Google

यस्तो छ साइबर आक्रमणबाट बचाउने गूगलको ‘सेक्योरिटी की’, तपाई पनि किन्ने की ?

काठमाडौं । आजकाल हरेक दिन जसो साइबर आक्रमण र डाटाहरु चोरी भएको घट्नाहरु दैनिक हामिले समाचारमा पढिरहेका हुन्छौं । ह्याकरहरुले विभिन्न किसिमले डाटा चोरेर त्यसलाई गलतरुपमा प्रयोगगर्ने गरेका छन् । डाटा चोरी र साइबर अपराधबाट बच्ने उपायको रुपमा गूगलले अनलाइन आक्रमणबाट सुरक्षा दिनको लागि सेक्योरिटी की अर्थात सुरक्षा साँचो सार्वजनिक गरेको छ । कम्पनीकाअनुसार यो सेक्योरिटी कीले इन्टरप्राइजेस कस्टमरहरुलाई साइबर ...

Read More »

गूगललाई यूरोपेली संघद्धारा ५ विलियन डलर जरिवाना, यस्तो अारोप लगाईयो

काठमाडौं । यूरोपेली संघले टेक कम्पनी गूगललाई बजारमा आफ्नो पहिलो स्थानको दूरुपयोग गरेको आरोपमा ४.९ बिलियन अमेरिकी डलर जरिवाना लगाएको छ । कम्पनीलाई यो जरिवानाका साथमा आफ्नो लोकप्रिय एन्ड्रोयड मोबाइल अपरेटिंग सिस्टममा प्रतिस्पर्धीलाई छेक्ने गतिबिधि रोक्न समेत आदेश दिएको छ । यो जरिवाना कम्पनीले आफ्नो वर्चश्व कायम राख्नका लागि अन्य प्रतिस्पर्धिलाई बजारबाट बाहिर राख्ने कार्य गरेको आरोपमा लगाईएको हो । ...

Read More »

सुरक्षित छैन तपाईँको जीमेल एकाउन्ट, एप बनाउनेले पढ्छन तपाईँको ईमेल

काठमाडौं । संसारको सबैभन्दा धेरै प्रयोग हुने ईमेल सर्भिस हो जीमेल । अमेरिकन टेक कम्पनी गूगलको यो ईमेल सेवा अन्य भन्दा सुरक्षित र भरपर्दो मानिन्छ । तर अब भने त्यो भ्रम हटाउनुपर्ने भएको छ । हालैको एक रिपोर्टअनुसार तपाईँको ईमेल कुनैपनि सुरक्षित र गोप्य छैनन् । तपाईँको जीमेल इनबक्समा थर्डपार्टी एप्सले कुनैपनि बेला जानकारी हासिल गर्न सक्नेछ । र त्यस्तो ...

Read More »

एन्ड्रोयड फोनमा इन्टरनेट नजोडेपनि डाउनलोड गर्न सकिने, क्रोमको ‘अफलाइन फीचर’ आयो

काठमाडौं । गूगलले एन्ड्रोयड डिभाइसको लागि नयाँ फीचर शुरु गरेको छ । कम्पनीले बिहिबारदेखि जारी गरेको नयाँ फीचरबाट विश्वका कयौं देशहरुमा यूजरले इन्टरनेट कनेक्शन नभएपनि वेब सर्च गर्न सक्नेछन् । तर यो सर्च सुविधा गूगल क्रोममा मात्र उपलब्ध रहेको छ । गूगलको एन्ड्रोयड अफलाइन फीचरले गर्दा यूजरले मोबाइल फोनमा क्रोममार्फत आफु नजिकको विभिन्न जानकारीहरु डाउनलोड समेत गर्न सक्ने सुविधा दिएको ...

Read More »

गूगलको मेसेजेज एप वेब भर्सनमा उपलब्ध, नयाँ फीचरहरु समावेश

काठमाडौं । गूगलले हालै आफ्नो आधिकारिक एसएमएस तथा मेसेजिंग एप वेब भर्सनका लागि सार्वजनिक गरेको छ । गूगलको मेसेजेज(Messages) नामक सो एप हाल वेबमा मात्र उपलब्ध रहेको छ । कम्पनीले यो एपमा प्रयोगकर्ताहरुको अनुरोधमा नै उच्चस्तरको फीचरहरु राखेको बताएको छ । यसको वेब इन्टरफेसमा जानका लागि तपाईँको मेसेजेज मोबाइल एपको मेनूमा गएर ‘मेसेज फर वेब’ अप्सनमा छनौट गर्नुपर्ने हुन्छ, जसमा ...

