एप्पलले अक्टोबरदेखि एप स्टोरको मूल्य बढाउने

५ आश्विन २०७९, बुधबार

एप्पलले अक्टोबरदेखि विभिन्न देशमा एप स्टोरको मूल्य बढाउने भएको छ। एप्पल इंकले सोमबार एप स्टोरमा एप र इन एप खरिदमा जापान, मलेसिया र यूरो मुद्रा प्रयोग गर्ने सबै क्षेत्रमा मूल्य […]

एप्पलको मिक्स्ड रियालिटी हेडसेट जनवरी २०२३ मा सार्वजनिक हुने

२४ श्रावण २०७९, मंगलवार

एप्पलले आफ्नो पहिलो मिक्स्ड रियालिटी हेटसेट सार्वजनिक गर्ने भएको छ। एप्पलको नयाँ एआर/भीआर हेडसेट जनवरी २०२३ मा सार्वजनिक हुनेछ। गिज्मोचाइनाका अनुसार यस विषयको पुष्टी प्रसिद्ध विश्लेषक मिङ ची कुओबाट भएको […]

सन् २००० देखि एप्पलद्वारा २४८ अटोमोटिभ पेटेन्ट दर्ता

१२ श्रावण २०७९, बिहीबार

अमेरिकी कम्पनी एप्पल लामो समयदेखि प्रविधि उद्योगमा रहेको छ। एप्पले स्मार्टफोन र अन्य उपकरण सम्बन्धी धेरै पेटेन्टहरु दर्ता गरिरहेको छ। एप्पले दशकौंदेखि अटोमोटिभ टेक्नोलोजीमा काम गरिरहेको तथ्य कसैबाट लुकेको छैन। […]

एप्पलको ईसिम युक्त आईफोन १४ सिमित बजारमा मात्र उपलब्ध हुने

३ श्रावण २०७९, मंगलवार

एप्पलले ईसिम युक्त आईफोन १४ सिमित बजारमा मात्र उपलब्ध गराउने भएको छ। विश्वभरका धेरै दूरसञ्चार सेवा प्रदायकहरुले भौतिक सिमको विकल्पमा ईसिप प्रयोगमा ल्याउन शुरु गरिसकेका छन्। नेपालमा पनि ईसिम प्रयोगमा […]

एप्पलले पूर्व डिजाइन चिफ जोनी इभसँगको सम्झौता तोड्यो

३० असार २०७९, बिहीबार

एप्पलले आईफोनका पूर्व डिजाइन चिफ जोनी इभसँगको सम्झौता तोडेको छ। जोनी इभले सन् २०१९ मा एप्पलको जागिर छोडे पनि लभफ्रम डिजाइन फर्मबाट परामर्शदाताको सेवा दिँदै आइरहेको द न्यू योर्क टाइम्सले […]

६ असार २०७९, सोमबार

एप्पलको एक अमेरिकी स्टोरका कर्मचारीहरूले यूनियनको पक्षमा मतदान गरेका छन्। अमेरिकाको मेरील्याण्ड स्थित एप्पल स्टोरका कर्मचारीले यूनियन बनाउन भोटिङ गरेका छन्। एप्पलको इतिहासमा पहिलो पटक कर्मचारीहरुले यूनियन बनाउन लागेको क्यूजेडले उल्लेख […]

एप्पलको बजार पूँजीकरण २ ट्रिलियन अमेरिकी डलरभन्दा तल ओर्लिने खतरा

३ असार २०७९, शुक्रबार

एप्पलले बजार पूँजीकरणको ३ ट्रिलियन अमेरिकी डलर क्लबको ताज जोगाउन असमर्थ भएको छ। सन् २०२२ को जनवरीमा एप्पलको बजार पुँजीकरण ३ ट्रिलियन अमेरिकी डलर पुगेको थियो। त्यस पछि कम्पनीको सेयर […]

आईफोनमा वाईफाईको पासवर्ड हेर्न सकिने सुबिधा

२६ जेष्ठ २०७९, बिहीबार

एप्पल वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स (डब्ल्यूडब्ल्यूडीसी) २०२२ मा नयाँ आईफोन सफ्टवेयर आईओएस १६ को फिचरको बारेमा जानकारी दिएको छ। आईओएस १६मा वाईफाई पासवर्ड देख्न सकिने फिचर उपलब्ध गराएको छ। यस अघि […]

सफारीले उत्तर अमेरिकी मोबाइल ब्राउजर बजारमा क्रोमलाई उछिन्यो

२६ जेष्ठ २०७९, बिहीबार

उत्तर अमेरिकाको सबैभन्दा लोकप्रिय मोबाइल ब्राउजरको प्रतिस्पर्धामा सफारीले क्रोमलाई पछाडि पारेको छ। बैंकलेस टाइम्सको रिपोर्ट अनुसार एप्पलको सवारी ब्राउजरले उत्तर अमेरिकी बजारको ५० प्रतिशत हिस्सा ओगटेको छ। दोस्रो स्थानमा रहेको […]

