इन्स्टाग्रामले किशोर किशोरीलाई ब्रेक लिन प्रोत्साहन गर्ने

२६ आश्विन २०७८, मंगलवार

फेसबुकले फ्रान्सेस होगनले गरेको खुलासाबाट भएको बदनामीको शोधभर्ना गर्नेतिर लाग्न थालेको छ। यीमध्ये किशोर किशोरीप्रतिको सम्भाव्य हानी कम गर्ने फिचर ल्याउने तयारी पनि एक रहेको बुझिएको छ। सीएनएन तथा रोयटर्सको […]

फेसबुक डाउन भएका बेला ७ करोड नयाँ यूजरले ज्वाइन गरेको टेलिग्रामको दावी

२० आश्विन २०७८, बुधबार

गत सोमबार साँझ फेसबुक, ह्वाट्सएप तथा इन्स्टाग्राम डाउन भएको लगभग ६ घण्टाको अवधिमा ७ करोड यूजर बढेको टेलिग्रामले दावी गरेको छ। कम्पनीका संस्थापक पावेल डुरोभले मंगलबार मुख्य मेसेजिङ प्लेटफर्ममा ६ […]

फेसबुकका थुप्रै गोप्य सूचना लीक गर्ने पूर्व कर्मचारीको परिचय सार्वजनिक

१८ आश्विन २०७८, सोमबार

फेसबुकका थप्रै गोप्य सूचना सार्वजनिक गर्ने पूर्व कर्मचारीले आफ्नो परिचय सार्वजनिक गरेकी छिन्। यसरी श्रृङ्खलाबद्ध रुपमा गोप्य सूचना सार्वजनिक गर्ने उनी ३७ वर्षीया फ्रान्सेस होजेन रहेको र उनले फेसबुकको भिभिड […]

फेसबुकले प्रतिबन्धित सामग्रीका विषयमा रुसमा ठूलो रकम जरिबाना तिर्नुपर्ने संकेत

१५ आश्विन २०७८, शुक्रबार

रुसी अधिकारीहरुले बिहीबार सामाजिक सञ्जाल फेसबुकलाई वार्षिक कमाइको १० प्रतिशतसम्म जरिबाना हुन सक्ने चेतावनी दिएका छन्। राज्यले अवैध ठहराएका सामग्री हटाएमा उक्त जरिबाना नहुने तर अटेर गरेमा ठूलो रकम चुकाउनु […]

सीएनएनले किन लगायो अस्ट्रेलियामा आफ्नो फेसबुक पेज पहुँचमा प्रतिबन्ध?

१४ आश्विन २०७८, बिहीबार

केबल न्यूज नेटवर्क सीएनएनले अस्ट्रेलियाली हरुलाई आफ्नो फेसबुक पेजमा पहुँच गर्नबाट रोक लगाएको वालस्ट्रीट जर्नलले उल्लेख गरेको छ। फेसबुकको यो कदम अस्ट्रेलियाको उच्च अदालतले गत हप्ता सञ्चारमाध्यमका फेसबुक पेजमा आएका […]

फेसबुकको ‘२अफ्रिका’ विश्वकै लामो सबसी केबल परियोजना हुने

१४ आश्विन २०७८, बिहीबार

फेसबुक तथा अन्य थुप्रै दूरसञ्चार सेवा प्रदायकहरुको लगानी रहेको सबसी केबल प्रोजेक्ट २अफ्रिका यो सम्पन्न हुने समयसम्मको विश्वकै सबैभन्दा लामो सबसी केबल सिस्टम हुने भएको छ। फेसबुकले यो परियोजनामा सहभागी […]

फेसबुकद्वारा ‘इन्स्टाग्राम फर किड्स’ एपको काम हाललाई स्थगित

११ आश्विन २०७८, सोमबार

फेसबुक अन्तर्गतको फोटो शेयरिङ एप एप इन्स्टाग्रामले १३ वर्षमुनिका बालबालिकाका लागि ल्याउने भनिएको भर्सनको काम हललाई स्थगित गरेको छ। कम्पनीले आफ्नो ‘इन्स्टाग्राम फर किड्स’ एपको काम हाललाई स्थगन गरेको सोमबार […]

फेसबुकले ल्याएको पोर्टल गो तथा पोर्टल प्लस के हो? कस्ता छन् विशेषता?

