एप्स

यी हुन गूगल प्ले स्टोरमा भएका यो वर्षका उत्कृष्ट एपहरु

काठमाडौं । गूगलले सन्२०१९ मा प्रयोग भएका र लन्च भएका मध्येबाट उत्कृष्ट एप्स सार्वजनिक गरेको छ । गूगलको प्ले स्टोरबाट डाउनलोड भएका मध्ये उत्कृष्ट एपहरुको घोषणा गरेको हो । गूगलले गेमिंगतर्फ यो वर्षको उत्कृष्ट एपमा कल अफ डिउ्टीः मोबाइल परेको छ भने यसबाहेक एब्लो एपलाई कम्पनीले उत्कृष्ट एप बताएको छ । एब्लो एपको माध्यमबाट तपाईँले विश्वभरका साथीहरुसँग आफ्नो भाषामा कुराकानी ...

Read More »

गूगल फोटोज एपमा मेसेज लेखेर फोटोहरु र भिडियोहरु शेयर गर्ने सुविधा थपियो

काठमाडौं । फेसबुकले आफ्नो प्लेटफर्मबाट गूगल फोटोजमा फोटोहरु तथा भिडियोहरु ट्रान्सफर गर्न सकिने टूल ल्याउन लागेको घोषणा गरेको एकदिनपछि नै गूगलले फोटोज एपमा नयाँ फीचर थप गरेको छ । कम्पनीले गूगल फोटोज एपमा यूजर्सलाई मेसेज लेख्ने सुविधा दिएको छ । जतिबेला यूजर्सले गूगल फोटोजका साथमा फोटो वा भिडियो शेयर गर्दछन, उनीहरुले त्यसमा केहि लेख्न सकिने सुविधा उपलब्ध भएको छ । ...

Read More »

एप्पलद्धारा आफ्ना डिभाइसमा प्रयोग हुने उत्कृष्ट एप्स तथा गेमहरुको घोषणा

काठमाडौं । एप्पलले आफ्ना आइफोन, आइप्याड, म्याक र एप्पल टिभीका लागि प्रमुख एप्स र गेमहरुको घोषणा गरेको छ । कम्पनीले मंगलबार आयोजित एक इभेन्टको अवसर पारेर आफ्ना विभिन्न डिभाइसहरुका लागि प्रमुख एप्स र गेम्सको घोषणा गरेको हो । एप्पलले सबैभन्दा महत्वपूर्ण अवार्ड आइफोन एप अफ दि ईयरको रुपमा स्पेक्ट्रे क्यामरालाई दिएको छ भने गेम अफ दि ईयरमा चिल्ड्रेन अफ दि ...

Read More »

विश्वभर ४८ करोड मोबाइल भीपीएन डाउनलोड, निशुल्क भीपीएनको डाउलोड ८४.३ प्रतिशत

काठमाडौं । विश्वभर ४८ करोड भन्दा बढि मोबाइल भीपीएन विगत १२ महिनामा डाउनलोड भएको छ । यो संख्या एन्ड्रोयड र आईओएस एप स्टोर दुबैको कुल मिलाएर हो । हालै आएको एक रिपोर्टअनुसार मोबाइल भीपीएनको डाउनलोड अघिल्लो वर्षको तुलनामा ५४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३१ करोड १० लाख रहेको थियो । ४८ लाख डाउनलोड मध्ये ७५ प्रतिशत ...

Read More »

भारतले ह्वाट्सएपको सेक्यूरिटी अडिट गर्ने योजना गर्दै,

काठमाडौं । छिमेकी मुलुक भारतले ह्वाट्सएपको सेक्यूरिटी सिस्टमको अडिट गराउने योजना राखेको छ । फेसबुकको अधिनमा रहेको मेसेजिंग प्लेटफर्म ह्वाट्सएपमा स्पाईवेयरको जोखिम देखिएको भन्दै सेक्यूरिटी अडिट गराउन चाहेको भारतका टेक्नोलोजी मिनिस्टरले बताएकाछन् । ‘इन्डियन कम्प्यूटर इमर्जेन्सि टिम (सर्ट-इन) ले ह्वाट्सएपद्धारा नोभेम्बर ९ मा बुझाएको सूचना हेरेको छ जसमा ह्वाट्सएपको सेक्यूरिटी सिस्टम र प्रोसेसहरुको अडिट र निरिक्षण गर्नुपर्ने आवश्यकता रहेको छ,’ ...

