सामसङद्वारा नयाँ सुविधाहरूसहित गेम बूस्टर प्लस सार्वजनिक

४ चैत्र २०८१, सोमबार

केही ग्यालेक्सी डिभाइसहरूमा रहेका गेम बूस्टर एपले तपाईंलाई केही थप राम्रा सुविधाहरू दिएर गेमिङ एक्सपिरियन्स (अनुभव) लाई बढाउन मद्दत गर्दछ र सामसङले केही थप सुविधाहरूसहित एपलाई सुधार गरिरहेको उल्लेख छ। […]

विश्वव्यापी स्मार्टवाच बजार पहिलो पटक घट्योः काउन्टरपोइन्ट

२९ फाल्गुन २०८१, बिहीबार

विश्वव्यापी स्मार्टवाच बजारले सन् २०२४ मा पहिलो पटक गिरावट अनुभव गरेको र अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले घटेको छ। एप्पलले आफ्नो पहिलो स्थान कायम राख्यो तर ढुवानीमा उल्लेखनीय १९ प्रतिशत […]

ट्रम्पको शुल्कबाट ‘त्रसित’ सामसङले ठूलो परिवर्तन गरिरहेको खुलासा

२६ फाल्गुन २०८१, सोमबार

धेरै प्रमुख प्रविधि कम्पनीहरूले जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उद्घाटन कोषमा चन्दा दिएका थिए। राष्ट्रपति ट्रम्पले धेरै उद्योगहरूमा शुल्क लगाउने वाचा गरेको र विशेष गरी विदेशी कम्पनीहरू उनको लक्ष्य भएको बताइएको […]

सामसङ ग्यालेक्सी एम०६ फाइभजी र एम१६ फाइभजी घोषणा गरियो

१५ फाल्गुन २०८१, बिहीबार

सामसङले आफ्नो पछिल्लो एम–सिरिज अन्तर्गतका ग्यालेक्सी एम०६ फाइभजी र एम१६ फाइभजी फोनहरू भारतमा प्रस्तुत गरेको छ। नयाँ नाम भए पनि दुबै स्मार्टफोनहरू वास्तवमा ग्यालेक्सी ए र एफ–सिरिजका रिब्याज गरिएका डिभाइसहरू […]

चार वर्षको गिरावटपछि युरोप स्मार्टफोन बजारमा वृद्धिः क्यानालिस

१३ फाल्गुन २०८१, मंगलवार

लगातार चार वर्षको गिरावटपछि युरोपको स्मार्टफोन बजार सन् २०२४ मा ५ प्रतिशतले वृद्धि भएको छ। क्यानालिसको रपोर्टले बजारमा १३६ मिलियन भन्दा बढी डिभाइसहरू ढुवानी भएको र जसमध्ये ३० प्रतिशत ८०० […]

आईफोन १७ को सबै मोडेलहरूमा उच्च स्तरीय सामसङ ओएलईडी स्क्रीन समावेश हुने

९ फाल्गुन २०८१, शुक्रबार

एप्पलले आईफोन १७ को सबै मोडेलहरूमा सामसङ एम१४ ओएलईडी प्यानल प्रयोग गर्ने योजना बनाएको एक टिपस्टरले दावी गरेको छ। यस योजनामा दुवै नन्–प्रो मोडेलहरूको साथै आईफोन १७ एयर समावेश हुनेछन् […]

सन् २०२४ को दक्षिणपूर्वी एसियाली स्मार्टफोन बजारको नेतृत्वमा ओप्पो

१ फाल्गुन २०८१, बिहीबार

ओप्पोले सन् २०२४ मा पहिलो पटक दक्षिणपूर्व एशियामा आफ्ना सबै प्रतिस्पर्धीहरूलाई पछाडी पारेको क्यानालिसले बताएको छ। ब्रान्डले यस क्षेत्रमा १६.९ मिलियन युनिटहरू ढुवानी गरेको र १८ प्रतिशत सेयर हात पारेको […]

सामसङ सन् २०२४ मा विश्वको सबैभन्दा ठूलो चिप उत्पादक

२७ माघ २०८१, आईतवार

सन् २०२३ मा इन्टेलसँग पहिलो स्थान गुमाएको सामसङ सन् २०२४ मा विश्वको सबैभन्दा ठूलो सेमीकन्डक्टर निर्माताको रूपमा फर्केको छ। कोरियाली टेक जायन्टले गत वर्ष ६६.५ बिलियन डलरको कुल राजस्वको साथ […]

