रियलमी ८एस को डिजाइन र विवरण बाहिरियो, यस्तो हुनेछ विशेषता

१९ श्रावण २०७८, मंगलवार

चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीको आउँदै गरेको रियलमी ८एस स्मार्टफोनको विवरण लीक भएको छ। यसअघि चिनियाँ बजारमा रियलमी ८, रियलमी ८ फाइभजी तथा रियलमी ८ प्रो बजारमा ल्याइसकेको कम्पनीले यही लहरमा […]

रेडमी नोट १० जापान एडिशन स्न्यापड्रागन ४८० र आईपी ६८ रेटिङ भएको सिरिजकै पहिलो सेट

१९ श्रावण २०७८, मंगलवार

केही महिनाअघि सार्वजनिक भएको शाओमीको रेडमी १० को हालै जापानी संस्करण रेडमी नोट १० जेई हालै सार्वजनिक गरिएको छ। यो भेरियन्टमा यो सिरिजमै पहिलो पटक स्न्यापड्रागन ४८० चिपसेट राखिएको छ […]

वनप्लस नर्ड २ स्मार्टफोन विस्फोट हुँदा भारतमा एक प्रयोगकर्ता घाइते

१८ श्रावण २०७८, सोमबार

भारतमा वनप्लस नर्ड २ स्मार्टफोन विस्फोट हुँदा प्रयोगकर्ता घाइते भएका छन्। बेंगलुरुका अंकुर शर्मा नामका व्यक्तिले आफ्नी श्रीमतीको नर्ड २ मोबाइल पड्किएको भन्दै पड्किएको फोनको फोटोसहित ट्विटरमा शेयर गरेका हुन्। […]

सामसङ ग्यालेक्सी एस२२ सिरिजमा ५० एमपी आरजीबीडब्लू सेन्सर रहने

१८ श्रावण २०७८, सोमबार

सामसङले आफ्नो आउँदो वर्ष सार्वजनिक हुने नेक्स्ट जेनेरेशन ग्यालेक्सी एस सिरिजको अत्याधुनिक भर्सन ग्यालेक्सी एस२२ लाइनअपमा ५० मेगापिक्सेलको आरजीबीडब्लू क्यामरा सेन्सर राख्ने भएको छ। यसको आधिकारिक रुपमा सार्वजनिक हुन थुप्रै […]

शाओमी विश्वकै दोस्रो ठूलो स्मार्टफोन निर्माता: आईडीसी रिपोर्ट

१८ श्रावण २०७८, सोमबार

आईडीसीको जुलाइ महिनाको रिपोर्ट अनुसार शाओमी बजार हिस्साका हिसाबले विश्वकै दोस्रो ठूलो स्मार्टफोन उत्पादक भएको छ। सम्बन्धित समाचार शाओमी एप्पललाई उछिन्दै सर्वाधिक स्मार्टफोन बिक्री गर्ने दोस्रो ब्राण्ड बन्यो केही समयअघि […]

जेडटीई एक्शन ३० विश्वयापी रुपमा सेप्टेम्बरमा सार्वजनिक हुने

१८ श्रावण २०७८, सोमबार

चिनियाँ स्मार्टफोन कम्पनी जेडटीईको बहु प्रतिक्षित स्मार्टफोन एक्शन ३० को विश्वव्यापी रुपमा आगामी सेप्टेम्बरमा सार्वजनिक हुने भएको छ। कम्पनीले चीनमा भने यो ब्रान्डलाई अघिल्लो हप्तामात्रै सार्वजनिक गरिसकेको छ। कम्पनीले यो […]

शाओमी एमआई मिक्स ४ एमआईयूआई १२.५ सहित सार्वजनिक हुने कम्पनीद्वारा सुनिश्चित

१७ श्रावण २०७८, आईतवार

शाओमीको एमआई मिक्स ४ एमआईयूआई १२.५ सहित सार्वजनिक हुने पक्का भएको छ। आगामी अगस्टमा सार्वजनिक हुने भनिएको उक्त स्मार्टफोनमा यस अघि एमआईयूआई १३ रहने चर्चाहरु व्याप्त भएका थिए। यसपटक भने […]

रियलमी ब्राण्डका लागि नेपालको आधिकारिक बितरकमा शंकर ग्रुप नियुक्त

१७ श्रावण २०७८, आईतवार

चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीले नेपालका लागि आधिकारिक बितरकको रुपमा शंकर ग्रुपलाई नियुक्त गरेको छ। रियलमीको लागी नेपालमा राष्ट्रिय बितरक भएको शंकर ग्रुपले आज एक कार्यक्रमका बिच देशभर रियलमीलाई आक्रमकरुपमा बिस्तार […]