एप्पलको २ ल्यापटप सार्वजनिक, १८ प्रतिशत फास्ट सीपीयू

२५ जेष्ठ २०७९, बुधबार

एप्पलले वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स (डब्ल्यूडब्ल्यूडीसी)मा २ ल्यापटप सार्वजनिक गरेको छ। एप्पलले नयाँ एम२ चिप जडित म्याकबुक एयर २०२२ र म्याकबुक प्रो २०२२ सार्वजनिक गरेको हो। कम्पनीले पहिलो सिलिकन चिप एम१ […]

एप्पल डब्ल्यूडब्ल्यूडीसी आजदेखि शुरु हुँदै

२३ जेष्ठ २०७९, सोमबार

एप्पल वल्र्डवाइड डेभलपर कन्फ्रेन्स (डब्ल्यूडब्ल्यूडीसी) आज रातीदेखि शुरु हुने भएको छ। नेपाली समय अनुसार सोमबार साँझ ११ः४५ बजेबाट शुरु हुने कार्यक्रम ५ दिनसम्म सञ्चालन हुनेछ। डब्ल्यूडब्ल्यूडीसी यस वर्षको एप्पलको दोस्रो […]

आईफोन १४ सिरिजमा २ प्रकारका चिपसेट प्रयोग हुने

२० जेष्ठ २०७९, शुक्रबार

आईफोन १४ सिरिजमा दुई भिन्न चिपसेट प्रयोग हुने भएको छ। आईफोन १४, आईफोन १४ म्याक्समा ए१५ चिप र आईफोन १४ प्रो मोडलमा नयाँ ए१६ बायोनिक चिपसेट प्रयोग हुने जीएसएमएरिनाले उल्लेख […]

सामसङले स्मार्टफोनको उत्पादन ३ करोड युनिट कटौती गर्ने

१६ जेष्ठ २०७९, सोमबार

सामसङले यस वर्ष आफ्नो स्मार्टफोनको उत्पादन ३ करोड युनिटले कटौती गर्ने भएको छ। कोभिड-१९ को कारण टेक उत्पादनको बिक्री घटिरहेको छ। साथै रसिया र युक्रेन युद्धको प्रभावको मार पनि स्मार्टफोन […]

रुसमा एप्पलमाथि मुद्दा दायर

१५ जेष्ठ २०७९, आईतवार

रुसमा एप्पल माथि पहिलो पटक मुद्दा दायर भएको छ। सीसीटीभी न्यूजको रिपोर्ट अनुसार रुसमा पहिलो पटक एप्पल माथि मुद्दा दायर गरिएको हो। एप्पलले प्रयोग गरिरहेको डाटा स्थानीयकरण गर्न अस्वीकार गरेकाले […]

सिक्सजी नेटवर्क २०३० सम्म उपलब्ध हुने नोकियाको अपेक्षा

१५ जेष्ठ २०७९, आईतवार

फाइभजी नेटवर्क विश्वभर उपलब्ध नभइसकेको अवस्थामा आगामी पुस्ताको सिक्सजी नेटवर्कको चर्चा चुलिन थालेको छ। क्वालकम, एप्पल, गुगल, एलजीलगायत केही कम्पनी ६जी नेटवर्क विस्तारमा लागेका छन्। यस अभियानमा नोकिया पनि जोडिएको […]

एन्ड्रोइड १३ बिटा ३ दृष्टिविहीनले पनि प्रयोग गर्न सक्ने

८ जेष्ठ २०७९, आईतवार

विगत लामो समयदेखि गुगलले एन्ड्रोइड प्रणालीमा धेरै फिचर उपलब्ध गराउँदै आइरहेको छ। गुगलका ती फिचरहरुले विशेष आवश्यकता भएका प्रयोगकर्तालाई एन्ड्रोइड सिस्टम अपरेटिङ गर्न सहजता प्रदान गर्दै आइरहेको छ। यसैक्रममा कम्पनीले […]

अमेरिकाको नर्फोक काउन्टीले एप्पलमाथि हालेको मुद्दालाई ‘क्लास एक्सन’ स्टाटस

४ फाल्गुन २०७८, बुधबार

अमेरिकाको नर्फोक काउन्टी काउन्सिलले एप्पलविरुद्ध हालेको मुद्दालाई क्यालिफोर्नियाका एक न्यायाधीशले क्लास-एक्शन स्टाटस प्रदान गरेका छन्। काउन्सिलले २०१८ मा चीनमा आफ्नो प्रदर्शनबारे शेयरहोल्डरहरुलाई गुमराहमा राखेपछि आफूले चलाएको एउटा पेन्सन कोषमा रहेको […]

