विदेशी इन्टरनेट ब्याण्डविथको खरिद दर सस्तो बनाउने उपाय खोज्दै दूरसञ्चार प्राधिकरण

१ आश्विन २०७७, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट आयात हुने इन्टरनेट ब्याण्डविथको खरिद दरमा एकरुपता कायम गराउने भएको छ। प्राधिकरणले नेपालभित्र अनुमति लिई संचालनमा रहेका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले विदेशी कम्पनीहरुबाट खरिद गर्दै आएको […]

विश्वभर १० भन्दा बढी देशका ९५ प्रतिशत घरधुरीमा फाइबर इन्टरनेटः प्रतिवेदन

३० भाद्र २०७७, मंगलवार

ग्लोबल कन्सल्टेन्सी फर्म आर्थर डी लिटलको हालैको तथ्याङ्क अनुसार विश्वभर १० भन्दा बढी देशले कम्तीमा ९५ प्रतिशत घरधुरीमा फाइबर पुर्‍याएका छन्। ‘द रेस टु गिगाबिट फाइबर’ नामक प्रतिवेदनका अनुसार केही […]

विद्युत प्राधिकरणको भरतपुर-हेटौंडा अप्टिकल फाइबरमा शुक्रबार र शनिवार अवरोध आउन सक्ने

८ श्रावण २०७७, बिहीबार

नेपाल विद्युत प्राधिकरणको नयाँ अप्टिकल फाइबर जोड्ने कार्यले गर्दा भरतपुर-हेटौंडा अप्टिकल फाइबर लिंकमा अवरोध आउसक्ने भएको छ । प्राधिकरणले सो नेटवर्क प्रयोग गरिरहेका सबै टेलिकम अपरेटर तथा इन्टरनेट सेवा प्रदायक […]

सूचना महामार्ग पूर्वाधारअन्तरगत अप्टिकल फाइबर २४० किमी बिछ्याईयो, प्रगति ११.५२ प्रतिशत मात्रै

१ जेष्ठ २०७७, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोषअन्तरगत संचालित सूचना महामार्ग पूर्वाधार निर्माण अन्तरगत हालसम्म २४० किलोमिटर अप्टिकल फाइबर बिछ्याईएको जानकारी दिएको छ । प्राधिकरणकाअनुसार कुल ६ हजार ३३१ किलोमिटरमध्ये ११.५२ […]

गूगलको सहायक कम्पनीले अमेरिकादेखि ताईवानसम्म सबमरिन केबल संचालन गर्दै

२९ चैत्र २०७६, शनिबार

गूगलको सहायक कम्पनीले अमेरिकादेखि ताइवानसम्म समुद्रीमार्ग हुँदै इन्टरनेट केबल बिछछ्याउने भएको छ । अमेरिकाको फेडरल कम्युनिकेशन कमिसनले हालै गूगलको सहायक कम्पनी जीयू होल्डिङ्गलाई सबमरिन फाइबर बिछ्याउन अधिकार दिएको छ । […]

थापाथली चोकमा तारमा आगलागी हुँदा इन्टरनेट तथा केबुल टिभी सेवा अबरुद्ध, धमाधम बनाउँदै

२८ फाल्गुन २०७६, बुधबार

थापाथली चोकमा इन्टरनेट तथा केबुल टिभीको तारमा सर्ट सर्किट हुँदा आगलागी भएको छ । गएराती अप्टिकल फाइबर केबलमा भएको आगलागीबाट सो क्षेत्रमा इन्टरनेट तथा केबुल टिभी सेवा अवरुद्ध भएको छ […]

यी पाँच जिल्लाका स्थानिय तहहरुमा ब्रोडब्याण्ड नेटवर्क बिस्तार गर्दै दूरसंचार प्राधिकरण

४ फाल्गुन २०७६, आईतवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पाँच जिल्लाका स्थानिय तहमा ब्रोडब्याण्ड कनेक्टिभिटी पुर्याउन टेण्डर आव्हान गरेको छ । प्राधिकरणले दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्लाका स्थानिय तहहरुमा ब्रोडब्याण्ड नेटवर्क बिस्तार […]

अप्टिकल फाइबर तान्न प्रयोग हुने बिजुलीको पोलको भाडा १० प्रतिशत मात्रै बढाउन समितिको सुझाब

१३ माघ २०७६, सोमबार

अनुज राज । काठमाडौं । सरकारी समितिले दूरसंचार सेवा तथा इन्टरनेट सेवा प्रदायकहरुले विद्युतको पोल प्रयोग गरेबापत बापत तिर्ने भाडामा १० प्रतिशत मात्रै भाडा बढाउन सुझाव दिएको छ । विद्युत(बिजुली) […]

