Tag Archives: Oppo

ओपोको अन्तर्राष्ट्रिय ब्यापार टीम एलेन बु को नेतृत्वमा, ओपो ईन्डिया अध्यक्षमा चार्ल्स वोङ नियुक्त

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड ओपोले अन्तर्राष्ट्रिय ब्यापारमा थप अग्रताका साथै यूवा प्रतिभा उत्थानको उद्देश्यका साथ नयाँ नेतृत्वको घोषणा गरेको छ । ओपोका उपाध्यक्ष तथा चाइना मार्केटिङ एण्ड सेल्सका भुतपूर्व ईन्चार्ज एलेन वु लाई कम्पनीले अन्तर्राष्ट्रिय ब्यापारको जिम्मेवारी सुम्पेको हो । एलेनले आफ्नो नयाँ भुमिकामा समग्र अन्तरराष्ट्रिय अपरेशन्सका लागि नेतृत्वदायी भुमिका निभाउँदै चाइना भन्दा बाहिर ओपोको बृहत विकास र बृद्धिका ...

Read More »

ओपोले पायो ईन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर पेटेन्ट, भुक्तानीका लागि समेत उपयोगी

काठमाडौं । ओपोलाई ईन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरका लागि पेटेन्ट प्रदान गरिएको छ । द स्टेट ईन्टेलेक्चुअल प्रोपर्टी अफिस अफ चाइना (एसआईपीओ)ले कम्पनीलाई सो पेटेन्ट प्रदान गरेको हो । पेटेन्ट फाइलिंगका दौरान देखापरेका तस्विर नियाल्दा स्क्यानरले फोनको तल्लो बेजल भन्दा माथी ठूलै स्थान ओगट्ने देखिन्छ । तस्विर नियाल्दा फिजिकल होम बटन सहितको फोन स्क्रिनमा यसको प्रयोग गरिएको देखिन्छ । तर, भविष्यमा वास्तवमै ...

Read More »

ओपोद्वारा विश्वकै पहिलो ५जी भिडियो कल ‘डेमो’को घोषणा, थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग

काठमाडौं । ओपो ग्लोबल रिसर्च ईन्स्टिच्यूट (शेन्जेन)ले कम्पनीद्वारा थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग गरी विश्वकै पहिलो ५जी भिडियो कल डेमोको सफल परिक्षणकोे घोषणा गरेको छ । परिक्षण मार्फत रिमोट रिसिभरमा ओपोको एक फोनमा निहित स्ट्रक्चर्ड लाइट थ्रीडी क्यामेरा र क्वालकम टेक्नोलोजिज्द्वारा विकसित ५जी एनआर टर्मिनल प्राटोटाइप मार्फत थ्रीडी पोट्र्रेट छवि प्रकाशित गरिएको थियो । यो नवप्रबर्तनात्मक प्रविधिको सफल परिक्षणलाई ५जी ...

Read More »

ओपोद्वारा ए८३ २०१८ सार्वजनिक, ४ जीबी र्याम र ६२ जीबी स्टोरेज

काठमाडौं । ओपोले नयाँ एन्ट्रि–लेभल क्यामेरा फोन ओपो ए८३ (२०१८) (Oppo A83 (2018) संस्करण सार्वजनिक गरेको छ । ए ८३ (२०१८) यसै बर्षको जनवरी महिनामा सार्वजनिक गरिएको ओपो ए८३को परिस्कृत भर्जन हो । तिब्र गतिमा उत्कृष्ट कार्य सम्पादनका लागि ओपो ए ८३ (२०१८)मा कम्पनीले ४ जीबी र्याम र ६४ जीबी स्टोरेज राखेको छ । फोन गोल्डका साथै आकर्षक नीलो रंगमा ...

Read More »

ओपो र डोल्बि ल्याब्रेरेटोरिजबीच ग्लोबल स्ट्र्याटेजिक ईन्टेलेक्चुअल प्रोपर्टी साझेदारी

काठमाडौं । स्मार्टफोन ब्राण्ड ओप्पो र अडियो, ईमेजिङ र आवाज प्रविधिको क्षेत्रमा कार्यरत डोल्बि ल्याब्रेटोरिजले ग्लोबल, स्ट्र्याटेजिक ईन्टेलेक्चुअल प्रोपर्टीका लागि साझेदारी भएको छ। सहकार्यको माध्यमबाट ओपोले डोल्बिको उच्च क्षमताको अत्याधुनिक अडियो कोडिङ (एचई एएसी), जेपीईजी–एचडीआर र अन्य अडियो तथा भिडियो प्रविधिका लागि साझेदारी गर्ने बताएको छ। एचई एएसी, डोल्बि ल्याबोरेटोरिजद्वारा विश्वभरका सयौँ कम्पनीलाई आधिकारिक रुपमा प्रयोगका लागि उपलब्ध गराउने अडियो कोडिङका ...

