Tag Archives: Xiaomi

शाओमीले एमआई एलईडी टिभी भारतमा उत्पादन गर्ने, मासिक १ लाख टिभी उत्पादन क्षमता

काठमाडौँ । टेक कम्पनी शाओमीले भारतमा नै आफ्ना इलेक्ट्रोनिक्स डिभाइसको उत्पादन शुरु गरेको छ । कम्पनीले भारतमा स्मार्टफोन बनाउँदै आएकोमा अब कम्पनीले एमआई एलईडि टिभी पनि भारतमा नै उत्पादन गर्नेछ । शाओमीको उत्पादक प्लान्ट भारतको तिरुपती आन्ध्र प्रदेशमा अवस्थित छ, जून डिक्सन टेक्नोलोजीका साथ साझेदारीमा निर्माण गरिएको हो । नयाँ प्लान्टमा कम्पनीले हरेक महिना १ लाख एमआई एलईडी टिभी बनाउन ...

Read More »

शाओमी मोबाइल फोन आधिकारिक रूपमा नेपाल भित्रियो, चार नयाँ स्मार्ट फोनहरू सार्वजनिक

काठमाडौँ । टेक कम्पनी शाओमीले नेपाली बजारमा आधिकारिक रूपमा प्रवेश गरेको घोषणा गरेको छ । यसअघिदेखि नै बजारमा आफ्नो उपस्थिती देखाएको कम्पनीले आइतवारदेखि आधिकारिकरुपमा नेपाल भित्रिएको जानकारी दिएको हो । कम्पनीले आईतवार राजधानीमा कार्यक्रम गर्दै आधिकारिक बजार प्रवेशको घोषणासँगै एमआइ ए२ (Mi A2), एमआइ ए२ लाइट(Mi A2 Lite), रेडमी ६ (Redmi 6), तथा रेडमी ६ए (Redmi 6A) पनि नेपाली बजारमा ...

Read More »

शाओमीको एमआई ८ लाइट स्मार्टफोन चीनमा सार्वजनिक, ड्यूल रियर क्यामरा फीचर

काठमाडौं । शाओमीले आफ्नो नयाँ स्मार्टफोन शाओमी एमआई ८ लाइट (Xiaomi Mi 8 Lite) सार्वजनिक गरेको छ । कम्पनीले चीनमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको नयाँ स्मार्टफोनमा ६.२५इन्चको फूल एचडी प्लस डिस्प्ले राखिएको छ ।सो फोनको स्क्रीन रिजोल्यूशन २५६०x१०८० पिक्सेल छ। शाओमी एमआई ८ लाइटमा टप नोच डिस्प्ले छ भने फोनमा क्वालकम स्न्यापड्रागन ६६० एआई अक्टा-कोर प्रोसेसर राखिएको छ । फोनमा ...

Read More »

शाओमीको सब-ब्राण्ड पोकोफोनको नयाँ स्मार्टफोन ‘पोकोफोन एफ वान’ नेपाल आउने

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीको सब-ब्राण्ड पोकोफोनले (Pocophone) केहि दिनअघि भारतमा सार्वजनिक गरेको आफ्नो पहिलो स्मार्टफोन पोकोफोन एफ वान (Pocophone F1)फ्रान्स, इण्डोनेशिया, हंगकंगमा पनि सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा क्वालकमको २.८ गीगाहर्जको १० नानोमिटरको स्न्यापड्रागन ८४५ प्रोसेसर राखिएको छ भने एड्रिनो ६३० जीपीयू पनि छ । पोलीकार्बोनेट डिजाइनको पोकोफोन एफ वान स्मार्टफोनमा ६.१८ इन्चको फूलएचडी प्लस एलसिडी ...

Read More »

यस्तो छ शाओमीको १५.६ इन्चको नयाँ एमआई नोटबुक

काठमाडौं । शाओमीले चीनमा नयाँ ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले एमआई नोटबुकको (Mi Notebook) तीन नयाँ भेरिएन्ट सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको यो ल्यापटप बजेट सेगमेन्टमा आएको छ । जसमा इन्टेलको आठौं पुस्ताको इन्टेल कोर प्रोसेसर तथा एसएसडी स्टोरेज राखिएको छ । एमआई नोटबुकको बेस भेरिएन्टमा ४ जीबी र्याम तथा कोर आई फाइभ प्रोसेसर छ भने मिड रेन्जको ...

