हुवावेको ‘ग्लोरी ६ प्लस’ स्मार्टफोन आउँदै

१२ मंसिर २०७१, शुक्रबार

काठमाडौं, १२ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । हुवावेको ग्लोरी ६ प्लस (Huawei Glory 6 Plus)को स्पेशिफीशेकन र ‘लन्च डेट’ ‘लीक’ […]

स्मार्टफोन र ट्याबलेट दुबै प्रयोग गर्न मिल्ने आसुसको ‘प्याडफोन मिनी’

९ मंसिर २०७१, मंगलवार

काठमाडौं, ९ मंसिर । जेनफोन सीरीजको सफलतापछि आसुसले भारतमा प्याडफोन मिनी (Padfone Mini) सार्वजनिक गरेको छ । यो ट्याबलेट र स्मार्टफोनको सशक्त संयोजन हो । यसको विशेषता भनेको यसको स्मार्टफोन […]

चीनमा एचटीसी डिजायर ८२०एसको १२ लाख ६० हजार सेट प्रि-अर्डर

९ मंसिर २०७१, मंगलवार

काठमाडौं, ९ मंसिर । एचटीसी चीनले डिजायर ८२०एस (HTC Desire 820s) को प्रि-अर्डरको बारेमा जानकारी दिएको छ । कम्पनीले दिएको रिपोर्ट अनुसार चीनमा १.२६ मिलियन अर्थात १२ लाख ६० हजार […]

जिओमी ‘रेडमी नोट’ भारतमा सोमबार सार्वजनिक हुँदै

७ मंसिर २०७१, आईतवार

काठमाडौं, ७ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जिओमी (श्याओमी पनि भनिने) ले भारतमा नयाँ स्मार्टफोन रेडमी नोट (Redmi Note) सार्वजनिक गर्ने भएको छ । कम्पनीले भारतमा २४ नोभेम्बर सोमबार […]

शक्तिशाली ब्याट्रीभएको सेलकोन ‘मिलेनियम इपिक क्यू ५५०’ स्मार्टफोन

४ मंसिर २०७१, बिहीबार

काठमाडौं, ४ मंसिर । भारतीय स्मार्टफोन निर्माता कम्पनी सेलकोनले मिलेनिया इपिक क्यू ५५० (Millennia Epic Q550) स्मार्टफोन सार्वजनिक गरेको छ । हैदराबादस्थीत सेलकोन मोबाइल्सले ठूलो ब्याट्री क्षमतासहितको सेलकोन मिलेनिया इपिक […]

२५ तारिखदेखि जियोनी इलाइफ एस ५.१ नेपाली बजारमा, भारतमा भने मुल्य घोषित

३० कार्तिक २०७१, आईतवार

काठमाडौं, ३० कात्तिक । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जियोनीले बनाएको विश्वको सबैभन्दा पातलो स्मार्टफोन जियोनी इलाइफ एस ५.१ नेपालमा पनि उपलब्ध हुने भएकोछ । नेपालमा जियोनीको मोबाइल बिक्री बितरण गर्दै […]

भिडियोकोनको पातलो फोन इन्फिनियम ‘जेड५० क्वाड’

२८ कार्तिक २०७१, शुक्रबार

काठमाडौं, २८ कात्तिक । भारतीय इलेक्ट्रोनिक्स कम्पनी भिडियोकोनले नयाँ स्टायलिश स्मार्टफोन बजारमा ल्याएको छ । कम्पनीले इन्फिनियम जेड ५० क्वाड (Infinium Z50 Quad) स्मार्टफोन सार्वजनिक गरेको छ । यो फोन […]

कार्बन मोबाइलको टाइटानियम एस–१९ बजारमा आयो

२६ कार्तिक २०७१, बुधबार

काठमाडौं, २६ कातिक । कार्बन मोबाइलले टाइटानियम एस–१९ मोडलको नयाँ सेट नेपाली बजारमा ल्याएको छ । नेपालका लागि कार्बन मोवाइलको आधिकारीक बिक्रेता एलाईटट्रेड लिङ्क इन्टरनेशनलले नयाँ मोबाईल नेपाली बजारमा ल्याएको […]

