टेलिकमको रिचार्ज र भ्वाईस/डाटा प्याक खरिदमा आज मध्यराती समस्या आउन सक्ने

३१ असार २०७७, बुधबार

नेपाल टेलिकमले असार ३१ गते आज मध्यराती १२ बजेपछि करिब १ घण्टा कम्पनीको रिचार्ज सेवा तथा भ्वाईस डाटा प्याक खरिदमा समस्या हुन सक्ने चेतावनी दिएको छ । कम्पनीले बिलिङ्ग सिस्टममा […]

नेपाल टेलिकमको केन्द्रिय कार्यालयमा धर्ना बसेका कर्मचारीहरुको यस्ता छन मागहरु

३१ असार २०७७, बुधबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)मा धर्नामा बसेका कर्मचारीहरुले आफूहरुले धर्नामा बस्नुको कारणसहित टेलिकम व्यवस्थापनसँग आफ्ना मागहरु सम्बोधन गर्न भनेका छन् । उनीहरुले यसअघि नै व्यवस्थापनसमक्ष राखेका ध्यानाकर्षण सहितको मागलाई नै […]

एनसेलले मोबाइल सेवाको अनुमतिपत्र नवीकरणको लागि ६ अर्ब ५० करोड रुपैयाँ तिर्यो

३१ असार २०७७, बुधबार

मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडले जीएसएम मोबाइल सेवाको अनुमतिपत्र नवीकरण दस्तुर वापत सरकारलाई ६ अर्ब ५० करोड रुपैयाँ बुझाएको छ । कम्पनीले मोबाइल सेवाको अनुमतिपत्रको पहिलो नवीकरणको अन्तिम […]

भारतीय टेलिकम अपरेटर जियोले आफ्नै घरेलु ५जी प्रविधि विकास गरेको घोषणा

३१ असार २०७७, बुधबार

भारतीय टेलिकम अपरेटर रिलायन्स जियोले आफ्नै ५ जी प्रविधि विकास गरेको घोषणा गरेको छ । कम्पनीले विदेशी विक्रेताहरूमा निर्भरता कम गर्न र लागतसँग सम्बन्धित फाइदाहरू ल्याउने भन्दै आफैंले ५जी प्रविधि […]

टेक कम्पनी गूगलले भारतीय टेलिकम जियो प्लेटफर्म्समा ४.५ अर्ब डलर लगानी गर्ने

३१ असार २०७७, बुधबार

भारतीय टेलिक कम्पनी जियो प्लेटफर्म्स लिमिटेडमा गूगलले ४.५ अर्ब डलर लगानी गर्ने भएको छ । कम्पनीका सिईओ सुन्दर पिचाईले आज जियोमा लगानी गर्ने घोषणा गरेका हुन् । कम्पनीले सो लगानीको […]

नवीकरण दस्तुर तिर्ने नाममा नेपाल टेलिकमलाई धरासायी बनाउन लागिएको भन्दै कर्मचारी धर्नामा

३१ असार २०७७, बुधबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)का कर्मचारीहरुले नवीकरणको शुल्कको नाममा कम्पनीलाई धरासायी बनाउन लागिएको भन्दै आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरुले टेलिकमको व्यवस्थापन स्वेच्छाचारी भएको भन्दै आजदेखि कम्पनीको मुख्य कार्यालयमा प्रबन्ध निर्देशकको […]

एनसेलले ल्यायो ‘इन्डलेस कुराकानी प्लस’ अफर, ९५.७७ रुपैयाँमा प्रति दिन १०० मिनेट टक टाइम

३१ असार २०७७, बुधबार

एनसेलका प्रिपेड ग्राहकले अब आफ्ना परिवार, आफन्त र साथीभाइसँग एनसेल नेटवर्क भित्र अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत प्रिपेड ग्राहकलाई […]

प्रतिबन्ध र महामारीका बिच ह्वावेको आम्दानी २०२० को पहिलो ६ महिनामा वृद्धि

३० असार २०७७, मंगलवार

चिनियाँ टेक जायन्ट ह्वावेले २०२० को पहिलो छ महिनामा गत वर्षको तुलनामा १३.१ प्रतिशत बढी आम्दानी गरेको छ । कम्पनीलाई विश्वव्यापीरुपमा विभिन्न देशहरूले यसको उपकरण र स्मार्टफोनको प्रयोग र बिक्रीमा […]

नेपाल टेलिकमको मोबाइल सेवाको पहिलो अनुमति पत्रको २० अर्ब रुपैयाँ सबै चुक्ता

३० असार २०७७, मंगलवार

अनुज राज । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्नो मोबाइल सेवाको पहिलो अनुमति पत्रको सम्पूर्ण रकम चुक्ता गरेको छ । कम्पनीले आजै नेपाल दूरसञ्चार प्राधिकरणलाई पहिलो पटकको मोबाइल […]

