अपटेड समाचार

टिप्स

यसरी लिनुस् दिपावलीको अवसरमा स्मार्टफोनबाट तस्विर, अपनाउनुस यी सजिला १० उपायहरु

काठमाडौं । तिहारको आगमन हरेक घरआँगनमा आइसकेको छ। तिहार वा दिपावलीलाई हामी उज्यालोको उत्सवको रुपमा लिन गर्दछौं । तिहार वा दिपावलीको हरेक आनन्दमा, क्यामेरा तपाईंसँग हुँदैन, तर स्मार्टफोन पक्कै रहनेछ। हरेकले आफ्नो स्मार्टफोनबाट उत्कृष्ट फोटो खिच्न चाहन्छन् । त्यसैले यी सुझावहरूले तपाईंलाई तपाईंको स्मार्टफोनबाट पेशेवर क्यामेराको रूपमा चित्र लिन मद्दत गर्दछ। १ कम प्रकाशमा तस्बिर लिँदा ह्वाइट ब्यालेन्स समायोजित गर्नुहोस्। ...

Read More »

तपाईँको एन्ड्रोयड स्मार्टफोनमा यी चार किसिमका एप्स नराखेकै राम्रो, हानिकारक एप्स गर्नुस् डिलीट

काठमाडौं । स्मार्टफोनका लागि विभिन्न किसिमका एप्स स्टोरमा उपलब्ध रहेका छन् । अझ तपाईँ एन्ड्रोयड प्रयोगकर्ता हुनुहुन्छ भने फरक फरक किसिमका एप्स डाउनलोड गर्ने अवसरहरु रहन्छन् । तर यदि तपाईँ एन्ड्रोयड स्मार्टफोन प्रयोगकर्ताहरु हुनुहुन्छ भने तपाईँलाई यी ४ किसिमका एप्सहरु आफ्नो स्मार्टफोनबाट हटाउन सुझाव दिन्छौं । किनकी यी एप्सहरुले निकै ठूला दाबीहरु गर्दछन तर तिनिहरुले तपाईँको स्मार्टफोनको परफरमेन्स,कार्यशैली, डाटा र ...

Read More »

आफ्नो स्मार्टफोन ब्याट्रीको परफरमेन्स उत्कृष्ट बनाउन चाहनुहुन्छ, यी विषयमा ध्यान राखे पुग्छ

काठमाडौं । तपाईँको स्मार्टफोनको सबैभन्दा महत्त्वपूर्ण अंश यसको ब्याट्री हो किनकी यदि ब्याट्रीले काम गरिरहेको छैन भने स्मार्टफोनको अरू कुनै फिचरले काम गर्दैनन्। सही तरिकाले ब्याट्रीको ख्याल गरेर, तपाईँ सजिलैसँग यो निर्णय गर्न सक्नुहुनेछ कि तपाईंको डिभाइसको ब्याट्री मात्र फास्ट चार्ज हुँदैन, त्यसले लामो ब्याकअप पनि दिन्छ। पछिल्ला केही वर्षहरूमा ब्याट्री टेक्नोलोजीमा ठूलो परिवर्तनहरू नदेखिएको भएपनि राम्रो कुरा के हो ...

Read More »

यसरी स्मार्टफोनबाट एप्सलाई एसडी कार्डमा सार्नुस्, स्टोरेज कमी र ह्यांग हुने समस्याबाट मुक्ति पाउनुस्

काठमाडौं । स्मार्टफोन प्रयोगकर्ताहरुका लागि सँधै चिन्ताको विषय त्यसको आन्तरिक स्टोरेज क्षमताको बारेमा हुने गर्दछ । अझ थोरै स्टोरेज हुने प्रयोगकर्तालाई आफूले चाएका फोटो भिडियोहरुका साथै मनपरेका एप्स डाउनलोड गर्न नपाईने हो की भन्ने चिन्ता हुन्छ । मोबाइल फोनको बढ्दो प्रयोगसँगै विभिन्न ठूलो क्षमताका एप्स आएका छन जसलाई डाउनलोड गरेर स्टोर गर्न मोबाइल फोनमा पनि पर्याप्त स्टोरेज हुनुपर्दछ । कहिलेकाँही ...

Read More »

तपाईँको ईमेलमा आउने यी विषयका ईमेलहरु नखोल्नुस्, थाहा नै नपाई ह्याकरले ह्याक गर्लान

काठमाडौं । आजभोली हरेक मानिस इन्टरनेटमा जोडिएका हुन्छन् । जति धेरै इन्टरनेटको प्रयोग बढछ त्यति नै साइबर अपराधको प्रभावमा आउने संभावना बढिरहन्छ । केहि समय पहिले साइबर सेक्यूरिटी फर्म बराक्यूडा नेटवक्र्सले ३.६ लाख ईमेलहरुमा अध्ययन गर्दा विभिन्न १२ यस्ता फेक ईमेल विषयहरु भेटिए जसबाट अधिकांश ईमेल यूजर्सलाई ईमेल आईरहन्छ । ईमेल सबैभन्दा कमजोर माध्यममध्ये एक हो जसमार्फत मानिसहरु अक्सर खतरनाक ...