नेपाल टेलिकम र सडक विभागबीच सहकार्य, सडक निर्माणसँगै टेलिकमको अप्टिकल फाइबर राखिने

२३ पुष २०७६, बुधबार

काठमाडौं । नेपाल टेलिकम र नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागबीच सडक र दूरसञ्चार पूर्वाधार निर्माणको क्रममा सहकार्य गरी अगाडि बढ्ने समझदारी भएको छ । यस सम्बन्धी […]

कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर नेटवर्क बनाउन सम्झौता, २ वर्ष भित्र पुरा गरिने

१८ पुष २०७६, शुक्रबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरण र नेपाल दूरसंचार कम्पनी(नेपाल टेलिकम) बिच कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशखण्ड अन्तरगत अप्टिकल फाइबर नेटवर्क बिस्तारका लागि सम्झौता भएको छ । सूचना महामार्ग निर्माण अन्तरगत […]

दूरसंचार प्राधिकरणले भन्यो–ठमेल क्षेत्रमा तारहरु ३ महिनाभित्र अण्डरग्राउण्ड डक्टिंग गरिने

९ पुष २०७६, बुधबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले ठमेल लगायतका क्षेत्रमा आगामी ३ महिनाभित्र इन्टरनेट तथा केबुलका तारहरु अण्डरग्राउण्ड डक्टिंग गर्ने भएको छ । दूरसंचार प्राधिकरणले सो अण्डरग्राउण्ड डक्टिंगबाट मात्रै अव्यवस्थित तारहरुको दिर्घकालिन […]

स्मार्टले गर्न नसकेको परियोजना नेपाल टेलिकमको जिम्मामा, डिजिटल नेपालको फ्रेमवर्क पनि स्वीकृत

८ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । नेपाल सरकारले स्मार्ट टेलिकम प्रालिबाट खोसिएको कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश खण्डको सूचना महामार्ग (अप्टिकल फाइबर ब्याकबोन) को कार्य नेपाल टेलिकमलाई दिने भएको छ । सरकारले मन्त्रिपरिषदबाट निर्णय […]

स्मार्ट टेलिकमले पाएको अप्टिकल ब्याकबोनको परियोजना स्वतः खारेजमा, के हुन्छ बैंक ग्यारेन्टी रकम ?

२ कार्तिक २०७६, शनिबार

अनुज राज काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले स्मार्ट टेलिकमले पाएको अप्टिकल फाइबर नेटवर्क बिस्तारको परियोजना टेण्डर खारेजमा परेको छ ।प्राधिकरणले म्याद थपिएको समयावधिमा पनि कम्पनीले सन्तोषजनक कार्य गर्न नसकेको भन्दै […]

बेलायतमा अप्टिकल फाइबर ब्रोडब्याण्ड कभरेज ८ प्रतिशत  मात्रै, वृद्धि १ प्रतिशत मात्र देखियो

१ आश्विन २०७६, बुधबार

काठमाडौं । बेलायतका करिब ४ लाख घरहरुमा पूर्ण अप्टिकल फाइबर ब्रोडब्याण्ड कनेक्सन पहिलो पटक यो वर्षको पहिलो चौमासिकमा पुगेको छ । हालै सार्वजनिक भएको एक रिपोर्टअनुसार बेलायतका सम्पूर्ण घरहरुमध्ये केबल […]

उपत्यकाका टेलिफोन तार अप्टिकल फाइबरले प्रतिस्थापन गरिँदै, टेलिफोन नम्बर परिवर्तन हुनसक्ने

३१ भाद्र २०७६, मंगलवार

काठमाडौं । नेपाल टेलिकमले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा कपर केबल(तामाको तार) मार्फत संचालन भईरहेका टेलिफोन सेवालाई अप्टिकल फाइबरमार्फत टेलिफोन सेवा दिने गरि परिवर्तन गर्ने भएको छ। नेपाल दूरसंचार कम्पनी (नेपाल […]

इन्टरनेट बिस्तार गर्न फेसबुक र गूगलले समुन्द्रमुनी अप्टिकल केबल बिछ्याउने

२१ असार २०७६, शनिबार

काठमाडौं । फेसबुकले करोडौं मानिसहरुलाई इन्टरनेटको पहुँचमा पुर्याउन नयाँ प्रोजेक्टमा काम गरिरहेको छ । कम्पनीले सिम्बा नामक प्रोजेक्टअन्तरतग अफ्रिकामा अन्डरवाटर केबल्स पुर्याउने भएको हो । रिपोर्टअनुसार फेसबुकको सर्भिस फैलाउन इन्टरनेट […]