बजारको रिबाउन्डसँगै सन् २०२४ मा विश्वव्यापी ट्याब्लेट ढुवानीको नेतृत्वमा एप्पल

२६ माघ २०८१, शनिबार

ग्लोबल (विश्वव्यापी) ट्याब्लेट ढुवानी सन् २०२४ मा ९ प्रतिशतले बढेको र वर्षिक रूपमा १४७.६ मिलियन इकाइमा पुगेको छ। क्यानालिसको सेल–इन सिपमेन्ट (ढुवानी) विश्लेषण अनुसार, अक्टोबर–डिसेम्बर अवधि (चौथो त्रैमासमा) कुल ३९.९ […]

सामसङले नेटवर्क गुणस्तर सुधार गर्न सिक्सजीमा एआई लागू गर्ने

२६ माघ २०८१, शनिबार

दक्षिण कोरियाली प्रविधि दिग्गज सामसङले सन् २०२० मा सिक्सजीको बारेमा आफ्नो पहिलो ह्वाइट पेपर (श्वेतपत्र) प्रकाशित गरेको थियो। त्यसैगरी आजको दिनमा सञ्चारतर्फ भविष्यको बाटोमा कम्पनी कहाँ छ भन्ने बारे थप […]

सामसङ इलेक्ट्रोनिक्सका अध्यक्ष लीको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन हुने

२६ माघ २०८१, शनिबार

दक्षिण कोरियाली अभियोजनकर्ताहरूले सन् २०१५ मा भएको मर्जरसम्बन्धी सबै आरोपबाट निर्दोष ठहरिएका सामसङ इलेक्ट्रोनिक्सका अध्यक्ष जे वाई लीको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएका छन्। विश्वकै ठूलो मेमोरी चिप र […]

सन् २०२४ मा स्मार्टफोन बजार ७ प्रतिशतले वृद्धि, एप्पल शीर्षस्थानमा: क्यानालिस

२४ माघ २०८१, बिहीबार

क्यानालिसको पछिल्लो प्रतिवेदन अनुसार, सन् २०२३ को तुलनामा सन् २०२४ मा स्मार्टफोन बिक्री ७ प्रतिशत बढेर १.२२ बिलियन युनिट पुगेको र जसले लगातार दुई वर्षको गिरावट पछि रिबाउन्ड भएको छ। […]

सन् २०२४ को सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन सूचीमा एप्पलको वर्चस्व, आईफोन १५ लोकप्रिय

२३ माघ २०८१, बुधबार

सन् २०२४ मा एप्पलले विश्वव्यापी स्मार्टफोन ढुवानीमा प्रभुत्व जमाएको र कम्पनीका लागि उक्त वर्ष अर्को कोशेढुङ्गा सावित भएको छ। भर्खरको क्यानालिसको बिक्री अनुमानहरू अनुसार सन् २०२४ मा सबैभन्दा धेरै ढुवानी […]

भारतले स्मार्टफोनका केही पार्टपुर्जाको आयात कर हटायो

२३ माघ २०८१, बुधबार

भारतले स्मार्टफोन निर्माणका लागि आवश्यक पर्ने धेरै प्रमुख कम्पोनेन्टहरूमा आयात शुल्क हटाएको छ। यस कदमलाई घरेलु उत्पादन प्रयासलाई प्रोत्साहन गर्ने पाइलाको रूपमा हेरिएको छ भनि टेलिग्राफले रिपोर्ट गरेको छ। भारतमा […]

सामसङ ट्राइ–फोल्डलाई ग्यालेक्सी जी फोल्ड नाम दिइने 

२३ माघ २०८१, बुधबार

सामसङले गत महिनाको अनप्याक्ड कार्यक्रममा टिज गरेको ट्राइ–फोल्ड स्मार्टफोनको नाम पत्ता लगेको छ। कोरियाबाट आएको जानकारीले उक्त डिभाइसको नाम ‘सामसङ ग्यालेक्सी जी फोल्ड’ हुने खुलासा गरेको छ र यसमा ब्राण्ड–न्यू […]

South Korea appeals court upholds Samsung chief’s fraud acquittal

२२ माघ २०८१, मंगलवार

Samsung Electronics chief Lee Jae-yong was cleared again Monday of a raft of charges linked to a controversial 2015 merger which prosecutors claimed was designed to seal his control of […]

सामसङका प्रमुख लीले पाए ‘ठगी मुद्दा’ मा पुनः सफाइ

२१ माघ २०८१, सोमबार

सामसङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को विवादास्पद मर्जरसँग सम्बन्धित विभिन्न आरोपबाट सोमबार पुनः सफाइ पाएका छन्। लीलाई गत वर्षको एक सुनुवाइमा अभियोगबाट मुक्त गरिएको थियो, तर अभियोजकहरूले उक्त […]

Samsung Nepal Launches Galaxy S25 Series, Your True AI Companion; Pre-order Now for Exciting Offers

