माइक्रोसफ्टले ५जी प्रविधि रोलआउटमा सामसङसहित अन्य कम्पनीसँग सहकार्य गर्ने

१३ आश्विन २०७७, मंगलवार

माइक्रोसफ्टले ५जी नेटवर्कको रोलआउटमा टेलिकम्युनिकेसन कम्पनीहरूसँग एजुर प्रयोग गरी क्लाउड र एज टेक्नोलोजी ल्याउने उद्देश्यका साथ सहकार्य गर्ने योजना घोषणा गरेको छ। एउटा ब्लग पोष्टमा माइक्रोसफ्ट एजुरका कार्यकारी उपाध्यक्ष जेसन […]

भारतमा सेप्टेम्बरदेखि ५जीको परीक्षण हुनसक्ने, चिनियाँ कम्पनीहरुलाई सहभागी हुन रोक

३२ श्रावण २०७७, आईतवार

भारतले नयाँ पुस्ताको प्रविधिमा आधारित मोबाइल सेवा संचालन गर्ने योजना लिएकोछ । भारतको टेलिकम क्षेत्रलाई नयाँ टेक्नोलोजीतर्फ पुर्‍याउन ५जी सेवामा द्रुत गतिमा प्रगति भइरहेको बताईएको छ। ५जीको परीक्षण अर्को महिना […]

सन् २०२० भित्रै ५जी नेटवर्क परीक्षण गरिने, आठ वर्ष भित्र ७० प्रतिशत जनसंख्यामा ५जी पुर्याईने

२२ श्रावण २०७७, बिहीबार

नेपालले सन् २०२० भित्रै ५जी नेटवर्क परीक्षण गर्ने तयारी गरिरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यसको लागि तयारी गरिरहेको छ । नेपालले सन् २०२० भित्रै ५जी नेटवर्क परीक्षण गर्ने नेपाल […]

बेलायतले फाइभ जी नेटवर्क विकास गर्न जापानसँग सहयोग माग

४ श्रावण २०७७, आईतवार

बेलायत सरकारले जापानसँग ५जी नेटवर्क र प्रविधिमा सहयोग गर्न जापानसँगअनुरोध गरेको छ । बेलायतले ह्वावे टेक्नोलोजीज बिना नै जापानलाई ५जी नेटवर्क विकासमा सहयोग गर्न अनुरोध गरेको हो । गत साता […]

भारतीय टेलिकम अपरेटर जियोले आफ्नै घरेलु ५जी प्रविधि विकास गरेको घोषणा

३१ असार २०७७, बुधबार

भारतीय टेलिकम अपरेटर रिलायन्स जियोले आफ्नै ५ जी प्रविधि विकास गरेको घोषणा गरेको छ । कम्पनीले विदेशी विक्रेताहरूमा निर्भरता कम गर्न र लागतसँग सम्बन्धित फाइदाहरू ल्याउने भन्दै आफैंले ५जी प्रविधि […]

ह्वावे र हाइक भिजनसहित २० कम्पनीहरुमा चिनियाँ सेनाको सहयोग भएको अमेरिकी आरोप

१२ असार २०७७, शुक्रबार

अमेरिकामा ट्रम्प प्रशासनले चीनको टेलिकम उपकरण निर्माता ह्वावे टेक्नोलोजी र भिडियो सर्विलेन्स कम्पनी हाइकभिजन लगायत २० शीर्ष चिनियाँ कम्पनीहरूमा चिनियाँ सेनाको समर्थन रहेको वा स्वामित्व रहेको दाबी गरेको छ। रोयटर्सको […]

ह्वावेको बेलायतमा जन सम्पर्क अभियान, २० वर्षको आफ्नो योगदानलाई विज्ञापनमार्फत सम्झाउँदै

२८ जेष्ठ २०७७, बुधबार

चिनियाँ टेक जायन्ट ह्वावेले बेलायतमा हालै एक नयाँ विज्ञापन अभियान सुरू गरिरहेको छ । जसले बेलायतभर उच्च गति, भरपर्दो पूर्ण फाइबर ब्रोडब्यान्ड र मोबाइल नेटवर्कहरू ल्याउन मद्दत गर्ने आफ्नो प्रतिबद्ध […]

एनसेलको मुख्य लगानीकर्ता आजियाटाले मलेशियामा ५जी जडान गर्न दुई कम्पनी रोज्ने

१५ जेष्ठ २०७७, बिहीबार

एनसेलको मुख्य लगानीकर्ता कम्पनी आजियाटा ग्रुपले मलेशियामा ५जी सेवाहरुको लागि दुईवटा कम्पनी छनौट गर्ने भएको छ । सेवाग्राहीको आधारमा मलेशियाको तेस्रो ठूलो टेलिकम अपरेटर आजियाटा ग्रुप बर्हादले ह्वावेका साथै अर्को […]

