अमेरिकी टेस्ला विद्युतिय कारको डिजाइन चोरेको आरोप चिनियाँ कम्पनीलाई

१७ आश्विन २०७९, सोमबार

अमेरिकी टेस्ला विद्युतिय कारको डिजाइन र पेटेन्ट चोरेको आरोप चिनियाँ कम्पनीलाई लागेको छ। चिनियाँ कार उत्पादक कम्पनी चाङगन अटोमोबाइलले हालै सार्वजनिक गरेको एउटा विद्युतीय कार टेस्लाको मोडल थ्रीका डिजाइनअनुसार चोरेर […]

टेस्लासँग प्रतिस्पर्धा गर्दै फोर्ड, ईभीको मूल्य घटाउन डिलरसँग भेट्दै फोर्ड सीईओ

२७ भाद्र २०७९, सोमबार

फोर्डले इलेक्ट्रिक सवारीको बिक्रीमा टेस्लासँग प्रतिस्पर्धा गर्ने भएको छ। इलेक्ट्रेकका अनुसार फोर्डका सीईओ जिम फार्लीले टेस्लासँग प्रतिस्पर्धा गर्न इलेक्ट्रिक सवारीको मूल्य घटाउन अर्को हप्ता डिलरसँग भेट्ने भएका छन्। टेस्लाले डिलरशिपलाई […]

टेस्ला कारको सेल्फ ड्राइभिङ फिचर फेरि फेल

१० भाद्र २०७९, शुक्रबार

टेस्ला प्रतिस्पर्धी कम्पनीको तुलनामा एडभान्स ड्राइभिङ प्रविधिका साथ ईभी कार बजारमा अग्र स्थानमा छ। टेस्ला कारको ‘सेल्फ ड्राइभिङ/अटोपाइलट’ प्रविधिलाई हाल बजारमा उपलब्ध सवारीमध्येमा अब्बल मानिन्छ। अन्य कम्पनीको तुलनामा टेस्लाको सेल्फ […]

टेस्लाद्वारा क्यालिफोर्निया एजेन्सीलाई मुद्दा खारेज गर्न आग्रह

९ भाद्र २०७९, बिहीबार

टेस्लाले क्यालिफोर्नियाको एजेन्सीलाई मुद्दा खारेज गर्न आग्रह गरेको छ। क्यालिफोर्निया एजेन्सीले पूर्वाग्रह राखेर मुद्दा गरेकाले खारेजको लागि आग्रह गरेको रोयटर्सले जनाएको छ। केही समयअघि टेस्लाले आफ्ना कर्मचारीहरूलाई भेदभाव गरेको आरोप […]

अमेरिकी इलेक्ट्रिक कार बजारमा टेस्लाको हिस्सा ६८ प्रतिशत

१ भाद्र २०७९, बुधबार

अमेरिकी इलेक्ट्रिक कार बजारमा टेस्लाको प्रभुत्व कामय रहेको छ। इलेक्ट्रेकका अनुसार अमेरिकी इलेक्ट्रिक कार बजारको ६८ प्रतिशत हिस्सा ओगटेको छ। अमेरिकी बजारमा अन्य ईभी उत्पादकको प्रवेशसँगै क्रमिक रुपमा टेस्लाको बजार […]

चीनमा टेस्लाको बिक्री र निर्यात घट्यो

२५ श्रावण २०७९, बुधबार

चीनमा टेस्लाको बिक्री र निर्याट घटेको छ। चीनमा टेस्लाको मासिक बिक्रीदर ६० प्रतिशतभन्दा धेरैले घटेको इलेक्ट्रेकले उल्लेख गरेको छ। बिक्री र निर्यात घट्नुको मुख्य कारणको रुपमा गिगाफ्याक्ट्री शंघाईको अपग्रेडलाई मानिएको […]

टेस्लाले १ः३ को दरमा सेयर स्पिल्ट गर्ने

२२ श्रावण २०७९, आईतवार

विद्युतीय सवारी निर्माता टेस्लाले आफ्नो सेयर स्पिल्ट (खण्डिकरण) गर्ने भएको छ। टेस्लाले १ः३ को दरमा सेयर स्पिल्ट गर्ने घोषणा गरेको हो। कम्पनीले आगामी अगष्ट २४ मा लाभांश गर्नेछ। टेस्लाको सेयरधनीहरुले […]

टेस्ला ईभी ३० लाख थान उत्पादन

२१ श्रावण २०७९, शनिबार

इलेक्ट्रिक सवारी उत्पादक टेस्लाले ३० लाख थान सवारी उत्पादन गरेको घोषणा गरेको छ। सन् २००४ मा स्थापना भएदेखि हालसम्म ३० लाख इलेक्ट्रिक कार उत्पादन गरेको घोषणा गरेको हो। यद्यपि कम्पनीको […]

