सरकारले तयार पार्यो एआईको प्रयोग सम्बन्धी अवधारणापत्र

१९ असार २०८१, बुधबार

सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्यास सम्बन्धी अवधारणापत्र तयार गरेको छ। विश्वब्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा यसम्बन्धी कुनै नीति र कानुन नभएकाले यस […]

के एआईले हाम्रो दिमागलाई पढ्न सक्छ? के हामी यस बारे चिन्तित हुनुपर्छ?

३० बैशाख २०८१, आईतवार

यस वर्षको सुरुमा, इलन मस्कको कम्पनी न्यूरालिङ्कले २९ वर्षीय अमेरिकी पुरुष नोल्याण्डको मस्तिष्कमा एउटा चिप स्थापना गरेको थियो। नोल्याण्डको काँधबाट तल पक्षाघात भएको छ। मस्तिष्कमा चिप प्रत्यारोपण गरेपछि, नोल्याण्डले स्क्रिनमा […]

आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी विश्व सम्मेलन गर्दै साउदी अरेबिया

९ भाद्र २०७९, बिहीबार

साउदी अरेबियाले ग्लोबल एआइ (आर्टिफिसियल इन्टेलिजेन्स) सम्मेलन गर्ने भएको छ। साउदी अरेबियाको समाचार समिति, साउदी प्रेस एजेन्सीले दिएको जानकारीअनुसार साउदी अरेबियाले आगामी सेप्टेम्बर महिनामा दोस्रो विश्व सम्मेलन गर्न लागेको हो […]

प्लेनमा चरा ठोक्किनबाट बचाउनका लागि एआईमा आधारित लेजर

२७ श्रावण २०७९, शुक्रबार

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिक विमानस्थलमा विभिन्न समयमा प्लेनमा चरा ठोकिएको समाचार आउने गरेको छ। चरा र प्लेनको टकराव हवाई उद्योगको एउटा जटिल समस्याको रुपमा रहेको छ। प्लेनसँग चरा ठोकिएर पछिल्लो समय […]

आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट हृदयघातको जानकारी अग्रिम पाउन सकिने

९ श्रावण २०७९, सोमबार

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग लामो समयदेखि विभिन क्षेत्रमा भइरहेको छ। मेडिकलदेखि शिक्षा क्षेत्रसम्म एआईको उपयोग भइरहेको छ र इन्टरनेटको क्षेत्रमा यसको प्रयोग सबै भन्दा धेरै प्रयोग हुने गरेको छ। अहिले […]

आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढ्दो: आईबीएम

२४ असार २०७९, शुक्रबार

विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढिरहेको छ। आईबीएम अन्तर्गतको मर्निङ कन्सल्टले गरेको अनलाइन अनुसन्धान अनुसार २०२१ को तुलनामा ४ प्रतिशतले बढेर हाल एआईको प्रयोग विश्वभरमा ३५ प्रतिशत पुगेको छ। […]

बेलायतमा एआईले तत्काल कुनै आविष्कारको पेटेन्ट लिन नसक्ने

१५ असार २०७९, बुधबार

बेलायतको बौद्धिक सम्पत्ति कार्यालयले हालका लागि आर्टिफिसियल इन्टेलिजेन्सले कुनै आविष्कारको पेटेन्ट दर्ता गराउन नसक्ने निर्णय गरेको छ। पेटेन्ट कुनै पनि नयाँ आविष्कारको स्वामित्व सर्जकको नाममा गरिने प्रक्रिया हो। हाल थुप्रै […]

मेटाद्वारा एआई लार्ज ल्याङ्ग्वेज मोडलको पहुँच खुला

२१ बैशाख २०७९, बुधबार

फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्म इंकले आर्टिफिसियल इन्टेलिजेन्स अनुसन्धानका लागि ल्याङ्ग्वेज मोडल खुला गरेको छ। कम्पनीले यसबरेमा मंगलबार जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ। मेटाले आफ्नो ल्याङ्ग्वेज मोडल पहिलो १७५ […]

आपूर्ति श्रृङ्खलाको अवरोध समाधान गर्न स्टार्टअपहरुद्वारा एआईको प्रयोग

२० बैशाख २०७९, मंगलवार

स्टार्टअप कम्पनीहरुले विभिन्न कारणबाट हुन् आपूर्ति श्रृङ्खला अवरोधको समस्या समाधान गर्न आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग गर्न थालेका छन्। केही समययता कोरोना महामारी, ब्रेक्जिट, सुयन नहरमा विशाल कन्टेनर जहाज फस्नु तथा […]