Read More »

गूगलद्धारा चिनियाँ ई-कमर्श रिटेलर जेडी डटकममा ५५० मिलियन डलर लगानी

काठमाडौं । अमेरिकी टेक कम्पनी गूगलले चिनियाँ अनलाइन रिटेलर कम्पनीमा ५५० मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ । गूगलले हालै चिनियाँ ई कमर्श कम्पनी जेडी डटकम (JD.com) मा रणनीतिक साझेदारीअन्तर्गत ५५० मिलियन अमेरिकी डलर लगानी गरेको हो । गूगलले सो लगानी बारे आधिकारीकरुपमा घोषणा गरेको छ । दुबै कम्पनीहरुले दक्षिण पूर्वी एशिया, अमेरिका र यूरोपमा अन्य कम्पनीहरु अमेजन, अलिबाबासँग ...

Read More »

फिफा वर्ल्ड कपको अवसर पारेर गूगलको विशेष डूडल

काठमाडौं । फिफा वर्ल्ड कप २०१८बिहिबारदेखि शुरु हुँदैछ । विश्व फुटबलको महासंग्रामको रुपमा खेलिने यो अवसर पारेर गूगलले विशेष डूडल तयार गरेको छ । जहाँ फुटबल खेलिरहेका केहि मानिसहरुको वरिपरि विभिन्न व्यक्तिहरु रमाईरहेको देखाईएको छ । गूगलको सो डूडलमा १० नम्बरको जर्सीलाई महत्व दिँदै सो जर्सी लगाएको खेलाडीले विपक्षी पोष्टमा पेनाल्टी हान्न लागेको देखाईएको छ । विश्वकप फुटबलमा मानिसमात्र नभई ...

Read More »

तपाईँको फोनमा गूगलको यस्तो जानकारी आए कसरी समाधान गर्ने

काठमाडौं । पछिल्लो सातादेखि एन्ड्रोयड फोन प्रयोगकर्ताहरुले गूगलको एप प्रयोगमा रोक लगाएको समस्या भोगिहरेका छन् । विभिन्न प्रयोगकर्ताहरुले गूगलको एप्स प्रयोग गर्न खोज्दा त्यसमा अंग्रेजी भाषामा ‘डिभाइस इज नट सर्टिफाइड बाई गूगल'(Device is not certified by Google) भनेर लेखिएको संदेश आउने गरेको गुनासो गरिरहेका छन् । यस्तो संदेश आउने डिभाइसमा गूगलले आफ्ना सेवाहरु प्रयोगमा रोक लगाउने भएको छ । नेपालमा ...

Read More »

गूगलले नेपालको गणतन्त्र दिवस डूडल बनाएर मनायो

काठमाडौं, १५ जेठ । सर्च इन्जिन गूगलले नेपालको गणतन्त्र दिवस मनाएको छ । गूगलको मुख्य पेजमा नेपालको गणतन्त्र दिवसको जानकारी दिने डुडल बनाएर राखिएको छ । गूगलको मुख्य पेजमा नेपालको गणतन्त्रको डुडलमा क्लिक गर्दा नेपालको झण्डा फरफराईरहेको देख्न सकिन्छ । मुख्य पेजमा क्लिक गरेर नेपाल रिपब्लिक डेको बारेमा जानकारी हेर्न सकिन्छ । जसमा अाइतवार मे २८ मा नेपालको गणतन्त्र लेखिएको ...

Read More »

यूट्यूबमा अब लाइभ भिडियो पोस्ट गर्न सकिने, यसरी गर्नुहोस् सेटिंग

काठमाडौं, ४ जेठ । दैनिकरुपमा अधिकांश स्मार्टफोन प्रयोगकर्ताहरुले यूट्यूबमा (Youtube) भिडियो हेर्ने गर्दछन् । आफ्नो रुचीअनुसारका भिडियो सर्च गर्नु वा अपलोड गर्नु यूट्यूवमा नियमित जस्तै भईसकेको छ । तपाईँ यूट्यूवमा दैनिक विभिन्न किसिमका भिडियोहरु हेर्ने गर्नुहुन्छ र तपाईँलाइ पनि त्यस्तै भिडियोहरु यूट्यूबमा राख्न मन छ भने अब सजिलो भएको छ । यूटूबले अब प्रयोगकर्ताहरुका लागि लाइभ भिडियोको सुविधा दिएकोछ । ...

Read More »