फेसबुकलाई विश्वभरबाट पोस्टहरु हटाउन आदेश दिन सकिने, यूरोपेली अदालतले गर्यो निर्णय

१७ आश्विन २०७६, शुक्रबार

काठमाडौं । यूरोपेली यूनियनको उच्च अदालतले अनधिकृत पोस्टहरु विश्वभरबाट डाउन गर्न सक्ने फैसला दिएपछि सोसल मिडिया साइट फेसबुकलाई तनाव भएको छ । फेसबुकले तोकिएका अनधिकृत कन्टेन्ट तथा पोस्टहरु विश्वभरबाटै फेसबुक, […]

फेसबुकले थाहा पाउँछ तपाईँले कहिले सेक्स गर्नुभयाे ? महिनावारीको पनि राख्छ जानकारी

२५ भाद्र २०७६, बुधबार

काठमाडौं । तपाइँको नितान्त व्यक्तिगत डाटा लगायत तपाईँले कहिले यौन सम्पर्क गर्नुभयो भन्ने जस्ता गोप्य कुरा फेसबुकले थाहा पाउँछ । प्राइभेसी इन्टरनेसनलले गरेको एक अध्ययनअनुसारअनुसार महिलाहरुले प्रयोग गर्ने पिरियड ट्रयाकर […]

फेसबुकले २० देशमा शुरु गर्यो डेटिंग सेवा, डेटिंग लिस्टलाई यूजरले गोप्यरुपमा राख्न सक्ने

२० भाद्र २०७६, शुक्रबार

काठमाडौं । फेसबुकले अब आफ्ने डेटिंग सेवा सार्वजनिक गरेको छ । यसअघि थर्ड पार्टि डेटिंग एपमा भर परिरहेका फेसबुक यूजरलाई ध्यानमा राखेर कम्पनीले डेटिंग नामक सेवा उपलब्ध गराएको छ । […]

फेसबुकले मानिसको मस्तिष्क पढ्न सक्ने डिभाइस परीक्षण गर्दै, सोचेको भरमा नै टाइप गर्ने

१५ श्रावण २०७६, बुधबार

काठमाडौं । सोशल मिडिया कम्पनी फेसबुकले मानिसको मस्तिष्क पढ्न सक्ने कम्प्यूटर इन्टरफेसको बारेमा आफ्नो योजना बताएको छ । कम्पनीले यसलाई यूनिभर्सिटी अफ क्यालिफोर्निया, सान फ्रान्सिस्कोका वैज्ञानिकहरुका साथ मिलाएर तयार गरिरहेको […]

भारतको रिलायन्स जीयोले ‘डिजिटल लिटरेसी’ कार्यक्रम चलाउने, फेसबुकसँग सहकार्य

१९ असार २०७६, बिहीबार

काठमाडौं । भारतीय टेलिकम कम्पनी नेटवर्क रिलायन्स जीयोले फेसबुकसँग मिलेर डिजिटल उडान अभियान शुरु गर्ने भएको छ । भारतका धनाढय मुकेश अम्बानीको कम्पनी रिलायन्सले लिटरेसी प्रोग्रामअन्तरगत पहिलो पटक इन्टरनेट प्रयोगकर्ताहरुका […]

फेसबुकमा ५० वर्षपछि मृत मानिसहरुको प्रोफाइल धेरै हुनेः अध्ययन रिपोर्ट

१५ बैशाख २०७६, आईतवार

काठमाडौं । फेसबुक अहिलेको समयको सबैभन्दा धेरै प्रयोगकर्ता भएको सामाजिक संजाल हो । फेसबुकमा हाल २.३ अर्ब मानिसहरु जोडिएका छन् । तर फेसबुकमा मृतक मानिसहरुको संख्या पनि तिब्ररुपमा बढिरहेको छ […]

यी स्मार्टफोनमा फेसबुक, इन्स्टाग्राम र मेसेन्जर बन्द हुने

२३ चैत्र २०७५, शनिबार

काठमाडौं । फेसबुक, इन्स्टाग्राम र मेसेन्जर अब विन्डोजका स्मार्टफोनहरुमा बन्द हुने भएको छ । विण्डोजमा आधारित अपरेटिंग सिस्टम भएका ती स्मार्टफोनहरुमा अप्रिल ३० बाट बन्द सर्पोट गरिनेछ। विन्डोज फोनमा फेसबुक […]

फेसबुकले लाइभ भिडियो स्ट्रीमिंगका लागि कडा नियम बनाउने

१७ चैत्र २०७५, आईतवार

काठमाडौं । सोशल मिडिया प्लेटफर्म फेसबुकले भिडियो लाइभ स्ट्रीम गर्नका लागि कडा नियम बनाउन भएको छ । फेसबुकले न्यूजील्याण्डको दुई मस्जिदमा भएको आक्रमणको भिडियो लाइभ प्रशारण भएपछि चर्को आलोचना खेप्दै […]

