भिभो वाई ३६ लगायतका स्मार्टफोन सिरिज लन्चको तयारी

९ जेष्ठ २०८०, मंगलवार

हालै चीनमा भिभो एस १७ ई लन्च पछि, ब्रान्डले विदेशमा अन्य धेरै लन्चहरूको तयारी गरिरहेको बताइएको छ। लन्चको तयारी मध्येमा भि २७ शृङ्खला पनि रहेको बताइएको छ। भि २७ लाई  […]

महंगा मोबाइल, गाडी, मोटरसाइकल आयातमा प्रतिबन्ध

१४ भाद्र २०७९, मंगलवार

सरकारले महँगा मोबाइल, गाडी र मोटरसाइकलको आयातमा फेरी प्रतिबन्ध लगाएको छ। सरकारले गत वैशाखमा राजपत्रद्वारा यी वस्तुको आयातमा रोक लगाएको थियो। सरकारले वैशाख १३ गते राजपत्रद्वारा गरिएको प्रतिबन्धमा असार ३१ […]

मोटोरोलाको एज ३० सेप्टेम्बर ८ मा सार्वजनिक हुने

५ भाद्र २०७९, आईतवार

मोटोरोलाको एज ३० नयाँ स्मार्टफोन आगामी सेप्टेम्बर ८ मा सार्वजनिक हुने भएको छ। एज ३० मा अल्ट्रा २०० एमपी रहेको सबैभन्दा ठूलो हाइलाइट क्यामेरा रहेको छ। यो सहति सेप्टेम्बर ८ […]

लाभा अग्नीको मोबाइल सेटमा नाम लेख्ने सुविधा

२९ श्रावण २०७९, आईतवार

भारतिय स्मार्टफोन लाभा अग्नीले मोबाइल सेटमा नाम लेख्ने सुविधा दिने भएको छ। लाभा एग्नी फाईभ जी स्मार्ट फोन किन्ने ग्राहका लागि कम्पनीले ब्राण्डसँगै आफ्नो नाम लेख्न सक्ने अमर उजालाले जनाएको […]

आईफोन १४ सार्वजनिक हुँदै

२५ श्रावण २०७९, बुधबार

एप्पलको नयाँ स्मार्ट आईफोन १४ छिट्टै बजारमा आउने भएको छ। आगामी सेप्टेम्बरमा आईफोन १४ विश्व बजारमा देखिदा ग्राहकहरूका लागि नयाँ अवसर हुने सोसल मिडिएटर म्याक्स वेइनबचलाई उद्धृत गर्दै रोयटर्सले जनाएको […]

एन्ड्रोइड १३ सहित सामसङको युआई ५.० बिटा सार्वजनिक

२२ श्रावण २०७९, आईतवार

लामो प्रतीक्षापछि, सामसङले ग्यालेक्सी श्रृंखलाका प्रयोगकर्ताहरूलाई एन्ड्रोइड १३ सहित युआई ५.० बिटा सार्वजनिक गरेको छ। युरोप, संयुक्त राज्य अमेरिका र दक्षिण कोरिया लगायतका सामसङले ग्यालेक्सी एस २२ का ग्राहकका लागि […]

रेड्मी बड्स थ्री लाइट ४ हजार रुपैयाँमा

७ श्रावण २०७९, शनिबार

वायरलेस इयरफोन विशेषगरी व्यायाम गर्दा प्रयोग गर्न निकै नै सहज हुने रेड्मी बड्स थ्री लाइट नेपाली बजारमा सार्वजनिक हुँदैछ। रेड्मी बड्स थ्री लाइट टच कन्ट्रोलमार्फत आवाज सानो÷ठूलो बनाउन, गीत बजाउन […]