६ आश्विन २०७८, बुधबार

फेसबुकका सीईओ मार्क जुकरबर्गले आफ्नो फेसबुक लाइभमार्फत् दुई नयाँ डिभाइस पोर्टल गो तथा पोर्टल प्लस सार्वजनिक गरेका छन्। सीईओ जुकरबर्रगले नेपाली समय अनुसार मंगलबार राति पोने ११ बजे फेसबुक लाइभमार्फत् […]

वालस्ट्रीट जर्नलको आरोप गलत उदेश्यले प्रेरित तथा मिथ्या चरित्र चित्रण : फेसबुक

३ आश्विन २०७८, आईतवार

फेसबुक इंकले शनिबार वालस्ट्रीट जर्नलको लेखका श्रृङ्खलामार्फत् आफ्ना बारेमा जानी जानी मिथ्या चरित्र चित्रण गरेको र कम्पनीका सीईओ र कर्मचारीका बारेमा गलत उद्देश्य राखेको आरोप लगाएको छ। जर्नलले अनुसन्धान रिपोर्ट, […]

परनिर्भरता कम गर्न कस्टम सर्भर चिप निर्माण गर्दै फेसबुक

२५ भाद्र २०७८, शुक्रबार

फेसबुकले इन्टेल तथा क्वालकमसँगको परनिर्भरता कम गर्न आफैंले कस्टम सर्भर चिप बनाउने भएको छ। द इन्फर्मेशनका अनुसार सामाजिक सञ्जाल फेसबुकले आफ्ना डाटा सेन्टरकालागि आवश्यक कस्टम सर्भर चिप निर्माण गर्न लागेको […]

फेसबुकले अश्वेत व्यक्तिको भिडियोलाई ‘बाँदर प्रजातिको’ लेबल लगाइदिएपछि…

२० भाद्र २०७८, आईतवार

फेसबुकले हालै आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले अश्वेत व्यक्तिको भिडियोलाई बाँदर वा चिम्पान्ञी प्रजातिको नाम दिएकोमा क्षमायाचना गरेको छ। एआईले भिडियोलाई लेभलिङ गर्ने क्रममा अश्वेत व्यक्तिको भिडियोलाई प्राइमेट्स अर्थात चिम्पान्जी गोरिल्ला […]

अफगानिस्तान छोड्न १७५ स्थानीयलाई मद्दत गरेको फेसबुकको दावी

१७ भाद्र २०७८, बिहीबार

फेसबुकले अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि १७५ स्थानीयलाई देश छोड्न सहयोग गरेको दावी गरेको छ। कम्पनीले उक्त दावी अन्तरराष्ट्रिय समाचार संस्था बीबीसीलाई समक्ष कुराकानीका क्रममा गरेको हो। कम्पनीले त्यतिबेला आफ्ना केही […]

फेसबुकले न्यूज फीडमा राजनीतिक सामग्रीहरु घटाउन शुरु गर्ने

१६ भाद्र २०७८, बुधबार

फेसबुकले मंगलबारदेखि न्यूजफीडमा राजनीतिक सामग्री घटाउन शुरु गर्ने बताएको इन्ग्याजेटले उल्लेख गरेको छ। इन्ग्याजेटका अनुसार यो निर्णय यसै वर्षको शुरुवातमा अमेरिका, क्यानडा, ब्राजिल तथा इन्डोनेसियामा गरिएको परीक्षणमा आधारित भएर लिईएको […]

फेसबुकले मुख्य एपमा भ्वाइस तथा भिडियो कलिङ फिचर ल्याउने

८ भाद्र २०७८, मंगलवार

सामाजिक सञ्जाल फेसबुकले केही यूजरहरुलाई मुख्य एपमार्फत् परीक्षणका रुपमा भ्वाइस तथा भिडियो कल गर्ने सुविधा उपलब्ध गराउने भएको छ। यसको मुख्य उद्देश्य मेसेन्जर एप नखोली पनि यूजरले भ्वाइस तथा भिडियो […]

इथियोपियाले फेसबुक लगायतका सामाजिक सञ्जालको प्रतिस्पर्धाका लागि आफ्नै प्लेटफर्म निर्माण गर्ने

७ भाद्र २०७८, सोमबार

अफ्रिकी मुलुक इथियोपियाले फेसबुक, ट्विटर तथा ह्वाट्सएपको प्रतिस्पर्धाका लागि आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म निर्माण गर्ने भएको छ। यसो गरेता पनि यी एपका विश्वव्यापी सेवा भने नरोकिने राज्यको सञ्चार सुरक्षा नियोगले […]

फेसबुक तथा इन्स्टाग्रामले हटायो भारतीय नेता राहुल गान्धीको पोस्ट

४ भाद्र २०७८, शुक्रबार

फेसबुक तथा इन्स्टाग्रामले भारतीय कांग्रेस सांसद राहुल गांधीले राखेका बलात्कार पीड़ितको परिवारका पहिचान खुलाइएका पोस्ट हटाएको छ। यस अघि ट्विटरले पनि राहुल गान्धीका केही पोस्टहरुमाथि यस्तै एक्शन लिएको थियो। पछि […]

अमेरिकामा रिल्सलाई फेसबुकमा ल्याउने परीक्षण शुरु

४ भाद्र २०७८, शुक्रबार

अमेरिकाका केही यूजरहरुका लागि फेसबुक टिकटकजस्तै देखिने भएको छ। आज कम्पनीले फेसबुक रील्स स्टेटसाइडको परीक्षण गरिएको बताएको छ। यसले टिकटकजस्तै भिडियोहरुलाई फेसबुक प्लेटफर्ममा ल्याउनेछ। यो फिचर अमेरिकामा केही यूजरको फेसबुकको […]