वनप्लस अमेरिकामा २०२१ मा हालसम्मकै सबैभन्दा छिटो प्रगति गर्ने ब्रान्ड

१७ श्रावण २०७८, आईतवार

चिनियाँ स्मार्टफोन ब्रान्ड वनप्लस यो वर्ष अमेरिकामा सबैभन्दा छिटो व्यापार प्रगति गर्नेमध्ये अग्रणी स्थानमा आएको छ। नर्ड लाइनअप सार्वजनिक गरेपछि यसले भारत र यूरोपेली देशमा समेत द्रुतरुपमा नयाँ बजार विस्तार […]

१०८ एमपी क्यामरा र ओएलईडी डिस्प्लेयुक्त मोटोरोला एज २० सिरिज सार्वजनिक

१७ श्रावण २०७८, आईतवार

लेनोभोले हालै मोटोरोला एज २० सिरिज सार्वजनिक गरेको छ। यो सिरिजमा एज २०, एज २० प्रो र एज २० लाइट गरी तीन ओटा डिभाइसहरु रहेका छन्। यी तीनै ओटा डिभाइसमा […]

शाओमीले बुल्गेरियामा पनि आफ्नो स्टोर सञ्चालन ल्यायो

१७ श्रावण २०७८, आईतवार

चिनियाँ स्मार्ट डिभाइस कम्पनी शाओमीले हालै यूरोपेली राष्ट्र बुल्गेरियामा पनि आफ्नो स्टोर सञ्चालनमा ल्याएको छ। बुल्गेरिया हालसम्म यूरोपका थोरै यस्ता देशहरुमध्ये पर्थ्यो जहाँ शाओमीको स्टोर थिएन। अब यो नयाँ स्टोर […]

ह्वावेले आफ्ना पुराना डिभाइसहरुमा आन्तरिक स्टोरेज अपग्रेड गरिदिने

१५ श्रावण २०७८, शुक्रबार

चिनियाँ टेक जायन्ट ह्वावेले आफ्ना पुराना डिभाइसहरुमा स्टोरेज अपग्रेड गरिदिने भएको छ। बिहीबार एउटा इभेन्टमा पी५० सिरिजका साथमा अन्य उत्पादनहरु सार्वजनिक गरेको कम्पनीले पुराना डिभाइसमा स्टोरेज अपग्रेड गरिदिने कार्यक्रमको बारेमा […]

सन् २०२३ भित्र २ करोड ५० लाख नर्ड फोन बिक्री गर्ने वनप्लसको योजना

१५ श्रावण २०७८, शुक्रबार

चिनियाँ स्मार्टफोन ब्रान्ड वनप्लसले सन् २०२३ सम्ममा २ लाख ५० हजार थान नर्ड फोन बेच्ने लक्ष्य लिएको छ। यसै लक्ष्यका लागि उसले हाल आएर सस्तो तथा मिड रेन्जका स्मार्टफोनहरुमा जोड […]

ह्वावे पी५० तथा पी५० प्रो सार्वजनिक, प्रि अर्डर शुरु

१५ श्रावण २०७८, शुक्रबार

ह्वावेले हालै आफ्नो पी५० सिरिजको स्मार्टफोन सार्वजनिक गरेको छ। यो सिरिजमा पी५० तथा पी५० प्रो मात्र रहेको छ भने यसपटक प्रो+ मोडल ल्याइएको छैन। यी डिभाइसमा लिइकाको क्यामरा राखिएको छ। […]

दोस्रो त्रैमासमा चीनमा स्मार्टफोन बिक्री १७ प्रतिशतले घट्यो: रिपोर्ट

१५ श्रावण २०७८, शुक्रबार

क्यानालिसिसले अद्यावधिक गरेको पछिल्लो रिपोर्ट अनुसार अप्रिलदेखि जुनसम्म अर्थात् दोस्रो त्रैमासमा चिनियाँ स्मार्टफोनको जम्मा बिक्री संख्या ७ करोड ४९ लाख पुगेको छ। यो आँकडा गत वर्षको सोही अवधिमा भएको ९ […]

विश्वव्यापी चिप अभावले आईफोन उत्पादनमा प्रभाव पार्ने एप्पलको भनाइ

१५ श्रावण २०७८, शुक्रबार

विश्वमा चलिरहेको चिप अभावका कारण आगामी दिनमा आईफोन उत्पादनमा प्रभाव पर्न सक्ने एप्पलले जनाएको छ। गत वर्षदेखि चल्दै आएको विश्वव्यापी चिप अभावको समस्याले स्मार्टफोन, डिभाइस तथा अटोलगायतका थुप्रै प्राविधिक क्षेत्रलाई […]

