भारतीय अपरेटरहरु भोडाफोन आइडिया र एयरटेलले बुझाए स्पेक्ट्रम शुल्क बापतको बक्यौता रकम

२२ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । भारतीय टेलिकम कम्पनी भोडाफोन आइडियाले भारत सरकारलाई स्पेक्ट्रम फि बापतको आफ्नो बक्यौतामध्ये ३,०४३ करोड भारु भुक्तान गरेको छ । त्यस्तै अर्को टेलिकम अपरेटर एयरटेलले १,९५० करोड भारु र […]

भारतमा दूरसंचार पूर्वाधार कम्पनी आरकमको ‘रेज्योलुशन प्लान’लाई एसबिआईको अनुमती

२२ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । भारतको स्टेट बैंक अफ इन्डियाले दूरसंचार पूर्वाधार कम्पनी आरकमको ‘रेजोल्युशन प्लान’लाई मन्जुरी दिएको छ । स्रोतहरुलाई उल्लेख गरेर आएका रिपोर्टअनुसार बैकहरुलाई यसबाट उनिहरुको २३,००० करोड भारु फिर्ता हुन […]

भारतमा मोबाइल अपरेटर भोडाफोन आईडिया र एयरटेलको ‘पसल’ बन्द भएमा के हुन्छ ?

१९ फाल्गुन २०७६, सोमबार

काठमाडौं । भारतीय सुप्रीम कोर्टले भोडाफोन आईडिया र एयरटेललाई लाईसेन्स फि र ब्याजको रुपमा १३ अर्व डलर अर्थात लगभग ८३,००० करोड भारु रकम सरकारलाई बुझाउने आदेश दिएबाट सुरु भएको भारतीय […]

के भारतमा टेलिकम क्षेत्र साँच्चिकै संकटमा छ, बन्द होला त टेलिकम कम्पनी भोडाफोन आइडिया

६ फाल्गुन २०७६, मंगलवार

काठमाडौं । भारत विश्वको सबैभन्दा ठुला टेलिकम बजारको लागी प्रसिद्ध भएपनि हाल यस क्षेत्रसँग सम्वन्धित कम्पनीहरु निकै खराव स्थितीबाट गुर्जनु परिरहेको छ । टेलिकम कम्पनीहरुले भारत सरकारलाई १३ अर्व डलर […]

भारतीय टेलिकम कम्पनी रिलायन्स जियोद्धारा कनेक्टेड कार सिस्टम लन्च

२३ माघ २०७६, बिहीबार

काठमाडौं । भारतमा अटो एक्सपो २०२० को सुरुवात भइसकेको छ । भारतीय टेलीकम कम्पनी रिलायन्स जियो यस एक्सपोको बिच कनेक्टेड कार टेक्नोलोजी प्रस्तुत गर्ने पहिलो टेलिकम कम्पनी बनेको छ । […]

भारतीय टेलिकम कम्पनी रिलायन्स जियोको माई जियो एपबाट युपीआई पेमेन्ट शुरु

८ माघ २०७६, बुधबार

काठमाडौं । भारतीय टेलिकम कम्पनी रिलायन्स जियो प्रयोगकर्ताले अब माई जियो एपको मदतबाट युपीआई पेमेन्ट गर्न पाउने भएका छन् । इनट्रयाकरको एक रिर्पोटअनुसार रिलायन्स जियो भारतकै पहिलो टेलिकम भएको छ […]

भारतीय मोबाइल प्रयोगकर्ताको खर्च ३० प्रतिशतले बढ्न सक्ने, टेलिकम शुल्क अझै बढ्ने विश्लेषण

६ माघ २०७६, सोमबार

काठमाडौं । विश्वमै सस्तो मोबाइल तथा इन्टरनेट सेवा भएको देश भनेर चिनिने भारतमा सन् २०२० को वर्षमा भने मोबाइल सेवा महंगो हुने भएको छ । यसवर्ष भारतीय मोबाइल प्रयोगकर्ताको बिल […]

भारतीय टेलिकम कम्पनी रिलायन्स जियोको नाफामा ६३ प्रतिशत वृद्धि, ग्राहक पनि ३२.१ प्रतिशत बढे

५ माघ २०७६, आईतवार

काठमाडौं । मार्केट भ्यालुकोअनुसार भारतकै सबैभन्दा ठुलो कम्पनी रिलायन्स इन्डस्ट्रीजलाई डिसेम्बर त्रैमासिकमा ११,६४० करोड भारु मुनाफा भएको छ । यसको साथै रिलायन्सको टेलिकम कम्पनी जियोको मुनाफामा पनि ६३ प्रतिशतले वृद्धि […]

भारतीय सुप्रीम कोर्टद्धारा टेलीकम कम्पनीको आवेदन खारेज, १.४७ लाख करोड भारु बक्यौता तिर्नुपर्ने

