Tag Archives: Google

गूगलले प्ले स्टोरमा क्रेडिट रकम दिँदै, तपाईँले पनि गूगल प्ले स्टोरमा निशुल्क रकम प्राप्त गर्नुभयो ?

काठमाडौँ । पैसा कसलाई आवश्यक छैन र ? तपाईँ पनि निशुल्क पैसा पाउन अवश्य पनि चाहनुहुन्छ होला ? यदि तपाईँ एन्ड्रोयडको स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने तपाईँले निशुल्करुपमा केहि रकम प्राप्त गर्न सक्नुहुन्छ । तपाईँ एन्ड्रोयडमा आधारित स्मार्टफोन प्रयोगकर्ता हो भने खुशीको खबर छ । गूगलले प्ले स्टोरमा तपाईँलाई निश्चित रकम क्रेडिटको रुपमा दिँदैछ । तपाईँले पैसा प्राप्त गर्नको लागि आफ्नो ...

Read More »

गूगलले प्ले स्टोरेलाई थप सुरक्षित बनायो, एप्सलाई कल लग र मेसेजको पहुँचमा लगाम लगायो

काठमाडौँ । गूगलले स्मार्टफोन यूजर्सको गोपनियतालाई ध्यानमा राखेर गूगल एपमा नयाँ अपडेट गरेको छ । एन्ड्रोयर्स यूजरहरु जो प्राइभेसी चाहन्छन उनीहरुका लागि डाटा चोरी वा ह्याकिंगबाट बच्न नयाँ अपडेट महत्वपूर्ण हुनेछ । कम्पनीले थर्ड पार्टी डेभलपर्सका लागि नयाँ गाइडलाईन जारी गरेको छ, जून प्ले स्टोरका लागि हो । अब केबल डिफल्ट एप्सलाई मात्र कल र टेक्स्ट म्यासेज पठाउने अनुमति हुनेछ ...

Read More »

गूगलले सोशियल साइट ‘गूगल प्लस’ बन्द गर्दै, ५ लाख प्रयोगकर्ताको डेटा असुरक्षित

काठमाडौँ । गूगलले सोसल मिडिया प्लेटफर्म गूगल प्लस बन्द गर्ने भएको छ । कम्पनीले गूगल प्लसमा (Google+) ५ लाख भन्दा बढि प्रयोगकर्ताहरुको अकाउन्टमा संभावित बग भेटिएको भन्दै सो प्लेटफर्म नै बन्द गर्ने भएको हो । गूगलले सन् २०१५ देखि मार्च २०१८ को बिचमा गूगल प्लस प्रयोग गर्नेहरुको डेटा लिक हुनसक्ने संभावनाका बिच सो साइट बन्द गर्ने भएको हो । गूगलले ...

Read More »

युट्युबमा केन्द्रित हुँदै नेपाली कलाकारहरु, आफ्नै युट्युब च्यानलबाट राम्रो आम्दानी गर्दै

काठमाडौं । एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक, सर्जकले निश्चित रोयल्टी पाउँथे । कम्पनीले नाफा कमाउथे । तर अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै सङ्गीत व्यवसाय अहिले एकाएक युट्युबमा केन्द्रित भएको छ । प्रविधिको फड्कोले सङ्गीत बजारको स्वरुप बदलेको हो । श्रव्य क्यासेट त इतिहास भइसक्यो । सिडीको चलन नगन्य ...

Read More »

सर्च इन्जिन गूगल २० औं जन्मोत्सव मनाउँदै, हेर्नुस २० वर्षे यात्राको विशेष डूडल

काठमाडौँ । सर्च इन्जिन गूगलले (Google) बिहिबारबाट २० वर्ष पुरा गरेको छ । कम्पनीले आज आफ्नो २० औं जन्मदिन मनाईरहेको छ । जन्मोत्सवको अवसर पारेर गूगलले सर्च इन्जिन पेजमा विशेष डूडल तयार पारेको छ । जसले गूगलको २० वर्षे यात्राको बारेमा जानकारी दिन्छ । डूडलमा विशेषगरि यो २० वर्षमा कम्पनीले कसरी विश्वको विभिन्न भाषाहरुमा प्रयोगकर्ताहरुको आवश्यकता र उनीहरुको जिज्ञासालाई समाधान ...

