एप्पलले रुसको सोसल मिडिया प्लेटफर्म “भीके”लाई एप स्टोरबाट हटायो

१३ आश्विन २०७९, बिहीबार

एप्पलले रुसको नास्पर्ससँग जोडिएको सोसल मिडिया प्लेटफर्म “भीके”लाई एप स्टोरबाट हटाएको छ। रूसको सबैभन्दा ठूलो सोशल मिडिया एपले लामो समयदेखि दक्षिण अफ्रिकाको नास्पर्ससँग जोडिएकोले यसको विरोध अमेरिका लगायत केही देशबाट […]

एप्पलको आईफोन ए१७ चिपको साथ २०२३ मा शक्तिशाली स्मार्टफोन हुने दाबी

१६ भाद्र २०७९, बिहीबार

एप्पलको आईफोन प्रो ३एनएम ए१७ चिपको साथ २०२३ मा शक्तिशाली स्मार्टफोन हुने दाबी गरिएको छ। एप्पलको नियमित तालिकाअनुसार आईफोन १५ प्रो सेप्टेम्बर २०२३ मा आधिकारिक हुनेछ। यसका साथै सबै यो […]

ह्याकरलाई एप्पलको चेतावनी

८ भाद्र २०७९, बुधबार

एप्पलले आफ्ना विभिन्न प्रडक्टहरूमा गलत फाइदा नलिन ह्याकरलाई चेतानवी दिएको छ। एप्पलका आइफोन, आइप्याड र म्याक प्रडक्टहरू ह्याकरको निशानामा परेका छन्। एप्पलका प्रडक्टहरूको अपरेटिङ सिस्टमबाट गलत फाइदा उठाउन सक्ने जोखिम […]

आईफोनमा एप्पलको विज्ञापन आउने

३० श्रावण २०७९, सोमबार

एप्पलले विज्ञापनको क्षेत्र बढाउने भएको छ। विश्व बजारमा एप्पललाई विज्ञापन अत्यावश्यक नभएपनि पछिल्लो समय प्रतिस्पर्धा र विज्ञापन व्यवसाय विस्तार गर्न सो क्षेत्रमा बढावा गनृ लागेको एक प्रतिवेदनलाई उदृत गर्दै गीज्मोचाइनाले […]

ताइवान र चीनको क्षेप्यास्त्र शक्तिले टेक्नोलोजीमा असर

२० श्रावण २०७९, शुक्रबार

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चिढिएको चीनले अहिले ताइवानको सीमाक्षेत्रमा सैन्य अभ्यास गरिरहदा टेक्नोलोजी बजारमा असर पर्ने भएको छ। अभ्यासका क्रममा हिजो बिहीबार […]

सन् २००० देखि एप्पलद्वारा २४८ अटोमोटिभ पेटेन्ट दर्ता

१२ श्रावण २०७९, बिहीबार

अमेरिकी कम्पनी एप्पल लामो समयदेखि प्रविधि उद्योगमा रहेको छ। एप्पले स्मार्टफोन र अन्य उपकरण सम्बन्धी धेरै पेटेन्टहरु दर्ता गरिरहेको छ। एप्पले दशकौंदेखि अटोमोटिभ टेक्नोलोजीमा काम गरिरहेको तथ्य कसैबाट लुकेको छैन। […]

एप्पल वाच प्रो रिडिजाईन हुँदै

११ श्रावण २०७९, बुधबार

विश्व चर्चित ब्राण्ड एप्पलको एप्पल वाच प्रो रि डिजाईन हुँदैछ। सन्, २०१८ मा सिरिज ४ ल्याएको एप्पल वाच सिरिज ८  परिवर्तन हुने इन्ग्याजेटले जनाएको छ। ब्लूमबर्गको मार्क गुरम्यानको रिपोर्ट अनुसार, […]

एप्पलको ईसिम युक्त आईफोन १४ सिमित बजारमा मात्र उपलब्ध हुने

३ श्रावण २०७९, मंगलवार

एप्पलले ईसिम युक्त आईफोन १४ सिमित बजारमा मात्र उपलब्ध गराउने भएको छ। विश्वभरका धेरै दूरसञ्चार सेवा प्रदायकहरुले भौतिक सिमको विकल्पमा ईसिप प्रयोगमा ल्याउन शुरु गरिसकेका छन्। नेपालमा पनि ईसिम प्रयोगमा […]

