शाओमीले अब स्मार्ट मास्क ल्याउने, दर्ता गर्यो पेटेन्ट, मास्कले श्वासप्रश्वासको डाटाहरु मापन गर्ने

८ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । चिनियाँ टेक कम्पनी शाओमी अहिले स्मार्टफोन बाहेकका सस्तो मुल्यका उपभोक्ताको दैनिक जीवनमा प्रयोग हुने अन्य समानहरु ल्याउन कडा प्रयास गरिरहेको छ । हरेक दिन वायु प्रदुषण बढदै गइरहेको […]

शाओमीले रेडमी के२० प्रो स्मार्टफोनको बिक्री बन्द गर्दै, अपग्रेड भर्सन रेडमी के३० प्रो आउँदै

२६ माघ २०७६, आईतवार

काठमाडौं । शाओमीको सब ब्रान्ड रेडमीले चाँडै रेडमी के३० प्रो लन्च गर्ने तयारीमा रहेको छ । हाल कम्पनीले अब रेडमी के२० प्रो को बिक्री वितरणलाई बन्द गर्न सक्ने खबरहरु सार्वजनिक […]

शाओमीको फोल्डेवल फोन सर्टिफिकेशन साइटमा देखियो, डुअल क्यामरा सेटअप रहने

२१ माघ २०७६, मंगलवार

काठमाडौं । शाओमीले गएको वर्ष कयौँ फोल्डेवल फोनको डिजाइन पेटेन्ट गरेको थियो । कम्पनीको कन्सेप्ट फोनको झलक पनि गएको वर्ष देखिएको थियो जुन निकै कूल डिजाइनको थियो । हाल कम्पनीको […]

शाओमी एमआई १० प्रो फरवरीमा लन्च गरिने, स्न्यापड्रयागन ८६५ प्रोसेसरयुक्त पहिलो फोन हुने

४ माघ २०७६, शनिबार

काठमाडौं । शाओमीकाे एमआई १० प्रो  स्मार्टफोन स्न्यापड्रयागन ८६५ प्रोसेसरयुक्त सबैभन्दा पहिलो फोन हुन सक्नेछ । यसअघि आएको एक रिर्पोटअनुसार यो स्मार्टफोन मध्य फरवरीमा लन्च गरिनेछ । अर्थात यसको लन्चिङ […]

शाओमीद्धारा र्याप अराउन्ड डिस्प्ले भएको डुअल साइड स्मार्टफोनको पेटेन्ट दर्ता

३ माघ २०७६, शुक्रबार

काठमाडौं । चिनियाँ स्मार्टफोन उत्पादक शाओमीले एक प्याटेन्ट फाइल गरेको छ । यो प्याटेन्ट स्मार्टफोनको लागी रहेको छ र हालै यो वल्र्ड इन्टेलेक्चुअल प्रोपर्टी अफिस अर्थात डब्लुआईपीओमा प्रकाशित गरिएको थियो […]

भारतीय बजारमा शाओमीको नयाँ किर्तिमान, एक दिन मै दसलाख डिभाइस बिक्री गर्यो

२ माघ २०७६, बिहीबार

काठमाडौं । शाओमीले भारतीय बजारमा एक नयाँ किर्तिमान बनाएको छ । कम्पनीले अफलाइन डिभाइस बेच्नेको रेकर्ड आफ्नो नाममा पारेको छ । कम्पनीले आधिकारिक प्रेश स्टेटमेन्टमा यस बारे जानकारी दिएको हो […]

भारतमा शाओमी रेड्मी के२० र के२० प्रो को मुल्यमा भारी कटौती, नेपालमा कहिले घट्ला मूल्य

१ माघ २०७६, बुधबार

काठमाडौं । शाओमीको रेडमी के ३० स्मार्टफोनहरुको बारेमा धेरै अगाडिदेखि रिपोर्टहरु आईरहेका छन् । हालै भारतमा बिएआई अर्थात ब्युरो अफ इन्डियन स्ट्यान्डर्डमा कम्पनीले एक नयाँ स्मार्टफोनलाई एम२००१जी७एआई मोडल नम्बरको साथ […]

शाओमीले एमआई ब्याण्ड ५ ल्याउँदै, १.२ इन्च डिस्प्लेका साथमा एनएफसी फिचर हुने

२५ पुष २०७६, शुक्रबार

काठमाडौं । शाओमीको एमआई ब्याण्ड ४ फिटनेस ट्र्याकरमध्ये सबैभन्दा धेरै बिक्ने वेयरेबल डिभाइस हो । कम्पनीले सन् २०१९ मा वेयरेबल बजारमा सफलता पाउनुमा एमआई ब्याण्ड ४ को पनि ठूलो हात […]

