निर्यात नबढाई आर्थिक प्रगति हुँदैन्ः अर्थमन्त्री डा महत

१४ मंसिर २०७१, आईतवार

काठमाडौं, १४ मंसिर । अर्थमन्त्री डा रामशरण महतले निर्यात बृद्धि बिना कुनै पनि मुलुकको आर्थिक प्रगति नहुने भन्दै निर्यात बृद्धि गर्न गुणस्तरीय उत्पादन बृद्धि गर्नुपर्ने बिचार व्यक्त गरेका छन् । […]

सार्कमा उर्जा संझौता उपलव्धिपूर्ण भएको अर्थशास्त्रीहरुको भनाई

१४ मंसिर २०७१, आईतवार

काठमाडौं, १४ मंसीर । नेपालमा सम्पन्न १८ औं सार्क शिखर सम्मेलनबाट आर्थिक समृद्धिको ढोका खुलेको अर्थविदहरुले बताएका छन् । मिडिया इन्टरनेसनलले शनिबार काठमाडौंमा आयोजना गरेको सार्क सम्मेलनका आर्थिक उपलव्धिहरु विषयक […]

समितीभेज हस्पीटल्स्को स्थानिय प्रतिनिधीमा स्पीडवे फ्रेट सर्भिस नियुक्त

१२ मंसिर २०७१, शुक्रबार

काठमाडौं, १२ मंसिर । दक्षिणपूर्वी एशियाको प्रशिद्ध अस्पतालमध्येको एक समितीभेज हस्पीटल्स्ले नेपालमा पनि सेवा विस्तार गरेको छ । थाइल्याण्डको राजधानी बैंककमा रहेको अस्पतालले नेपालीहरुलाई सेवा दिनको लागि स्थानिय प्रतिनिधिको रुपमा […]

संबिधानलाई पर्खेर विकास निर्माण रोक्न नहुनेः अर्थमन्त्री

५ मंसिर २०७१, शुक्रबार

काठमाडौं, ५ मंसिर । अर्थमन्त्री डा रामशरण महतले सरकार औद्योगिक लगानी बृद्धि, उर्जा निर्यात र बढी पर्यटक आकर्षित गरी बढ्दो व्यापारघाटा घटाउन क्रियाशील रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य […]

स्वदेशी वुट र सुट प्रदर्शनी पौषमा हुने

३ मंसिर २०७१, बुधबार

काठमाडौं, ३ मंसिर । छाला जुत्ता तथा वस्तु उत्पादक संघ नेपालले प्रत्येक वर्ष गर्दै आएको जुत्ता चप्पल तथा वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी यो वर्ष २०७१ पौष ९ गतेदेखि १५ गतेसम्म […]

अर्थमन्त्रीद्वारा बजेटलाई शीघ्र कार्यान्वयनमा लैजान निर्देशन

२ मंसिर २०७१, मंगलवार

काठमाडौं, २ मंसिर । अर्थमन्त्री डा. रामशरण महतले चालु आर्थिक बर्षको बजेटमा समावेश भएका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्रालय अन्तर्गतका महाशाखाका प्रमुखहरुलाई फेरि निर्देशन दिएका छन् । यसअघि अर्थमन्त्री […]

कोका–कोला संसारकै सर्वोत्कृष्ट कार्यालय मध्येमा पर्न सफल

२ मंसिर २०७१, मंगलवार

काठमाडौँ, २ मंसिर । हल्का पेय कम्पनी, कोका–कोला, काम गर्नका लागि संसारका २५ सर्वोत्कृष्ट विश्वव्यापी कम्पनीको सूचिमा परेको छ । सो अनुसन्धान फच्र्यून नामक अमेरिकी म्यागजीनले प्रकाशित गरेको हो । […]

फ्रेन्चाइज इन्डीयाद्धारा नेपालमा नेटवर्क विस्तार

१ मंसिर २०७१, सोमबार

काठमाडौं, १ मंसिर । एशियाको सबैभन्दा ठूलो फ्रेन्चाइज सोलुसन कम्पनी फ्रेन्चाइज इन्डीयाले नेपालमा आफ्नो नेटवर्क विस्तार गरेको छ । कम्पनीले बिजनेश कन्सल्टिङ, विजनेश ब्रोकेज, भ्यालुएशन सर्भिस, मर्जर एण्ड एक्विजिशन, क्यापिटल […]

