एप्पलले आईफोन १५ सिरिजको लागि पाँच वर्षसम्म सफ्टवेयर सपोर्ट प्रदान गर्ने

२६ जेष्ठ २०८१, शनिबार

एप्पल आफ्नो आईफोनहरूको लागि लामो सफ्टवेयर सपोर्ट विन्डोजको लागि परिचित रहेतापनि कम्पनीले आधिकारिक रूपमा वर्षहरूको निश्चित संख्याको बारेमा भने वाचा गर्ने गरेको छैन। यद्यपि एन्ड्रोइड संसारमा यो निकै फरक हुने […]

सामसङको ग्यालेक्सी वाच एफईको तस्विर र बजार मूल्यको जानकारी लीक

२५ जेष्ठ २०८१, शुक्रबार

सामसङ ग्यालेक्सी वाच एफईको आधिकारिक देखिने तस्बिरहरूका साथै स्पेक्सहरूसहित सबै विवरणहरु लीक भएको छ। विगतका केही हप्ताहरूमा यसको नामको विषयमा केही मतभेदहरु उत्पन्न भएको र केही स्रोतहरूले यसलाई वाच एफई […]

एन्ड्रोइड १५ को इन्स्ट्यान्ट हटस्पटले सामसङ डिभाइसमा काम नगर्ने

२४ जेष्ठ २०८१, बिहीबार

एन्ड्रोइड १५ ले यस वर्षको अन्त्यमा रिलीजको लागि तयारी गर्दै गर्दा, गुगलले आफ्नो नयाँ फिचर्स (सुविधाहरू) राम्रोसँग ताल मिलाईरहेको छ। उक्त फिचर्सहरू मध्ये इन्स्ट्यान्ट हटस्पट पनि एक भएको र यस […]

सामसङले ग्यालेक्सी ए५१ फाइभजी, ए४१ र एम०१ का लागि सफ्टवेयर सपोर्ट बन्द गर्ने

२४ जेष्ठ २०८१, बिहीबार

सामसङले ग्यालेक्सी ए५१ फाइभजी, ग्यालेक्सी ए४१ र ग्यालेक्सी एम०१ को लागि आफ्नो सफ्टवेयर सपोर्ट (समर्थन) बन्द गरेको छ। यी डिभाइसहरूले अबदेखि कुनै पनि अद्यावधिकहरू प्राप्त नगर्ने जनाइएको छ। ग्यालेक्सी ए५१ […]

सामसङले चिनियाँ कम्पनीसँग स्मार्टफोनको उत्पादन बढाउने योजना

२० जेष्ठ २०८१, आईतवार

सामसङले यो वर्ष चीनमा संयुक्त विकास निर्माता (जेडीएम) मार्फत स्मार्टफोनको संख्या बढाउने योजना बनाएको छ। दक्षिण कोरियाली कम्पनीले सुरुमा यस वर्ष आफ्ना जेडीएम साझेदारहरू मार्फत ४.४ मिलियन युनिट उत्पादन गर्ने […]

ग्यालेक्सी एस२५ अल्ट्राको क्यामरा स्पेक्स बाहिरियो, टेलिफोटो र अल्ट्रावाइड सेन्सरमा प्रमुख अपग्रेड हुने

१७ जेष्ठ २०८१, बिहीबार

सामसङको ग्यालेक्सी एस२५ सिरिज अनावरण हुनका लागि अझै केहि समय बाँकी छ। सामसङको ग्यालेक्सी फोल्डेबल पनि रिलीजको तयारिमा रहेको छ। यद्यपि ग्यालेक्सी एस२५ सिरिजको बारेमा विभिन्न आन्तरिक जानकारीहरु धमाधम बाहिरिन […]

युरोपेली स्मार्टफोन बजार सन् २०२४ को पहिलो त्रैमासमा १० प्रतिशतले बढ्यो

१७ जेष्ठ २०८१, बिहीबार

युरोपेली स्मार्टफोन बजारले सन् २०२४ को पहिलो त्रैमासिकमा उत्साहजनक संकेतहरू देखाएको छ, जसले लामो समयदेखिको मन्दीलाई झेल्दै ढुवानीमा वार्षिक १० प्रतिशत वृद्धि गरेको काउन्टरपोइन्ट रिसर्चले उल्लेख गरेको छ। यो सन् […]

सेल्फ–रिपेयर्सका लागि आईफिक्सिटसँग सामसङको साझेदारी अन्त्य

१३ जेष्ठ २०८१, आईतवार

सामसङ र आईफिक्सिटले सेल्फ–रिपेयर अर्थात प्रयोगकर्ताले आफैंले मर्मत गर्नसक्ने कार्यको लागि साझेदारी समाप्त गरेको दुबै कम्पनीहरूले खुलासा गरेका छन्। आईफिक्सिटका अनुसार, सामसङको डिजाइन र हाई पार्ट्सको मूल्यलाई उद्धृत गर्दै यो […]