५ माघ २०७६, आईतवार

काठमाडौं । भारतीय सुप्रीम कोर्टले टेलिकम कम्पनीहरुको लाइसेन्स शुल्क र स्पेक्ट्रम शुल्कको भुक्तानीमा राहत दिन अस्विकार गरेको छ । कम्पनिहरुमाथी सरकारलाई तिर्नुपर्ने १.४७ लाख करोड भारु बक्यौता भएको अनुमान रहेको […]

रिलायन्स जियो तीन वर्षमा बन्यो भारतको सबैभन्दा ठुलो टेलिकम कम्पनी

३ माघ २०७६, शुक्रबार

काठमाडौं । टेलिकम सेक्टरमा आधिकारीक प्रवेशको तीन वर्षमा नै मुकेश अम्बानीको स्वामित्वमा रहेको टेलीकम कम्पनी रिलायन्स जियो अहिले भारतमा सब्सक्राइबर्स र रेभेन्यु मार्केट शेयरको हिसाबले सबैभन्दा ठुलो टेलिकम कम्पनी बनेको […]

भारतीय टेलिकम रिलायन्स जियोले शुरु गर्यो वाईफाई कलिङ्ग सुविधा

२४ पुष २०७६, बिहीबार

काठमाडौं । भारतीय मोबाइल अपरेटर रिलायन्स जियोले बुधवार आफ्ना ग्राहकहरुका लागि नयाँ सेवा लन्च गरेको छ । रिलायन्स जियोले भ्वाइस एण्ड भिडियो ओभर वाईफाई सर्भिस लन्च गर्ने घोषणा गरेको छ […]

भारतीय टेलिकम कम्पनीहरुद्धारा सरकारसँग सस्तो कर्जा दिलाउन माग

२३ पुष २०७६, बुधबार

काठमाडौं । विभिन्न समस्यासँग जुधिरहेका भारतीय टेलिकम कम्पनीहरुलाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन भारतको दूरसंचार विभागले सरकारसँग माग गरेको छ । सस्तो कर्जाबाट उनीहरुको पूँजिगत लागत कम हुने धारणा दूरसंचार […]

भारतीय ईकमर्श बजारमा अमेजन र फ्लिपकार्टलाई चुनौती दिन जियोमार्टको प्रवेश

१६ पुष २०७६, बुधबार

काठमाडौं । भारतको ईकमर्श बजारमा कडा प्रतिस्पर्धा भईरहेको बेलामा अर्को ईकमर्श कम्पनी थपिएको छ । एशियाकै सबैभन्दा धनी मुकेश अम्बानीको रिलायन्स जियोले भारतीय ईकमर्श बजारमा कदम राखेको हो । अमेजन […]

भारतमा सस्तो मोबाइल सेवाको समय सकियो, ४२ प्रतिशतसम्म बढाए मोबाइल अपरेटरहरुले शुल्क

१६ मंसिर २०७६, सोमबार

काठमाडौं । छिमेकी मुलुक भारतमा अब सस्तो मोबाइल फोन सेवाको समय सकिएको छ । कम्पनीहरुले आफ्नो सेवाको महशुल दर बढाउने घोषाणा गरेसँगै यसअघि विश्वको सस्तो मोबाइल शुल्क र डाटा शुल्क […]

टेलिकम अपरेटरहरु २० डलर मूल्यको स्मार्टफोनको संभाव्यता हेर्दै, इमर्जिंग मार्केटका लागि केन्द्रित

१३ मंसिर २०७६, शुक्रबार

काठमाडौं । जिएसएमए अन्तरगतका टेलिकम क्षेत्रमा सक्रिय तीन कम्पनीहरु ओरेन्ज, रिलायन्स जियो र एमटिएन कम्पनीहरुले ह्याण्डसेट निर्माता कम्पनीहरुलाई २० डलर बिक्री मूल्य भएको स्मार्टफोन बनाउन सकिने बारेमा छलफल गरेका छन् […]

भारतीय टेलिकम कम्पनीहरुले डिसेम्बरदेखि सेवा शुल्क बढाउने, ३ वर्षपछि बढ्ने शुल्क कति होला?

५ मंसिर २०७६, बिहीबार

काठमाडौं । विश्वभर सस्तो मोबाइल डाटा शुल्क भएको छिमेकी मुलुक भारतका टेलिकम कम्पनीहरुले आफ्नो शुल्क बढाउने तयारी गरेका छन् । भारतमा विश्वका धनी व्यक्तिमध्येका एक मुकेश अम्बानीको रिलायन्स जियो भारतीय […]

नेपालमा जस्तै भारतमा पनि टेलिकम कम्पनीले तिरेनन बाँकी बक्यौता, कम्पनीहरुबिच नै विवाद उत्पन्न

१५ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । नेपाली टेलिकम अपरेटरहरु तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमध्ये केहिले सरकारलाई तिर्नुपर्ने बाँकी बक्यौता नबुझाएको समाचारहरु नियमित जसो आईरहेका छन् । नेपालमा टेलिकम सेक्टरका कम्पनीहरुले बाँकी बक्यौता नतिर्दा खारेजीको […]