स्पाइसको आइफोन ६ जस्तो ‘एमआई ५४९’ स्मार्टफोन

२४ कार्तिक २०७१, सोमबार

काठमाडौं, २४ कात्तिक । विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको एप्पलको उत्पादन आइफोनको नक्कल विश्व बजारमा विभिन्न कम्पनीले गर्ने गर्दछन् । कुनै कम्पनीले भने आइफोन जस्तै देखिने उत्पादन बजारमा ल्याउने गरेका […]

पानासोनिकको सस्तो स्मार्टफोन ‘टी९’

१९ कार्तिक २०७१, बुधबार

काठमाडौं, १९ कात्तिक । जापानी कम्पनी पानासोनिकले निकै सस्तो स्मार्टफोन सार्वजनिक गरेको छ । पानासोनिकले टी सिरिजको टी ९ स्मार्टफोन बजारमा ल्याएको हो । यो फोनको स्क्रीन ३.५ इन्चको छ […]

भारतीय स्मार्टफोन निर्माता लाभाको ‘आइरिस फ्यूल ५०’ सार्वजनिक

१६ कार्तिक २०७१, आईतवार

काठमाडौं, १६ कात्तिक । भारतीय स्मार्टफोन निर्माता कम्पनी लाभा इन्टरनेशनलले आइरिस स्मार्टफोनको नयाँ सीरिज ‘फ्यूल’ ब्राण्डअन्तर्गत हेडसेट सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार आइरिस सीरिजको नयाँ ब्राण्डको पहिलो स्मार्टफोन ‘आइरिस […]

यस्तोछ फिलिप्सको ‘आई ९०८’ स्मार्टफोन

११ कार्तिक २०७१, मंगलवार

काठमाडौं, ११ कात्तिक । फिलिप्सले बजारमा केहि समय अगाडी सार्वजनिक गरेको ६ इन्चको ‘I928’ फ्यावलेटपछि नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले नयाँ फोन ‘I908’ को बारेमा आफ्नो वेवसाइटमार्फत जानकारी […]

कलर्सको इन्ट्रिलेभलको स्मार्टफोन ‘एक्स १८ हिरो’ बजारमा

१० कार्तिक २०७१, सोमबार

काठमाडौं, १० कात्तिक । कलर्स मोबाइलको X18 Hero स्मार्टफोन नेपाली बजारमा आएको छ । नेपालका लागि कलर्स मोबाइलको आधिकारिक बिक्रेता टेलिटक प्रालिले इन्ट्रिलेभलको स्मार्टफोन नेपालमा भित्राएको हो । नेपालमा यसको […]

माइक्रोम्याक्स ‘क्यानभास ५’ मा ‘क्यानोगेनमोड फार्मवेयर’ अपरेटिङ सिष्टम

५ कार्तिक २०७१, बुधबार

काठमाडौं, ५ कात्तिक । भारतीय मोबाइल कम्पनी माइक्रोम्याक्सले छिटै नै आफ्नो नयाँ फोन ‘क्यानभास ५’ सार्वजनिक गर्ने भएको छ । माइक्रोम्याक्सको ‘क्यानभास ४’ यसअघि भारतयि बजारमा निकै रुचाईएको थियो । […]

दुईतिर स्क्रीन भएको स्मार्टफोन यस्तो छ

३ कार्तिक २०७१, सोमबार

काठमाडौं, ३ कात्तिक । ‍स्मार्टफोनको संसारमा निकै छिटो छिटो परिवर्तन हुँदैछ भने नयाँ नयाँ प्रविधिपनि आउँदैछन् । यस्तै प्रविधिको उपयोग गर्दै रुसी कम्पनी योटा डिभाइसेसले एक यस्तो स्मार्टफोन भारतीय बजारमा […]

चीनियाँ एप्पल भनिने जिओमी स्मार्टफोन अब नेपालमा पनि

२९ आश्विन २०७१, बुधबार

काठमाडौं, २९ असोज । चीनियाँ स्मार्टफोन जिओमी अब नेपालमा पनि उपलब्ध हुने भएको छ । चीनीयाँ एप्पल फोन भनेर चिनिने जिओमी स्मार्टफोन नेपालमा भने मोबिल्याण्ड इलेक्ट्रोनिक प्रालिले भित्र्याउन लागेको हो […]