टेस्लाको सुपरचार्जर स्टेशनमा स्विमिङ पुल

१८ श्रावण २०७९, बुधबार

टेस्लाको सुपरचार्जर स्टेशनमा स्विमिङ पुल निर्माण हुने भएको छ। टेस्लाले जर्मनीको सुपरचार्जर स्टेशनमा स्विमिङ पुल निर्माण गर्ने निर्णय गरेको इलेक्ट्रेकले उल्लेख गरेको छ। विद्युतीय सवारी उत्पादकले आफ्नो चार्जिङ स्टेशनमा सवारी […]

टर्कीमा पहिलो पटक चार्जिङ स्टेशन निर्माण गर्दै टेस्ला

९ श्रावण २०७९, सोमबार

टेस्लाले मध्यपूर्वी देश टर्कीमा आफ्नो पहिलो इलेक्ट्रिक चार्जर राख्ने भएको छ। टेस्लाले टर्कीको उत्तरपश्चिमी प्रान्त बोलुको मोटरवे सेवा र विश्राम स्टेशनमा सुपरचार्जर स्टेशन स्थापना गर्ने काम शुरु गरेको हरिएटडेल्लीन्यूजले उल्लेख […]

टेस्ला साइबरट्रकको डेलिभरी २०२३ को मध्यदेखि शुरु हुने

५ श्रावण २०७९, बिहीबार

टेस्लाको बहुप्रतीक्षित साइबरट्रक सन् २०२३ को मध्यदेखि डेलिभरी हुने भएको छ। टेस्लाका सीईओ इलन मस्कले लगानीकर्तासँगको बैठकमा साइबरट्रक सन् २०२३ को मध्यदेखि डेलिभरी शुरु गरिने बताएको द भर्जले उल्लेख गरेको […]

टेस्लाले बर्खास्त गरेका कर्मचारीलाई अन्य टेक कम्पनीमा जागिर खाना टेस्लाको अनुभव काफी

२४ असार २०७९, शुक्रबार

टेस्लाले आफ्नो ३.५ प्रतिशत कर्मचारी कटौती गर्दैछ। धेरजसो टेस्लाका भूतपूर्व कर्मचारीलाई नयाँ जागिर खोज्नु पर्ने चिन्ता नरहेको गिजचाइनाले उल्लेख गरेको छ। पङ्क्स र पिनस्ट्राइपका अनुसार एप्पल, अमेजन र गुगल जस्ता […]

टेस्लाले हालै गरेको बर्खास्तीमा २ सय अटोपाइलट कर्मचारी समावेश

१६ असार २०७९, बिहीबार

टेस्लाले हालै गरेको कर्मचारी बर्खास्तीमा २ सय जना अटोपाइलट विभागका परेका छन्। ब्लूमबर्गका अनुसार उक्त बर्खास्तीमा परेका कर्मचारीलाई मंगलबारदेखि कार्यालय नआउन जानकारी दिँदै कम्पनीले क्यालिफोर्नियाको कार्यालय पनि बन्द गरेको छ। […]

उत्पादन बढाउन टेस्लाले गिगा शांघाई प्लान्ट विस्तार गर्ने

१४ असार २०७९, मंगलवार

टेस्लाले इलेक्ट्रिक कारको उत्पादन वृद्धि गर्न चीनको गिगा शांघाई प्लान्ट विस्तार गर्ने भएको छ। लकडाउनका कारण बन्द रहेको शांघाई प्लान्टबाट उत्पादन शुरु गरिसकेको थियो। तर प्लान्ट विस्तार गर्न कम्पनीले पुन: […]

टेस्लाको नयाँ कार फ्याक्ट्रीबाट अर्बौं डलर घाटा भइरहेको मस्कको दावी

९ असार २०७९, बिहीबार

टेस्ला इंकका बर्लिन  टेक्ससमा रहेका नयाँ कार फ्याक्ट्रीबाट अर्बौं डलर घाटा भइरहेको इनल मस्कले दावी गरेका छन्। ब्याट्री अभाव तथा चिनियाँ बन्दरगाहको समस्याका कारण ती फ्याक्ट्रीहरुबाट पर्याप्त कार उत्पादन गर्न […]

बिना सूचना बर्खास्त गरेकामा टेस्लामाथि पूर्व कर्मचारीद्वारा मुद्दा दायर

८ असार २०७९, बुधबार

टेस्लाका एक पूर्व कर्मचारीले कम्पनीमाथि मुद्दा दायर गरेका छन्। उनले कम्पनीले हालै गरेको थुप्रै कर्मचारीलाई पूर्व सूचना बिना गरेको बर्खास्तीले संघीय कानून उल्लङ्घन गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको रोयटर्सले […]

बिटक्वाइनको लगानीमा टेस्लाले ६०० मिलियन अमेरिकी डलर गुमायो

२ असार २०७९, बिहीबार

बिटक्वाइनमा गरिएको लगानीका कारण टेस्लाले अर्बौं रुपैयाँ गुमाएको छ। टेस्लाले सन् २०२१ को शुरुवातमा बिटक्वाइनमा १.५ बिलियन अमेरिकी डलर लगानी गरेको गिगचाइनाले उल्लेख गरेको छ। साथै कम्पनीले आफ्नो इलेक्ट्रिक कारको […]

