फेसबुकले यो वर्षको अन्त्यसम्म कर्मचारीहरुलाई घरबाटै काम गर्नसक्ने सुबिधा दिने

Technology Khabar २७ बैशाख २०७७, शनिबार

फेसबुकले यो वर्षको अन्त्यसम्म कर्मचारीहरुलाई घरबाटै काम गर्नसक्ने सुबिधा दिने

काठमाडौं ।

फेसबुक इन्कले आफ्ना कामदारहरूलाई यस बर्षको अन्त्यसम्म जो ‘रिमोट’मा नै बसेर काम गर्न सक्नेछन र उनीहरुलाई टाढैबाट काम गर्नसक्ने अनुमति दिनेछ ।

कोरोनाभाइरस महामारीले गर्दा सरकारलाई यस रोगको फैलिनबाट रोक्नको लागि घरमा रहन आदेश दिन थप बाध्य पार्दै गरेको बेलामा कम्पनीले सो निर्णय गरिएको शुक्रबार बताएको छ ।

कम्पनीका प्रवक्ताका अनुसार सोशल मिडिया जायन्टका अधिकांश कार्यालयहरू जुलाई ६ तारिख सम्म बन्द रहन अपेक्षा गरिएको छ ।

विश्वभर करिब ४ अर्ब मानिसहरुलाई प्रभावमा पारेको यस भाइरसका कारण अधिकांश मानिसहरु लकडाउनको अवस्थामा छन भने घरबाट नै काम गरिरहेका छन् । एजेन्सी

easy care

प्रकाशित: २७ बैशाख २०७७, शनिबार

ताजा समाचार