भारतीय टेलिकम जियो प्लेटफर्ममा लगानी बर्सिँदै, क्वालकम भेन्चर्सद्धारा ७३० करोड भारु लगानी

२९ असार २०७७, सोमबार

क्वालकम भेन्चर्सले मुकेश अंबानीको रिलायन्स इंडस्ट्रीजको जियो प्लेटफर्ममा ७३० करोड भारु लगानी गर्ने भएको छ। यो लगानीसँगै भारतीय टेलिकम कम्पनी जियो प्लेटफार्ममा क्वालकम भेन्चर्सको शेयर ०.१५ प्रतिशत हुनेछ। आइतवार रिलायन्स […]

एनसेलले सुरु गर्यो वायरफ्री प्लस वाइफाइको प्रि–बुकिङ, न्यूनतम ७९९ रुपैयाँमा सेवा पाईने

२६ असार २०७७, शुक्रबार

नेपालका उपभोक्ताहरुले अब चाँडै नै आकर्षक बन्डल सेवा सहित बिना कुनै झन्झट गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको अनुभव गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत […]

सरकारको एकिकृत ‘नेसनल पेमेन्ट गेटवे’ भदौबाट संचालनमा आउने

२६ असार २०७७, शुक्रबार

पेमेन्ट गेटवेको अभावका कारण उपभोक्ताले भोग्दै आएको मुलुकभित्र र मुलुक बाहिरको इलेक्ट्रोनिक भुक्तानीको असहजता हट्ने भएको छ । आगामी भदौदेखि सरकारले एकिकृत ‘नेसनल पेमेन्ट गेटवे’ संचालनमा ल्याउनेभएसँगै त्यस किसिमको समस्या […]

दूरसञ्चार प्राधिकरणको पत्र अर्थ मन्त्रालयलाई- संघीय सञ्चित कोषमा जम्मा गर्ने रकम हामीसँग छैन्

२५ असार २०७७, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक विद्येयकअनुसार सरकारी कोषमा दाखिला गर्नुपर्ने भनिएको रकम आफ्नो खातामा नभएको हुँदा जम्मा गर्न नसकिने पत्र पठाएको छ। दूरसञ्चार प्राधिकरणले आर्थिक विद्येयक, २०७७ अनुसार सरकारलाई प्रत्येक आर्थिक […]

प्रदेश नम्बर ५ मा पहिलो पटक फाइबरमा आधारित नेपाल टेलिकमको एफटिटिएच सेवा

२५ असार २०७७, बिहीबार

नेपाल टेलिकमले प्रदेश नम्बर ५ मा पहिलो पटक नवलपरासी जिल्लामा रहेको दूरसञ्चार कार्यालय बर्दघाटको पुरानो प्रविधिको तारवाला फोनलाई फाइबरमा आधारित एफटिटिएच सेवाले पूर्णरुपमा विस्थापित गर्ने कार्य असार २४ गते सम्पन्न […]

प्रदेश नम्बर ५ का चार जिल्लामा ब्रोडब्याण्ड नेटवर्क निमार्णको काम टेकमाइण्डसले गर्ने

२५ असार २०७७, बिहीबार

प्रदेश नम्बर ५ का चार जिल्लाहरुमा ब्रोडब्याण्ड नेटवर्क निमार्ण र बिस्तारको काम टेकमाइण्डस नेटवर्क प्रालिले गर्ने भएको छ । कम्पनीले हालै नेपाल दूरसञ्चार प्राधिकरणको टेण्डर अवार्ड पाएसँगै अर्घाखाँची, गुल्मी, पाल्पा […]

चितवनसहितका ५ जिल्लामा अप्टिकल फाइबर नेटवर्क बनाउने जिम्मा सुबिसु केबलनेटलाई

२५ असार २०७७, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले चितवनसहितका पाँच जिल्लाहरुमा अप्टिकल फाइबर नेटवर्क बनाउने जिम्मा सुबिसु केबलनेटलाई प्रदान गरेको छ । टेण्डर माग भएको करिब ५ महिनापछि निर्माण गर्ने कम्पनी छनौट भएको हो । […]

मन्त्रालयले स्विकृत गर्यो दूरसञ्चार प्राधिकरणको बजेट, थपियो दुई वटा नयाँ कार्यक्रम*

२४ असार २०७७, बुधबार

अपडेटः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार प्राधिकरणको आगामी आर्थिक वर्ष २०७७/७८ को लागि प्रस्ताव गरेको वार्षिक बजेटमा कुनै कटौती नगरेको प्राधिकरणका अध्यक्षले जानकारी दिएका छन् । अध्यक्ष पुरुषोत्तम खनालका […]

एनसेलले ल्यायो ‘ननस्टप युट्युब’ अफर, रु.१०० मा साताभर युट्युब भिडियो हेर्न पाईने

२३ असार २०७७, मंगलवार

एनसेलका सबै फोरजी ग्राहकले अब लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट भरपुर फाइदा लिन सक्छन् । भिडियो सामाग्रीहरु हेर्दा धेरै डाटा खपत हुने र शुल्क पनि बढि लाग्ने चिन्ताबाट मुक्त हुँदै […]

लकडाउनले नेपालभित्र ३३ प्रतिशत बढ्यो इन्टरनेट खपत

२३ असार २०७७, मंगलवार

सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिन आह्वान गरेको लकडाउनका कारण नेपालमा इन्टरनेटको खपत ३३ प्रतिशत बढेको छ । प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले मंगलवार आयोजना गरेको डिजिटल सम्मेलनमा उक्त आँकडा प्रस्तुत गरिएको […]

विवादमा परेपछि नेपालभित्र प्रयोग हुने एप्स नियमन गर्नुपर्ने प्रविधि समितिको निर्देशन फेरियो

२२ असार २०७७, सोमबार

संसदको विकास तथा प्रविधि समितिले नेपालमा डाउनलोड हुने एप्सहरुमा सरकारी निकायले हेरेर मात्र प्रयोग गरिनुपर्ने निर्णय विवादमा परेपछि सो निर्णयलाई सच्याएर पारित गरेको छ। समितिले नेपालभित्र प्रयोग हुने एप्स तथा […]

एक व्यक्तिले २ वटा भन्दा बढि मोबाइल सिम प्रयोग गर्न नपाईने, प्राधिकरणले दियो निर्देशन

२१ असार २०७७, आईतवार

अनुज राज अबदेखि कुनैपनि नेपाली नागरिकले एउटा मोबाइल सेवा प्रदायकको २ वटा भन्दा बढि सिम प्रयोग गर्न नपाउने नियम लागू भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज सबै मोबाइल सेवा […]

सगरमाथा आधार शिविरसम्म एभरेष्ट लिंकले वाईफाई सेवा पुर्याउने, लागत ७ करोड रुपैयाँ

२१ असार २०७७, आईतवार

नेपाल दूरसञ्चार प्राधिकरणले सगरमाथा आधार शिविरमा वाईफाई सेवा संचालन गर्नको लागि एभरेष्ट लिंक प्रालिलाई जिम्मा दिएको छ। गत बैशाखमा प्राधिरकणले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा वाईफाई सेवा पुर्याउन ईच्छुक […]

अमेरिकी टेक कम्पनी इंटेलद्धारा जियो प्लेटफर्ममा १८.९५ अर्ब भारु लगानी

१९ असार २०७७, शुक्रबार

अमेरिकाको बहुराष्ट्रिय कम्पनी इंटेलले रिलायन्स इन्डस्ट्रीजको जियो प्लेटफर्ममा २५ करोड ३५ लाख अमेरिकी डलर अर्थात १८.९५ अर्ब भारु लगानी गर्नेछ। यसका साथ रिलायन्स जियोमा करीव तीन महिनामा विदेशी कम्पनीले गरेको […]

अमेरिकी नियामकद्धारा ह्वावे र जेडटिई राष्ट्रिय सुरक्षा खतरा भएको घोषणा, उपकरण प्रयोगमा प्रतिबन्ध

१७ असार २०७७, बुधबार

अमेरिकामा दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय अमेरिकी फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी) ले चिनियाँ कम्पनी ह्वावे र जेडटीई कर्पोरेशनलाई राष्ट्रिय सुरक्षाको लागि खतरा भनेको छ। एफसीसी दुबै कम्पनीका उपकरणहरु अमेरिकाको संचार क्षेत्रमा […]

भारतीय टेलिकम टाइकुन सुनील मित्तलको कम्पनी स्याटेलाइट फर्म वनवेब किन्न ईच्छुक

१६ असार २०७७, मंगलवार

भारतीय टेलिकम्युनिकेस टाइकुन सुनिल मित्तलले दिवालिया भएको स्याटेलाइट कम्पनी वनवेबका लागि बोलपत्र बुझाएका छन जसका लगानीकर्ताहरूमध्ये सफ्टबैंक ग्रुप कर्पोरेसन समेत रहेका छन्। मित्तलको भारती इन्टरप्राइजेज लिमिटेड समूहको एउटा टोलीले बेलायती […]