मेशिन लर्निङ र एआई अनुसन्धाताका लागि रेजरको नयाँ ल्यापटप

२ बैशाख २०७९, शुक्रबार

रेजरले गैर गेमरहरुका लागि नयाँ ल्यापटप सार्वजनिक गरेको छ। यसअघि रेजरका ल्यापटपहरु विन्डोज अपरेटिङ सिस्टमका साथ आउने गरेकामा हालै ल्याम्ब्डा नामक कम्पनीले गत वर्षको रेजर ब्लेड १५ एडभान्स्डमा उबन्टु राखेर […]

एनभिडियाद्वारा नयाँ एआई चिप र प्रविधि सार्वजनिक

९ चैत्र २०७८, बुधबार

एनभिडिया कर्पले मंगलबार नयाँ चिप तथा प्रविधिहरु सार्वजनिक गरेको छ। यी नयाँ उत्पादन तथा प्रविधिहरुले आर्टिफिसियल इन्टेलिजेन्स अल्गोरिदमका माध्यमबाट कम्प्युटिङ स्पीड वा कम्प्युटरको कार्यक्षमता बढाउने बताइएको छ‍। यसबाहेक यी चिपहरुले […]

दक्षिण कोरियाले कोभिड लागेका व्यक्तिहरु ट्र्याक गर्न एआई प्रविधियुक्त फेसियल रिकग्निशनको प्रयोग गर्ने

२८ मंसिर २०७८, मंगलवार

दक्षिण कोरियाले छिट्टै कोरोना भाइरसबाट ग्रसित व्यक्तिको हाउभाउ ट्र्याक गर्नका लागि आर्टिफिसियल इन्टेलिजेन्स, फेसियल रिकग्निशन तथा सीसीटीभी क्यामरा प्रयोग गर्ने एउटा गुरुयोजना सार्वजनिक गर्ने भएको छ। यी प्रविधिको प्रयोग गरेर […]

अब आर्टिफिसियल इन्टेलिजेन्सका माध्यमबाट मानिसले व्‍हेल माछासँग कुराकानी गर्न सक्ने

२२ कार्तिक २०७८, सोमबार

व्‍हेललाई दुनियाँकै सबैभन्दा समझदार जीवमध्ये एक मानिन्छ। मानिसहरुले ह्वेलसँगको भावनात्मक नाता रहेका थुप्रै उदाहरणहरु बनाएका छन्। यस्तोमा यदि सबैकुरा यथावत् रहेमा वैज्ञानिकहरुले व्‍हेलको भाषा डिकोड गर्नेतर्फ नजिक पुग्नसक्ने आकलन गरिएको […]

अब एआईले २ घण्टापछि पानी पर्ने वा नपर्ने भन्ने पूर्वानुमान गर्ने

१८ आश्विन २०७८, सोमबार

गुगलको स्वामित्वमा भएको लन्डन एआई ल्याब डीपमाइन्ड तथा यूनिभर्सिटी अफ एक्सेटरका वैज्ञानिकहरुले नाउकास्टिङ सिस्टम निर्माण गर्न मेट अफिससँग साझेदारी गरेको छ। परम्परागत पद्धतिले जटिल अभिव्यञ्जकहरु प्रयोग गर्ने साथै प्राय ६ […]

मेशिनको नाममा कुनै पेटेन्ट दिन नमिल्ने बेलायती अदालतको फैसला

९ आश्विन २०७८, शनिबार

आर्टिफिसियल इन्टिजेन्स कुनै नयाँ पेटेन्टको आविष्कारक हुन नसक्ने बेलायतको एक अदालतले फैसला सुनाएको छ। पेटेन्ट कुनै पनि नयाँ आविष्कारको स्वामित्व सर्जकलाई प्रदान गर्ने प्रक्रिया वा अधिकार हो। हाल अदालतमा रहेको […]

ह्वावेका विश्वव्यापी फाइभजी प्रयोगकर्ता ४९ करोड पुगे

८ आश्विन २०७८, शुक्रबार

चिनियाँ टेक जायन्ट ह्वावेका विश्वव्यापी फाइभजी प्रयोगकर्ता ४९ करोड नाघेको छ। ह्वावेले हालै एउटा पत्रकार सम्मेलन गरेर विश्वभरमा १७० टर्मिनलमार्फत् यति परिमाणमा प्रयोगकर्ता पुगेका जानकारी दिएको हो। उक्त पत्रकार सम्मेलनमा […]

ह्वाट्सएपले यूजरका गोप्य मेसेज पढ्ने गरेको खुलासा, मेसेज पढ्नैका लागि विश्वमा १ हजारभन्दा बढी कर्मचारी

२३ भाद्र २०७८, बुधबार

फेसबुकले आफूहरुले यूजरको ह्वाट्सएप मेसेज नहेर्ने भन्छ भने तपाईँ पत्याउनुहुन्छ होला। विश्वका अर्बाैं यूजरको मेसेज पढ्न सम्भव नहुने भएकाले कम्पनीले सही नै भन्यो होला भनेर एउटा सामान्य यूजरले आकलन गर्नु […]

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई के हो?

