ब्राजिलले सोशल मिडिया फेसबुकलाई १६ लाख डलर जरिवाना लगायो, डाटा दूरुपयोगको आरोप

Technology Khabar १५ पुष २०७६, मंगलवार

ब्राजिलले सोशल मिडिया फेसबुकलाई १६ लाख डलर जरिवाना लगायो, डाटा दूरुपयोगको आरोप

काठमाडौं । ब्राजिलको मिनिस्ट्री अफ जस्टिले टेक कम्पनी फेसबुकलाई जरिवाना गराएको छ । मन्त्रालयले सोमबार अमेरिकी टेक कम्पनी फेसबुकलाई ६६ लाख ब्राजिलियन रियल अर्थात १६ लाख ४० हजार अमेरिकी डलर यूजर्सको डाटा शेयर गरेको आरोपमा जरिवाना लगाएको बताएको छ ।

ब्राजिलको सो मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार फेसबुकलाई ब्राजिलमा पहिलो पटक यस्ताो जरिवाना गराईएको छ भने यो जरिवाना सन् २०१८ को क्याम्ब्रिज एनालाईटिका काण्डमा डाटाको दूरुपयोग गरिएको घट्नासँग सम्बन्धित रहेको बताईएको छ । रोयटर्स

प्रकाशित: १५ पुष २०७६, मंगलवार

Comments are closed.

Loading...