प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरेको आरोपमा दक्षिण कोरियामा गुगल र मेटालाई जरिवाना

२९ भाद्र २०७९, बुधबार

प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरेको आरोपमा दक्षिण कोरियामा गुगल र मेटालाई जरिवाना गरिएको छ। दक्षिण कोरियाली व्यक्तिगत सूचना संरक्षण आयोगको रिपोर्ट अनुसार, यसले अल्फाबेटको गुगल र मेटा प्लेटफर्महरू विरुद्ध गोपनीयता कानून […]

मेटाको नयाँ भर्चुअल रियालिटी हेडसेट अक्टोबरमा सार्वजनिक हुने

१० भाद्र २०७९, शुक्रबार

मेटाको नयाँ भर्चुअल रियालिटी हेडसेट अक्टोबरमा सार्वजनिक हुने भएको छ। मेटाका सीईओ मार्क जुकरबर्गले मेटाको नयाँ भर्चुअल रियालिटी हेडसेट अक्टोबरमा सार्वजनिक हुने बताएका हुन्। जुकरबर्गले जो रोगनको पोडकास्टमा रियालिटी हेडसेट […]

मेटाद्वारा साइट क्लोन गरी साढे ३ लाख इन्स्टाग्राम प्रोफाइल बिगार्नेविरुद्ध मुद्दा

२२ असार २०७९, बुधबार

मेटाले डाटा तोडमोड गर्ने एउटा संस्था र एक व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ। कम्पनीले गत मंगलबार अक्टोपस नामक कम्पनी तथा एक्रेम एटेस नामक व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो। मेटाका अनुसार […]

मेटाले सेप्टेम्बरमा आफ्नो क्रिप्टोकरेन्सी परियोजना बन्द गर्ने

१९ असार २०७९, आईतवार

मेटाले नोभी पाइलट सेप्टेबर १ देखि बन्द गर्ने घोषणा गरेको छ। नोभी मनी ट्रान्सफर सेवा हो जसलाई मेटाले आफ्नै क्रिप्टोकरेन्सी डिजिटल वालेटको रुपमा प्रयोग गर्दै आइरहेको थियो। यसले मेटाभर्स र […]

यसरी गर्नुहोस् इन्स्टाग्राममा यूजरनेम/ह्याण्डल परिवर्तन

८ असार २०७९, बुधबार

इन्स्टाग्राममा जति पटक र जुनसुकै बेला यूजरनेम र ह्याण्डल परिवर्तन गर्न सकिन्छ। धेरैजसो सामाजिक सञ्जालले यूजरनेम वा ह्याण्डल परिवर्तन गर्नलाई थुप्रै शर्त तथा सीमाहरु राखेका हुन्छन्। तर इन्स्टाग्राममा भने अरु […]

मेटाको निवर्तमान सीओओ शेरिल स्यान्डबर्ग माथि गम्भिर आरोप

२९ जेष्ठ २०७९, आईतवार

फेसबुकको मूख्य कम्पनी मेटा इंकको निवर्तमान सीओओ शेरिल स्यान्डबर्गले कम्पनीको स्रोतहरुको दूरुपयोग गरेको आरोपमा मेटाले अनुसन्धान अघि बढाएको छ। द वाल स्ट्रीट जर्नलकाअनुसार स्यान्डबर्गले विगत लामो समयदेखि आफ्नो व्यक्तिगत परियोजनाहरुमा […]

फेसबुको चिफ इन्फर्मेसन सेक्युरिटी अफिसरमा गाय रोजन नियुक्त

२५ जेष्ठ २०७९, बुधबार

फेसबुको मुख्य कम्पनी मेटाले उपाध्यक्ष गाय रोजनलाई चिफ इन्फर्मेसन सेक्युरिटी अफिसर (सीआईएसओ)को उपाध्यक्षमा नियुक्त गरेको छ। रोजन यो पदमा नियुक्त हुने पहिलो व्यक्ति हुन्। यस अघि रोजन इन्ट्राग्रिटीको उपाध्यक्षका रुपमा […]

मेटा प्लेटफर्मले जुन ९ देखि ‘मेटा’ शीर्षकमा स्टक कारोबार थाल्ने

१८ जेष्ठ २०७९, बुधबार

फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मले आगामी जुन ९ तारिखदेखि मेटा टिकरअन्तर्गत स्टक कारोबार शुरु गर्ने भएको छ। कम्पनीले मंगलबार नास्दाकमा आफ्नो क्लास ए कमन स्टक ट्रेडिङ गर्ने बताएको छ। यसअघि […]

