Tag Archives: Facebook

नेपालमा सामाजिक संजाल नियन्त्रणको प्रयास, भारतमा भने मौलिक अधिकार भएको अदालतको ठहर

काठमाडौं । नेपालमा सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयकका केहि प्रावधानहरुको विरोध भईरहेको छ । विशेषगरि सामाजिक संजालमा लेखेकै आधारमा प्रयोगकर्ताहरु वा नागरिकलाई दण्डित गर्ने दफा राखिएको भन्दै सबैतिरबाट आलोचना भईरहेको छ । सरकारले सामाजिक संजाललाई नियन्त्रण गर्ने उद्धेश्यले ल्याउन लागेको सो दफासहितको सूचना प्रविधि विधेयकको विरोध भईरहँदा भारतमा भने त्यसलाई मौलिक अधिकारको रुपमा अदालतले व्याख्या गरेको छ । भारतको ...

Read More »

ब्राजिलले सोशल मिडिया फेसबुकलाई १६ लाख डलर जरिवाना लगायो, डाटा दूरुपयोगको आरोप

काठमाडौं । ब्राजिलको मिनिस्ट्री अफ जस्टिले टेक कम्पनी फेसबुकलाई जरिवाना गराएको छ । मन्त्रालयले सोमबार अमेरिकी टेक कम्पनी फेसबुकलाई ६६ लाख ब्राजिलियन रियल अर्थात १६ लाख ४० हजार अमेरिकी डलर यूजर्सको डाटा शेयर गरेको आरोपमा जरिवाना लगाएको बताएको छ । ब्राजिलको सो मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार फेसबुकलाई ब्राजिलमा पहिलो पटक यस्ताो जरिवाना गराईएको छ भने यो जरिवाना सन् २०१८ को ...

Read More »

भारतले ह्वाट्सएपको सेक्यूरिटी अडिट गर्ने योजना गर्दै,

काठमाडौं । छिमेकी मुलुक भारतले ह्वाट्सएपको सेक्यूरिटी सिस्टमको अडिट गराउने योजना राखेको छ । फेसबुकको अधिनमा रहेको मेसेजिंग प्लेटफर्म ह्वाट्सएपमा स्पाईवेयरको जोखिम देखिएको भन्दै सेक्यूरिटी अडिट गराउन चाहेको भारतका टेक्नोलोजी मिनिस्टरले बताएकाछन् । ‘इन्डियन कम्प्यूटर इमर्जेन्सि टिम (सर्ट-इन) ले ह्वाट्सएपद्धारा नोभेम्बर ९ मा बुझाएको सूचना हेरेको छ जसमा ह्वाट्सएपको सेक्यूरिटी सिस्टम र प्रोसेसहरुको अडिट र निरिक्षण गर्नुपर्ने आवश्यकता रहेको छ,’ ...

Read More »

फेसबुक र इन्स्टाग्राममा राखिने यौनजन्य कन्टेन्टमा कडा कदम चाल्दै, यूजर्सलाई उमेर हद लगाउने

काठमाडौं । सामाजिक मिडिया जायन्ट फेसबुक र सो अन्तरगतको एप इन्स्टाग्राममा १८ वर्षभन्दा मुनिका प्रयोगकर्ताहरुले यौनजन्य कन्टेन्टहरु हेर्न नपाउने भएका छन् । कम्पनीले छिटै १८ वर्षभन्दा मुनिका प्रयोगकर्ताहरुका लागि सेक्सुअल कन्टेन्टहरुमा रोक लगाउने भएको हो । हालै आएको रिपोर्टअनुसार कम उमेरका प्रयोगकर्ताहरुले यौनजन्य तस्विरहरु, यौनगतिबिधि भएका कलाकृतिहरु, त्यस्ता प्रकारका विज्ञापनहरुलाई समेत ब्लक गरिनेछ । यो नयाँ नियम एज गेट नीतिअन्तरगत ...

Read More »

फेसबुक क्याम्ब्रिज एनालिटिका स्क्याण्डलको विषयमा बेलायतलाई जरिवाना तिर्न तयार

काठमाडौं । फेसबुकले यूजर्सको डाटा दूरुपयोग गरेको घट्नामा बेलायतमा ५ लाख पाउण्ड जरिवाना तिर्न राजी भएको छ । फेसबुकले यूजर्सको डाटा क्याम्ब्रिज एनालाइटिका स्क्याण्डलमा दूरुपयोग भएको स्विकार गर्दै बेलायतको डाटा प्रोटेक्सन वाचडग इन्फर्मेशन राइट्स रेगुलेटरलाई ५ लाख पाउण्ड तिर्न तयार भएको हो । फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले अमेरिका र यूरोपमा कसरी राजनीतिक कन्सल्टेन्सीले फेसबुकका ८ करोड ७० लाख ...