सामसङले ग्यालेक्सी जेड फ्लिप ६ र फोल्ड ६ मा स्न्यापड्रागन ८ जेन ३ प्रोसेसर प्रयोग गर्ने

९ जेष्ठ २०८१, बुधबार

सामसङले आफ्नो आगामी ग्यालेक्सी जेड फ्लिप ६ र ग्यालेक्सी जेड फोल्ड ६ फोल्डेबल फोनहरूको लागि स्न्यापड्रागन ८ जेन ३ प्रोसेसरहरू विशेष रूपमा प्रयोग गर्ने भएको छ। टेक दिग्गजले हालसम्म आफ्नो […]

सामसङको ग्यालेक्सी बुक ४ एज सिरिजका ल्यापटप अनावरण

९ जेष्ठ २०८१, बुधबार

सामसङले विन्डोज अन आर्म ल्यापटप तर्फ क्वालकमको स्न्यापड्रागन एक्स एलिट प्रोसेसर्स फिचर गरिएको ग्यालेक्सी बुक४ एज सिरिजको नयाँ लाइन अनावरण गरेको छ। ग्यालेक्सी बुक४ एज सिरिज १४ इन्च र १६ […]

ट्याबलेट बजारमा चार त्रैमासिक पछि सुधारको संकेत, सन् २०२४ को पहिलो त्रैमासमा झिनो वृद्धि

२६ बैशाख २०८१, बुधबार

क्यानालिस ट्याबलेट मार्केट रिसर्च (बजार अनुसन्धान)काअनुसार, सन् २०२४ को पहिलो त्रैमासिकमा ट्याबलेट बजारमा १ प्रतिशतको मामूली वृद्धि भएको देखाएको छ। ट्याबलेट बजारमा वार्षिक दरमा लगातार चार चौमासिकको गिरावट पछि सन् […]

चीनमा सामसङका फोल्डेबल फोन र चिनियाँ ओईएमहरू बीच तीव्र प्रतिस्पर्धा

२१ बैशाख २०८१, शुक्रबार

सामसङ फोल्डेबल डिभाइसहरूको प्रारम्भिक निर्माताहरू मध्येको एक हुनुका साथै यो फर्म फ्याक्टरलाई मुख्यधारामा ल्याउने कम्पनी पनि हो। सुरुवातमा कम्पनीको फोल्डेबल डिभाइसहरूको लागि चीन ठूलो बजार भएको थियो। यद्यपि, कम्पनीका हालैका […]

सामसङले सन् २०२५ मा ठूलो मात्रामा २ एनएम चिप्स उत्पादन गर्ने

२१ बैशाख २०८१, शुक्रबार

सामसङको फाउण्ड्री व्यवसायले आफ्ना नवीनतम चिप उत्पादन प्रक्रियाहरू (३एनएम र ४एनएम) मार्फत ग्राहकहरूलाई आकर्षित गर्न कठिनाइहरूको सामना गरिरहेको छ। यस चुनौतीको बावजुद, कम्पनी सक्रिय रूपमा २ एनएम प्रक्रियासहित अझ उन्नत […]

सामसङ इलेक्ट्रोनिक्सको सञ्चालन नाफा पहिलो त्रैमासिकमा ९३३ प्रतिशतले बढ्यो

१८ बैशाख २०८१, मंगलवार

सामसङ इलेक्ट्रोनिक्सले मंगलबार भन्यो कि पहिलो त्रैमासिकको लागि सञ्चालन नाफा ९३२.८ प्रतिशतले बढेको बताएको छ। मेमोरी चिपको मूल्य एआईमा आशा बढेसँगै फर्किएपछि कम्पनीको नाफा उच्चरुपमा बढेको हो। तथ्याङ्कहरू यस महिनाको […]

सामसङ र अन्य कोरियाली टेक जायन्टसँग मिलेर एआईको विकास गर्ने माइक्रोसफ्टको लक्ष्य

१३ बैशाख २०८१, बिहीबार

माइक्रोसफ्टले ‘एमएस सीईओ समिट २०२४’ मा दक्षिण कोरियाका चार ठूला प्रविधि कम्पनीका शीर्ष अधिकारीहरूसँग बैठक आयोजना गर्ने भएको छ। उक्त शिखर सम्मेलन मे १४ तारिखका लागि तय भएको छ। साथै […]

सामसङले ‘ग्रीन लाइन’ समस्या देखिएका ग्यालेक्सी एस२१ र एस२२ को निःशुल्क डिस्प्ले फेरिदिने

१० बैशाख २०८१, सोमबार

गत वर्षदेखि केही सामसङ ग्यालेक्सी डिभाइसहरूमा ग्रीन लाइन (हरियो धर्सा) समस्याहरूको बारेमा गुनासो हुँदै आएको छ। यो समस्याले मुख्यतया सुपर एमोलेड डिस्प्ले भएका मोडलहरूलाई असर गर्ने जनाइएको छ। यो समस्या […]