एप्पलले पूर्व डिजाइन चिफ जोनी इभसँगको सम्झौता तोड्यो

३० असार २०७९, बिहीबार

एप्पलले आईफोनका पूर्व डिजाइन चिफ जोनी इभसँगको सम्झौता तोडेको छ। जोनी इभले सन् २०१९ मा एप्पलको जागिर छोडे पनि लभफ्रम डिजाइन फर्मबाट परामर्शदाताको सेवा दिँदै आइरहेको द न्यू योर्क टाइम्सले […]

एप्पलद्वारा आईओएस १६ तथा आईप्याडओएस १६ का लागि पब्लिक बिटा प्रोग्राम उपलब्ध

२८ असार २०७९, मंगलवार

एप्पलले आईओएस १६ तथा आईप्याडओएस १६ का लागि ओपन बिटा प्रोग्राम उपलब्ध गराएको छ। कम्पनीले अघिल्लो महिना भएको वर्ल्डवाइड डेभलपर कन्फ्रेन्सका बेला यी दुई अपरेटिङ सिस्टमका बारेमा पहिलोपटक जानकारी गराएकोमा […]

टिकटक एप हटाउने बारे एप्पल र गुगललाई एफसीसीका कमिश्नरको पत्र

१७ असार २०७९, शुक्रबार

एफसीसीका कमिश्नर ब्रेन्डन कारले एप्पल र गुगललाई मंगलबार एउटा पत्र काटेका छन्। पत्रमा उनले ती कम्पनीहरुलाई टिकटकको डाटा व्यवहारका कारण आफ्ना एप स्टोरबाट उक्त एप हटाउन आग्रह गरेका छन्। यो […]

६ असार २०७९, सोमबार

एप्पलको एक अमेरिकी स्टोरका कर्मचारीहरूले यूनियनको पक्षमा मतदान गरेका छन्। अमेरिकाको मेरील्याण्ड स्थित एप्पल स्टोरका कर्मचारीले यूनियन बनाउन भोटिङ गरेका छन्। एप्पलको इतिहासमा पहिलो पटक कर्मचारीहरुले यूनियन बनाउन लागेको क्यूजेडले उल्लेख […]

एप्पलको बजार पूँजीकरण २ ट्रिलियन अमेरिकी डलरभन्दा तल ओर्लिने खतरा

३ असार २०७९, शुक्रबार

एप्पलले बजार पूँजीकरणको ३ ट्रिलियन अमेरिकी डलर क्लबको ताज जोगाउन असमर्थ भएको छ। सन् २०२२ को जनवरीमा एप्पलको बजार पुँजीकरण ३ ट्रिलियन अमेरिकी डलर पुगेको थियो। त्यस पछि कम्पनीको सेयर […]

आईफोनमा वाईफाईको पासवर्ड हेर्न सकिने सुबिधा

२६ जेष्ठ २०७९, बिहीबार

एप्पल वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स (डब्ल्यूडब्ल्यूडीसी) २०२२ मा नयाँ आईफोन सफ्टवेयर आईओएस १६ को फिचरको बारेमा जानकारी दिएको छ। आईओएस १६मा वाईफाई पासवर्ड देख्न सकिने फिचर उपलब्ध गराएको छ। यस अघि […]

सफारीले उत्तर अमेरिकी मोबाइल ब्राउजर बजारमा क्रोमलाई उछिन्यो

२६ जेष्ठ २०७९, बिहीबार

उत्तर अमेरिकाको सबैभन्दा लोकप्रिय मोबाइल ब्राउजरको प्रतिस्पर्धामा सफारीले क्रोमलाई पछाडि पारेको छ। बैंकलेस टाइम्सको रिपोर्ट अनुसार एप्पलको सवारी ब्राउजरले उत्तर अमेरिकी बजारको ५० प्रतिशत हिस्सा ओगटेको छ। दोस्रो स्थानमा रहेको […]

एप्पलद्वारा बाइ नाउ पे लेटर सेवाको घोषणा

२५ जेष्ठ २०७९, बुधबार

एप्पलले आफ्नो नयाँ अपरेटिङ सिस्टम आईओएस १६ अन्तर्गत बाइ नाउ पे लेटर सेवा ल्याउने तयारी गरेको छ। एप्पल पे लेटरले अमेरिकाका यूजरलाई ब्याज तथा शुल्क बिना ६ हप्ताभित्र ४ ओटा […]

एप्पलको २ ल्यापटप सार्वजनिक, १८ प्रतिशत फास्ट सीपीयू

२५ जेष्ठ २०७९, बुधबार

एप्पलले वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स (डब्ल्यूडब्ल्यूडीसी)मा २ ल्यापटप सार्वजनिक गरेको छ। एप्पलले नयाँ एम२ चिप जडित म्याकबुक एयर २०२२ र म्याकबुक प्रो २०२२ सार्वजनिक गरेको हो। कम्पनीले पहिलो सिलिकन चिप एम१ […]