Read More »

वाईफाईको पासवर्ड बाँडेर दिक्क हुनुभयो ? यसरी सजिलो तरीकाले गर्नुस् वाईफाई शेयर

काठमाडौं । आजकाल इन्टरनेटको आवश्यकता करिब करिब हरेक समय हुन्छ । इन्टरनेटको उपयोग हामी यात्रागरिरहेको बेलादेखि कार्यालयको कामसम्म लगभग हरेक समय गर्ने गर्दछौं । अधिकांश समय हामी इन्टरनेटको प्रयोग आफ्नो स्मार्टफोनको मोबाइल डाटाबाट गर्ने गर्दछौं । तर कयौं पटक हामीलाई तिब्रगतिको इन्टरनेटको लागि वाईफाईको आवश्यकता पर्दछ । अहिले त होटल रेष्टुराँदेखि कार्याालयलगायतमा इन्टरनेटको उपलब्धता आवश्यक भईसकेको छ । घर आएका ...

Read More »

के तपाईँ आफ्नो स्मार्टफोन पटक-पटक चेक गर्नुहुन्छ? यदि त्यस्तो हो भने तपाईँलाई यस्तो रोग लागेकोछ

काठमाडौं । के तपाईँ पटक पटक आफ्नो स्मार्टफोन चेक गर्ने गर्नुहुन्छ ? अथवा यदि तपाईँको फोनको ब्याट्री कम हुँदा वा फोनको नेटवर्क नहुँदा तपाईँलाई समस्या भएको अनुभव गर्नुहुन्छ ? यदि यस्तो हुन्छ भने तपाईँलाई एक प्रकारको रोग लागेको अनुमान गर्न सकिन्छ । आफ्नो फोनसँग सम्बन्धित उल्लेखित अनुभव हुन्छ भने तपाईँलाई नोमोफोबिया नामक रोग लागेको छ । नोमोफोबिया अर्थात नो मोबाइल ...

Read More »

फ्रि वाई-फाई चलाउनुहुन्छ ? त्यसो भए ध्यान दिनुस् यी विषयहरुमा नत्र डाटा चोरी होला

काठमाडौं । हामीमध्ये अधिकांश निशुल्क वाई-फाई भेटिएमा त्यो प्रयोग गर्न थालिहाल्छौं । तर यो हाम्रो लागि खतराजनक हुनसक्दछ किनकी यदि सही तरिकाबाट कन्फिगर न गरेमा ह्याकर्सले सजिलैसँग वाईफाई राउटर्सलाई नियन्त्रणमा गर्न सक्दछन् । वाई-फाई राउटर्स नियन्त्रणमा हुनुको अर्थ तपाईँले हेरिरहेको वेबसाइटको बारेमा जानकारी लिने र तपाईँको डाटाको प्रयोग कुनै साइटका लागि अधिक गरिरहनुभएको छ वा कुन भिडियो हेरिरहनुभएको छ भन्ने ...

Read More »

तपाईँको मोबाइल फोनमा पानी पस्यो वा पानीले भिज्यो ? फोन बचाउन अपनाउनुस् यी उपायहरु

काठमाडौं । यो वर्षको मनसुन शुरु भएको निकै दिन भएपनि वर्षाको अनुभुति हुने दिनहरु शुरु भईसकेको छ । मानिसहरु वर्षासँगै गर्मीबाट मुक्त भईयो भनेर आनन्द मानिरहेका छन् । तर यसबिचमा केहि यस्ता मानिसहरु पनि छन जसलाई वर्षाबाट आफ्नो प्रिय डिभाइसको कसरी सुरक्षा गर्ने भनेर चिन्ता हुन्छ । वर्षाको बेलामा मानिसहरु पानीमा भिज्ने गर्दछन् र आफ्नो मोबाइल फोन पनि भिजाउँछन् । ...

Read More »

इन्टरनेट कनेक्सन कट्यो, चीन्ता नगर्नुस्, आफ्नै मोबाइलबाट ल्यापटपमा यसरी चलाउनुस् इन्टरनेट

काठमाडौं । आजकाल हरेक मानिसहरु मोबाइलमा इन्टरनेट प्रयोग गर्ने गर्दछन् । तर केहि यस्ता कामहरु हुन्छन जसलाई केबल ल्यापटपमा मात्र गर्न सकिन्छ । अझ ल्यापटपमा मात्र गर्न सकिने काम र त्यसको लागि चाहिने इन्टरनेट उपलब्ध छैन भने तनाव नै हुने गर्दछ । कुनैबेला तत्काल ल्यापटपबाट जरुरी डकुमेन्टहरु अन्य व्यक्तिलाई पठाउनुपर्ने हुन्छ । त्यस्तोबेलामा तपाईँलको ल्यापटपमा इन्टरनेट भएन भने के होला ...

Read More »