सस्तो सेवा प्रदान गर्न माइक्रोसफ्ट र नेटफ्लिक्सबिच सहकार्य

३० असार २०७९, बिहीबार

लाइभस्ट्रिमिङ जायन्ट नेटफ्लिक्सले सस्तोमा सेवा प्रदान माइक्रोसफ्टसँग सहकार्य गरेको छ। उक्त सस्तो दरको सेवा विज्ञापनयुक्त हुने बीबीसीले उल्लेख छ। गत अप्रिलमा नेटफ्लिक्सको शेयर दशकमै पहिलोपटक खस्केको थियो। अघिल्लो महिना कम्पनीका […]

बेलायती नियामकले माइक्रोसफ्ट-एक्टिभिजन सम्झौतामाथि छानबिन गर्ने

२३ असार २०७९, बिहीबार

बेलायतको प्रतिस्पर्धाविरोधी नियामकले माइक्रोसफ्ट कर्पले एक्टिभिजन ब्लिजार्ड किन्न गरेको ६८.७ अर्ब डलरको सम्झौताको छानबिन गर्ने भएको छ। कम्पिटिशन एन्ड मार्केट अथोरिटी सीएमए नामक उक्त संस्थाले माइक्रोसफ्ट तथा एक्टिभिजन ब्लिजार्डबिचको सम्झौताले […]

माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोरर ब्राउजर आजदेखि बन्द

१ असार २०७९, बुधबार

माइक्रोसफ्टले आफ्नो इन्टरनेट एक्सप्लोरर ब्राउजर आजबाट बन्द गरेको छ। विगत २७ वर्षदेखि वेब ब्राउजिङको दुनियाँमा चर्चित माइक्रोसफ्टको यो उत्पादन अब सधैंका लागि बन्द भएको छ। डेलीरेकर्डले आफ्नो रिपोर्टमा यसअघि नै […]

आगामी १२ महिनामा एक्सबक्सले पाँच नयाँ गेम सार्वजनिक गर्ने

२७ जेष्ठ २०७९, शुक्रबार

माइक्रोसफ्टको गेमिङ कम्पनी एक्सबक्सले आगामी १२ महिनामा ५ नयाँ गेम सार्वजनिक गर्ने भएको छ। कम्पनीले २०२२ मा एक्सबक्स कन्सोल, पीसी र क्लाउड प्लेटफर्मका लागि पनि ५ वटा गेम्स सार्वजनिक गरेको […]

कर्मचारीका तलब दोब्बर बढाउँदै माइक्रोसफ्ट

४ जेष्ठ २०७९, बुधबार

माइक्रोसफ्टले आफ्ना कर्मचारीको तलब दोब्बर बढाउने भएको छ। कम्पनीले आफ्ना कर्मचारी कम्पनी छोडेर नजाउन् भन्ने सुनिश्चित गर्न तथा उनीहरुलाई मुद्रास्फीतिसँग लड्न सहज बनाउने उद्देश्यले तलब बढाउन लागेको लाइभमिन्ट डटकमले उल्लेख […]

ठूला प्रविधि कम्पनीमाथि अंकुश लगाउने तयारीमा बेलायत सरकार

२३ बैशाख २०७९, शुक्रबार

बेलायत सरकारले फेसबुक, गुगल लगायतका ठूला प्रविधि कम्पनीका लागि नयाँ प्रतिस्पर्धाविरोधी नियम लागू गर्ने भएको छ। यी नियमहरु उल्लङ्घन गरेमा धेरै रकम जरिबाना तिर्नुपर्ने सरकारले जनाएको छ। डिजिटल मार्केट यूनिट […]

क्लाउड कम्प्युटिङ सेवाको माग बढेकाले आम्दानी दुई अंकले बढ्ने माइक्रोसफ्टको अपेक्षा