स्मार्टफोन कम्पनी जिओमीले भारतमा जय मणीलाई प्रमुखमा नियुक्त गर्यो ।

२७ आश्विन २०७१, सोमबार

काठमाडौं, २७ असोज । चीनीयाँ स्मार्टफोन निर्माता कम्पनी जिओमीले भारतमा रहेको यूनिटको लागी नयाँ उत्पादन व्यवस्थापक नियुक्त गरेको छ । जिओमी विश्वको तेस्रो ठूलो स्मार्टफोन बजारलाई द्रूतता दिनको लागि नयाँ […]

टचकनको ‘एम ८००’ मोडलको स्मार्टफोन बजारमा

८ आश्विन २०७१, बुधबार

काठमाडौं, ८ असोज । टचकनले नयाँ स्मार्टफोन बजारमा भित्र्याएको छ । नेपालका लागि टचकनको आधिकारिक विक्रेता लेजर इन्फोटेक नेपाल प्रालिले टचकनको ‘एम ८००’ मोडलको स्मार्टफोन भित्र्याएको हो  । यो फोन […]

पानासोनिक मोबाइल अब नेपाली बजारमा

७ आश्विन २०७१, मंगलवार

काठमाडौं, ७ असोज । नेपालकोलागि कार्बन मोबाइलको आधिकारिक विक्रेता एलाइड ट्रेड लिङ्क इन्टरनेशनलले पानासोनिक मोबाइल फोन नेपाली बजारमा भित्र्याएको छ। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा पानासोनिकका जापानी तथा भारतीय प्रतिनिधिहरुमाझ पानासोनिकका […]

सामसुंग ग्यालेक्सी नोट ४ भारतमा सबैभन्दा पहिले सार्वजनिक हुने

४ आश्विन २०७१, शनिबार

काठमाडौं, ४ असोज । सामसुंगले ग्यालेक्सी नोट ४ सबैभन्दा पहिले भारतमा सार्वजनिक हुने भएको छ । कम्पनिले भारतभरीका रिटेल स्टोरमा अक्टोबरको पहिलो सातामा ग्यालेक्सी नोट ४ लन्च गर्ने संभावना रहेको […]

कलर्सका किटक्याट अपरेटिङ सिस्टममा चल्ने दुई नयाँ मोडल बजारमा

१ आश्विन २०७१, बुधबार

काठमाडौं, १ असोज। कलर्स मोबाइलका दुई नयाँ मोडल नेपाली बजारमा भित्रिएको छ। नेपालका लागि कलर्स मोबाइलको आधिकारिक बिक्रेता टेलिटक प्रालिले एक्स २१ र एक्स २६ वेभ नामका दुई मोबाइल स्थानिय […]

के छ अाईफोन ६ र सामसुङ ग्यालेक्सी नोट ४ को फीचर्स ?

२७ भाद्र २०७१, शुक्रबार

काठमाडौं, २७ भदौ । केहि दिन अघि एप्पल कम्पनीले निकै प्रतिक्षित एप्पल आईफोन ६ तथा आईफोन ६ प्लस सार्वजनिक गर्यो । यसका साथै एप्पलले एक पटक आफ्नो विश्वासनियतालाई कायम गर्दै […]

एप्पलको दुई नयाँ स्मार्टफोन र पहिलो स्मार्टवाच सार्वजनिक

२५ भाद्र २०७१, बुधबार

काठमाडौँ, २५ भदौ । एप्पलले दुई नयाँ स्मार्टफोन, आइफोन ६, आइफोन ६ प्लस र आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गरेको छ। ‘एप्पल वाच’ स्टीभ जब्सको निधनपछि सार्वजनिक गरिएको कम्पनीको पहिलो नयाँ […]

सामसुंगको ग्यालेक्सी नोट ४ सार्वजनिक

१९ भाद्र २०७१, बिहीबार

काठमाडौं, १९ भदौ । सामसुंगले आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी नोट ४ को अफिशियली लन्च गरेको छ । कम्पनीले बर्लिन, बेजींग तथा न्यूयोर्कमा एकै साथ इभेन्ट गरेर आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक […]

भारतमा ग्यालेक्सी K जूमको मूल्य १०,००० रुपैंयाले घट्यो

१७ भाद्र २०७१, मंगलवार

काठमाडौं, १७ भदौं । कोरियाली कम्पनी सामसुङले आफ्नो शानदार स्मार्टफोन ग्यालेक्सी K zoom को मूल्यमा भारी कटौती गरेको छ । एक महिना पहिले लन्च भएको यो मोबाइल फोनको मूल्यमा १० […]