शाओमी रेडमी नोट ८ र नोट ८प्रो सार्वजनिक, ६४ मेगापिक्सेल क्वाड क्यामरा र ४५०० एमएएच ब्याट्री

४ मंसिर २०७६, बुधबार

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले बुधबार बहु–प्रतिक्षित रेडमी नोट ८ सिरिजका स्मार्टफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंमा ब्लगर्स मिटमार्फत रेडमी सिरिजका आफ्ना दुई नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको छ […]

शाओमीद्वारा नेपालमा पाँचौं आधिकारिक सर्भिस सेन्टर नारायणघाटमा संचालन

२२ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले दुई महिनाको अवधिमा आफ्नो पाँचौं आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । नारायणघाटस्थित यो कम्पनीको पाँचौं सर्भिस सेन्टर हो । अन्य सर्भिस सेन्टरहरु काठमाडौं, […]

यस्तो छ विश्वको पहिलो १०८ मेगापिक्सेल क्यामरा भएको शाओमीको सीसी९ प्रो स्मार्टफोन

१९ कार्तिक २०७६, मंगलवार

काठमाडौं । पछिल्ला दिनहरुमा स्मार्टफोन निर्माता कम्पनीहरुले क्यामरा प्रविधिमा निकै जोड दिईरहेको देखिन्छ । प्रत्येक पल्ट नयाँ स्मार्टफोन आउँदा त्यसमा भएको क्यामरा टेक्नोलोजीमा केहि नयाँ पन देख्न सकिन्छ । क्यामरालाई […]

संभावनायुक्त कम्पनीको सूचीमा स्मार्टफोन मेकर शाओमी, फर्च्यून फ्यूचर ५० लिस्टको ७ औं स्थानमा

९ कार्तिक २०७६, शनिबार

काठमाडौं । स्मार्टफोन मेकर चिनियाँ कम्पनी शाओमी पहिलो पटक फर्च्यूनको फ्यूचर ५० लिस्टमा पर्न सफल भएको छ । शाओमीले पहिलो पटकमा नै सूचीको ७ औं स्थान ओगटेको छ । हालै […]

शाओमी रेडमी के २०प्रोको मूल्य चीनमा कटौती, नेपालमा कहिले घट्ला बजार मूल्य ?

४ कार्तिक २०७६, सोमबार

काठमाडौं । शाओमीको रेडमी सब ब्राण्डमा आएको के २० सिरिजका स्मार्टफोनहरु नेपाली बजारमा निकै लोकप्रिय रहेका छन् । हाल नेपाली बजारमा रेडमी के २० र के २० प्रो उपलब्ध छ […]

शाओमीको “दशैं विथ एमआई” अफर, स्मार्टफोनको खरिदमा रु २,००० सम्मको छुट

६ आश्विन २०७६, सोमबार

काठमाडौं । शाओमीले एमआई फ्यानहरुका लागि आकर्षक दशैं अफर सार्वजनिक गरेको छ । दशैंको शुभ अवसरमा शाओमीले प्रयोगकर्ताहरुका लागि स्मार्टफोनमा ५ वटा विशेष सप्र्राइज ल्याएको छ । ग्राहकहरुले अब शाओमीको […]

शाओमीद्वारा एन्ड्रोइड वानमा आधारित एमआई ए३ नेपाली बजारमा, ४८ मेगापिक्सेलको ट्रिपल क्यामरा

२४ भाद्र २०७६, मंगलवार

काठमाडौं । शाओमी एन्ड्रोइड वान–पावर्ड फोनको लाईनअपमा विश्वकै उच्चतम रिजोलुसन क्यामेरा सेटअप भएको नयाँ स्मार्टफोन एमआई ए३ नेपाली बजारमा सार्वजनिक गरेको छ । अघिल्लो एमआई ए२ स्मार्टफोनको सफलता पश्चात यस […]

शाओमीले ३०वाट वायरलेस चार्ज टर्बो घोषणा गर्यो, एमआई ९ प्रो फाइभजी स्मार्टफोनमा प्रयोग हुने

२३ भाद्र २०७६, सोमबार

काठमाडौं । शाओमीले आफ्नो स्मार्टफोन आविश्कारहरु प्रदर्शन गरेको छ ।यसै सन्दर्भमा कम्पनीले एमआई चार्ज टर्बो टेक पनि प्रदर्शन गरेको छ । चीनमा आयोजित सो इभेन्टमा यो वायरलेस चार्जिंग स्ट्याण्डर्डले ३० […]