Read More »

अभास्ट र एभिजी एन्टिभाइरस प्रयोग गर्ने विण्डोज १० कम्प्यूटरमा अपडेट रोकियो, यस्तो छ कारण

काठमाडौं । के तपाईँको ल्यापटपमा भाइरसहरुबाट बच्नको लागि अभास्ट वा एभिजी एन्टिभाइरस राख्नुभएको छ । यदि छ भने तपाईँको ल्यापटपको अपरेटिंग सिस्टम विण्डोज १० छ भने कम्पनीले अपडेट रोकिदिनेछ । हालै आएको एक रिपोर्टअनुसार माइक्रोसफ्टले साइबर सेक्यूरिटी फर्म अभास्ट र उसको सब्सिडयरी एभिजी आफ्नो विण्डोज १० अपरेटिंग सिस्टममा राख्नेको अपडेट ब्लक गरेको छ । केहि यूजरहरुले हालै आएको विण्डोज १० ...

Read More »

फेसबुकको डार्कमोड एन्ड्रोयडका केहि यूजर्सलाई उपलब्ध

काठमाडौं । एन्ड्रोयड स्मार्टफोनमा फेसबुक प्रयोग गर्नेहरुका लागि खुशीको खबर छ । कम्पनीले डार्क मोड उपलब्ध गराउन शुरु गरेको छ । यसअघि केहि सिमित यूजर्सलाई मात्र उपलब्ध भएको डार्क मोडका लागि एपको मोबाइल इन्टरफेस स्विच गर्न सकिने सुविधा दिएको थियो । हाल आएको एक रिपोर्टअनुसार फेसबुकले अब अन्य एन्ड्रोयड यूजर्सलाई पनि डार्क मोड सुविधा दिएको छ । हालै रेडिट, ट्विटरलगायतका ...

Read More »

एक प्रतिशत एप्सले मात्रै साढे २० अर्ब डलर कमाए, कुल डाउनलोडको ८० प्रतिशत हिस्सा ओगटे

काठमाडौं । गूगल प्ले र एप्पलको एप स्टोरमा भएका सम्पूर्ण एप्समध्ये केबल १ प्रतिशतले मात्र कुल एप डाउनलोडको ८० प्रतिशत डाउनलोड सिर्जना गरेका छन् । एप सम्बन्धि अनुसन्धान गर्ने सेन्सर टावरको नयाँ रिपोर्टअनुसार सन् २०१९ को तेस्रो त्रैमासमा बाँकी ९९ प्रतिशत एप्सहरु २० प्रतिशत मात्र डाउनलोड भएका थिए । सो डाउनलोड भएको ८० प्रतिशतलाई हेर्दा गूगल प्ले र एप्पल एप ...

Read More »

ट्विटरले शुरु गर्यो ‘हाईड रिप्लाईज’ फिचर, ट्विटमा आएका तर मन नपरेका जवाफ लुकाउन सकिने

काठमाडौं । माइक्रो ब्लगिङ्ग साइट ट्विटरले विश्वव्यापीरुपमा आफ्नो हाइड रिप्लाई फिचर शुरु गरेको छ । सो नयाँ हाइड रिप्लाई फिचरमार्फत यूजर्सले आफूलाई अनावश्यक लागेको रिप्लाईलाई नदेखिने बनाउन सक्नेछन् । जसमा उनीहरुले आफूलाई मन नपरेको, विषयवस्तुभन्दा बाहिर रहेको वा छलफलभन्दा बाहिरको विषयहरुलाई सो प्लेटफर्ममा नदेखिने बनाउन सक्नेछन् । ट्विटरको हाइड रिप्लाईमा विभिन्न अप्सनहरु रहेका छन्, जसमा अफेन्सिभ, हेटफुल अथवा रेसिस्ट इन ...

Read More »

माइक्रोसफ्टको ‘वर्कप्ले मेसेजिंग एप’ टिम्समा दैनिक २ करोड बढि सक्रिय सदस्य

काठमाडौं । माइक्रोसफ्ट कर्पले आफ्नो वर्कप्लेस मेसेजिंग एप टिम्समा २ करोड भन्दा बढि सक्रिय यूजर्सले दैनिकरुपमा प्रयोग गरिरहेको जानकारी दिएको छ । यसअघि माइक्रोसफ्टको वर्कप्लेस मेसेजिंग एप टिम्समा यसअघि जुलाई महिनासम्ममा १ करोड ३० लाख सक्रिय यूजर्स रहेका थिए । सफ्टवेयर मेकर कम्पनीले अफिस ३६५ बिजनेस प्याकेजको एक भागको रुपमा सो एप उपलब्ध गराउँछ र यो निशुल्क भर्सन हो । ...

Read More »