अफ्रिकाको पहिलो व्यवसायीक ५जी नेटवर्क दक्षिण अफ्रिकाबाट शुरु

२४ बैशाख २०७७, बुधबार

अफ्रिकामा पहिलो पटक ५जी नेटवर्क शुरु भएको छ । दक्षिण अफ्रिकाको मल्टिेशनन अपरेटर भोडाकम ग्रुपले अफ्रिकाको पहिलो व्यवसायीक मोबाइल ५जी नेटवर्क शुरु गरेको हो । कम्पनीकाअनुसार अस्थाईरुपमा उपलब्ध रहेको स्पेक्ट्रमको […]

नोकिया र एयरटेलबिच भारतमा ४जी र ५जी नेटवर्क बिस्तार गर्न १०० करोड डलरको सम्झौता

१६ बैशाख २०७७, मंगलवार

भारतीय टेलिकम अपरेटर एयरटेलले आफ्नो ४जी नेटवर्कलाई ससक्त बनाउन र ५जी प्रविधिलाई हासिल गर्नका लागि नोकियासँग सम्झौता गरेको छ । एयरटेलले नोकियासँग ५जी प्रविधि बिस्तार र निर्माणका लागि १०० करोड […]

सगरमाथाको चीनतर्फको आधार शिविरमा फाइभजी सेवा, चाइना मोबाइल र ह्वावेले संयुक्तरूपमा पुर्याए

१० बैशाख २०७७, बुधबार

संसारकै सबैभन्दाअग्लो हिमाल सगरमाथाको आधार शिविरमा फाइभजी मोबाइल नेटवर्क पुगेको छ। चीनतर्फको सगरमाथा आधार शिविरमा चाइना मोबाइलले फाइभजी नेटवर्क विस्तार गरेको हो । चिनियाँ संचारमाध्यमका अनुसार चाइना मोबाइल र ह्वावेले […]

५जी नेटवर्कले कोभिड-१९ फैलाउने भ्रमका कारण बेलायतमा ५जी मोबाइलको टावरमा आगजनी

२२ चैत्र २०७६, शनिबार

विश्वभर कोरोनाभाइरसको महामारीका बिच मानिसहरु घरमा नै लकडाउनमा बसिरहेका छन् । तर सोहि बिचमा कोरोनाभाइरसको बारेमा अनेक अफवाह फैलिईरहेका छन् । नेपालमा मात्रै नभई यस्तो हल्ला र अफवाह विकसित मुलुकहरुमा […]

चाइना मोबाइलद्धारा चीनमा ५जी नेटवर्क बनाउन ह्वावे र जेडटिईलाई प्राथमिकता

२१ चैत्र २०७६, शुक्रबार

चीन सरकारको स्वामित्वमा रहेको मोबाइल क्यारियरले आगामी पुस्ताको ५जी मोबाइल नेटवर्कको लागि घरेलु कम्पनीहरु ह्वावे र जेडटिईलाई मुख्यरुपमा छनौट गरेको छ । केहि महिनाअघिदेखि चिनियाँ सरकारले विदेशी कम्पनीहरुलाई चीनको ५जी […]

चीनका टेलिकम क्यारियरहरुले ५जी बेस स्टेशन निर्माणलाई तिब्रगतिमा अगाडि बढाउने

२३ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं । चीनका टेलिकम क्यारियरहरुले यो वर्षभित्र कम्तिमा ५ लाख ५० हजार ५जी बेस स्टेशनहरु बताउने योजनालाई सुनिश्चित गरेका छन् । हाल चीनमा फैलिएको नोभेल कोरोनाभाइरसले गर्दा आर्थिक गतिबिधिमा समस्या […]

५जी प्रविधि शुरु भएपनि अझै ५ वर्ष विश्वभर ४जी प्रविधिकै बोलबाला हुने- जीएसएमए रिपोर्ट

२३ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं । विश्वभर ५जीको चर्चा र बिस्तार निकै भएपनि सन् २०२५ सम्म अझै ४जी प्रविधिकै राज हुने हालै सार्वजनिक रिपोर्टले बताएको छ । मोबाइल नेटवर्कको संस्था जीएसएमएले सार्वजनिक गरेको नयाँ […]

वर्षको मध्यसम्म कोरोनाभाइरस नियन्त्रण भए चीनमा ५जी नेटवर्कको बिस्तार नरोकिने

१३ फाल्गुन २०७६, मंगलवार

काठमाडौं । कोरोनाभाइरसका कारणले चीनमा ५जी नेटवर्कको बिस्तारमा ढिलाई नहुने र कुनै असर नपर्ने रिपोर्ट आएको छ । हालै डिजिटाइम्सले गरेको रिसर्चअनुसार चीनका प्रमुख शहरहरु कोरोनाभाइसरकोको कारण ठप्प भएपनि ५वी […]

नोकियाले जर्मनीमा विश्वकै पहिलो ५जी स्वचालित रेलवे विकास गर्ने

१० फाल्गुन २०७६, शनिबार

काठमाडौं । फाइभजीको विकास हाल शुरुवाती चरणमा नै अघिल्लो तहमा पुगिसकेको छ र सो प्रविधिले बिस्तारै विभिन्न क्षेत्रहरुमा अगाडि बढ्न थालेको छ । ५जीलाई स्मार्टफोनभन्दा बाहिर हेर्दा याताायात, स्वास्थ्य, औद्योगिक […]