१५ बैशाख २०७९, बिहीबार

माइक्रोसफ्टले मंगलबार आगामी आर्थिक वर्षमा दुई अंकले आम्दानी बढ्ने प्रक्षेपण गरेको छ। यसका पछाडि उसले क्लाउड कम्प्युटिङ सेवाको आकाशिएको माग तथा आफ्ना शेयर मूल्यमा आएको ४ प्रतिशतको वृद्धिलाई कारक मानेको […]

बिङले चीनमा आफ्नो अटो-सजेस्ट फङ्शन एक हप्ताका लागि स्थगित गर्नुपर्ने

७ चैत्र २०७८, सोमबार

माइक्रोसफ्ट कर्पको बिङले चीनमा आफ्नो अटो-सजेस्ट फङ्शन एक हप्ताका लागि स्थगित गर्नुपर्ने भएको छ। माइक्रोसफ्टले चीनको एउटा सम्बन्धित सरकारी संस्थाले एक हप्ताका लागि उक्त फिचर बन्द गर्न भनेकाले यस्तो निर्णय […]

क्रोम तथा फायरफक्सको १ सयाैं भर्सनले थुप्रै वेबसाइटमा समस्या आउन सक्ने

८ फाल्गुन २०७८, आईतवार

गुगल क्रोम,  माइक्रोसफ्ट एज तथा मोजिला फायरफक्सको १ सयाैं भर्सन छिट्टै सार्वजनिक हुने भएका छन्। यो तीन ओटा अंक भएको पहिलो भर्सन भएकाले थुप्रै वेबसाइट बिग्रन सक्ने गिजचाइनाले उल्लेख गरेको […]

माइक्रोसफ्टले स्वामित्व ग्रहण गर्नुअघि नै बफेटको बर्कशायरले किनेको थियो एक्टिभिजनको शेयर

३ फाल्गुन २०७८, मंगलवार

अर्बपति वारेन बफेटको बर्कशायर ह्याथवेले माइक्रोसफ्टले स्वामित्व ग्रहण गर्नुअघि नै एक्टिभिजन ब्लिजार्डको १ अर्ब डलरको शेयर किनेको खुलासा भएको छ। यो तथ्य सोमबार नियामक कार्यालयमा दर्ता भएको दस्तावेजमार्फत् पत्ता लागेको […]

२० खर्ब डलर क्लबमा पुग्ने तेस्रो कम्पनी बन्यो अल्फाबेट

२१ माघ २०७८, शुक्रबार

गुगलको मूल कम्पनी अल्फाबेट इंकको पुँजी एप्पल र माइक्रोसफ्टको झैं २० खर्ब डलर पुगेको छ। त्रैमासिक आम्दानी रिपोर्ट प्रकाशित भएसँगै बुधबार उक्त सर्च जायन्टको शेयर मूल्य ८ प्रतिशतले बढेपछि उसले […]

६८ अर्ब डलरको माइक्रोसफ्ट-एक्टिभिजन सम्झाैताको समीक्षा एफटीसीले गर्ने

१९ माघ २०७८, बुधबार

अमेरिकामा संघीय व्यापार नियोग एफटीसीले माइक्रोसफ्टले ६८ अर्ब डलरमा एक्टिभिजन ब्लिजार्डको स्वामित्व ग्रहणसम्बन्धी सम्झोताको समीक्षा गर्ने भएको छ। सोमबार उक्त मामिलासँग जानकार व्यक्तिहरुलाई उद्धृत गर्दै ब्लूमबर्गले हालै कल अफ ड्यूटी […]

युक्रेनका थुप्रै सरकारी वेबसाइटमा हानिकारक मालवेयर भेटिएको माइक्रोसफ्टको भनाई

२ माघ २०७८, आईतवार

माइक्रोसफ्टले युक्रेनका थुप्रै सरकारी वेबसाइटमा हानीकारक मालवेय भेटिएको जनाएको छ। शनिबार कम्पनीले आफ्नो ब्लगमा युक्रेनी सरकारसँग सम्बन्धित भएर काम गर्ने थुप्रै संघस्स्थाका वेबसाइटमा यस्ता मालवेयर भेटिएको उल्लेख गरेको हो। उक्त […]

