इलेक्ट्रोनिक अप्लायन्सेज

हिमस्टारको नयाँ वूफर्स बजारमा, एलईडी डिस्प्ले, ब्लुटुथ र फुल फंक्शन रिमोट कंट्रोल समावेश

काठमाडौं । गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले ३ वटा नयाँ वूफर बजारमा ल्याएको छ । नयाँ सार्बजनिक गरिएका मोडलहरू १७ सीएमपीएस, १९सीएमपीएल र १८ सीएमपीएल हुन् । सबै मोडलहरू नवीनतम प्रविधिका साथमा छन्, जसमा एलईडी डिस्प्ले, ब्लुटुथ र फुलफंक्शन रिमोट कंट्रोल समावेश गरिएको कम्पनीले जानकारी दिएको छ । पहिलो मोडल, १७ सीएमपीएस ब्ल्याक कलरमा उपलब्ध छ र आरएमएस २०x२ ...

Read More »

यो हो विश्वको सबैभन्दा सस्तो एलसिडी टिभी ‘डीटेल डी वान’, १९ इन्चको एलसिडी एचडी स्क्रीन

काठमाडौं । भारतको कम्पनी डीटेल सस्तो स्मार्टफोन लन्च गर्ने कम्पनीको रुपमा परिचित छ । कम्पनीले सस्टो फोन, स्मार्टफोन र एसेसरिजहरु लन्च गरिरहेपछि कम्पनीले अब सस्तो टिभी लन्च गरेको छ । कम्पनीले विश्वको सबैभन्दा सस्तो एलसिडी टिभी लन्च गरेको छ । डीटेलले डी वान (Detel D1) नामक टिभी भारतमा लन्च गरेको छ, जसमा १९ इन्चको एचडी स्क्रीन राखिएको छ । यो ...

Read More »

ओरिएन्ट ब्राण्डका हिट कन्भेक्टर र इलेक्ट्रिक गिजरहरु नेपाली बजारमा

काठमाडौं । चौधरी समूहअन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्स प्रा.लि.को सहायक कम्पनी ईओएल प्रालिले नेपालका लागि आधिकारिक बितरकले विश्वस्तरीय ओरिएन्ट इलेक्ट्रिक उत्पादनहरु नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले बजारमा हिट कन्भेक्टर इलेक्ट्रिक गिजर र फोन्टस नामक उत्पादन ल्याएको हो । हाल एउटा मोडलको हिट कन्भेक्टर, पाँच वटा मोडलहरुको इलेक्ट्रिक गिजर, सात मोडलहरुको एलईडी बल्ब, ६ वटा मोडलको एलइडी प्यानल लाइट र ११ ...

Read More »

बाल्ट्राका नयाँ ईलेक्ट्रोनिक हिटर र गिजर बजारमा भित्रिए, रिमोट कन्ट्रोलबाटै नियन्त्रण गर्न सकिने

काठमाडौं । बाल्ट्रा होम एप्लाइन्सेसले बाल्ट्राका विभिन्न गुणस्तरीय ग्यास तथा ईलेक्ट्रोनिक नयाँ हिटर र गिजरहरु नेपाली बजारमा भित्राएको छ । घर, होटेल, अफिस आदिमा प्रयोग गर्न सकिने बाल्ट्राका हिटर तथा गिजरहरु बजेट सुहाउँदो र नवीनतम प्रविधि प्रयोग गरी बनाइएको कम्पनीले जनाएको छ । त्यसैगरी, बाल्ट्राले जाडोयामको समयमा पिटिसि वाल हिटर नेपाली बजारमा ल्याएको छ । घरको भित्तामा राख्न सकिने यस ...

Read More »

हिमस्टारको हातखाली नजाने ‘खुर्क्यो कि फुर्क्यो’ योजना सम्पन्न

काठमाडौं । गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्स प्रा. लि. ले दशैं, तिहार र छठको अवसर पारेर संचालन गरेको ‘खुर्क्यो कि फुर्क्यो’ योजना सम्पन्न भएको छ । ग्राहकको उत्साहजनक रेस्पोन्सले, कम्पनीले आफुले लक्षित टार्गेट भन्दा १० प्रतिशत बढि व्यापार गरेको जनाएको छ । कम्पनीले नेपालीहरुको महानपर्वहरु बडा दशैं, तिहार तथा छठको अवसर पारेर ग्राहकले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा ...