मेटाद्वारा आफ्नो पहिलो स्टोर र इन्टरप्राइज टूलको प्रिभ्यू प्रस्तुत

२३ बैशाख २०७९, शुक्रबार

मेटा प्लेटफर्मले बुधबार आफ्नो पहिलो भौतिक स्टोरको झलक प्रस्तुत गरेको छ। यो स्टोरमा भर्चुअल रियालिटी हेडसेटमा खेलिएको गेमहरु डिस्प्ले गर्न भूईँदेखि सिलिङसम्म फैलिएको डिस्प्लेका साथै भिडियो कलिङ डिभाइस परीक्षण गर्नका […]

जर्मन नियामकद्वारा मेटामाथि कडा नियम लागू

२२ बैशाख २०७९, बिहीबार

जर्मनीको नियामक संस्थाले मेटा प्लेटफर्म इंकमाथि थप कडा नियम लागू गरेको छ। संस्थाले बजारमा प्रतिस्पर्धाका लागस मेटाको निकै महत्व रहेको भन्दै उसको बजार शक्तिमाथि अंकुश लगाउने हेतुले उक्त नियम लागू […]

मेटाद्वारा एआई लार्ज ल्याङ्ग्वेज मोडलको पहुँच खुला

२१ बैशाख २०७९, बुधबार

फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्म इंकले आर्टिफिसियल इन्टेलिजेन्स अनुसन्धानका लागि ल्याङ्ग्वेज मोडल खुला गरेको छ। कम्पनीले यसबरेमा मंगलबार जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ। मेटाले आफ्नो ल्याङ्ग्वेज मोडल पहिलो १७५ […]

फेरि बढ्न थाले फेसबुकका दैनिक यूजर, आम्दानी पनि बढ्दै

१७ बैशाख २०७९, शनिबार

फेसबुकले केही समयअघिको गिरावटपछि आफ्ना दैनिक यूजर फेरि बढ्न थालेको बताएको छ। यो वर्षको पहिलो त्रैमासमा फेसबुकका दैनिक यूजर १ अर्ब ९६ करोडले बढेको मेटाले बुधबार जानकारी दिएको बीबीसीले उल्लेख […]

रुसमा फेसबुक र इन्स्टाग्राममाथि लगाइएको प्रतिबन्धविरुद्ध अदालत जाँदै मेटा

१७ बैशाख २०७९, शनिबार

मेटा प्लेटफर्म इंकको फेसबुकमाथि रुसमा लागेको प्रतिबन्धविरुद्ध कम्पनीले कानूनी उपचार खोज्ने भएको छ। आफ्ना केही गतिविधि ‘अतिवादी’ भएको आरोपमा प्रतिबन्ध लगाइएको विरुद्धमा मेटाले मस्कोको अदालतमा उजुरी दिने भएको रोयटर्सले जनाएको […]

मेटाले आफ्नो पहिलो भौतिक स्टोर मे ९ मा सञ्चालनमा ल्याउने

१३ बैशाख २०७९, मंगलवार

मेटाले आफ्नो पहिलो भौतिक स्टोर आगामी मे ९ मा खोल्ने भएको छ। कम्पनीले मेटाभर्सका लागि आवश्यक पर्ने हार्डवेयर व्यापार विस्तार गर्नका लागि उक्त स्टोर सञ्चालनमा ल्याउन लागेको इन्ग्याजेटले उल्लेख गरेको […]

ईयूद्वारा गुगल, मेटालगायतका लागि नयाँ अनलाइन नियम

१२ बैशाख २०७९, सोमबार

गुगल मेटा तथा अन्य ठूला अनलाइन प्लेटफर्मका लागि यूरोपियन यूनियनले नयाँ अनलाइन नियम लागू गर्ने भएको छ। गत शनिबार ईयू राष्ट्रहरु ईयूका विधायकहरुबिच भएको सम्झौता अनुसार अवैध सामग्री तथा अथाह […]

होराइजन वर्ल्ड्सको वेब भर्सन डेभलप गर्दै मेटा

४ बैशाख २०७९, आईतवार

मेटाले भर्चुअल रियालिटी होराइजन वर्ल्ड्स प्लेटफर्मको वेब भर्सन डेभलप गरिरहेको छ। कम्पनीका चिफ टेक्निकल अफिसर एन्ड्र्यू बस्वर्थले हालै ट्वीटमार्फत् जानकारी दिएका छन्। यो विस्तारले यूजरहरुलाई क्वेस्ट भीआर हेडसेट प्रयोग नगरीकन […]

मेटाभर्समा डिजिटल सम्पत्ति बिक्री गर्ने टूल परीक्षण गर्दै मेटा

२९ चैत्र २०७८, मंगलवार

फेसबुकको मुख्य कम्पनी मेटाले भर्चुअल रियालिटी प्लेटफर्ममा डिजिटल सम्पत्ति तथा अनुभवहरु बिक्री गर्ने टूलहरुको परीक्षण गरिरहेको छ। कम्पनीले मेटाभर्स सिर्जना गर्ने उद्देश्यले होराइजन वर्ल्ड्स नामको उक्त भर्चुअल रियालिटी प्लेटफर्म तयार […]