एप्पल एमआर हेडसेट जनवरी २०२३ मा सार्वजनिक हुने

२५ जेष्ठ २०७९, बुधबार

एप्पलले सन् २०२३ को जनवरीमा एमआर हेडसेट सार्वजनिक गर्ने भएको छ। सोमबार सम्पन्न कम्पनीको वर्ल्डवाइड डेभलपर कन्फ्रेन्समा यस्तो घोषणा गरिएको चर्चित विश्लेषक मिङ चि कुओले उल्लेख गरेका छन्। यो डिभाइस […]

एप्पलको आईओएस १६ सार्वजनिक, अब भिडियोमै लाइभ टेक्स्ट पठाउन सकिने

२४ जेष्ठ २०७९, मंगलवार

एप्पलले वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स २०२२ मा आफनो अपरेटिङ सिस्टमको नयाँ अपडेट आईओएस १६ सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कम्पनीले सबैभन्दा ठूलो परिवर्तन लक स्क्रीनमा गरेको छ। लक स्क्रीनमा यूजरलाई मल्टि […]

एप्पलद्वारा नयाँ एम२ चिपसेट सार्वजनिक

२४ जेष्ठ २०७९, मंगलवार

एप्पलले आफ्नो वर्ल्डवाइड डेभलपर कन्फ्रेन्समा विभिन्न उत्पादनका साथमा एम२ चिप सार्वजनिक गरेको छ। यो चिप हाल उपलब्ध एम१ चिपको उत्तराधिकारीका रुपमा आएको हो। दोस्रो जेनेरेशन ५एनएम प्रोसेसमा बनेको एम२ चिप […]

एप्पल डब्ल्यूडब्ल्यूडीसी आजदेखि शुरु हुँदै

२३ जेष्ठ २०७९, सोमबार

एप्पल वल्र्डवाइड डेभलपर कन्फ्रेन्स (डब्ल्यूडब्ल्यूडीसी) आज रातीदेखि शुरु हुने भएको छ। नेपाली समय अनुसार सोमबार साँझ ११ः४५ बजेबाट शुरु हुने कार्यक्रम ५ दिनसम्म सञ्चालन हुनेछ। डब्ल्यूडब्ल्यूडीसी यस वर्षको एप्पलको दोस्रो […]

अडियो गुणस्तर सुधार ल्याउन टेस्लाले एप्पल एयरप्ले प्रोटोकल प्रयोग गर्ने

२१ जेष्ठ २०७९, शनिबार

टेस्लाले आफ्ना गाडीमा अडियो सुधारका लागि एप्पलको एयरप्ले प्रोटोकल प्रयोग गर्ने भएको छ। टेस्लाका सीईओ इलन मस्कले हाल गाडीहरुमा प्रयोग हुँदै आएको ब्लूटूथको सट्टामा एप्पलको एयरप्ले प्रयोगम ल्याउने बताएका हुन्। […]

आईफोन १४ सिरिजमा २ प्रकारका चिपसेट प्रयोग हुने

२० जेष्ठ २०७९, शुक्रबार

आईफोन १४ सिरिजमा दुई भिन्न चिपसेट प्रयोग हुने भएको छ। आईफोन १४, आईफोन १४ म्याक्समा ए१५ चिप र आईफोन १४ प्रो मोडलमा नयाँ ए१६ बायोनिक चिपसेट प्रयोग हुने जीएसएमएरिनाले उल्लेख […]

आईओएस १६ ले अलवेज अन डिस्प्ले सपोर्ट गर्ने

१६ जेष्ठ २०७९, सोमबार

एप्पलले वर्ल्डवाइड डेभलपर कन्फ्रेन्स २०२२ आयोजना हुनु एक हप्ता अगाडि एप्पलले उक्त इभेन्टमा के के घोषणा गर्ला भन्नेमा धेरैको चासो शुरु भएको छ। ब्लूमबर्गका मार्क गर्मनले आफ्नो पावर अन न्यूजलेटरमा […]

सामसङले स्मार्टफोनको उत्पादन ३ करोड युनिट कटौती गर्ने

१६ जेष्ठ २०७९, सोमबार

सामसङले यस वर्ष आफ्नो स्मार्टफोनको उत्पादन ३ करोड युनिटले कटौती गर्ने भएको छ। कोभिड-१९ को कारण टेक उत्पादनको बिक्री घटिरहेको छ। साथै रसिया र युक्रेन युद्धको प्रभावको मार पनि स्मार्टफोन […]