१७ श्रावण २०७८, आईतवार

सन् १९५० को दशकमा दूरसञ्चार र प्रविधि क्षेत्रका दिग्गज मिन्स्की तथा म्याक्कार्थीले आर्टिफिसियल इन्टेलिजेन्सलाई मेशिनले गर्ने कुनै पनि काम जसलाई पूरा गर्न कुनै बेला मानवीय विद्वताको आवश्यकता पर्ने बुझिन्थ्यो भनेर […]

जूमले रियल-टाइम ट्रान्सलेशन गर्ने एआई कम्पनी काइट्सको स्वामित्व ग्रहण गर्ने

१६ असार २०७८, बुधबार

भिडियो कलिङ एप जूमले रियल टाइम भाषा अनुवबद सफ्टवयर निर्माण गर्दै आएको कम्पनी काइट्सको स्वामित्व ग्रहण गर्ने घोषणा गरेको छ। काइट्स उक्त कम्पनीको संक्षिप्त नाम हो जसको पूरा रुप कार्ल्सरुहे […]

ओएलईडी विकासमा एआईको प्रयोग गर्दै सामसङ डिस्प्ले

७ जेष्ठ २०७८, शुक्रबार

सामसङका अनुसार सामसङ डिस्प्लेले ओएलईडी प्यानलको विकासमा एआईको प्रयोग गरिरहेको छ। जैविक पदार्थको अणुजन्य संरचनाको डिजाइन गर्ने एउटा एआई प्रोग्रामको प्रयोग भइरहेको सामसङ डिस्प्लेका उपाध्यक्ष किम योङ-जोले एसआईडी डिस्प्ले वीकमा […]

मानवीय विद्वतालाई आर्टिफिसियल इन्टेलिजेन्सले जित्छ: डेनियल कानेमन

७ जेष्ठ २०७८, शुक्रबार

नोबेल पुरस्कार विजेता डेनियल कानेमनले मानवीय विद्वता कृत्रिम विद्वता अर्थात आर्टिफिसियल इन्टेलिजेन्सको अगाडि टिक्न नसक्ने बताएका छन्। संज्ञानात्मक पक्षपात अर्थात् कग्निटिभ बायसका कारण हामी कसरी अविवेकी निर्णय गर्न पुग्छैं भन्ने […]

आईबीएमद्वारा क्लाउड एप र नेटवर्क म्यानेजमेन्ट फर्म टर्बोनोमिकको स्वामित्व २ अर्ब डलरमा ग्रहण

१७ बैशाख २०७८, शुक्रबार

आईबीएमले नेटवर्क र वर्कलोड व्यवस्थापनका लागि एआईमा आधारित सेवा प्रदान गर्ने उद्देश्यले अर्को एउटा स्वामित्व खरिद गरेको छ। विशेषगरी स्रोत व्यवस्थापनसम्बन्धी एप्लिकेशन क्षमता व्यवस्थापनका लागि आवश्यक साधन प्रदान गर्ने टर्बोनोमिक […]

माइक्रोसफ्टले नुआन्स कम्युनिकेशन्सको स्वामित्व अधीनमा लिने

३० चैत्र २०७७, सोमबार

माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स संस्था नुआन्स कम्युनिकेशन्सको स्वामित्व अधीनमा लिन उक्त कमुपनीसँग छलफल गरिरहेको बुझिएको छ। नुआन्स कम्युनिकेशन्सकै बोली चिन्ने प्रविधिमा आधारित भएर एप्पलको भर्चुअल असिस्टेन्ट सिरिको विकास गरिएको थियो। माइक्रोसफ्टले […]

अब मानिसले होईन मशीनले पढ्छ समाचार, शिन्हुवाले बनायो आर्टिफिशियल इन्टेलिजेन्स न्यूज एंकर

२४ कार्तिक २०७५, शनिबार

काठमाडौँ । चीनले पहिलो आर्टिफिशियल इन्टेलिजेन्स(एआई) मा आधारित समाचार वाचक तयार पारेकोछ । चीनको सरकारी न्यूज एजेन्सी शिन्हुवाले यसको लागि चीनको सर्च इन्जिन कम्पनी सोगूसँग पार्टनरशिप गरेको छ । यो […]

ओपोको ए८३ स्मार्टफोन आयो, एआई ब्यूटी र फुल स्क्रिन डिस्प्ले

१० माघ २०७४, बुधबार

काठमाडौं, १० माघ । ओपोले आफ्नो ब्राण्डको ईण्ट्रि लेभल क्यामेरा फोन अन्तर्गत नयाँ ओपो ए८३ (Oppo A83) नेपाली बजारमा सार्वजनिक गरेको छ । ए८३मा यो मूल्य श्रेणीका स्मार्टफोनमा विरलै उपलब्ध […]