१८ माघ २०८१, शुक्रबार

Samsung Nepal announced that customers can pre-order its latest Galaxy S25 Ultra, Galaxy S25+ and Galaxy S25 smartphones that set a new standard as a true AI companion with Samsung’s most […]

सामसङ ग्यालेक्सी एस२५ सिरिजले डोर्मेन्ट स्याटेलाइट कम्युनिकेसन समर्थन गर्ने

१२ माघ २०८१, शनिबार

सामसङ ग्यालेक्सी एस२५ सिरिजले डोर्मेन्ट स्याटेलाइट कम्युनिकेसन समर्थन गर्ने भएको छ। आधिकारिक रूपमा स्न्यापड्रागन स्याटेलाइट समर्थन गर्ने सामसङका तीनवटा एस२५ सिरिज पहिलो फोन भएको बताइएको छ। यसले प्रयोगकर्ताहरूलाई स्याटेलाइट (उपग्रह) […]

सामसङले आफ्नो पहिलो ट्राइ–फोल्ड स्मार्टफोन टिज गर्यो

१२ माघ २०८१, शनिबार

विगतका केही हप्ताहरूमा ह्वावेको मेट एक्सटीको प्रत्यक्ष प्रतिस्पर्धीको रुपमा आउन लागेको सामसङको आगामी ट्राइ–फोल्ड स्मार्टफोनको बारेमा धेरै सुन्नमा आएको छ। आफ्नो अनप्याक्ड इभेन्ट (कार्यक्रम) मा सामसङले ग्यालेक्सी एस२५, ग्यालेक्सी एस२५+ […]

वातावरणीय प्रभाव घटाउन एस२५ को ब्याट्रीमा पुनः प्रयोग गरिएको कोबाल्ट राखिएको सामसङको दाबी

११ माघ २०८१, शुक्रबार

सामसङले ग्यालेक्सी एस२५ स्मार्टफोनहरूले इलेक्ट्रोनिक्सको वातावरणीय प्रभाव घटाउन थप कदम उठाएको घोषणा गरेको छ। यो सिरिजले लिथियम-आयन ब्याट्रीहरूमा ५० प्रतिशत पुनः प्रयोग गरिएको कोबाल्ट प्रयोग गरिएको दाबी गरेको छ जुन […]

‘ग्यालेक्सी अनप्याक्ड २०२५’ – जनवरी ईभेन्टमा के के घोषणा भयो?

११ माघ २०८१, शुक्रबार

सामसङले आफ्नो अनप्याक्ड २०२५ ईभेन्ट (कार्यक्रम) मा ग्यालेक्सी एस२५, ग्यालेक्सी एस२५ प्लस र ग्यालेक्सी एस२५ अल्ट्रा सहितका आफ्ना नवीनतम ग्यालेक्सी फोनहरू घोषणा गरेको छ। हार्डवेयर वास्तवमा उक्त “शोको स्टार” नभएको […]

ग्यालेक्सी एस२५ अल्ट्रामा राखिएको गोरिल्ला आर्मर २ ले पास गर्यो २.२ मिटरको ड्रप टेस्ट

११ माघ २०८१, शुक्रबार

सामसङले आफ्नो ग्यालेक्सी एस२५ सिरिज बुधबार घोषणा गरेको छ। यसैगरी गोरिल्ला ग्लास निर्माता कोर्निङले पनि आफ्नो नयाँ गोरिल्ला आर्मर २ सार्वजनिक गरेको छ। यो सामसङ ग्यालेक्सी एस२५ अल्ट्रामा प्रयोग गरिएको […]

सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी एस२५, एआई र स्लिम डिजाइनमा अगाडि

१० माघ २०८१, बिहीबार

सामसङ इलेक्ट्रोनिक्सले बुधबार क्वालकमका चिपहरू र गुगलको एआई मोडलद्वारा सुसज्जित आफ्नो नयाँ ग्यालेक्सी एस२५ स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले उन्नत एआई सुविधाबाट बिक्री बढाउने र एप्पल तथा चिनियाँ प्रतिस्पर्धीहरूसँगको प्रतिस्पर्धालाई […]

सामसङ ग्यालेक्सी एस२५ स्लिम मे महिनाअघि रिलिज नहुने

९ माघ २०८१, बुधबार

सामसङले आजको अनप्याक्ड कार्यक्रममा ग्यालेक्सी एस२५ सिरिज आधिकारिक रूपमा अनावरण गर्ने भएको छ। पोस्टरले प्रदर्शन गरिएका चारवटा नयाँ फोनहरू – ग्यालेक्सी एस२५, ग्यालेक्सी एस२५+, ग्यालेक्सी स२५ अल्ट्रा र एकदम नयाँ […]