Apple

एप्पलको नयाँ म्याकबुक प्रो ल्यापटप यस्तो छ, हे सिरी फीचर र नयाँ कीबोर्ड प्रयोग

काठमाडौं । एप्पलले बिहिबार नयाँ म्याकबुक प्रो (Macbook Pro) सार्वजनिक गरेको छ । कम्पनीले १३ इन्च र १५ इन्चको म्याकबुक प्रो नयाँ प्रोसेसरका साथमा ल्याएको हो । कम्पनीले नयाँ म्याकबुक प्रोमा ८ औं पुस्ताको इन्टेल कोर प्रोसेसर राखेको छ, जसले १५ इन्चको म्याकमा ७० प्रतिशत अधिक र १३ इन्चको मोडलमा दोब्बरले क्षमता अभिवृद्धि हुने बताईएको छ । यी म्याकबुक प्रोमा ...

Read More »

तीन नयाँ आइफोन विभिन्न कलर अप्सनमा आउने, यसअघिको भन्दा सस्तोमा किन्न पाईने

काठमाडौं । टेक कम्पनी एप्पलले यो वर्ष सार्वजनिक गर्ने नयाँ आइफोनको बारेमा विभिन्न रिपोर्टहरु आईनै रहेका छन यहि बीचमा मिंग ची कुओले केहि परिवर्तनसहित आउने नयाँ आइफोनको मूल्यको बारेमा रिपोर्ट सार्वजनिक गरेका छन् । कुओका अनुसार ६.५ इन्चको ओएलईडी आइफोन मोडलको मूल्य आइफोन एक्सको जत्ति नै हुने बताएका छन् । नयाँ आइफोनको मूल्य करिब १००० अमेरिकी डलर हुने संभावना छ ...

Read More »

एप्पलको ६.१ इन्चको आइफोन निकै सस्तो मूल्यमा आउने

काठमाडौं । एप्पल सेप्टेम्बरमा हुने इभेन्टमा तीन नयाँ आइफोनहरु सार्वजनिक गर्ने संभावना रहेको छ । एप्पलको नयाँ फोनहरुको बारेमा विश्लेषक मिंग ची कुओकाअनुसार तीन नयाँ आइफोनहरु मध्ये एप्पलको यसअघिको आइफोन एक्सको जस्तै एज टू एज डिजाइनमा आउनेछन् । यसका साथै यी तीनै फोनहरुमा अनलकिंग तथा पेमेन्ट अन्थेटिकेसनका लागि फेस आइडी राखिनेछ । कुओकाअनुसार तीन नयाँ आइफोनमध्ये एउटा एलसिडी डिस्प्ले र ...

Read More »

एप्पलले आइफोन सिक्स एस अब भारतमा उत्पादन गर्ने

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले आफ्नो आइफोन सिक्स एस (iphone 6s) भारतमा बनाउने भएको छ । हालै आएको रिपोर्टअनुसार कम्पनीले एक साता पहिले ताइवानमा रहेको कन्ट्रयाक्ट उत्पादक विस्ट्रोनको बेंगलुरुमा भएको प्लान्टमा डिभाइसको उत्पादन शुरु गरेको छ । भारतमा निर्माण हुने आइफोन सिक्स एस छिटै भारतीय बजारमा बिक्रीका लागि उपलब्ध हुने समेत जानकारी बाहिर आएको छ । यसअघि कम्पनीले आइफोन ...

Read More »

एप्पलको ६.१ इन्चको एलसीडी डिस्प्ले भएको आइफोन यस्तो डिजाइनमा आउने

काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले यो वर्ष सेप्टेम्बरमा तीन आईफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । केजीआईका विश्लेषक मिंग ची कुओले पनि तीन नयाँ आइफोनहरु ५.८ इन्च ओएलईडी डिस्प्ले, ६.५ इन्चको ओएलईडी डिस्प्ले र ६.१ इन्चको एलसिडी डिस्प्लेसहितको आउने अनुमान गरेका छन् । यी तीनै स्मार्टफोनहरुमा आइफोन एक्सको जस्तै एज टू एज डिस्प्लेका साथै नोच पनि हुनेछ । यी ...