Read More »

ओपो ए७१ (२०१८) नेपाली बजारमा, २ सय बढी अनुहार चिन्ने एआई ब्यूटी प्रविधि

काठमाडौं, ९ चैत । सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले आफ्नो ए सिरिजको पोर्टफोलियोमा नयाँ उत्पादन ए७१ (२०१८) (Oppo A71(2018) सार्वजनिक गरेको छ । ओपोको नयाँ उत्पादन ए७१ (२०१८)मा परिस्कृत एआई ब्यूटी प्रविधि र शक्तिशाली क्वालकम स्न्यापड्र्यागन ४५० प्रोसेसर राखिएको छ । फोनको फ्रण्ट क्यामेरामा ओपोको पृथक सेल्फी प्रविधि उपलब्ध गरिएको यो फोनमा यूवा पुस्तालाई प्रत्यक्ष आकर्षित गर्ने सोचका साथ कम्पनीले ...

Read More »

दोहोरो अंकको बृद्धिसहित ‘ओपो’ दक्षिण पूर्वी एसियामा दोस्रो स्थानमा

काठमाडौं, २४ फागुन । मार्केट रिसर्च फर्म ईन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी)द्वारा सार्वजनिक ताजा रिपोर्टका अनुसार सन् २०१७मा २९ प्रतिशतको ‘डबल डिजिट’ बृद्धिदर दर्ता गर्दै दक्षिण पूर्वी एसियाली क्षेत्रमा बार्षिक स्मार्टफोन सिपमेन्ट्सका आधारमा ओपोले (Oppo) दोस्रो स्थान सुनिश्चित गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ । ‘क्वाटर्ली मोबाइल फोन ट्र्याकर’ मा ईन्डोनेसिया, मलेसिया, म्यानमार, फिलिपिन्स, थाइल्याण्ड र भियतनामलगायत बजारहरु समाबेश गरिएका ...

Read More »

ओपोद्धारा पर्फेक्ट कम्प्यानियन कन्टेस्टका बिजेताहरुलार्इ पुरस्कार हस्तान्तरण

काठमाडौं, ९ फागुन । ओपोले भ्यालेन्टाइन डेको अवसर पारेर यही फेब्रुअरी ११ देखि १६ गतेसम्म सञ्चालन गरेको ‘OPPO PERFECT COMPANION SELFIE CONTEST’  को बिजेताहरुको घोषणा तथा पुरस्कार हस्तान्तरण गरेका छन् । यस प्रतियोगितामा भाग लिन प्रतिस्पर्धिहरुले आफ्नो प्रियजनहरुसँग सेल्फि खिची #CaptureTheRealYou  #OPPOF5DashingBlue को भिडियो सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गर्नुपर्ने थियो । उक्त प्रतियोगीतामा भाग लिनेहरु मध्येबाट सुजिता तन्डुकार श्रेष्ठ, डार्विन ...

Read More »

ओपो एफफाइभ ‘ड्यासिङ् ब्ल्यू लिमिटेड एडिशन’ सार्वजनिक हुँदै, यस्तो छ विशेषताहरु

काठमाडौं, २३ माघ । ओपोले भ्यालेन्टाइन्स् डेको अवसर पारेर ओपो एफफाइभको ड्यासिङ ब्ल्यू एडिसन (OPPO F5 Dashing Blue Limited Edition) सार्वजनिक गर्ने तयारी गरेको छ । अहिलेसम्म सार्वजनिक गर्ने निश्चित मितिको निक्र्यौल भई नसकेको भएतापनि ओपो एफफाइभ ड्यासिङ ब्ल्यू भ्यालेन्ट्यान्स् डेको अवसर पारेर नेपाली बजारमा उपलब्ध गराउने सम्भावना प्रबल रहेको छ । कम्पनीका अनुसार नीलो रंगले प्रेमको पवित्रताको प्रतिनिधित्व गर्छ; यही ...

Read More »

ओपोको ए८३ स्मार्टफोन आयो, एआई ब्यूटी र फुल स्क्रिन डिस्प्ले

काठमाडौं, १० माघ । ओपोले आफ्नो ब्राण्डको ईण्ट्रि लेभल क्यामेरा फोन अन्तर्गत नयाँ ओपो ए८३ (Oppo A83) नेपाली बजारमा सार्वजनिक गरेको छ । ए८३मा यो मूल्य श्रेणीका स्मार्टफोनमा विरलै उपलब्ध हुने फुल स्क्रिन डिस्प्ले फिचर उपलब्ध रहेको कम्पनीले दाबी गरेको छ । साथै, यसमा यूवा पुस्तालाई वास्तविक तथा प्राकृतिक सेल्फी अनुभव प्रदान गर्ने उद्देश्यका साथ एआई ब्यूटी रिकग्निशन प्रविधिपनि उपलब्ध ...

Read More »