स्न्यापड्रागन ८८८ चिपसेटसहितको नयाँ शाओमी फोल्डेबल फोन यसै वर्षको चौथो त्रैमासमा आउने
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नो पहिलो फोल्डेबल फोन यसै वर्षको मार्चमा सार्वजनिक गरेको थियो। हालै कम्पनीले त्यसैलाई अपग्रेड गर्न खोजिरहेको बुझिएको छ। स्रोतका अनुसार आउने नयाँ डिभाइसमा स्न्यापड्रागन ८८८ चिपसेट…
- १ असार २०७८, मंगलवार