यसरी आफ्नो फेसबुकलाई सुरक्षित पार्नुस्, डाटा चोरी हुनबाट बच्नुस्

७ चैत्र २०७५, बिहीबार

काठमाडौं । पछिल्लो दिनहरुमा फेसबुकबाट डाटा चोरी भएका समाचारहरु नियमितजस्तै आईरहेका छन् । यूजर्सहरुको व्यक्तिगत र गोप्य जानकारीहरु चोरेर ह्याकरले बिक्रीका लागि राखेको समाचार पनि आईरहेका छन् । जसले गर्दा […]

इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुकको म्यासेन्जर एक आपसमा जोडिँदै

१२ माघ २०७५, शनिबार

सामाजिक सञ्जाल फेसबुकले आफ्ना तीन म्यासेजिङ्ग सेवालाई एकिकृत गर्ने तयारी गरेको छ । फेसबुकअन्तरगत संचालन भईरहेको इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुकको म्यासेन्जरलाई एकैस्थानमा जोड्ने तयारी गरेको हो। तीनवटै एपहरुले स्वतन्त्र र […]

अर्थका कर्मचारीले कार्यालय समयमा मोबाइलमा पनि सामाजिक संजाल चलाउन नपाउने

७ माघ २०७५, सोमबार

काठमाडौं । अर्थ मन्त्रालयका कर्मचारीहरुले अबदेखि कार्यालय समयमा सामाजिक संजाल प्रयोग गर्न नपाउने भएका छन् । ‘अर्थ मन्त्रालय र अन्तरगतका कर्मचारीहरुको आचारसंहिता २०७५’ जारी गर्दै मन्त्रालय र त्यसमातहतका कुनैपनि कर्मचारीले […]

फेसबुकले स्थानीय समाचारहरुमा ३०० मिलियन डलर लगानी गर्ने

१ माघ २०७५, मंगलवार

काठमाडौं । फेसबुकले विश्वभरकास्थानिय समाचारहरुमा लगानी गर्ने योजना अगाडि बढाएको छ ।कम्पनीले आगामी ३ वर्षमा विश्वभर ३०० मिलियन अमेरिकी डलर खर्च गरेर विश्वभर स्थानीय समाचारसँग संयोजन गर्ने छ । फेसबुकले […]

टेक्नोलोजी क्षेत्रका अर्बपतिहरु चढ्छन यी ब्राण्डका गाडि, कुनको मूल्य कति  ?

२३ पुष २०७५, सोमबार

काठमाडौं । विश्वमा धनीका विषयमा धेरैको चासो हुने गर्दछ । अझ टेक्नोलोजी क्षेत्रबाटै अर्बपति भएका मानिसहरुको बारेमा धेरै सोधखोज हुने गरेको छ, किनकी विश्वका धनीको सूचीमा यीनिहरुकै बर्चश्व रहँदै आएको […]

फेसबुकका ६८ लाख प्रयोगकर्ताको नीजि तस्विर बिना जानकारी प्रकाशित, तपाईँको पनि पर्यो कि ?

२९ मंसिर २०७५, शनिबार

काठमाडौं । तपाई फेसबुकको नियमित यूजर हो भने तपाईँले अब आफ्नो एकाउन्ट सुरक्षामा गंभिर हुनुपर्ने भएको छ । हालै फेसबुकले यूजरको प्राइभेट फोटोहरु एक्सपोज भएको जानकारी सार्वजनिक गरेको छ । […]

फेसबुक मेसेन्जरमा पठाएको संदेश पठाउनेले अब ‘डिलिट’ गर्न सक्ने, शुरुभयो ‘अनसेण्ड’ फीचर

२९ कार्तिक २०७५, बिहीबार

काठमाडौं । फेसबुकले मेसेन्जरमा ‘अनसेण्ड’ फीचर गोप्यरुपमा शुरु गरेको छ । कम्पनीले मेजेन्जरमा यो फीचर यसअघि नै ल्याउने घोषणा गरेसँगै केहि मुलुकहरुका प्रयोगकर्ताहरुका लागि मेसेज अनसेण्ड फीचर शुरु गरेको हो […]

ह्याकरले चोरे १२ करोड फेसबुक यूजर्सको डाटा, ८१ हजार प्रयोगकर्ताको व्यक्तिगत जानकारी बिक्रीमा

१८ कार्तिक २०७५, आईतवार

काठमाडौँ । विश्वको सबैभन्दा ठूलो सामाजिक संजाल फेसबुकबाट ह्याकरहरुले यूजर्सको डाटा चोरी गरेका छन् । फेसबुकबाट ह्याकरहरुले निजी मेसेजहरु चोरि गरेर त्यसलाई बिक्री गरेको भेटिएको छ । ह्याकरहरुले फेसबुकको करीब […]