सिभिल मलको दसैं तिहार महोत्सव २०७१ सम्पन्न

१ मंसिर २०७१, सोमबार

काठमाडौं, १ मंसिर । सिभिल मलले आयोजना गरेको सामसुङ ग्यालेक्सी एस५ दसैं तिहार महोत्सव २०७१ सम्पन्न भएको छ। कार्यक्रम अवधिभर एक हजार रुपैयाँभन्दा बढीको किनमेल गरी ग्राहकले प्राप्त गर्ने कुपनहरु […]

हुन्डाइको इओन १००० सीसी गाडि बजारमा

१ मंसिर २०७१, सोमबार

काठमाडौं, १ मंसिर । नेपाल स्थित हुन्डाइ गाडिको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले नेपाली बजारमा हुन्डाई इओनको नयाँ संस्करणको रुपमा इओन १००० सीसी (EON 1000cc) गाडि भित्राएको छ । […]

एभरेष्ट बैंकको ७६औँ एटिम लेकसाईड, पोखरामा

२९ कार्तिक २०७१, शनिबार

काठमाडौं, २९ कात्तिक । एभरेष्ट बैंकले आफ्नो सन्जाल बिस्तार गर्दै पोखराको लेकसाईडमा नयाँ एटिएमको स्थापना गरेको छ । बैंकको पोखरामा यो दोस्रो एटिएम रहेको र यसका साथ बैंकको जम्मा एटिएम […]

पूर्वाधार विकासका लागि दृढ इच्छाशक्ती आवश्यक भएको भारतीय यातायात मन्त्रीको भनाई

२६ कार्तिक २०७१, बुधबार

काठमाडौं, २६ कात्तिक । नेपाल उद्योग परिसंघको सक्रियतामा परिसंघ, नेपाल सरकार र युवा नेपाली निमार्ण व्यवसायी संघ (YCNC) को सहकार्यमा नेपालमा नै पहिलो पटक आयोजना भएको नेपाल पूर्वाधार शिखर सम्मेलन […]

एनसेलद्वारा नेपाली तारा ३ मा मोबाइल अडिसन लिईँदै

२६ कार्तिक २०७१, बुधबार

काठमाडौं २६ कातिक । आफ्नो दर्शकहरु र प्रतियोगीहरुलाई निरन्तर रुपमा आश्चर्यचकित बनाउँदै आएको एन.सेल.ले कोका–कोला नेपाली तारा ३ का लागि संभवतः संसारकै सबैभन्दा पहिलो मोबाइल अडिसन आयोजना गर्ने भएको छ […]

हुन्डाइका नेक्स्ट जेन आइ टेन १.१ ली. गाडि नेपाली बजारमा

२३ कार्तिक २०७१, आईतवार

काठमाडौं, २३ कातिक । नेपालका लागि हुन्डाइ गाडिको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आइतवारदेखि नेपाली बजारमा नेक्स्ट जेन आइ टेन १.१ ली. को विक्री शुरु गरेको छ । नौलो डिजाइन र रुप […]

डिश होमको छैठौं तथा सातौं सेवा केन्द्र नेपालगन्ज र धनगढीमा

२३ कार्तिक २०७१, आईतवार

काठमाडौं, २३ कात्तिक । डिश होमले आफ्नो सेवा विस्तारलाई तिब्रता दिंदैं नेपालगन्जमा छैठौं तथा धनगढीमा सातौं गरी २ नयाँ सेवा केन्द्रहरु थप गरेको छ । उद्योग वाणिज्य संघ नेपालगन्जका अध्यक्ष […]

बजाजको नयाँ शोरुमपर्सा बजारमा संचालन

२३ कार्तिक २०७१, आईतवार

काठमाडौं, २३ कात्तिक । बजाजको अधिकृत विक्रेता हंसराज हुलासचंदले आफ्नो क्षेत्र अझै विस्तार गरेको छ । यसै अभियान अन्तर्गत एच. एच. बजाजले पर्सा बजारमा सेल्स्, सर्भिस रस्पेयर्सको पूर्ण सुविधायुक्त नयाँ […]

सिजी प्रोपर्टिजको भिल्लाज सिटिस्केप सुरु

२१ कार्तिक २०७१, शुक्रबार

काठमाडौं, २१ कार्तिक । चौधरीग्रुप अन्तर्गतको सिजी प्रोपर्टिज प्रालिले दोस्रो चरणको भिल्लाज सिटिस्केप सुरु गरेको छ। कम्पनीले बिहीवार पत्रकार सम्मेलन आयोजना गरी दोस्रो चरणको निर्माण शुरु गरेको जानकारी दिएकोछ । […]

हस्तकला व्यापारमेला तथा सार्क हस्तकला प्रदर्शनी हुने

२१ कार्तिक २०७१, शुक्रबार

काठमाडौं, २१ कार्तिक । मंसिरको पहिलो साता काठमाडौंको भृकुटीमण्डपमा १२औं हस्तकला व्यापारमेला तथा सार्क हस्तकला प्रदर्शनी हुने भएको छ ।  ‘हाम्रो हस्तकला, हाम्रो गौरव’भन्ने नाराकासाथ अन्तर्राष्ट्रियस्तरमा नेपाली सामानको प्रचार प्रसार […]

वेस्टर्न युनियनद्वारा १८औँ, १९औँ र २०औँ हप्ताको विजेता घोषणा

२० कार्तिक २०७१, बिहीबार

काठमाडौँ, २० कात्तिक । वेस्टर्न युनियनले आफ्नो २०औं वार्षिक उत्सवको अवसरमा आफ्ना ग्राहकहरुका लागि ल्याएको साप्ताहिक पैसा दोब्बर योजनाका १८औँ, १९औँ र २०औँ हप्ताको विजेताको नाम घोषणा गरेको छ । […]

गेम चेन्जर आयोजनामा लगानी गर्न तयारः एसियाली विकास बैंक

१८ कार्तिक २०७१, मंगलवार

काठमाडौं, १८ कात्तिक । एसियाली विकास बैंकका महानिर्देशक हुँ किमले अर्थमन्त्री डा रामशरण महतलाई उहाँकै कार्यकक्षमा भेटी ठूला गेम चेन्जर परियोजना तयार गर्न आग्रह गरेका छन् । सोमबार अर्थमन्त्रालयमा भएको […]

पश्चिम नेपालमा खाद्यान्न उत्पादन बढाउन यूएसएड र के.एल. दुगडबिच सम्झौता

१८ कार्तिक २०७१, मंगलवार

काठमाडौं, १८ कातिक । यूएसएडको Knowledge Based Integrated Sustainable Agriculture and Nutrition (KISAN) र के.एल. दुगड ग्रुपको ज्ञान फुड प्रोडक्टबिच नेपालमा दीर्घकालीन खाद्य सुरक्षा दृष्टिकोणको विकास र सशक्तिकरणको लागि सम्झौता पत्रमा […]

अर्थमन्त्री डा महतद्वारा अमेरिकासँग थप सहयोगको आग्रह

१३ कार्तिक २०७१, बिहीबार

काठमाडौं, १३ कात्तिक । अर्थमन्त्री डा रामशरण महत र नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेबीच अर्थमन्त्रालयमा पारस्परिक सहयोग र हितका बारेमा छलफल भएको छ । सो अवसरमा अर्थमन्त्री डा महतले […]

कतार एयरवेजको अनलाइन बुकिङमा अफलाइन भुक्तानी सेवा

१३ कार्तिक २०७१, बिहीबार

काठमाडौं, १३कात्तिक । कतार एयरवेजले नेपालबाट पनि अनलाइन टिकट बुकिङमा अफलाइन भुक्तानी गर्न सकिने व्यवस्था शुरु गरेको छ । कतार एयरवेजले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि नेपालको जुनसुकै ठाउँबाट कतार एयरवेजको टिकट अनलाइनमार्फत बुकिङमा […]

‘दि होम स्टुडीयो’ फर्निचर शोरुम सञ्चालनमा

१२ कार्तिक २०७१, बुधबार

काठमाडौं, १२ कात्तिक । निली ईन्टरनेशनलले दि होम स्टुडियो नामक नयाँ फर्निचर शोरुम मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । काठमाडौंको नक्सालस्थित शोरुम अन्तराष्ट्रिय स्तरका विभिन्न ब्राण्डका घर भित्रका लागी आवश्यक पर्ने […]

नेपाललाइफ इन्स्युरेन्सको प्रिमियम भुक्तानी प्रभुको संजालमार्फत

१० कार्तिक २०७१, सोमबार

काठमाडौं, १० कात्तिक । देशैभरी रहेका सहकारी संस्थाहरुलाई एउटै छाता भित्र ल्याई रेमिट्यान्स तथा विद्युतिय माध्यमद्वारा विल भुक्तानी कारोवार गराउँदै आएको प्रभुमेनेजमेन्टले आफ्ना ग्राहकहरुलाई थप सेवा प्रदान गर्ने हेतुलेदेशैँ भरी […]