएकोमा अब देखि भने अनुमतिपत्र प्राप्त व्यक्तिले प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने नयाँ कानून लागू भएको छ । दूरसंचार प्राधिकरणले हालै पास गरेको ‘नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको ...

Read More »

दूरसंचार सेवाको टावर ७ मिटरभन्दा अग्लो बनाउन रोक, सहप्रयोग हुने किसिमले निर्माण गरिनुपर्ने

अनुज राज । काठमाडौं । दूरसंचार सेवामा प्रयोग हुने टावरहरु अबदेखि ७ मिटरभन्दा अग्ला बनाउन नपाईने भएको छ । हालै नेपाल दूरसंचार प्राधिकरणद्धारा पारित ‘दूरसंचार टावर निर्माण तथा संचालन सम्बन्धी विनियमावली, २०७६’ अनुसार ७ मिटर भन्दा अग्ला टावरको निर्माणमा रोक लगाएकाे छ । प्राधिकरणले सेवा प्रदायकलाई ७ मिटरभन्दा अग्ला टावरको निर्माण र संचालनमा रोक लगाएको छ भने दूरसंचार पूर्वाधार नियमावलीअनुसार ...

Read More »

मोबाइल ब्यालेन्सको प्रयोग गरी वस्तु तथा सामान किन्न सकिने, प्राधिकरणले पास गर्यो कार्यबिधि

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल ब्यालेन्सको प्रयोग गरी विद्युतीय माध्यमबाट वस्तु तथा सेवाहरु खरिद गर्न सक्ने व्यवस्थाकोलागि नयाँ कार्यविधि जारी गरेको छ । प्राधिकरणको बोर्ड बैठकबाट पारित गरिएको सो कार्यबिधिले मोबाइल, ट्याबलेटलगायतका डिभाइसहरुको प्रयोगद्धारा वस्तु तथा सामाग्रीहरु खरिद गर्न सक्ने सुविधा दिएको छ । विद्युतीय माध्यमबाट वस्तु तथा सेवा खरिद गर्ने सम्बन्धी कार्यविधि, २०७६का अनुसार मोबाइल ब्यालेन्सको प्रयोग गरी ...

Read More »

सेवा प्रदायकले अनुमतिपत्र शर्तअनुसार मात्रै इन्टरनेट ग्राहकलाई फाराम भराउनुपर्ने, नत्र कारबाही

NTA_Nepal Telecommunications Authority_NTA

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट(इमेल सहित)को सेवा संचालन गरिरहेका कम्पनीहरुले ग्राहकसँग गरिने सम्झौता प्राधिकरणबाट स्वीकृत भएअनुसार मात्र गराउन सम्पूर्ण इन्टरनेट सेवा प्रदायकहरुलाई भनेको छ । प्राधिकरणले इन्टरनेट सेवा संचालन तथा प्रदान गर्ने कम्पनीहरुले इन्टरनेट सेवाका ग्राहकहरुले भर्नुपर्ने आवेदन फाराम तथा ग्राहकसँग गरिने सम्झौता अनुसार गर्नु गराउन सबै कम्पनीहरुलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । सो भन्दा फरक हुनेगरि शर्तहरु ...

Read More »

कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर नेटवर्क बनाउन सम्झौता, २ वर्ष भित्र पुरा गरिने

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरण र नेपाल दूरसंचार कम्पनी(नेपाल टेलिकम) बिच कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशखण्ड अन्तरगत अप्टिकल फाइबर नेटवर्क बिस्तारका लागि सम्झौता भएको छ । सूचना महामार्ग निर्माण अन्तरगत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्ला सदरमुकाम र नगरपालिका जोड्ने गरी अप्टिकल फाइबर ब्याकबोन नेटवर्क निर्माण गर्ने लक्ष्य राखिएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल तथा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम ...

Read More »

एनसेलले अक्सनको फ्रिक्वेन्सी लिन पूँजिगत लाभकर तिरेको प्रमाण दूरसंचार प्राधिकरणमा बुझायो

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अक्सनमार्फत एनसेल प्रालिलाई दिन लागेको १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी लिन कम्पनीले पूँजीगत लाभकर तिरेको प्रमाणसतिको दाबी पेश गरेको छ । कम्पनीलाई दूरसंचार प्राधिकरणले अक्सनबाट पाएको सो फ्रिक्वेन्सी लिन र प्रयोग गर्न पूँजीगत लाभकर चुक्ता गरेको प्रमाण पेश गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । सोहि आधारमा एनसेलले बुधबार आफ्नोतर्फबाट पूँजीगत लाभकर तिरेको दाबीसहितको भौचर तथा कागजात ...

Read More »