भारतको रिलायन्सले डिजिटल सर्भिसेज कम्पनी बनाउन १५ बिलियन डलर लगानी गर्ने

९ कार्तिक २०७६, शनिबार

काठमाडौं । भारतको रिलायन्स इन्डष्ट्रिज लिमिटेडले डिजिटल सर्भिसेज कम्पनी सिर्जना गर्नको लागि १५ बिलियन डलर लगानी गर्ने भएको छ। कम्पनीले आफ्नो टेलिकम भेन्चरमा भएको ऋणलाई कम गर्न, रणनीतिक लगानीकर्ताको रुपमा […]

रिंग टाइम तोक्ने बारेमा भारतीय टेलिकम कम्पनीहरुबिच विवाद, नियामकले ल्यायो कन्सल्टेशन पेपर

१५ आश्विन २०७६, बुधबार

काठमाडौं । भारतमा मोबाइलको आउटगोईँग कलको रिंग टाइमको विषयमा विवाद उत्पन्न भएको छ । हालै भारतीय टेलिकम कम्पनी एयरटेलले टेलीकम रेगुलेटरी अर्थोरिटी अफ इण्डिया (ट्राई) लाई पत्र लेखेर अर्को टेलिकम […]

भारतीय टेलिकम कम्पनी रिलायन्स जियो आगामी ३ वर्षमा टप १०० ब्राण्डमा पर्नेः रिपोर्ट

४ आश्विन २०७६, शनिबार

काठमाडौं । भारतीय टेलिकम कम्पनी रिलायन्स जियो आगामी ३ वर्षभित्रै विश्वको १०० सबैभन्दा ठूला कम्पनीहरुमा सामेल हुनसक्ने अवस्थामा रहेको एक रिपोर्टले देखाएको छ। मार्केट रिसर्च फर्म कान्तार मिलवार्ड व्राउन तथा […]

भारतीय क्यारियर रिलायन्स र माइक्रोसफ्टबिच सम्झौता, क्लाउडमा आधारित सेवा भारतीय बजारमा दिने

२८ श्रावण २०७६, मंगलवार

काठमाडौं । भारतीय क्यारियर रिलायन्स इन्डष्ट्रिज लिमिटेड र माइक्रोसफ्टबिच विभिन्न सेवाहरु भारतीय ग्राहकहरुलाई उपलब्ध गराउन सम्झौता भएको छ । कम्पनीहरुले संयुक्तरुपमा कनेक्टिभिटी, कम्प्यूटिंग, स्टोरेज र अन्य एप्लिकेसनहरु भारतीय बजारमा उपलब्ध […]

भारतीय मोबाइल कम्पनी रिलायन्स रिटेलले फोरजी प्रविधियुक्त फीचर फोन ल्याउने

१९ श्रावण २०७६, आईतवार

काठमाडौं । भारतीय मोबाइल फोन निर्माता रिलायन्स रिटेलले जियो फोनको नयाँ भर्सन ल्याउने तयारी गरेको छ । कम्पनीले मिडिया टेकको चीपसेट प्रयोग गरेर पहिलो पटक जियो फोनमा फोरजी प्रविधि जोड्न […]

भारतको रिलायन्स जीयोले ‘डिजिटल लिटरेसी’ कार्यक्रम चलाउने, फेसबुकसँग सहकार्य

१९ असार २०७६, बिहीबार

काठमाडौं । भारतीय टेलिकम कम्पनी नेटवर्क रिलायन्स जीयोले फेसबुकसँग मिलेर डिजिटल उडान अभियान शुरु गर्ने भएको छ । भारतका धनाढय मुकेश अम्बानीको कम्पनी रिलायन्सले लिटरेसी प्रोग्रामअन्तरगत पहिलो पटक इन्टरनेट प्रयोगकर्ताहरुका […]

भारतको जियोले ७०० करोड भारुमा  किन्यो हप्टिकलाई, यस्तो छ किन्नुको कारण

२१ चैत्र २०७५, बिहीबार

काठमाडौं । भारतको रिलायंस इंडस्ट्रीजको सहायक कम्पनी रिलायंस जियो डिजिटल सेवा लिमिटेडले हप्टिक इन्फ्यूटेक प्राइभेट लिमिटेड किनेको घोषणा गरेको छ। रिलायंस जियोले ७०० करोड भामा हप्टिकको स्वामित्व लिएको हो। यो […]

रिलायन्सले बिक्री गर्ने जियो फोन पड्किँदा भारतमा एक प्रयोगकर्ताको मृत्यु

१८ पुष २०७५, बुधबार

काठमाडौं । पछिल्लो दिनहरुमा मोबाइल फोन पड्किने समाचार सामान्य झैँ लाग्न थालिसकेको छ । हरेक महिनाजसो मोबाइल फोन पड्किएको रिपोर्टहरु आई नै रहेका छन् । मोबाइल फोन पड्किएर मानिसहहरु घाईते […]