स्टार्टअप इन्डियाको अन्तर्राष्ट्रिय सम्मेलनमा इसेवाका ढकाल सहभागी, मोदीद्धारा १ हजार करोडको कोष घोषणा

४ माघ २०७७, आईतवार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका स्टार्टअपहरुको लागि १ हजार करोड भारु लगानी कोषको घोषणा गरेका छन् । उनले शनिवार आयोजित ‘प्रारम्भः स्टार्ट अप इन्डिया इन्टरनेशनल समिट’ मा स्टार्टअप सेटअप गर्न […]

पूर्ण स्वचालित ड्रोनहरु संचालन गर्न रोबोटिक इंकलाई अमेरिकामा अनुमति

४ माघ २०७७, आईतवार

अमेरिकी संघीय उड्डयन प्रशासनले म्यासाचुसेट्समा आधारित अमेरिकी रोबोटिक इंकलाई स्वचालित ड्रोनहरू संचालन गर्न अनुमति प्रदान गरेको छ। यस निर्णयमा थोरै एयर ट्राफिक भएको समय र दिनको उज्यालो भिजिबिलिटीका क्षेत्रहरूमा मात्र […]

कुनै पनि बैंकको मोबाईल बैंकिङ मार्फत कर तिर्न सकिने, एभरेष्ट बैंक र फोन–पे बिच सम्झौता

२ माघ २०७७, शुक्रबार

करदाताले एभरेष्ट बैंक मार्फत भुक्तानी हुने कर फोन पे नेटवर्कमा आबद्ध कुनै पनि बैंकको मोबाईल बैंकिङ मार्फत भुक्तानी गर्न सक्ने भएका छन्। सो विषयमा एभरेष्ट बैंक र फोन–पे पेमेन्ट सर्भिसका […]

आरटिजिएस सिस्टम नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण

२ माघ २०७७, शुक्रबार

नेपाल राष्ट्र बैंकलाई आरटिजिएस सिस्टम हस्तान्तरण भएको छ। अन्तर्राष्ट्रिय दातृनिकाय डिएफआइडीको सहयोगमा एक्सेस टु फाइनान्सअन्तर्गतको यूकेएड सक्षमसँगको सहकार्यमा नेपालमा आरटिजिएस सिस्टम लागू हुँदै आएको छ। आज बालुवाटारमा आयोजित एक कार्यक्रमका […]

‘नागरिक एप्स’ को प्रयोगबाट सुशासन वृद्धि हुनेछ -प्रधानमन्त्री ओली

२ माघ २०७७, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि बढाईएको ‘नागरिक एप्स’ को प्रयोगबाट सुशासनमा वृद्धि हुने बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज सो एप्स […]

नेपाल क्लियरिङ हाउसको ‘कर्पोरेट पे’ सेवा सञ्चालनमा, बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने

१ माघ २०७७, बिहीबार

नेपाल क्लियरिङ हाउसले ‘कर्पोरेट पे’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकहरुले संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ल्याएको ‘कर्पोरेट पे सेवा’ को बिहीबार नेपाल राष्ट्र बैंकका […]

एभरेष्ट बैंकद्वारा अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली शुरू

२९ पुष २०७७, बुधबार

एभरेष्ट बैंकले फोन पे सँगको प्राविधिक सहकार्यबाट पुस २८ गतेदेखि महालेखा नियन्त्रक कार्यालयको साथ एकीकृत अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली शुरू गरेको छ । एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी […]

उपत्यकाका ट्राफिक बत्ती ‘स्मार्ट’ प्रणालीमा लैजाने, इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम जडान गरिँदै

२९ पुष २०७७, बुधबार

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई ‘स्मार्ट’ व्यवस्थापनका लागि सडक विभागले ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडानको तयारी अघि बढाएको छ । यो प्रणालीमा कुनै पनि स्थानमा त्यहाँको सवारी चापका […]

मेरोशेयर सफ्टवेयर सिस्टममा ट्राफिक चाप कम गर्न आईपीओ शुक्रबार जारी गरिने तयारी

२८ पुष २०७७, मंगलवार

मेरोशेयर सफ्टवेयर सिस्टममा ट्राफिक चाप कम गर्न आईपीओ शुक्रबार मात्रै जारी गरिने तयारी गरिएको छ । पाइलट प्रोजेक्टको रुपमा चन्द्रगिरी हिल्सको आईपीओ शुक्रबारदेखि खुल्ला गरिएको थियो भने, नेपाली सेयर बजारमा […]

क्वालकमले फोल्डेबल स्मार्टफोनका लागि उपयुक्त थ्रीडी सोनिक सेन्सर ल्याउने

२८ पुष २०७७, मंगलवार

क्वालकमले फोल्डेबल स्मार्टफोनका लागि उपयुक्त थ्रीडी सोनिक सेन्सर जेनेरेस २ ल्याउने भएको छ । क्वालकमले दोस्रो जेनेरेसनको इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर ल्याउने घोषणा गरेको हो । कम्पनीले यसको नाम थ्रीडी […]

त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त क्याम्पसहरुले अनलाइनमार्फत नै शुल्क तिर्न सक्ने

२८ पुष २०७७, मंगलवार

त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त क्याम्पसहरुलाई अनलाइनमार्फत फर्म भर्ने र अनलाइनमार्फत नै शुल्क तिर्न सकिने सुविधा दिएको छ । विश्वविद्यालय आर्थिक प्रशासन महाशाखाले हालै सबै सम्बन्धन प्राप्त गरेका सम्पूर्ण कलेजहरुले बुझाउनुपर्ने […]

पीबीएस आइटी करियर कन्क्लेभ सम्पन्न

२८ पुष २०७७, मंगलवार

‘आर यु फ्युचर रेडी’ स्लोगन सहित प्रेसिडेन्सियल बिजनेस स्कूलमा आयोजित दुईदिने आइटी करियर कन्क्लेभ सम्पन्न भएको छ। प्रेसिडेन्सियल बिजनेस स्कूल र लिभिङ विथ आइसिटीको संयुक्त आयोजनामा पुस २५ र २६ […]

नागरिक लगानी कोषको नागरिक पेन्सन योजनाको अनलाइन रजिष्ट्रेसन सेवा शुरु

२७ पुष २०७७, सोमबार

नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिष्ट्रेसन सेवा शुरु गरेको छ । अनलाइन रजिष्ट्रेसन सेवाको शुरुवातसँगै यसमा सहभागी हुन चाहनेले कोषको कार्यालयमा आउन नपर्ने भएको छ । यस्को लागि […]

सिद्धार्थ बैंकको ‘स्मार्ट टेलर’ सेवा सुरु, चेक वा एटिएम कार्ड नभए पनि पैसा निकाल्न सकिने

२७ पुष २०७७, सोमबार

सिद्धार्थ बैंकले ‘स्मार्ट टेलर’ सेवा सुरु गरेको छ। यस सुविधा सुरु भएसँगै ग्राहकहरुले चेक वा एटिएम कार्ड साथमा नभए पनि पैसा निकाल्न सक्छन्। जसमा क्यूआर कोड स्क्यान गरेर आफ्नो बैंक […]

डिजिटल प्रणालीमा रुपान्तरण हुँदै आयल निगम

२७ पुष २०७७, सोमबार

‘जहाँ इच्छा त्यहाँ उपाय’ भने झैँ नेपाल आयल निगमले वर्षौंदेखि झेल्दै आएका आन्तरिक तथा बाह्य समस्या सुल्झाउन यतिखेर निगमको व्यवस्थापन लागिपरेको छ । यसका लागि लामो समयदेखि विभिन्न कारणले रोकिएका […]

विशेष क्यामरा जडित ट्राफिक ‘सर्भिलेन्स भेइकल’ परिचालन, २०० मिटरसम्मको दृश्य हेर्न सकिने

२६ पुष २०७७, आईतवार

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई निगरानी गरि कारबाही र सचेतना गर्नको लागि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ आजदेखि परिचालन गरेको छ । उपत्यकाको […]

म्याग्दीको धवलागिरि गाउँपालिकामै इलेक्ट्रिकल इञ्जिनीयरिङको पढाइ

२६ पुष २०७७, आईतवार

म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ताकम माविमा इलेक्ट्रिकल इञ्जिनीयरिङको पठनपाठन शुरु भएको छ । शिक्षा विभागले शैक्षिकसत्र २०७७ बाट ताकम माविलाई प्राविधिक तथा व्यावसायिक धारतर्फको इलेक्ट्रिकल इञ्जिनीयरिङ विषयमा पठनपाठन सञ्चालनको […]

व्यक्तिगत  घटनाको अनलाइन अभिलेखीकरण गर्न शुरु

२५ पुष २०७७, शनिबार

पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले व्यक्तिगत घटनाको अनलाइन अभिलेखीकरण गर्ने काम सुरु गरेको छ । सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण आयोजना अन्तर्गत अनलाइन अभिलेखीकरण गर्न थालिएको हो । नगरपालिका […]

आन्तरिक राजस्व कार्यालयको कर इसेवाबाट भुक्तानी गर्न सकिने, लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति

२४ पुष २०७७, शुक्रबार

करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरू Inland Revenue Department(IRD) को राजस्व इसेवाबाट नै दाखिला (भुक्तानी) गर्न सकिने भएको छ । अबदेखि करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, […]

ट्राफिक प्रहरीको अनलाइन सेवा थप २ वटा ट्राफिक कार्यालयमा विस्तार

२४ पुष २०७७, शुक्रबार

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिने सेवालाई थप प्रविधिमैत्री र सहज बनाउन उपत्यकाको २ वटा ट्राफिक कार्यालयहरूमा सेवा विस्तार गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूबाट खिचिएका कागजपत्रहरुको अभिलेख व्यवस्थापनको […]

फुडमाण्डूको सेवा अब पोखरामा उपलब्ध, सेवा बिस्तारसँगै ३० प्रतिशत छुटको अफर

२३ पुष २०७७, बिहीबार

नेपालको सबैभन्दा पहिलो र लोकप्रिय अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले आफ्नो सेवा पर्यटकिय नगरी पोखरामा बिस्तार गरेको छ । फुडमाण्डूले आफ्नो सेवालाई पहिलो पटक काठमाडौं उपत्यकाभन्दा बाहिर बिस्तार गरेको हो […]

मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङको यूजरनेम र पासवर्ड हराए अबदेखि बैंक धाउनु नपर्ने

२३ पुष २०७७, बिहीबार

अब मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङको यूजरनाम र पासवर्ड हराए वा बिर्सिए बैंक धाउनु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहिबार बैंक तथा वित्तीय संस्थालाई विद्युतीय कारोबारको सुरक्षाको पर्याप्त […]

विद्युतीय व्यापारलाई दर्ता र वेबसाइट अनिवार्य

२३ पुष २०७७, बिहीबार

ई–कमर्सका रूपमा प्रचलित विद्युतीय व्यापार अनिवार्य रूपमा कानुनअनुसार दर्ता गरेर मात्र सञ्चालनमा ल्याउन पाइने भएको छ । व्यक्तिगत तहमा दर्ताबिना नै विद्युतीय व्यापार सञ्चालन गरेको पाइए त्यो गैरकानुनी ठहर हुनेछ […]

नास्टले प्रकाशित गर्‍यो नेपाली वैज्ञानिकहरुको प्रोफाइल (हेर्नुहोस् पूर्ण सूची)

२१ पुष २०७७, मंगलवार

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विश्वभर रहेका नेपाली वैज्ञानिकहरुको प्रोफाइल तयार पारेको छ। नास्टले नेपाल लगायत विश्वका विभिन्न देशमा कार्यरत नेपाली वैज्ञानिकहरु समावेश गरी जम्मा ८ सय […]

पिबिएस आइटी करियर कन्क्लेभ पुस २५ र २६ गते आयोजनामा हुँदै

२१ पुष २०७७, मंगलवार

इन्नोभेसन र टेक्नोलोजिकल उद्यमशिलताको अवस्था कस्तो रहन्छ भन्ने सन्दर्भमा केन्द्रित रहेर प्रेसिडेन्सीयल बिजनेस स्कुल र लिभिङ विथ आइसिटीको संयुक्त आयोजनामा आगामी शनिवार र आइतबार ‘पिबिएस आइटी करियर कन्क्लेभ’ सम्पन्न हुन […]