३ करोड प्रयोगकर्ताको फेसबुक एकाउन्ट ह्याक, तपाईँको डाटा चोरी भएको/नभएको यसरी थाहा पाउनुस्

२७ आश्विन २०७५, शनिबार

काठमाडौँ । फेसबुक प्रयोगकर्ताहरुले सर्तक हुनुपर्ने बेला भएको छ । फेसबुकले करिब ३ करोड प्रयोगकर्ताहरुको डाटा चोरी भएको स्विकार गरेको छ । ह्याकरहरुले सोशल नेटवर्किंग साइट फेसबुकबाट तीन करोड यूजर्सका […]

फेसबुकको पहिलो हार्डवेयर डिभाइस आयो, भिडियो च्याटका लागि स्मार्ट स्पिकर ‘पोर्टल’

२२ आश्विन २०७५, सोमबार

काठमाडौँ । फेसबुक प्रयोगकर्ताहरुलाई ध्यानमा राखेर फेसुबकले आफ्नो पहिलो हार्डवेयर उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले स्मार्ट स्पिकर सार्वजनिक गरेको छ, जसको माध्यमबाट भिडियो कल गर्न सहज हुनेछ । यसअघि […]

फेसबुकको लाइट भर्सन अब आइओएसमा पनि, हाल परिक्षण हुँदै

२० आश्विन २०७५, शनिबार

काठमाडौँ । फेसबुकले आइफोन यूजरका लागि फेसबुक लाइट उपलब्ध गराउने तयारी गरेको छ । कम्पनीले हाल फेसबुक लाइट आइओएसका लागि परिक्षण गरिरहेको छ । सन् २०१५ देखि एन्ड्रोयड यूजरका लागि […]

तपाईँको फोन नम्बर फेसबुकले विज्ञापनका लागि प्रयोग गरेको खुलासा, के हो टू फ्याक्टर अथेन्टिकेसन ?

१२ आश्विन २०७५, शुक्रबार

काठमाडौँ । सामाजिक साइट फेसबुकले विज्ञापनका लागि यूजर्सको फोन नम्बर प्रयोग गर्ने गरेको स्विकार गरेको छ । फेसबुकले विहिबार यूजर्सको फोन नम्बर विज्ञापनदाताले समेत प्रयोग गर्ने गरेको स्विकार गरेको छ […]

अब फेसबुकबाट नै डेटिंग गर्न सकिने, फेसबुकले सार्वजनिक गर्यो डेटिंग एप

५ आश्विन २०७५, शुक्रबार

काठमाडौं । सोसियल नेटवर्क फेसबुकले यसअघि घोषणा गरेको डेटिंग एप सार्वजनिक भएको छ । कम्पनीले घोषणा गरेको करिब ४ महिनापछि डेटिंग फिचर थप गरिएको छ । यो फेसबुक डेटिंग एप […]

कर्णाली प्रदेशका सरकारी कार्यालयहरुमा फेसबुक चलाउन प्रतिबन्ध

११ चैत्र २०७४, आईतवार

काठमाडौं, ११ चैत । कर्णाली प्रदेशको भेरी नगरपालिकाले फेसबुक प्रतिवन्धको घोषणा गरेको छ । प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फेसबुकमा प्रतिवन्ध लगाउने घोषणा गरेको पर्सिपल्टदेखि नै सो नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध […]

फेसबुकका डाटाहरु चोरीएलान, यसरी सजिलै डाटा सुरक्षित गर्नुहोस्

७ चैत्र २०७४, बुधबार

काठमाडौं, ७ चैत । विगत केहि दिनदेखि सामाजिक संजाल फेसबुकबाट व्यक्तिगत विबरणहरु चोरी भएको समाचार लगातार बाहिर आईरहेको छ । जसले फेसबुक प्रयोगकर्ताहरुलाई निकै ससंकित बनाएको छ । रिसर्च फर्म […]

फेसबुकमा तपाईँको फोटो कसैले अपलोड गरेमा नोटिफिकेसन आउने

५ पुष २०७४, बुधबार

काठमाडौं, ५ पुस । सामाजिक संजाल कम्पनी फेसबुकले अब नयाँ फिचर सार्वजनिक गरेको छ । नयाँ फिचरले तपाईँको फोटो पत्ता लगाउन फेशियल रिकोग्निसन प्रविधिको प्रयोग गर्नेछ । फेसबुकले यो प्रविधि […]

फेसबुक मेसेन्जर लाइट १० करोड भन्दा बढि इन्स्टल

५ पुष २०७४, बुधबार

काठमाडौं, ५ पुस । फेसबुक म्यासेन्जरको लाइट (Facebook Messenger lite) भर्सन पछिल्ला दिनहरुमा प्रयोगकर्ताहरुको माझमा निकै लोकप्रिय भएको छ । यसको बढ्दो लोकप्रियताका कारण यसको इन्स्टल संख्या पनि बढेको छ […]

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार