बच्चाहरुका लागि इन्स्टाग्राम सार्वजनिक नगर्न फेसबुकलाई अमेरिकी महान्यायाधिवक्ताको सुझाव

२८ बैशाख २०७८, मंगलवार

गएको मार्चमा फेसबुकले १३ वर्षसम्मका बच्चाहरुका लागि इन्स्टाग्राम फर किड्स एप ल्याउने बारे बजफीडमा एउटा रिपोर्ट प्रकाशित भएको थियो। सोमबार अमेरिकाका ४४ महान्यायाधिवक्ताहरुले एउटा पत्रमा हस्ताक्षर गरेर फेसबुकका सीईओ मार्क […]

फेसबुकले क्लबहाउसजस्तै फिचर भएको अडियो सेवा साउन्डबाइट्स ल्याउने

७ बैशाख २०७८, मंगलवार

फेसबुकले क्लबहाउसजस्तै फिचर भएको अडियो सेवा शुरु गर्ने भएको छ। फेसबुकले शुरु गर्ने उक्त सेवामा रहेको लाइभ अडियो रुम्सजस्ता सुविधा चर्चित अडियो प्लेटफर्म क्लबहाउसको फिचर भएको सेवा हो जसमार्फत् प्रयोगकर्ताले […]

आईओएसमा डार्क मोडको बृहत परीक्षण गर्दै फेसबुक

१८ कार्तिक २०७७, मंगलवार

फेसबुकले अब आईओएसमा डार्क मोड सपोर्टको एक व्यापक रोलआउट शुरू गर्दै छ। यो करिब ५ महिना पछि आयो जुन फेसबुकले आईओएसको लागि डार्क मोड सपोर्ट रोलआउट गर्ने योजनाहरूको घोषणा गरेको […]

मेसेजिङ्ग एप ह्वाट्सएपमा दैनिक १ खर्ब मेसेजहरु आदान प्रदान गरिँदै

१४ कार्तिक २०७७, शुक्रबार

लोकप्रिय मेसेजिङ्ग एप ह्वाट्सएपमार्फत हाल दैनिक १ खर्ब मेसेजहरु आदान प्रदान हुने गरेको छ । फेसबुकको अधिनमा रहेको इन्स्ट्यान्ट मेसेजिङ्ग एपको सो गतिबिधिबारेमा हालै फेसबुकका सिईओ मार्क जुकरबर्गले बिहिबार आयोजित […]

क्लबहाउस जस्तै अडियो प्लेटफर्म ल्याउँदै फेसबुक

११ चैत्र २०७७, बुधबार

फेसबुकले लाइभ अडियो नाम गरेको क्लबहाउस जस्तै अडियो प्लेटफर्म ल्याउने भएको छ। गएको फेब्रुअरीमा कम्पनीले क्लबहाउससँग प्रतिस्पर्धामा आउने खालको अडियोमा आधारित सामाजिक सञ्जालमा काम गरिरहेको बताएको थियो। हालै यसको केही […]

अब फेसबुकले पनि ‘फिजिकल सेक्युरिटी की’ मार्फत् टु फ्याक्टर अथेन्टिकेशन सपोर्ट गर्ने

७ चैत्र २०७७, शनिबार

आईफोन प्रयोगकर्ताहरुले सेक्युरिटी की को माध्यमबाट फेसबुकमा टु फ्याक्टर अथेन्टिकेशन फिचर प्रयोग गर्न सक्ने भएका छन्। कम्पनीले आज यस्तो फिचरबारे जानकारी दिँदै यसबाट प्रयोगकर्ताले आफ्नो फेसबुक एकाउन्ट अझ सुरक्षित गर्ने […]

कोका-कोलाले सामाजिक संजालहरूमा आगामी ३० दिनसम्म विज्ञापन नदिने

१४ असार २०७७, आईतवार

पेय उत्पादक कम्पनी कोका-कोलाले सामाजिक संजालहरूमा आगामी ३० दिनसम्म कुनै पनि प्रकारको विज्ञापन नदिने बताएको छ। कम्पनीले सामाजिक संजालमा घृणा फैलाउने विषयहरुलाई रोक्न यस्तो निर्णय गरेको हो । यस निर्णयको […]

फेसबुकले यो वर्षको अन्त्यसम्म कर्मचारीहरुलाई घरबाटै काम गर्नसक्ने सुबिधा दिने

२७ बैशाख २०७७, शनिबार

फेसबुक इन्कले आफ्ना कामदारहरूलाई यस बर्षको अन्त्यसम्म जो ‘रिमोट’मा नै बसेर काम गर्न सक्नेछन र उनीहरुलाई टाढैबाट काम गर्नसक्ने अनुमति दिनेछ । कोरोनाभाइरस महामारीले गर्दा सरकारलाई यस रोगको फैलिनबाट रोक्नको […]

सामाजिक सञ्जालमार्फत कोरोनाभाइरस बारे अफवाह फैलाएको अभियोगमा पक्राउ

४ बैशाख २०७७, बिहीबार

देशभर लकडाउन भएको र कोरोनाभाइरस संक्रमण फैलनसक्ने अवस्थामा मानिसहरुका बिच सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा नेपाल प्रहरीले विभिन्न स्थानबाट ३ जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत […]

भारतीय सरकारद्धारा सोशल मिडिया कम्पनीलाई भ्रामक खबरसहितका मेसेज हटाउन आदेश

२६ चैत्र २०७६, बुधबार

भारतको इलेक्ट्रोनिक्स तथा सूचना औद्योगिकी मन्त्रालयले भारतमा रहेका सामाजिक प्लेटफर्महरुलाई गलत सूचना दिने मेसेज वा कन्टेन्टहरुलाई हटाउन भनेको छ । सो मन्त्रालयले टिकटक, फेसबुक, हेलो लगायतका सोशल मिडियाहरुलाई कोरोना भाइरसको […]

फेसबुकको लण्डन स्थित कार्यालय सोमबारसम्मका लागि बन्द

२४ फाल्गुन २०७६, शनिबार

काठमाडौं । सोशल मिडिया कम्पनी फेसबुकले बेलायतको लण्डनमा रहेको आफ्नो कार्यालयलाई सोमबारसम्मका लागि बन्द गरेको छ । कम्पनीका एक कर्मचारीमा कोरोनाभाइरस रहेको भेटिएपछि फेसबुकले आफ्नो कम्पनीलाई केहि दिनका लागि बन्द […]

फेसबुकद्धारा आफ्नो प्लेटफर्ममा ‘मेडिकल फेस मास्क’को विज्ञापन र बिक्रीमा प्रतिबन्ध

२४ फाल्गुन २०७६, शनिबार

काठमाडौं । फेसबुकले आफ्नो प्लेटफर्ममा फेस मास्कको विज्ञापनलाई प्रतिबन्ध लगाएको छ । कम्पनीले शुक्रबारदेखि कोरोनाभाइरको नाममा मेडिकल फेस मास्क बिक्री गर्न राखिएका विज्ञापनहरुलाई प्रतिबन्ध लगाएको हो । ‘हामी कोभिड-१९ लाई […]

फेसबुक म्यासेन्जरमा ठुलो परिर्वतन हुँदै, अब पहिलेभन्दा दोब्बर छिटो र स्पेस पनि कम लिने

२० फाल्गुन २०७६, मंगलवार

काठमाडौं । फेसबुकले आफ्नो म्यासेन्जर एपमा ठुलो परिर्वतन गर्ने घोषणा गरेको छ । यसको जानकारी कम्पनीका सिईओ मार्क जुकरबर्गले एक फेसबुक पोष्ट मार्फत दिएका हुन । उनले यस पोस्टमा हाल […]

भारतीय प्रधानमन्त्रीले फेसबुक, ट्विटर, इस्टाग्राम र यूट्यूब छोड्दै, दिए यस्तो जानकारी

२० फाल्गुन २०७६, मंगलवार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै सामाजिक संजाल छोड्ने बताएका छन् । उनले सोमबार ट्विट गर्दै सोशल मिडिया छोड्ने बारेमा विचार गरिरहेको बताए । ‘यो आइतवार म आफ्ना सोशल […]

फेसबुक, गूगल र ट्विटरद्धारा पाकिस्तानमा सेवा बन्द गर्नसक्ने चेतावनी, नयाँ कानूनमा आपत्ति

१९ फाल्गुन २०७६, सोमबार

काठमाडौं । सोशल मिडिया कम्पनीहरु फेसबुक, ट्विटर, र गूगलले पाकिस्तानमा आफ्नो सर्भिस बन्द गर्न सक्ने चेतावनी दिएका छन्। सोशल मिडियाको लागी पाकिस्तानमा जारी गरिएको नयाँ नियमनकारी कानूनलाई लिएर यी कम्पनीहरुले […]

फेसबुकले अब आफ्नो भ्वाइस रेर्कडिंग गर्ने यूजरलाई पैसा दिने

११ फाल्गुन २०७६, आईतवार

काठमाडौं । सोशल नेटवर्किंग कम्पनी फेसबुकले अब यूजरहरुलाई भ्वाइस रेर्कडिङ्ग गरेको पैसा दिने भएको छ । वास्तवमा कम्पनीले हाल भ्वाइस रिकग्निशन टेक्नोलोजीलाई सुधार गर्न यस्तो गर्न थालेको हो । डाटा […]

विन्डोज १० मा २८ फरवरीदेखि फेसबुकको एप नचल्ने, अब यसरी प्रयोग गर्नुस्

१ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । विन्डोज १० को लागी फेसबुकले निकै पहिले एप लन्च गरेको थियो । तर अब यो प्रयोगकर्ताहरुका लागी विन्डोज १० मा उपलब्ध नहुने भएको छ । एक यूजरलाई फेसबुकले […]

सामाजिक संजालमा खपत हुने डाटाको अडिट गर्दै महालेखा, माग्यो सेवा प्रदायकहरुसँग तथ्यांक

२८ माघ २०७६, मंगलवार

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले दूरसंचार सेवा प्रदायकहरुको लेखाको विबरण मात्र नभई उनीहरुमार्फत खपत हुने डाटाहरुको समेत लेखापरीक्षण गर्ने भएको छ । हालै महालेखाले नेपाल दूरसंचार प्राधिकरणमातहतका दूरसंचार सेवा तथा […]

सामाजिक संजाल फेसबुकको १६ वर्षे यात्रामा विश्वभर २ अर्ब प्रयोगकर्ता

२३ माघ २०७६, बिहीबार

काठमाडौं । ४ फरवरी वर्ष २००४ मा मार्क जुकरबर्ग र हार्वर्ड यूनिभसिटीका उनका चार साथीहरु मिलेर एक सोशल नेटवर्किंग प्लेटफर्म द फेसबुक को सुरुवात गरेका थिए, ताकी हार्वर्ड युनिभर्सिटका विद्यार्थीहरुलाई […]

फेसबुकको डिसेम्बरको त्रैमासिक कमाईमा ७ प्रतिशतले वृद्धि, रेभेन्युमा २५ प्रतिशत वृद्धि

१८ माघ २०७६, शनिबार

काठमाडौं । फेसबुकलाई अक्टोवरदेखि डिसेम्वरसम्मको त्रैमासिकमा ७.३४ अर्व डलर नाफा भएको छ । यो २०१८ को अन्तिम त्रैमासिक भन्दा ७ प्रतिशतले बढी हो । त्यसबेला कम्पनीलाई ६.८८ अर्व डलर नाफा […]

नेपालमा सामाजिक संजाल नियन्त्रणको प्रयास, भारतमा भने मौलिक अधिकार भएको अदालतको ठहर

२८ पुष २०७६, सोमबार

काठमाडौं । नेपालमा सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयकका केहि प्रावधानहरुको विरोध भईरहेको छ । विशेषगरि सामाजिक संजालमा लेखेकै आधारमा प्रयोगकर्ताहरु वा नागरिकलाई दण्डित गर्ने दफा राखिएको भन्दै सबैतिरबाट आलोचना […]

ब्राजिलले सोशल मिडिया फेसबुकलाई १६ लाख डलर जरिवाना लगायो, डाटा दूरुपयोगको आरोप

१५ पुष २०७६, मंगलवार

काठमाडौं । ब्राजिलको मिनिस्ट्री अफ जस्टिले टेक कम्पनी फेसबुकलाई जरिवाना गराएको छ । मन्त्रालयले सोमबार अमेरिकी टेक कम्पनी फेसबुकलाई ६६ लाख ब्राजिलियन रियल अर्थात १६ लाख ४० हजार अमेरिकी डलर […]

भारतले ह्वाट्सएपको सेक्यूरिटी अडिट गर्ने योजना गर्दै,

१३ मंसिर २०७६, शुक्रबार

काठमाडौं । छिमेकी मुलुक भारतले ह्वाट्सएपको सेक्यूरिटी सिस्टमको अडिट गराउने योजना राखेको छ । फेसबुकको अधिनमा रहेको मेसेजिंग प्लेटफर्म ह्वाट्सएपमा स्पाईवेयरको जोखिम देखिएको भन्दै सेक्यूरिटी अडिट गराउन चाहेको भारतका टेक्नोलोजी […]

फेसबुक र इन्स्टाग्राममा राखिने यौनजन्य कन्टेन्टमा कडा कदम चाल्दै, यूजर्सलाई उमेर हद लगाउने

११ मंसिर २०७६, बुधबार

काठमाडौं । सामाजिक मिडिया जायन्ट फेसबुक र सो अन्तरगतको एप इन्स्टाग्राममा १८ वर्षभन्दा मुनिका प्रयोगकर्ताहरुले यौनजन्य कन्टेन्टहरु हेर्न नपाउने भएका छन् । कम्पनीले छिटै १८ वर्षभन्दा मुनिका प्रयोगकर्ताहरुका लागि सेक्सुअल […]

फेसबुक क्याम्ब्रिज एनालिटिका स्क्याण्डलको विषयमा बेलायतलाई जरिवाना तिर्न तयार

१३ कार्तिक २०७६, बुधबार

काठमाडौं । फेसबुकले यूजर्सको डाटा दूरुपयोग गरेको घट्नामा बेलायतमा ५ लाख पाउण्ड जरिवाना तिर्न राजी भएको छ । फेसबुकले यूजर्सको डाटा क्याम्ब्रिज एनालाइटिका स्क्याण्डलमा दूरुपयोग भएको स्विकार गर्दै बेलायतको डाटा […]