Read More »

एन्ड्रोयड अपरेटिंग सिस्टमको १० वर्षे यात्रा पुरा, यस्तो थियो एन्ड्रोयडमा आधारित पहिलो फोन

काठमाडौँ । विश्वभर अधिकांश स्मार्टफोन प्रयोगकर्ताहरु एन्ड्रोयडको अपरेटिंग सिस्टममा आधारित स्मार्टफोन प्रयोग गर्ने गर्दछन् । त्यहि एन्ड्रोयड अपरेटिंग सिस्टमले १० वर्ष पुरा गरेको छ । लोकप्रिय अपरेटिंग सिस्टमको रुपमा प्रयोगमा आएको एन्ड्रोयड अपरेटिंग सिस्टम १० वर्षअघि सेप्टेम्बर २२, २००८ मा गूगलले बनाएको थियो । त्यसबेला गूगलका को फाउण्डरहरु सर्गी ब्रिन र ल्यारी पेजले विश्वमा पहिलो एन्ड्रोयड स्मार्टफोन सार्वजनिक गरेका थिए, ...

Read More »

गूगलको एन्ड्रोयड अपरेटिंग सिस्टम रेनो, निसान र मित्सुविसी कारहरुमा प्रयोग गरिने

काठमाडौं । टेक कम्पनी गूगलको एन्ड्रोयड अपरेटिंग सिस्टम रेनो-निसान-मित्सुविसी कम्पनीले आफ्ना कारहरुमा प्रयोग गर्ने भएका छन् । यहि मंगलवार रेनो-निसान-मित्सुविसी कार निर्माता गठबन्धनले अल्फाबेटको गूगल एन्ड्रोयड अपरेटिंग सिस्टम प्रयोग गर्ने घोषणा गरेका हुन् । यो घोषणा अमेरिकी टेक कम्पनीका लागि इन्फोटेनमेन्ट बजारको ठूलो शेयर हिस्सा प्राप्त गर्न सहयोगी हुने अनुमान गरिएको छ । उल्लेखित तीनै कार निर्माता कम्पनीहरुले गत वर्ष ...

Read More »

गूगललाई यूरोपेली संघद्धारा ५ विलियन डलर जरिवाना, यस्तो अारोप लगाईयो

काठमाडौं । यूरोपेली संघले टेक कम्पनी गूगललाई बजारमा आफ्नो पहिलो स्थानको दूरुपयोग गरेको आरोपमा ४.९ बिलियन अमेरिकी डलर जरिवाना लगाएको छ । कम्पनीलाई यो जरिवानाका साथमा आफ्नो लोकप्रिय एन्ड्रोयड मोबाइल अपरेटिंग सिस्टममा प्रतिस्पर्धीलाई छेक्ने गतिबिधि रोक्न समेत आदेश दिएको छ । यो जरिवाना कम्पनीले आफ्नो वर्चश्व कायम राख्नका लागि अन्य प्रतिस्पर्धिलाई बजारबाट बाहिर राख्ने कार्य गरेको आरोपमा लगाईएको हो । ...

Read More »

सुरक्षित छैन तपाईँको जीमेल एकाउन्ट, एप बनाउनेले पढ्छन तपाईँको ईमेल

काठमाडौं । संसारको सबैभन्दा धेरै प्रयोग हुने ईमेल सर्भिस हो जीमेल । अमेरिकन टेक कम्पनी गूगलको यो ईमेल सेवा अन्य भन्दा सुरक्षित र भरपर्दो मानिन्छ । तर अब भने त्यो भ्रम हटाउनुपर्ने भएको छ । हालैको एक रिपोर्टअनुसार तपाईँको ईमेल कुनैपनि सुरक्षित र गोप्य छैनन् । तपाईँको जीमेल इनबक्समा थर्डपार्टी एप्सले कुनैपनि बेला जानकारी हासिल गर्न सक्नेछ । र त्यस्तो ...

Read More »

एन्ड्रोयड फोनमा इन्टरनेट नजोडेपनि डाउनलोड गर्न सकिने, क्रोमको ‘अफलाइन फीचर’ आयो

काठमाडौं । गूगलले एन्ड्रोयड डिभाइसको लागि नयाँ फीचर शुरु गरेको छ । कम्पनीले बिहिबारदेखि जारी गरेको नयाँ फीचरबाट विश्वका कयौं देशहरुमा यूजरले इन्टरनेट कनेक्शन नभएपनि वेब सर्च गर्न सक्नेछन् । तर यो सर्च सुविधा गूगल क्रोममा मात्र उपलब्ध रहेको छ । गूगलको एन्ड्रोयड अफलाइन फीचरले गर्दा यूजरले मोबाइल फोनमा क्रोममार्फत आफु नजिकको विभिन्न जानकारीहरु डाउनलोड समेत गर्न सक्ने सुविधा दिएको ...

Read More »