भारतको स्मार्टफोन बजारमा हलचल जारी, सामसङको स्थान खस्कियो

१५ श्रावण २०७८, शुक्रबार

काउन्टरप्वाइन्ट रिसर्चका अनुसार भारतीय स्मार्टफोन बजारमा बिक्री र वर्चस्वका हिसाबले तलमाथि हुने क्रम दोस्रो त्रैमासमा पनि जारी नै रहेको छ। रिपोर्ट अनुसार यो अवधिमा स्मार्टफोनको बिक्री वार्षिक आधारमा ८२ प्रतिशतले […]

ह्वावे नोभा ८ एसई लाइफ एडिशन चीनमा सार्वजनिक

१४ श्रावण २०७८, बिहीबार

चिनियाँ टेक जायन्ट ह्वावेले हालै चीनमा एउटा मिड रेन्ज स्मार्टफोन सार्वजनिक गरेको छ। ह्वावे नोभा ८ एसई लाइफ एडिशन नाम गरेको उक्त डिभाइस धेरै जानकारी र हल्लाबिना नै सार्वजनिक गरिएको […]

सामसङका फोल्डेबल फोनहरुमा नयाँ फिचर दिइने, यो वर्ष नयाँ ग्यालेक्सी नोट नआउने

१२ श्रावण २०७८, मंगलवार

दक्षिण कोरियाली कम्पनी सामसङले आगामी अगस्ट ११ मा अनप्याक्ड इभेन्ट तय गरेको छ। उक्त इभेन्टमा थुप्रै डिभाइसहरु सार्वजनिक हुने भए पनि सामसङले बर्सेनि गर्दै आइरहेको ग्यालेक्सी नोटको भने नयाँ भर्सन […]

दुई दशकपछि नोकियाको ६३१० फिचर फोन नयाँ डिजाइनमा, सी३० का साथै टीडब्लूएस इयरबड घोषणा

१२ श्रावण २०७८, मंगलवार

एचएमडी ग्लोबलले एक्सआर२० बाहेक अन्य दुई ओटा फोन ६३१० तथा सी३०को घोषणा गरेको छ। यीमध्ये ६३१० धेरै अगाडि आएको क्लासिक फोन ६३१० कै नयाँ रुप हो भने सी३० चाहिँ सस्तो […]

स्न्यापड्रागन ८७० चिपयुक्त रेडमी के४० गेमिङ एडिशन ल्याउँदै शाओमी

१२ श्रावण २०७८, मंगलवार

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले स्न्यापड्रागन ८७० चिपसेटयुक्त नयाँ गेमिङ फोन ल्याउने भएको छ। रेडमी के४० लाइनअपमा यस अघि नै एउटा गेमिङ एडिशन स्मार्टफोन भए पनि यसमा कम्पनीले छिट्टै अर्को एउटा […]

मोटोरोलाले मोटो एज २० स्मार्टफोन आगामी अगस्ट ५ मा सार्वजनिक गर्ने

११ श्रावण २०७८, सोमबार

हालै मोटोरोलाको मोटो एज २० र मोटो एज २० प्रो टीना साइटमा देखा परेका छन्। कम्पनीले आगामी अगस्ट ५  लागि सार्वजनिक हुने आधिकारिक मिति तोकिसकेको छ। कम्पनीले हालै एउटा टिजर […]

डाइमेन्सिटी ७०० चिपसेटयुक्त ओपो ए९३एस फाइभजी स्मार्टफोन घोषणा

११ श्रावण २०७८, सोमबार

चिनियाँ स्मार्टफोन ब्रान्ड ओपोले गत वर्षको ए९३ फाइभजीको अपग्रेडेड भर्सन ए९३एस फाइभजी स्मार्टफोनको घोषणा गरेको छ। यी दुई सेटमा रहेको मुख्य फरक भने चिपसेट हो। अघिल्लो भर्सनमा स्न्यापड्रागन ४८० चिपसेट […]

अनर ट्याब भी७ प्रो मा डाइनमेन्सिटी १३००टी रहने तथ्य गलत: मिडियाटेक

११ श्रावण २०७८, सोमबार

गत हप्ता अनरले आफ्नो अनर ट्याब भी७ प्रो नामको नयाँ ट्याब्लेट सार्वजनिक गर्ने खबर बाहिर आएको थियो। त्यसै समयमा चिनियाँ टिप्सटरले शेयर गरेको एउटा लीक भएको प्रेस विज्ञप्तिको  फोटोमा यसमा […]

वनप्लस ८ सिरिजमा अक्सिजन ओएस ओपन बिटा १२ उपलब्ध हुन शुरु

११ श्रावण २०७८, सोमबार

वनप्लस ८ वा वनप्लस ८ प्रोमा अक्सिजन ओएस बिटा प्रोग्राममा भाग लिनेहरुका नयाँ अपडेट आउने भएको छ। यी दुई डिभाइसमा गत वर्ष मात्रै एन्ड्रोइड ११ अपडेट उपलब्ध भएको भए पनि […]