एप्पलले कानूनको पालना गरे/नगरेको परीक्षण गर्दै नेदरल्याण्ड्सको प्रतिस्पर्धा विरोधी नियामक

२५ माघ २०७८, मंगलवार

नेदरल्याण्ड्सको प्रतिस्पर्धाविरोधी नियामकले सोमबार एप्पलले आफ्नो एप स्टोरसम्बन्धी घोषणा गरेको नयाँ परिवर्तनहरु लागू गरे नगरेको परीक्षण थालेको छ। कम्पनीले केही समयअघि नियामक तथा स्थानीय कानूनसम्मत हुनेगरी एप स्टोरमा रहेका आफ्ना […]

२० खर्ब डलर क्लबमा पुग्ने तेस्रो कम्पनी बन्यो अल्फाबेट

२१ माघ २०७८, शुक्रबार

गुगलको मूल कम्पनी अल्फाबेट इंकको पुँजी एप्पल र माइक्रोसफ्टको झैं २० खर्ब डलर पुगेको छ। त्रैमासिक आम्दानी रिपोर्ट प्रकाशित भएसँगै बुधबार उक्त सर्च जायन्टको शेयर मूल्य ८ प्रतिशतले बढेपछि उसले […]

एप्पलद्वारा चार्जिङको समस्या समाधानका लागि वाचओएस ८.४ अपडेट उपलब्ध

१६ माघ २०७८, आईतवार

अमेरिकी स्मार्टफोन जायन्ट एप्पलले हालै वाचओएस ८.४ सार्वजनिक गरेको छ। कम्पनीले केही समययता केही वाच सिरिजहरुमा चार्ज नहुने गुनासा आइरहेकामा उक्त समस्या समाधान गर्ने हिसाबले सेक्युरिटी प्याचसहित उक्त अपडेट उपलब्ध […]

एप्पल बन्यो २०२२ को उत्कृष्ट ब्राण्ड: गुगल, सामसङ र ह्वावेलगायत टप टेनमा

१३ माघ २०७८, बिहीबार

एप्पल सन् २०२२ को उत्कृष्ट ब्राण्ड बन्न सफल भएको छ। हालै ब्राण्ड डाइरेक्टरी नामक संस्थाले सार्वजनिक गरेको रिपोर्ट अनुसार एप्पल यो वर्षका लागि विश्वकै सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको […]

एप्पलद्वारा एरिक्शनमाथि अमेरिकामा मुद्दा दायर, फाइभजी उपकरण निर्यातमा रोक लगाउन माग

८ माघ २०७८, शनिबार

एरिक्शनले फाइभजी पेटेन्टको लाइसेन्स सम्बन्धमा एप्पलमाथि मुद्दा हलेको भोलिपल्ट एप्पलले पनि एरिक्शनविरुद्ध मुद्दा दायर गरेको छ। एप्पलले भने उजुरीमा अमेरिकामा एरिक्शनका मोबाइल बीटीएस तथा फाइभजी उपकरण निर्यात गर्नमै प्रतिबन्ध लगाउनुपर्ने […]

चाैथो त्रैमासमा एप्पल वैश्विक स्मार्टफोन बजारको शीर्ष स्थानमा

६ माघ २०७८, बिहीबार

सबैभन्दा बढी स्मार्टफोन बिक्री गरेर एप्पल २०२१ को चाैथो त्रैमासमा स्मार्टफोन बजारको शीर्ष स्थानमा उक्लिएको छ। यसअघि तेस्रो त्रैमासमा कम्पनीले आफ्नो दोस्रो स्थान पुन: प्राप्त गरेको थियो भने चाैथो त्रैमासमा […]

फाइभजीको पेटेन्ट लाइसेन्स सम्बन्धमा एरिक्सनद्वारा एप्पलमाथि फेरि मुद्दा दायर

४ माघ २०७८, मंगलवार

स्विडेनको प्रविधि कम्पनी एरिक्सनले एप्पलविरुद्ध फेरि अर्को पेटेन्ट उल्लङ्घनको मुद्दा दायर गरेको छ। पछिल्लो मुद्दा भने यी दुई कम्पनीबीच फोनहरुमा फाइभजी वायरलेस पेटेन्ट प्रयोग गरेबापतको रोयल्टी भुक्तानीबारे रहेको बुझिएको छ। […]

एप्पल एआर हेडसेटको मूल्य २ हजार डलर नाघ्न सक्ने

४ माघ २०७८, मंगलवार

एप्पलको चिर प्रतीक्षित अग्मेन्टेड रियालिटी हेडसेटको उपभोक्ता मूल्य २ हजार डलर नाघ्ने भएको छ। हालै बाहिर आएको एक रिपोर्टका अनुसार यो एआर हेडसेटको डेभलपमेन्टको प्रक्रिया तथा यसमा प्रयोग भएका उपकरणहरुका […]