Read More »

फेसबुकलाई विश्वभरबाट पोस्टहरु हटाउन आदेश दिन सकिने, यूरोपेली अदालतले गर्यो निर्णय

काठमाडौं । यूरोपेली यूनियनको उच्च अदालतले अनधिकृत पोस्टहरु विश्वभरबाट डाउन गर्न सक्ने फैसला दिएपछि सोसल मिडिया साइट फेसबुकलाई तनाव भएको छ । फेसबुकले तोकिएका अनधिकृत कन्टेन्ट तथा पोस्टहरु विश्वभरबाटै फेसबुक, त्यसको एप्स र वेबसाइटबाट हटाउन आदेश दिनसक्ने फैसला अदालतले गरेको छ । फेसबुक जस्तै अन्य प्लेटफर्महरुले पनि सोहि किसिमको आदेश पालना गर्नुपर्ने भएको छ । जसमा अनधिकृत कन्टेन्टहरु हटाउनुपर्नेछ र ...

Read More »

फेसबुकले थाहा पाउँछ तपाईँले कहिले सेक्स गर्नुभयाे ? महिनावारीको पनि राख्छ जानकारी

काठमाडौं । तपाइँको नितान्त व्यक्तिगत डाटा लगायत तपाईँले कहिले यौन सम्पर्क गर्नुभयो भन्ने जस्ता गोप्य कुरा फेसबुकले थाहा पाउँछ । प्राइभेसी इन्टरनेसनलले गरेको एक अध्ययनअनुसारअनुसार महिलाहरुले प्रयोग गर्ने पिरियड ट्रयाकर एप्सले उनीहरुको स्वास्थ्यसम्बन्धी विभिन्न नितान्त व्यक्तिगत जानकारीहरु सामाजिक नेटवर्कमा के के शेयर भयो भन्ने जानकारी राख्दछ । यसबाहेक सो एपले महिलाहरुको महिनावारी चक्र तथा उनीहरुले कहिले गर्भनिरोधक साधनहरु प्रयोग गरे ...

Read More »

फेसबुकले २० देशमा शुरु गर्यो डेटिंग सेवा, डेटिंग लिस्टलाई यूजरले गोप्यरुपमा राख्न सक्ने

काठमाडौं । फेसबुकले अब आफ्ने डेटिंग सेवा सार्वजनिक गरेको छ । यसअघि थर्ड पार्टि डेटिंग एपमा भर परिरहेका फेसबुक यूजरलाई ध्यानमा राखेर कम्पनीले डेटिंग नामक सेवा उपलब्ध गराएको छ । हाल यो सेवा अमेरिकामा र अन्य २० देशहरुमा पनि उपलब्ध हुनेछ । यो सेवा अहिले साउथ इस्ट एशियन देशहरुमा लन्च हुन लागेको हो । फेसबुक डेटिंगका साथ सिक्रेट क्रस फीचर ...

Read More »

फेसबुकले मानिसको मस्तिष्क पढ्न सक्ने डिभाइस परीक्षण गर्दै, सोचेको भरमा नै टाइप गर्ने

काठमाडौं । सोशल मिडिया कम्पनी फेसबुकले मानिसको मस्तिष्क पढ्न सक्ने कम्प्यूटर इन्टरफेसको बारेमा आफ्नो योजना बताएको छ । कम्पनीले यसलाई यूनिभर्सिटी अफ क्यालिफोर्निया, सान फ्रान्सिस्कोका वैज्ञानिकहरुका साथ मिलाएर तयार गरिरहेको छ । फेसबुकले मस्तिष्क पढ्न सक्ने प्रविधिमा काम गरिरहेको जसले सोचेको भरमा नै टाइप गर्न सक्छ । यस अन्तरगत एक मेथडको प्रदर्शन गरिरहेको छ जसले मस्तिष्कबाट एउटा पुरै फ्रेजलाई पढ्न ...

Read More »

भारतको रिलायन्स जीयोले ‘डिजिटल लिटरेसी’ कार्यक्रम चलाउने, फेसबुकसँग सहकार्य

काठमाडौं । भारतीय टेलिकम कम्पनी नेटवर्क रिलायन्स जीयोले फेसबुकसँग मिलेर डिजिटल उडान अभियान शुरु गर्ने भएको छ । भारतका धनाढय मुकेश अम्बानीको कम्पनी रिलायन्सले लिटरेसी प्रोग्रामअन्तरगत पहिलो पटक इन्टरनेट प्रयोगकर्ताहरुका लागि फेसबुकको सहकार्यमा नयाँ अभियानको घोषणा गरेको हो । भारतमा ३०० मिलियन भन्दा बढि ग्राहकहरु भएको कम्पनीले सबैभन्दा ठूलो डिजिटल लिटरेसी कार्यक्रम संचालन गर्नेछ जसमा विभिन्न १० वटा क्षेत्रिय भाषाहरुमा ...

Read More »