माइक्रोसफ्टले एक्सबक्स वन गेमिङ कन्सोलको उत्पादन बन्द गर्ने

३० पुष २०७८, शुक्रबार

माइक्रोसफ्टले अब आफ्नो एक्सबक्स वन गेमिङ कन्सोलको उत्पादन बन्द गर्ने भएको छ। केही समययता माइक्रोसफ्ट तथा सोनी आफ्ना एक्सबक्स सिरिज एक्स तथा प्लेस्टेशन ५ को माग अनुसार उत्पादन गर्न सकिरहेका […]

माइक्रोसफ्टले सर्फेस प्रो ८ ट्याब्लेटमा अब फोरजी एलटीई कनेक्टिभिटी दिने

२९ पुष २०७८, बिहीबार

माइक्रोसफ्टले आफ्नो सर्फेस प्रो ८ ट्याब्लेट फोरजी एलटीई कनेक्टिभिटीका साथमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले सर्फेस प्रो एक्स तथा सस्तो सर्फेस गो ३ मा समेत अप्शनल एलटीई कनेक्टिभिटी दिइएकामा सर्फेस […]

ईयूको नियामकद्वारा माइक्रोसफ्ट-नुआन्स सम्झाैतामा उपभोक्ताहरुको विचार माग

२३ पुष २०७८, शुक्रबार

यूरोपियन यूनियनको नियामकले १६ अर्बको माइक्रोसफ्ट-नुआन्स सम्झोतामा उपभोक्ताहरुको विचार जान्न खोजेको छ। नियामकले हालै १६ अर्ब डलरमा माइक्रोसफ्टले नुआन्सको स्वामित्व ग्रहण गर्ने सम्झाैताका बारेमा प्रश्नावली बनाएर उपभोक्ता तथा प्रतिस्पर्धीहरुबाट चिन्ता […]

ईयूको प्रतिस्पर्धा विरोधी नियामकद्वारा माइक्रोसफ्ट-नुआन्स सम्झाैतामाथि अध्ययन जारी

२३ मंसिर २०७८, बिहीबार

यूरोपियन यूनियनको प्रतिस्पर्धाविरोधी नियामकले माइक्रोसफ्ट कर्पले १६ अर्ब डलरमा नुआन्स किनेको बारे चासो देखाएको छ। माइक्रोसफ्टले केही समयअघि ट्रान्सक्रिप्सन टेक्नोलोजी कम्पनी नुआन्स कम्युनिकेशन्स इंकको स्वामित्व लिएकोमा नियामकले यसका उपभोक्ता र […]

अध्यागमनमा भएको भेदभावसम्बन्धी न्याय विभाग र माइक्रोसफ्टबीचको विवाद टुंगोमा

२३ मंसिर २०७८, बिहीबार

अमेरिकी न्याय विभागले मंगलबार आफूहरु माइक्रोसफ्ट कर्पसँगको एउटा मुद्दाको टुंगोमा पुगेको बताएको छ। विभागले माइक्रोसफ्टमाथि गैर अमेरिकी नागरिकलाई काममा नियुक्त गर्ने क्रममा भेदभाव गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो। […]

पाैराणिक ओलम्पियालाई डिजिटल रुपमा संरक्षण गर्न माइक्रोसफ्ट र ग्रीक सरकारबीच साझेदारी

३० कार्तिक २०७८, मंगलवार

ओलम्पिक खेलको उद्गमस्थल मानिने पाैराणिक ओलम्पियालाई डिजिटल रुपमा संरक्षण गर्नका लागि माइक्रोसफ्ट तथा ग्रीक सरकारबीच साझेदारी भएको छ। यस साझेदारी अन्तर्गत यस क्षेत्रको नक्शांकनका लागि आर्टिफसियल इन्टेलिजेन्स तथा पुनर्उत्थानका लागि […]