साओमीले ल्यायो दाह्री काट्ने ट्रिमर मेसिन, एक चार्जमा ९० मिनेटसम्म प्रयोग गर्न सकिने

११ असार २०७६, बुधबार

काठमाडौं । साओमीले भारतीय बजारमा आफ्नो नयाँ प्रडक्टको रुपमा एमआई बियर्ड ट्रिमर लन्च गरेको छ । कम्पनीले नयाँ प्रडक्टको घोषणा एमआई डटकमा एउटा भिडियो सार्वजनिक गरेर गरेको हो । कम्पनीले […]

साओमीले चीनियाँ ई-कमर्शमा १० मिनेटमा १०० मिलियन यूआनको टिभी बिक्री गर्यो

२ असार २०७६, सोमबार

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले केबल १० मिनेटभित्रै १०० मिलियन यूआन मूल्य बराबर आफ्नो स्मार्ट टिभीको बिक्री गर्न सफल भएको छ । कम्पनीले चिनियाँ बजारमा विभिन्न ई कमर्श प्लेटफर्महरुमा […]

साओमीले हेडफोन ज्याकसहित एमआई ९टी स्मार्टफोन ल्याउँदै, ४८ मेगापिक्सेल क्यामरा

२२ जेष्ठ २०७६, बुधबार

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर साओमीले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ल्याउन लागेको छ । कम्पनीले हालै साओमी एमआई ९टीको पोस्टर टीजर देखाएको छ । यो नयाँ पोस्टर विशेषगरि कम्पनीले सो […]

साओमीले भारतमा भेण्डिंग मेशिनमार्फत स्मार्टफोन बिक्री गर्ने

३० बैशाख २०७६, सोमबार

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले भारतमा पहिलो पटक भेण्डिंग मेसिनद्धारा स्मार्टफोन बिक्री गर्न शुरु गरेको छ । कम्पनीले हालै साओमीका स्मार्टफोनहरु तथा एसेसरिज भेण्डिंग मेसिनमार्फत किन्न सकिने सुविधा शुरु […]

साओमीको रेडमी वाई ३ नेपालमा सार्वजनिक, ३२ एमपी सेल्फी क्यामरा

२३ बैशाख २०७६, सोमबार

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले ३२ एमपी सेल्फी क्यामेरा भएको रेडमी वाई ३ (Redmi Y3) नेपालमा सार्वजनिक गरेको छ, जसले पहिलो पटक रेडमी वाई सिरिजमा क्रियो आर्किटेक्चर ल्याएको छ […]

साओमीको वालपेपर जस्तै देखिने ६५ इन्चको टिभी, १ लाख १९ हजार रुपैयाँ मूल्य पर्ने

११ बैशाख २०७६, बुधबार

काठमाडौं । साओमीले आफ्नो प्रिमियम टिभीको नयाँ लाइनअप लन्च गरेको छ । कम्पनीले ६५ इन्चको एमआई मुरल टिभी पनि लन्च गरेको छ जुन हेर्दा वालपेपरको जस्तै देखिन्छ । यसअघि कोरियन […]

हातमै बोक्न मिल्ने साओमी एयर पम्प, टायरमा हावा भरेपछि अटोमेटिक बन्द हुने

३ बैशाख २०७६, मंगलवार

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले पछिल्ला दिनहरुमा विभिन्न किसिमका उत्पादनहरु बजारमा ल्याईरहेको छ । हालै कम्पनीले नयाँ डिभाइस ल्याएको छ जुन हेर्दा म्यूजिक प्लेयर अथवा वाकीटकी जस्तै देखिन्छ । […]

साओमीका यी स्मार्टफोन किन्दै नकिन्नुस, अब आउँदैन सफ्टवेयर अपडेट

२२ चैत्र २०७५, शुक्रबार

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीका स्मार्टफोनहरु विश्वभर लोकप्रिय स्मार्टफोनको रुपमा रहेका छन् । यसको मूख्य कारण भनेको कम्पनीले नियमितरुपमा दिने सफ्टवेयर अपडेट हो । साओमीले आफ्ना ५ वर्ष पुराना […]

साओमी रेडमी सिरिजको दुई फोन बजारमा, ४८ मेगापिक्सेलको स्मार्टफोन २२ हजारमै

२२ चैत्र २०७५, शुक्रबार

काठमाडौं । साओमीले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले बजारमा साओमी रेडमी नोट ७ र रेडमी सेभेन लन्च गरेको हो । साओमी नेपालले शुक्रबार एक कार्यक्रम […]