Read More »

एप्पलका उत्पादनहरु अब अझ बढि सुरक्षित, इन्क्रिप्सन सेटिंगमा थप सुधार

काठमाडौं । टेक कम्पनी एप्पलले आइफोनको सुरक्षालाई अझ ससक्त बनाउने भएको छ । कम्पनीले आइफोन अनधिकृतरुपमा अनलक गर्नसक्ने संभावनालाई हटाउँदै यसमा थप सुरक्षा बढाउने भएको हो । पछिल्लो दिनहरुमा आइफोन अनलक गर्ने विषयमा अमेरिकामा सुरक्षा अधिकारी र एप्पलबिच तनाव नै सिर्जना हुँदै आएका थिए । अमेरिकी सुरक्षा एजेन्सीले आइफोनको सुरक्षा फीचरहरु तोड्नका लागि ग्रेकी नामक उपायको प्रयोग गरिरहेका छन् । ...

Read More »

ब्याट्री समस्या भएको आइफोन नेपालमै जेनरेशन नेक्स्टले साटिदिने

काठमाडौं । एप्पलको नेपालकालागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले आइफोन प्रयोगकर्ताहरुको लागि आइफोन साट्ने योजना ल्याएको छ । हाल प्रयोग गरिरहेको आइफोनमा मोवाइल ब्याट्रीको समस्या भोगीरहेका ग्राहकहरुले आफ्नो आइफोन साट्न सक्ने कम्पनीको भनाई छ । ग्राहकहरुले अब १० हजार रुपैयाँ मात्र तिरेर आफ्नो आइफोन साटेर नयाँ लिनसक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले कुनैपनि मोडलका आइफोनहरुको ब्याट्रीमा समस्या देखिएको ...

Read More »

एप्पलको नयाँ आइफोनमा तीन क्यामरा प्रयोग, यस्तो हुनेछ डिजाइन, सस्तो मूल्यमा आउने

काठमाडौं । एप्पलले नयाँ आइफोनमा काम गरिरहेको विभिन्न रिपोर्टहरु आईरहेको बेलामा नयाँ आइफोनको मूल्य अहिलेको आइफोन एक्सभन्दा पनि सस्तो हुने जानकारी बाहिर आएको छ । एप्पलको बारेमा सटिक विश्लेषण गर्ने चर्चित विश्लेषक मिंग ची कुओले नयाँ आइफोनहरु सस्तो मूल्यमा आउने दाबी गरेका छन् । केजीआई सेक्यूरिटी फर्मका विश्लेषक कुओले नयाँ तीन आइफोनहरु मूल्य रणनीतिक योजनासाथ अगाडि आउने अनुमान गरेका छन ...

Read More »

एप्पलको नयाँ अपरेटिंग सिस्टम ‘आइओएस १२’ सार्वजनिक, यी हुन् अपडेट हुने डिभाइसहरु

काठमाडौं । एप्पलले सोमबार सफ्टवेयरसँग सम्बन्धित डब्लूडब्लूडीसी २०१८ (wwdc2018) कार्यक्रममा तीन नयाँ घोषणा गरेको छ । कम्पनीले एप्पल आइफोन र आइप्याडका लागि नयाँ अपरेटिंग सिस्टम आइओएस १२ (iOS12) सार्वजनिक गरेको छ भने एप्पल वाचको लागि वाचओएस ५ (watchOS5) सार्वजनिक गरेको छ । त्यसैगरि डेस्कटप तथा ल्यापटपको लागि म्याकओएस १०.१४ मोजाभे (macOS 10.4 Mojave) सार्वजनिक गरेको छ । यसमध्ये सबैको चासो ...

Read More »

एप्पलको नयाँ आइफोनमा ट्रिपल क्यामरा सेटअप, सबै फोनमा ओएलईडी डिस्प्ले राखिने

काठमाडौं । एप्पलले यो वर्ष ल्याउने नयाँ आइफोनहरुको बारेमा विभिन्न रिपोर्टहरु बाहिर आईरहेका छन् । यसैबिचमा एप्पलको नयाँ आइफोनमा तीनवटा क्यामरा भएको ट्रिपल लेन्स क्यामरा सेटअप(Triple  lense camera setup) राख्ने चर्चा बाहिर आएको छ । यसअघि नै आइफोन एक्समा नोच डिजाइन र फेशियल अनलक फीचर राखेको एप्पलले नयाँ डिजाइनमा फोन ल्याउन लागेको हो । रिपोर्टअनुसार एप्पलले यसै वर्षको अन्त्यतिर सार्वजनिक ...

Read More »