Techno itel

मोबाइल फोन मेकर ट्रान्जिनले चीनमा आईपीओ निकाल्ने, कम्पनीका टेक्नो र आईटेल नेपालमा पनि उपलब्ध

काठमाडौं । चिनियाँ मोबाइल फोन तथा डिभाइस निर्माता कम्पनी ट्रान्जिनले सांघाईको स्टार मार्केटमा आईपीओको लागि लिस्टेड भएको छ । कम्पनीले टेक्नो ब्राण्डमा स्मार्टफोनहरु उत्पादन गर्ने गर्दछ । सेनझेनमा मूख्यालय रहेको ट्रान्जिन होल्डिंगस अफ्रिकामा टेक्नो ब्राण्डमा स्मार्टफोनहरु बिक्री गर्ने सबैभन्दा टप कम्पनी हो । यो कम्पनीले अफ्रिकामा स्टार्टअपहरुलाई भेन्चर फण्डिंगको काम पनि शुरु गरिसकेको छ । ट्रान्जिनले ८ करोड शेयर जारी ...

Read More »

टेक्नोले इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर भएको बजेट स्मार्टफोन लन्च गर्ने

काठमाडौं । स्मार्टफोन ब्राण्ड टेक्नोले अहिलेसम्मकै सबैभन्दा सस्तो इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर भएको स्मार्टफोन लन्च गर्ने भएको छ । कम्पनीले आगामी जुलाई १० तारिखमा भारतमा नयाँ स्मार्टफोन लन्च गर्ने घोषणा गरेको छ । ट्रान्सिन होल्डिंग्सको स्वामित्व भएको स्मार्टफोन ब्राण्ड टेक्नोले नयाँ स्मार्टफोन लन्चको मिडिया इन्भाइट पठाउन शुरु गरेको छ । कम्पनीले विशेषगरि इन्ट्रि लेभल र मिड रेन्जका स्मार्टफोनहरु बिक्री गर्दै आएको ...

Read More »

रिलायन्स जियोफोन फीचर फोन ब्राण्डको पहिलो स्थानमा, नोकिया, आइटेल र टेक्नो पनि प्रमुख ब्राण्ड

काठमाडौं । विश्वभर बिक्री हुने फीचर फोनको बजारमा भारतीय कम्पनी जियोफोनले आफूलाई अग्रस्थानमा पार्न सफल भएकोछ । रिलायन्स जियोफोन(Reliance JioPhone) ले विश्व बजारको कुल १५ प्रतिशत हिस्सा ओगटेर पहिलो स्थानमा आउन सफल भएको हो । अनुसन्धान संस्था काउन्टरप्वाइन्टले सन् २०१८ को पहिलो चौमासिकको बजार बारेमा सार्वजनिक गरेको एक अध्ययन रिपोर्टअनुसार विश्वभरको फीचर फोनमा जियोफोन पहिलो स्थानमा आएको हो । त्यस्तै ...

Read More »