Read More »

सिजी ब्राण्डको इलेक्ट्रीक ‌ओभनसहितका घरायसी सामाग्रीहरु बजारमा

काठमाडौं । इलेक्ट्रोनिक ब्राण्ड सिजीले जाडोलाई लक्षितगरि विभिन्न किसिमका घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ । सिजीले नेपाली बजारमा इलेक्ट्रीक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर बजारमा ल्याएको छ । साथै आफ्नो कोठालाई न्यानो बनाई राख्ने विभिन्न प्रकारका रुम हिटरहरु समेत रहेका छन । त्यस्तै खानालाई केहि क्षणमा नै तातो बनाउने इलेक्ट्रीक ‌ओभन तथा हटपट र केटलहरु रहेको सीजीले जानकारी दिएको छ ...

Read More »

शाओमी एमआई टिभी फोर ६५ इन्चमा सार्वजनिक, फोरके एचडिआर भिडियो सपोर्ट

काठमाडौँ । चिनियाँ टेक कम्पनी शाओमीले एमआई टिभी ४ (Mi TV 4) सार्वजनिक गरेको छ । कम्पनीले ६५ इन्चको फोरके एडिआर एलईडी मोडल चीनमा सार्वजनिक गरेको छ । कम्पनीको नयाँ टिभी एन्ड्रोयडमा आधारित प्याचवाल यूआई तथा अल्ट्रा थिन बडी ७.५ एमएम पातलो रहेको छ । एमआई टिभीमा डल्बी प्लस डिटिएस अडियो इन्टिग्रेशन तथा फोरके एचडीआर भिडियो सपोर्ट रहेको छ । ...

Read More »

माइक्रोम्याक्सको यू ब्राण्डमा स्मार्ट टिभी, स्मार्टफोनको कन्टेन्ट स्मार्ट टिभीमा हेर्न सकिने

काठमाडौँ । माइक्रोम्याक्सको सब ब्राण्ड यूले भारतमा पहिलो पटक टेलिभिजन लन्च गरेको छ । कम्पनीले यूफोरिया स्मार्ट टिभी नाममा सार्वजनिक गरेको छ । यू ब्राण्डको नयाँ स्मार्ट टिभीमा ४० इन्चको फूल एचडी डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन १९२०x१०८० पिक्सेल छ यसका साथै यो टिभीमा एपटोइड एप स्टोर राखिएको छ, जसमार्फत हजारौं एप सर्च गर्न सकिन्छ । यो स्मार्ट टिभीमा भएको ...

Read More »

शाओमीले एमआई एलईडी टिभी भारतमा उत्पादन गर्ने, मासिक १ लाख टिभी उत्पादन क्षमता

काठमाडौँ । टेक कम्पनी शाओमीले भारतमा नै आफ्ना इलेक्ट्रोनिक्स डिभाइसको उत्पादन शुरु गरेको छ । कम्पनीले भारतमा स्मार्टफोन बनाउँदै आएकोमा अब कम्पनीले एमआई एलईडि टिभी पनि भारतमा नै उत्पादन गर्नेछ । शाओमीको उत्पादक प्लान्ट भारतको तिरुपती आन्ध्र प्रदेशमा अवस्थित छ, जून डिक्सन टेक्नोलोजीका साथ साझेदारीमा निर्माण गरिएको हो । नयाँ प्लान्टमा कम्पनीले हरेक महिना १ लाख एमआई एलईडी टिभी बनाउन ...

Read More »

एलजीको दशैं, तिहार र छठ लक्षित गरी चाडपर्व छुट योजना, क्यास ब्याक र उपहारहरु पाईने

काठमाडौं । एलजीले दशैं, तिहार र छठ लक्षित गरी चाडपर्व छुट योजना ल्याएको छ। योजनाअन्तर्गत एलजीका सामानको खरिदमा ३६ प्रतिशतसम्म क्यास डिस्काउन्ट र आकर्षक गिफ्ट दिने कम्पनीले जानकारी दिएको छ। योजनामा ६५ र ५५ इन्च ओएलइडी तथा एसयुएचमा साउन्ड बार, ५५ र ४५ इन्च युएचडीमा अडियो सिस्टम, ४३ र ४५ इन्च स्मार्ट टिभीमा म्याजिक रिमोट, ४३ इन्च युडिएच र ४५ ...

Read More »