दूरसंचार प्राधिकरणद्धारा ग्रामीण परियोजना खारेज, भौतिक प्रगति न्यून भएको ठहर

१९ जेष्ठ २०७६, आईतवार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले ग्रामीण क्षेत्रमा दूरसंचार सेवा, सुविधा विकास र बिस्तार गर्नका लागि काम गर्दै आएको ग्रामीण परियोजनालाई खारेज गरेको छ । ग्रामीण दूरसंचार विकास कोष परिचालन गरी […]

मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण शुरु, प्रधानमन्त्रीले गरे शिलान्यास

६ जेष्ठ २०७६, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको गल्छीबाट मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गरेका छन्। अप्टिकल फाइबर बिछ्याउने कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्गको पूर्वको पाँचथरदेखि पश्चिमको […]

टेलिकमले मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर बिस्तार गर्ने, ३ स्थानबाट शुरुवात हुँदै

५ जेष्ठ २०७६, आईतवार

काठमाडौं । नेपाल टेलिकमले जिम्मा पाएको मध्य पहाडी लोकमार्गअन्तरगत प्रदेश नम्बर १, २ र ३ मा गरिने अप्टिकल फाइबर बिस्तारको काम सोमबारदेखि शुरु हुनेभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा […]

नेपालबाट सिधै समुन्द्रसम्म इन्टरनेट केबल जोडिने, प्राधिकरणले माग्यो परामर्शदाता

१८ चैत्र २०७५, सोमबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले ब्रोडब्याण्ड कनेक्सनलाई भरपर्दो बनाउने उद्धेश्यले नेपालको आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पुर्याउने भएको छ । प्राधिकरणले भूपेरिवेष्ठित मुलुकले पाउने सुविधाअन्तरगत नेपालबाट सिधै समुन्द्रसम्म आफ्नै ब्रोडब्याण्ड […]

यूटिएललाई अप्टिकल फाइबरको टेण्डर दिने अधिकारीलाई कारबाही गर- महालेखा प्रतिवेदन

८ चैत्र २०७५, शुक्रबार

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले प्रदेश नम्बर ४ र ५ मा ब्रोडब्याण्ड बिस्तारको जिम्मा युनाईटेड टेलिकमलाई दिँदा स्वार्थपूर्ण निर्णय गरेको र त्यसको लागि नियमनकारी निकाय नै प्रयोग भएको भेटिएको छ […]

आइटियूले नेपालमा ‘लाइटवेट’ अप्टिकल केबलको परिक्षण गर्दै

२७ पुष २०७५, शुक्रबार

काठमाडौं । इन्टरनेशनल टेलिकम्यूनिकेसन यूनियन(आइटियू)ले ब्रोडब्याण्डको लागि नयाँ मापदण्ड तय गरेको छ, जसले उच्च हिमाली भेगमा ब्रोडब्याण्ड पुर्याउन सहज हुने जनाएको छ । आइटियूले ल्याएको नयाँ स्ट्याण्डर्डले लाइटवेट, टेराबाइट क्षमताको […]

टेलिकमका नवनियुक्त एमडी अधिकारीको पदबहाली, यी हुन सुधारका योजना

२३ पुष २०७५, सोमबार

काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक(एमडी) डिल्लीराम अधिकारीले सोमबार कम्पनीको केन्द्रीय कार्यालयमा पद बहाल गरेका छन् । पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अधिकारीले प्रविधिको विकास र बजारको प्रतिस्पर्धा […]

टेलिकमले ६ सय किलोमिटर अप्टिकल फाइबर जोड्यो, ९ वटा नेटवर्कमा काम सम्पन्न

४ पुष २०७५, बुधबार

काठमाडौं । नेपाल टेलिकमले मंसिर मसान्तसम्ममा करिब ६ सय किलोमिटर अप्टिकल फाइबर जडान सम्पन्न गरेको छ । कम्पनीले विभिन्न स्थानमा जडान गर्ने लक्ष्य राखेको १ हजार किलोमिटर एडीएसएस (AllDielectric Self-Supporting […]

टेलिकम प्रबन्ध निर्देशक कामिनीलाई सरकारले बर्खास्त गर्यो

२९ श्रावण २०७५, मंगलवार

काठमाडौं । सरकारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदबाट बर्खास्त गरेको छ। मंगलबार बेलुका बसेको मन्त्रिपरिषदको बैठकले टेलिकमका प्रबन्ध निर्देशक राजभण्डारीलाई पदबाट बर्खास्त गरेको हो । टेलिकमका प्रबन्ध निर्देशक […]

ताजा समाचार