Technology Khabar २७ भाद्र २०७१, शुक्रबार
काठमाडौं, २७ भदौ । केहि दिन अघि एप्पल कम्पनीले निकै प्रतिक्षित एप्पल आईफोन ६ तथा आईफोन ६ प्लस सार्वजनिक गर्यो । यसका साथै एप्पलले एक पटक आफ्नो विश्वासनियतालाई कायम गर्दै शानदार फीचर्ससहितको स्मार्टफोन सार्वजनिक गरेको हो । एप्पल आईफोन ६ का साथै एक पटक फेरी आफ्नो प्रतिद्धन्दी कम्पनी सामसुङलाई कडा चुनौती दिएको छ ।
सामसुङले पनि एप्पलको आईफोनलाई टक्कर दिन हालै आफ्नो अहिलेसम्मको सबैभन्दा उत्कृष्ट फ्याबलेट सामसुङ ग्यालेक्सी नोट ४ सार्वजनिक गरेको थियो । सामसु९को फ्याबलेटको फीचर्सपनि कसैको भन्दा कम छैन् । यी दुई कम्पनीको प्रतिस्पर्धामा सबैभन्दा फाइदा स्मार्टफोन प्रयोगकर्तालाई भइरहेको छ ।
यी दूई कम्पनीको आफ्ना फ्ल्यागशिप फोनहरुको बारेमा केहि जानकारी हेरौ –
फीचर | आईफोन 6 प्लस |
ग्यालेक्सी नोट 4 |
डिस्प्ले | 5.5 इंच | 5.7 इंच |
रिज़ोल्यूशन | 1080×1920 | 1440 x 2560 |
डिस्प्ले टाइप | IPS | सुपर ऑल्मंड |
डायमेंशन | 158×77.8×7.1 | 153.5×78.6×8.5 |
तौल | 172 ग्राम | 176 ग्राम |
प्रोसेसर | A8 with MB coprocessor | 2.7GHZ क्वालकॉम स्न्यापड्र्यागन क्वाडकोर |
र्याम | — | 3GB |
अपरेटिंग सिस्टम | IOS8 | एंड्रॉयड 4.4, टचविज़ |
मेमोरी | 16GB/64GB/128GB | 32GB 128GB तक बढाउन सकिने |
ब्याट्री | — | 3,220mAh |
प्राइमरी क्यामरा | 8 मेगापिक्सल | 16 मेगापिक्सल |
सेकेंड्री क्यामरा | 1.2 मेगापिक्सल | 3.7 मेगापिक्सल |
प्रकाशित: २७ भाद्र २०७१, शुक्रबार