मेटाको अटोमेटेड सिस्टमद्वारा बुचा हत्यासँग सम्बद्ध ह्याशट्याग ब्लक

२२ चैत्र २०७८, मंगलवार

फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्म्सले उत्तरी यूक्रेनमा भएको सर्वसाधारण हत्यासम्बन्धी ह्याशट्यागमाथि प्रतिबन्ध लगाएको छ। रुसी सेनाले कब्जा गरेको उक्त क्षेत्रमा नजिकैबाट गोली हानिएका सर्वसाधारणका शवहरु भेटिएको कम्पनीका प्रवक्तालाई उद्धृत गर्दै […]

प्रतिस्पर्धा विरोधी मुद्दामा अमेरिकी चेम्बर फेसबुकको पक्षमा

१५ चैत्र २०७८, मंगलवार

प्रतिस्पर्धाविरोधी मुद्दामा अमेरिकी चेम्बर फेसबुकको पक्षमा उभिएको छ। चेम्बरले सोमबार वाशिङ्टन डीसीको पुनरावेदन अदालतलाई अमेरिकी राज्यका समूहले मेटाविरुद्धको प्रतिस्पर्धाविरोधी मुद्दा ब्युँताउन गरेको माग अस्विकार गर्न आग्रह गरेको रोयटर्सले जनाएको छ। […]

अब फेसबुक प्रोटेक्ट इनेबल नगरे एकाउन्ट नै बन्द हुने, कसरी गर्ने इनेबल?

१० चैत्र २०७८, बिहीबार

सोशल मीडिया प्लेटफर्म फेसबुकले फेसबुक प्रोटेक्ट फिचर अनिवार्य रुपमा इनेबल गर्नुपर्ने प्रावधान लागू गर्ने भएको छ। हाल केही प्रयोगकर्ताले आफ्नो फेसबुक एकाउन्ट लग इन गर्न नसकिरहेको गुनासो गरेपछि फेसबुकले ‘फेसबुक […]

रुसमा ‘अतिवादी गतिविधि’ गरेको आरोपमा मेटामाथि  प्रतिबन्ध, ह्वाट्सएप भने चल्ने

८ चैत्र २०७८, मंगलवार

रुसले मेटाले अतिवादी गतिविधि गरिरहेको आरोप लगाएको छ। मस्कोको अदालतले सोमबार मेटा अतिवादी गतिविधिका लागि दोषी पाइएको बताउँदै यसको ह्वाट्सएप मेसेन्जरको सेवा भने यथास्थितिमा चल्न पाउने बताएको हो। रुसको उक्त […]

किशोरकिशोरीले भर्चुअल रियालिटीमा के के हेर्छन् भन्ने जानकारी अब अभिभावकले पाउने

५ चैत्र २०७८, शनिबार

मेटाले आफ्नो नयाँ टूलको सहायताले किशोरकिशोरीले भर्चुअल रियालिटी कसरी चलाइरहेछन् भन्ने जानकारी सम्बन्धित अभिभावकलाई उपलब्ध गराउने भएको छ। मेटाको भीआर हेडसेटका माध्यमबाट किशोरकिशोरीले अवाञ्छित गेम तथा अनुभव लिएमा त्यसबारेमा अब […]

मेटाले हटायो यूक्रेनी राष्ट्रपति जेलेन्स्कीले आत्मसमर्पण गरेको डीपफेक

३ चैत्र २०७८, बिहीबार

फेसबुकको मूल कम्पनी मेटाले यूक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आत्मसमर्पण गरेको डीपफेक भिडियो हटाएको छ। उक्त भिडियोमा डीपफेकमार्फत् एडिट गरेर यूक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्ना सेनालाई आत्मसमर्पण गर्न आदेश दिइरहेको देखाइएको छ। […]

ह्याकरहरुले यूक्रेनीहरुको जासूसीका लागि फेसबुकको प्रयोग गरेको मेटाको आरोप

१७ फाल्गुन २०७८, मंगलवार

मेटा प्लेटफर्मले एउटा ह्याकिङ समूहले यूक्रेनका केही सार्वजनिक व्यक्तिहरुलाई लक्षित गर्न फेसबुकको प्रयोग गरेको बताएको छ। मेटा प्लेटफर्मले एउटा ह्याकिङ समूहले यूक्रेनका केही सार्वजनिक व्यक्तिहरुलाई लक्षित गर्न फेसबुकको प्रयोग गरेको […]