टेस्लाले क्यानडा तथा मेक्सिकोमा फ्याक्ट्री बनाउने

१ असार २०७९, बुधबार

टेस्लाका सीईओ इलन मस्कले क्यानडा र मेक्सिकोमा टेस्लाको फ्याक्ट्री स्थापना गर्ने भएको छ। उनले केही दिन अघि भने अमेरिकामा यस प्रकारको फ्याक्ट्री नलगाइने जानकारी दिएका थिए। तर यसअघिको जानकारी जे […]

चिनियाँ ईभी निर्माता नियोले २०२४ देखि आफैंले विकास गरेको ब्याट्री प्याक प्रयोग गर्ने

२७ जेष्ठ २०७९, शुक्रबार

चिनियाँ विद्युतीय सवारी निर्माता नियोले सन् २०२४ बाट आफैंले विकास गरेको ब्याट्री प्याक प्रयोग गर्ने भएको छ। टेस्ला लगायतका प्रतिस्पर्धीलाई टक्कर दिने तथा नाफा बढाउन उद्देश्यले यस्तो निर्णय गरिएको रोयटर्समा […]

अडियो गुणस्तर सुधार ल्याउन टेस्लाले एप्पल एयरप्ले प्रोटोकल प्रयोग गर्ने

२१ जेष्ठ २०७९, शनिबार

टेस्लाले आफ्ना गाडीमा अडियो सुधारका लागि एप्पलको एयरप्ले प्रोटोकल प्रयोग गर्ने भएको छ। टेस्लाका सीईओ इलन मस्कले हाल गाडीहरुमा प्रयोग हुँदै आएको ब्लूटूथको सट्टामा एप्पलको एयरप्ले प्रयोगम ल्याउने बताएका हुन्। […]

इलन मस्कले अब अनलाइन कामलाई मान्यता नदिने

१८ जेष्ठ २०७९, बुधबार

टेस्लाका कर्मचारीहरुले अनलाइनबाट नभई कार्यालयमै उपस्थित भएर काम गर्नु पर्ने भएको छ। टेस्लाका सीईओ इलन मस्कले घरबाट अनलाइन काम गर्ने आफ्ना कर्मचारीहरु विरुद्ध कठोर अडान लिएका हुन्। कम्पनीका कार्यकारी कर्मचारीहरुलाई […]

कार बिक्रीको अनुमति नपाएसम्म टेस्लाले भारतमा प्लान्ट नलगाउने

१५ जेष्ठ २०७९, आईतवार

टेस्लाले आफ्नो इलेक्ट्रिक कारले बिक्रीको अनुमति नपाएसम्म भारतमा प्लान्ट नलगाउने भएको छ। टेस्लाका सीईओ एलन मस्कले आफ्नो इलेक्ट्रिक कारले बिक्री र सर्भिसको अनुमति नपाएसम्म कुनै पनि स्थानमा उत्पादन प्लान्ट नराख्ने […]

आफ्नो ५ प्रतिशत समयमात्र ट्विटरलाई दिने टेस्लाका लगानीकर्तासमक्ष मस्कको प्रतिबद्धता

८ जेष्ठ २०७९, आईतवार

टेस्लाका सीईओ इलन मस्कले लगानीकर्तासमक्ष आफूले ५ प्रतिशत समयमात्र ट्विटरलाई दिने प्रतिबद्धता जाहेर गरेका छन्। उनले गत शुक्रबार टेस्ला सधैं आफ्नो दिमागमा रहने र लगानीकर्ताले शंका गरेजस्तो ट्विटरतिर ध्यान नमोडिने […]

टेस्लाद्वारा उत्तर अमेरिकाबाहिर साइबरट्रकको अर्डर लिन बन्द

३ जेष्ठ २०७९, मंगलवार

टेस्लाले आउँदै गरेको साइबरट्रक पिकअपको अर्डर उत्तर अमेरिका बाहिर लिन बन्द गरेको छ। यो जानकारी कम्पनीले हालै आफ्नो आधिकारिक वेबसाइटमार्फत दिएको रोयटर्सले जनाएको छ। कम्पनीले हाल साइबरट्रकको रिजर्भेशन अमेरिका, क्यानडा […]

टेस्लाद्वारा शांघाईका सबै प्लाण्टको उत्पादन मंगलबार बन्द

२७ बैशाख २०७९, मंगलवार

टेस्लाले शांघाईका अधिकांश प्लाण्टबाट हुने उत्पादन स्थगित गरेको छ। आफ्ना विद्युतीय सवारीका लागि आवश्यक पार्टपुर्जाहरुको आपूर्ति सुरक्षित गर्न नसकेकाले उत्पादन बन्द गरेको कम्पनीको आन्तरिक परिपत्रमा उल्लेख भएको रोयटर्सले जनाएको छ। […]