फेसबुकले यो वर्षको अन्त्यसम्म कर्मचारीहरुलाई घरबाटै काम गर्नसक्ने सुबिधा दिने

Technology Khabar २७ बैशाख २०७७, शनिबार

फेसबुकले यो वर्षको अन्त्यसम्म कर्मचारीहरुलाई घरबाटै काम गर्नसक्ने सुबिधा दिने

फेसबुक इन्कले आफ्ना कामदारहरूलाई यस बर्षको अन्त्यसम्म जो ‘रिमोट’मा नै बसेर काम गर्न सक्नेछन र उनीहरुलाई टाढैबाट काम गर्नसक्ने अनुमति दिनेछ ।

कोरोनाभाइरस महामारीले गर्दा सरकारलाई यस रोगको फैलिनबाट रोक्नको लागि घरमा रहन आदेश दिन थप बाध्य पार्दै गरेको बेलामा कम्पनीले सो निर्णय गरिएको शुक्रबार बताएको छ ।

कम्पनीका प्रवक्ताका अनुसार सोशल मिडिया जायन्टका अधिकांश कार्यालयहरू जुलाई ६ तारिख सम्म बन्द रहन अपेक्षा गरिएको छ ।

विश्वभर करिब ४ अर्ब मानिसहरुलाई प्रभावमा पारेको यस भाइरसका कारण अधिकांश मानिसहरु लकडाउनको अवस्थामा छन भने घरबाट नै काम गरिरहेका छन् । एजेन्सी

प्रकाशित: २७ बैशाख २०७७, शनिबार

Comments are closed.

Loading...