विन्डोज ११ एसई तथा सर्फेस ल्यापटप एसई स्कुले बिद्यार्थीका लागि उपयुक्त

२५ कार्तिक २०७८, बिहीबार

माइक्रोसफ्टले हालै उपलब्ध गराएको विन्डोज ११ एसई तथा २४९ डलर मूल्यको सर्फेस ल्यापटप बालबालिकहरुका लागि उपयुक्त हुने बुझिएको छ। सर्फेस ल्यापटप एसई विन्डोज ११ एसई अपरेटिङ सिस्टमयुक्त पहिलो पर्सनल कम्प्युटर […]

माइक्रोसफ्ट टिम्समा अवतार उपलब्ध हुँदै, आउँदो वर्ष भीआर र एआर डिभाइस ल्याउने

१८ कार्तिक २०७८, बिहीबार

माइक्रोसफ्टले आफ्नो टिम्स एपमा सन् २०२२ को शुरुवातमा भीआर/एआर डिभाइससँग सम्बन्धित टूल ल्याउने भएको छ। ल्यापटप, फोन, भीआर तथा माइक्रोसफ्ट होलोनेस हेडसेटमा उपलब्ध हुने यो क्रस डिभाइस अपग्रेड अवतारहरुमा केन्द्रित […]

माइक्रोसफ्ट अफिसमा भिडियो एडिटिङ तथा अडियो रेकर्डिङ फिचर आउँदै

१७ कार्तिक २०७८, बुधबार

माइक्रोसफ्टले आफ्नो अफिस एपमा अझै केही मिडिया क्रियसन टूलहरु थप्न लागेको बुझिएको छ। विभिन्न अपडेटका क्रममा कम्पनीले हालै क्लिपच्याम्प भिडियो एडिटिङ टूल अफिस सुइटमा थप्ने निर्णय गरेको हो। कम्पनीले हालै […]

सोलरवाइन्ड्स ह्याकरहरु वैश्विक आईटी आपूर्ति श्रृङ्खलाप्रति लक्षित भएको माइक्रोसफ्टको आरोप

१० कार्तिक २०७८, बुधबार

  अमेरिकी सरकारले आफ्ना संस्थाहरुमा साइबर हमला गर्नुमा सोलरवाइन्ड्स ह्याकिङमा संलग्न रुसी ह्याकर समूहमाथि आरोप लगाएको छ। गत वर्ष अमेरिकाका थुप्रै निजी संस्थाहरुमा ह्याकर समूहहरुले साइबर हमला गरेको र यसमार्फत् […]

चीनबाट प्रोफेशनल नेटवर्किङ साइट लिंक्डइन हटाउँदै माइक्रोसफ्ट

३१ आश्विन २०७८, आईतवार

अमेरिकी कम्पनी माइक्रोसफ्टले आफ्नो प्रोफेसनल सोसन नेटवर्क लिंक्डइनलई चीनबाट हटाउने भएको छ। कम्पनीले चिनियाँ नीति नियम तथा मापदन्ड पालना गर्न निकै कठिन र चुनाैतीपूर्ण हुँदै गइरहेको बताउँदै यस्तो कठोर निर्णय […]

माइक्रोसफ्ट टिम्समा पर्सनल च्याट फिचर शुरु, सजिलै भिडियो कल पनि गर्न सकिने

२६ आश्विन २०७८, मंगलवार

विन्डोज ११ ले माइक्रोसफ्ट टिम्समा पर्सनल च्याट फिचरमार्फत् व्यक्तिगत तथा कार्यालय प्रयोजनका च्याटको छुट्टा छुट्टै ट्र्याक राख्न सकिने सुविधा शुरु गरेको छ। गत अक्टोबर ५ मा सार्वजनिक भएको विन्डोज ११ […]