फेसबुकद्वारा न्यूयोर्क युनिभर्सिटीको राजनीतिक विज्ञापनसम्बन्धी अनुसन्धानसम्बद्ध एकाउन्ट ‘डिसेबल’

२० श्रावण २०७८, बुधबार

फेसबुकले न्यूयोर्क युनिभर्सिटी अर्थात् एनवाईयूको विज्ञापनसम्बन्धी अनुसन्धानसम्बद्ध एकाउन्टहरु डिसेबल गरेको छ। अनुसन्धाताहरुले फेसबुकबाट यूजरहरुको सहमति बिना अवैध तरिका अवलम्बन गरेर डाटा लिएको आरोप लगाएको छ। एनवाईयूले सन् २०२० को राष्ट्रपतीय […]

फेसबुकका सीईओ मार्क जुकरबर्गको व्यक्तिगत सुरक्षा खर्च मात्र पाैने ३ अर्ब रुपैयाँ

८ श्रावण २०७८, शुक्रबार

प्रोटोकलमा आएको एक रिपोर्ट अनुसार फेसबुकले आफ्ना सीईओ मार्क जुकरबर्गको व्यक्तिगत सुरक्षामा यो वर्ष २ करोड ३४ लाख डलर खर्च गरेको छ। यो आँकडा सन् २०१९ को २ करोड ४ […]

कोभिडले भन्दा सामाजिक सञ्जालको मिथ्या जानकारीले मानिसहरुको ज्यान लिइरहेको छ: अमेरिकी राष्ट्रपति बाइडेन

३ श्रावण २०७८, आईतवार

अमेरिकी राष्ट्रपति जो बाइडेनले सामाजिक सञ्जालमा फैलिरहेको गलत सूचनाले मानिसहरुको ज्यान लिइरहेको आरोप लगाएका छन्। उनले हालै एक रिपोर्टरले कोरोना महामारी तथा खोपबारे मिथ्या सूचना फैलाउनमा फेसबुकलगायतका सामाजिक सञ्जालको भूमिकाका […]

अब फेसबुक र इन्स्टाग्रामका पोस्टहरुबाट पनि बोनस पाइने, १ अर्ब डलर छुट्याइयो

३१ असार २०७८, बिहीबार

फेसबुकका सीईओ मार्क जुकरबर्गले एउटा पोस्टमार्फत् फेसबुक र इन्स्टाग्राममा राखिएका सामग्रीका लागि भुक्तानी गर्न १ अर्ब डलरको लगानी गर्ने बताएका छन्। कम्पनीले विश्वभरका सर्जकहरुलाई आबद्ध गर्न तथा यी प्लेटफर्ममा धेरै […]

फेसबुक न्यूज अब जर्मनीमा उपलब्ध, स्थानीय समाचारको लागि जर्मन मिडियासँग साझेदारी

१७ फाल्गुन २०७७, सोमबार

अस्ट्रेलियामा समाचार सामग्रीको भुक्तानी गर्न सहमत भएसँगै अमेरिकी सामाजिक नेटवर्क कम्पनी फेसबुकले स्थानीय समाचार उत्पादनको लागि सामग्री प्रदान गर्न जर्मन मिडियाहरुसँग साझेदार गरेको सोमबार बताएको छ। ‘पत्रकारिता सामग्रीको लागि समर्पित […]

फेसबुक मेसेन्जरमा अश्लील फोटो/भिडियो पठाउने दुई जना साइबर ब्यूरोको फन्दामा

१ असार २०७८, मंगलवार

नेपाल प्रहरीको साइबर ब्यूरोले एक नाबालिकालाई फेसबुक मेसेन्जरमा अश्लील भिडियो पठाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडाैं डल्लुमा बस्ने २६ वर्षीय सोनु पोडे रहेका छन्। उनले ती […]

दुई ओटा क्यामरा र हार्ट रेट मनिटरसहितको आफ्नै स्मार्टवाच ल्याउने तयारीमा फेसबुक

२७ जेष्ठ २०७८, बिहीबार

फेसबुकले आगामी गृष्मऋतुसम्ममा आफ्नै स्मार्टवाच सार्जवजनिक गर्ने योजना बनाएको छ। यसका बारेमा कम्पनी आफैंले कुनै आधिकारिक धारणा बाहिर ल्याइनसके पनि अर्को वर्ष दुई ओटा क्यामरा र हार्ट रेट मनिटरयुक्त स्मार्टवाचको […]

फेसबुकले ‘कोभिड-१९ मानव निर्मित थियो’ भन्ने अफवाह रहेका पोस्ट नहटाउने

१३ जेष्ठ २०७८, बिहीबार

फेसबुकले कोभिड १९ मानवनिर्मित भएकव दावी गरिएको पोस्ट नहटाउने भएको छ। हालै फेसबुकका प्रवक्तनले हालै पोलिटिको डटकम लाई दिएको जानकारीमा यस्तो बताइको द भर्जले जनाएको छ। कम्पनीले यस भाइरसको उद्गमका […]

ताजा समाचार