भारतीय स्मार्टफोन बजार सन् २०२४ को पहिलो त्रैमासिकमा बढेको क्यानालिसको रिपोर्ट

१० बैशाख २०८१, सोमबार

क्यानालिसले सन् २०२४ को पहिलो त्रैमासिकमा भारतीय स्मार्टफोन बजार बिस्तार भएको रिपोर्ट जारी गरेको छ। पहिलो त्रैमासिकमा सामसङ, शाओमी, र भिभो बिच निकै कडा प्रतिस्पर्धा भएको र शीर्ष ३ स्मार्टफोन […]

सामसङले अमेरिकी चिप प्लान्टका लागि ६.६ बिलियन डलर अनुदान प्राप्त गर्ने

२८ चैत्र २०८०, बुधबार

सामसङले अमेरिकाको टेक्सासमा रहेको आफ्नो चिप प्लान्ट विस्तारको लागि ६.६ बिलियन अमेरिकी डलरको अनुदान प्राप्त गर्ने भएको छ। संयुक्त राज्य अमेरिकामा चिपमेकिंगलाई बढावा दिने प्रयासमा बाइडेन प्रशासनको यो पछिल्लो कदम […]

सामसङले ग्यालेक्सी वाच एफई लन्च गर्ने तयारी गर्दै, कम मूल्यमा प्रिमियम फिचरहरू उपलब्ध हुने

२६ चैत्र २०८०, सोमबार

सामसङले आफ्नो नयाँ स्मार्टवाच सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले चाँडै आगामी स्मार्टवाच ग्यालेक्सी वाच एफई लन्च गर्न सक्छ। यसका फिचर्स ग्यालेक्सी वाच ४ जस्तै हुने बताइएको छ। यो नयाँ […]

सामसङको नाफा ९०० प्रतिशतभन्दा बढीले बढ्ने

२४ चैत्र २०८०, शनिबार

सामसङ इलेक्ट्रोनिक्सले सन् २०२४ को पहिलो तीन महिनामा आफ्नो नाफा एक वर्ष अघिको तुलनामा १० गुणाले बढ्ने अपेक्षा गरेको छ। चिप्सको मूल्य महामारी पछि आएको मन्दीबाट माथि उठेको छ र […]

सामसङ ग्यालेक्सी जेड फोल्ड६ को ब्याट्री क्षमता र चार्जिङ सपोर्ट लीक

२४ चैत्र २०८०, शनिबार

सामसङ ग्यालेक्सी जेड फोल्ड६ को ब्याट्री क्षमता र चार्जिङ सपोर्ट सम्बन्धी जानकारी लीक भएको छ। आईस युनिभर्सले सामसङ ग्यालेक्सी जेड फोल्ड६ को ब्याट्री क्षमता र चार्जिङ सपोर्ट सम्बन्धी जानकारी सामाजिक […]

सामसङ ग्यालेक्सी ट्याब ए९ किड्स एडिशनको घोषणा

२३ चैत्र २०८०, शुक्रबार

गत वर्षको अक्टोबरमा, ट्याब ए९ र ट्याब ए९ प्लसको साथ आफ्नो ग्यालेक्सी ट्याब ए९ सिरिज लन्च गरेको सामसङले ‘ट्याब ए९ किड्स एडिशन’ नामक थप एउटा नयाँ ट्याब्लेट ल्याएको छ। यो […]

हालको रोलआउट पूरा भएपछि १०० मिलियन भन्दा धेरै ग्यालेक्सी डिभाइसले एआई सर्पोट गर्ने

१६ चैत्र २०८०, शुक्रबार

सामसङले ग्यालेक्सी एस२३ परिवार (एस२३ एफई सहित) ग्यालेक्सी जेड फोल्ड५, ग्यालेक्सी जेड फ्लिप र ग्यालेक्सी ट्याब एस९ सिरिजका लागि २८ मार्चदेखि वन यूआई ६.१ अपडेट मार्फत आफ्नो ग्यालेक्सी एआई सुइट […]

सामसङ ग्यालेक्सी एस२४ अल्ट्राले अर्को महिना प्रमुख क्यामरा अपडेट प्राप्त गर्ने

८ चैत्र २०८०, बिहीबार

सामसङले गत फेब्रुअरी महिनामा ग्यालेक्सी एस२४ सिरिजको लागि एक प्रमुख क्यामरा अपडेट जारी गरेको थियो। अब कोरियाली समूहले अप्रिल महिनामा ग्यालेक्सी एस२४ अल्ट्राको लागि अर्को प्रमुख क्यामरा अपडेट रोल आउट […]

सामसङले आफ्नो २०२४ माइक्रो एलईडी टिभी लाइनअप लन्च गर्यो

७ चैत्र २०८०, बुधबार

सामसङले आइतबार चीनमा होम एप्लाइन्सेज प्रोडक्ट (घरेलु उपकरण उत्पादन) अन्तरगत आफ्नो २०२४ लाइनअपको माइक्रो एलईडी, निओ क्यूएलईडी र ओएलईडी टिभीहरू लन्च गरेको छ। सामसङ र अन्य जायन्टहरूका हालैका धेरै लन्च […]