Read More »

रक्सीको बोतल ६ सेकेण्डमा नै खोल्न सकिने, साओमीको नयाँ डिभाइस यस्तो छ

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले मदिराप्रेमीहरुको लागि नयाँ डिभाइस सार्वजनिक गरेको छ । कम्पनीले हालै इलेक्ट्रिक वाइन बोतल ओपनर (Electric Wine bottle opener) लन्च गरेको हो । यसअघि स्मार्ट राइस कुकर र स्मार्ट इलेक्ट्रीक कितली बजारमा ल्याएको साओमीले यो पटक भने वाइनको बोतलमा भएको विशेष बिर्को खोल्ने इलेक्ट्रिक वाइन बोतल ओपनर ल्याएको छ । वाइनको बोतलमा विशेष किसिमले बनाईएको ...

Read More »

टेलिटकले साओमी मोबाइल फोन काठमाडौँ उपत्यकाबाहिर बिस्तार गर्ने

काठमाडौँ । टेलिटक प्रालि उपत्यकाबाहिर साओमी फोनको आधिकारिक वितरकमा नियुक्त भएको छ । त्यसै गरी अनलाइनमा सस्तोडिल डटकम बाट वितरण गर्नका लागि टेलिटक प्रालि नियुक्त भएको छ । टेलिटकले आफ्ना साओमी फोनहरूको नयाँ बजार मूल्य समेत सार्वजनिक गरेको छ । हाल कम्पनिले आफ्नो बजारलाई विस्तार गर्दै नयाँ इलेक्ट्रोनिक हबहरूमा जाने सोच बनाएको छ । साओमीले फोनसँगसँगै एम आइ टिभी, एम ...

Read More »

साओमीको राष्ट्रिय बितरकमा टेलिटक थपियो, हालको भन्दा सस्तो मूल्यमा साओमी फोन पाईने(मूल्यसहित)

काठमाडौं । कलर्स र जिओनी मोबाइल ब्राण्डको कारोबार गर्दै आएको टेलिटक प्रालिले अब साओमी (Xiaomi) ब्राण्डको मोबाइलको पनि कारोबार शुरु गरेको छ । कम्पनीले यहि सातादेखि काठमाडौं उपत्यका भन्दा बाहिर साओमी ब्राण्डका मोबाइलहरुको बिक्री गर्नेगरि राष्ट्रिय बितरकको रुपमा काम शुरु गरेको हो । हाल नेपाली बजारमा चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीको मोबाइल तथा इलेक्ट्रोनिक्स डिभाइसहरु वत्सल इम्पेक्सले मात्र गरिरहेकोमा अब भने ...

Read More »

शाओमीका उत्पादनहरुमा मूल्य कटौती, नोटबुक एयरदेखि हेडफोनसम्मको मूल्य घट्यो

काठमाडौं, १५ फागुन । चिनियाँ स्मार्टफोन मेकर शाओमीले आफ्ना उत्पादनहरुको मूल्यमा कटौती गरेको छ । कम्पनीको नेपालका लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले शाओमीका विभिन्न उत्पादनहरुको मूल्यमा कटौती गरेको हो । कम्पनीले आउँदै गरेको रंगहरुको उत्सव फागुको अवसर पारेर मूल्य कटौती गरेको जानकारी दिएको छ । शाओमीले नेपाली बजारमा उपलब्ध, एमआई मोसन एक्टिभेटेड नाइट लाइट, एमआई वालेट, एमआई सेल्फी स्टिक ट्राइपड, ...

Read More »

एमआइ ए वान स्मार्टफोन बजारमा, ४ जीबी र्याम र ६४ जीबीको स्टोरेज

काठमाडौं, ३ असोज । नेपालको लागि जाबोमीका अधिकृत विक्रेता वत्सल इम्पेक्स प्रालिले महान चाड दशैको शुभ उपलक्ष्य पारेर बजारमा नया स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले ४ जीबी र्यामसहितको एमआइ ए वान (Mi A1) स्मार्टफोन बजारमा ल्याएको हो । दशै अफरको योजना सगसगै बजारमा भित्रिएको एमआइ ए वानमा ५.५ इन्चको डिस्प्ले रहेको छ भने अप्टिकल जूम ड्यूल क्यामरा सेटअप रहेको ...

Read More »