ह्वावेले भन्यो- कोरोनाभाइरसले गर्दा ५जी उपकरण आपूर्तिमा कुनै असर पर्दैन्

९ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं । चिनियाँ टेक जायन्ट ह्वावेले ५जी टेलिकम उपकरणहरुको आपूर्तिमा कोरोनाभाइरसको कुनै असर नदेखिने बताएको छ । कम्पनीले बिहिबार आफ्नो फ्याक्ट्रिहरुबाट हुने उत्पादनहरु पुन शुचारु गरेसँगै सो जानकारी दिएको हो […]

५जी मोबाइल कनेक्सन सन् २०२३ सम्ममा १० प्रतिशत नाध्ने, मोबाइल इन्टरनेट स्पीड तीन गुणा बढ्ने

८ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । विश्व बजारमा सन् २०२३ सम्ममा कुल मोबाइल कनेक्सनको १० प्रतिशत भन्दा बढि कनेक्सन ५जीको हुने प्रक्षेपण गरिएको छ । तिब्रगतिमा हुने ५जी नेटवर्कको बिस्तारले ग्लोबल मोबाइल कनेक्सनको स्पीडलाई […]

ह्वावेले कोरोनाभाइरस विरुद्ध लड्न वुहानमा ५जी नेटवर्क बेस स्टेशनहरु जडान गर्दै

१३ माघ २०७६, सोमबार

काठमाडौं । चिनियाँ टेलिकम जायन्ट ह्वावेले चीनमा देखिएको कोरोनाभाइरसको प्रकोप विरुद्ध लड्न आफ्नो ५जी टेक्नोलोजी उपलब्ध गराउने भएको छ । टेक कम्पनी ह्वावेले चीनको वुहान शहरमा निर्माण हुन लागेको अस्पताललाई […]

जेडटिईले ‘ए’ वर्गको शेयर बेचेर ५जी नेटवर्कको अनुसन्धान र विकासमा लगानी गर्ने

३ माघ २०७६, शुक्रबार

काठमाडौं । टेलिकम उपकरण निर्माता जेडटिई कर्पले आफ्नो ‘ए’ वर्गको शेयरहरु बिक्री गरेर १.७ अर्ब डलर कमाउने लक्ष्य लिईएको बताएको छ । कम्पनीले आफ्नो शेयरहरु प्राइभेट प्लेसमेन्टसहित बेचेर त्यसबाट हुने […]

चीनमा ५जी स्मार्टफोनको बजार बढ्दो, डिसेम्बरमा मात्रै ५४ लाख भन्दा बढि ५जी स्मार्टफोन बिक्री

१ माघ २०७६, बुधबार

काठमाडौं । चीनमा टेलिकम अपरेटरहरुले ५जी नेटवर्क र सर्भिस लन्च गरेसँगै सन् २०१९ को डिसेम्बरमा मात्रै ५४ लाख भन्दा बढि ५जी स्मार्टफोनहरु प्रयोगमा आएका छन् । चाइना इन्फर्मेसन एण्ड कम्यूनिकेसन […]

भारतमा सबै अपरेटरहरुलाई ५जी स्पेक्ट्रम परीक्षणको अनुमति, ह्वावे पनि सहभागी हुनसक्ने

१५ पुष २०७६, मंगलवार

काठमाडौं । भारतीय सरकारले चिनियाँ टेलिकम कम्पनी ह्वावे टेक्नोलोजीज कम्पनीलाई ५जी नेटवर्कसको परीक्षणमा सहभागी हुन अनुमाति दिएको छ । भारतीय टेलिकम मिनिस्टर रवि शंकर प्रसादले कुनैपनि उपकरण आपूर्तिकर्ताहरुलाई नरोकिने बताएका […]

सन् २०२५ सम्ममा ५जी प्रयोगकर्ता २ अर्ब ६० करोड हुने, विश्व जनसंख्याको ६५ प्रतिशतमा पुग्ने

११ मंसिर २०७६, बुधबार

काठमाडौं । सन् २०२५ सम्ममा विश्वभर ५जी सेवाग्राहीहरुको संख्या २ अर्ब ६० करोड पुग्ने अनुमान गरिएको छ । तिब्रगतिमा विकास भईरहेको नेटवर्क र ईकोसिस्टमका साथै देखिएको उच्च वृद्धिदरले गर्दा सो […]

कोरियाली अपरेटर केटीद्धारा ५जी नेटवर्क र स्याटेलाइट बिच सम्पर्क गर्न सफल

१० मंसिर २०७६, मंगलवार

काठमाडौं । दक्षिण कोरियाली टेल्को केटी(KT)ले आफ्नो ५जी नेटवर्क र स्याटेलाइटबिच पहिलो पटक डाटा ट्रान्सफर गर्न सफल भएको छ । मोबाइल क्यारियर कम्पनीले आफ्नो नेटवर्कबाट सम्बन्धन भएको केटी स्याटद्धारा सचालित […]