चीनका ह्याण्डसेट निर्माताहरुले ५जी फोन अधिक उत्पादन गर्न अन्य उत्पादकसँग आउटसोर्स गर्ने

५ पुष २०७६, शनिबार

काठमाडौं । चीनका प्रमुख स्मार्टफोन भेण्डरहरुले आगामी वर्षका लागि मिड रेन्जका ५जी स्मार्टफोनहरु सकेसम्म आउटसोर्स गर्ने अपेक्षा गरिएको छ । कम्पनीहरुले आगामी वर्ष इन्ट्रि लेभल र मिड रेन्जका ५जी स्मार्टफोनहरु […]

टी-मोबाइलद्धारा ६०० मेगाहर्ज ब्याण्डमा अमेरिकाभर एकैपटक ५जी नेटवर्क शुरु

१७ मंसिर २०७६, मंगलवार

काठमाडौं । अमेरिकी टेलिकम अपरेटर टी-मोबाइलले आफ्नो ५जी नेटवर्क आधिकारीकरुपमा देशभर शुरु गरेको छ । टी-मोबाइलले ६०० मेगाहर्ज ब्याण्डमा अमेरिकाभर ५जी सेवा शुरु गरेको हो । यसअघि केहि वर्षअगाडि नै […]

सन् २०२५ सम्ममा ५जी प्रयोगकर्ता २ अर्ब ६० करोड हुने, विश्व जनसंख्याको ६५ प्रतिशतमा पुग्ने

११ मंसिर २०७६, बुधबार

काठमाडौं । सन् २०२५ सम्ममा विश्वभर ५जी सेवाग्राहीहरुको संख्या २ अर्ब ६० करोड पुग्ने अनुमान गरिएको छ । तिब्रगतिमा विकास भईरहेको नेटवर्क र ईकोसिस्टमका साथै देखिएको उच्च वृद्धिदरले गर्दा सो […]

कोरियाली अपरेटर केटीद्धारा ५जी नेटवर्क र स्याटेलाइट बिच सम्पर्क गर्न सफल

१० मंसिर २०७६, मंगलवार

काठमाडौं । दक्षिण कोरियाली टेल्को केटी(KT)ले आफ्नो ५जी नेटवर्क र स्याटेलाइटबिच पहिलो पटक डाटा ट्रान्सफर गर्न सफल भएको छ । मोबाइल क्यारियर कम्पनीले आफ्नो नेटवर्कबाट सम्बन्धन भएको केटी स्याटद्धारा सचालित […]

चीनले यो वर्षभित्रमा १ लाख ३० हजार वटा ५जी बेस स्टेशन जडान गर्ने

८ मंसिर २०७६, आईतवार

काठमाडौं । चीनको बेईजिङ्गमा आयोजित ५जी कन्भेन्समा चीनका इन्डस्ट्री एण्ड टेक्नोलोजी मिनिस्तर मोआओ वेईले देशभर १ लाख १३ हजार ५जी बेस स्टेशनहरु जडान भईसकेको जानकारी दिएका छन् । उनकाअनुसार यो […]

नोकियाले ५जी नेटवर्क बिस्तार र जडानको लागि ५० वटा सम्झौता हात पार्यो

५ मंसिर २०७६, बिहीबार

काठमाडौं । टेलिकम पूर्वाधार निर्माता कम्पनी नोकियाले आफ्नो ५जी नेटवर्कको कन्ट्राक्ट ५० वटा पुगेको घोषणा गरेको छ । कम्पनीले हालै डोकोमो प्यासिफिक र न्यूजिल्याण्डको अपरेटर स्पार्कसँग ४९ औं र ५० […]

कोरियामा ५जी प्रयोगकर्ताहरु ५० लाख पुग्ने, टेलिकम कम्पनीहरुको प्रति ग्राहक आम्दानीमा पनि वृद्धि

२ मंसिर २०७६, सोमबार

काठमाडौं । सन् २०१९ को अन्त्यसम्ममा दक्षिण कोरियामा ५जी सेवा दिने ग्राहकहरुको संख्या ५० लाख नाध्ने अनुमान गरिएको छ । सामसंग इलेक्ट्रोनिक्सकाअनुसार जुलाईको अन्त्यमा ४० लाख ग्राहकहरुको वृद्धिदर सकारात्मक देखिएपछि […]

अमेरिका, चीन, जापान र कोरियाले ५जी बजारमा नेतृत्व लिने, १ अर्ब ५७ करोड मानिस जोडिने अपेक्षा

२५ कार्तिक २०७६, सोमबार

काठमाडौं । विश्वभर तिब्रताका साथ ५जी टेक्नोलोजीको बिस्तार र जडान हुँदैछ । विकसित केहि मुलुकहरुमा यो प्रविधि संचालनमा आईसकेको छ भने केहि मुलुकहरु ५जी नेटवर्कको जडानमा व्यस्त छन् । ५जी […]

सन् २०१९ भित्रै ओपोले डुअल-मोड ५जी स्मार्टफोन सार्वजनिक गर्ने, क्वालकमको ५जी चीप राखिने

२५ कार्तिक २०७६, सोमबार

काठमाडौं । ओपोले डुअल मोड फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने योजनाको घोषणा गरेको छ । ओपोका चिफ ५जी साइन्टिस्ट, हेनरी ट्याङले बार्सिलोनामा आयोजित क्वालकम ५जी समित २०१९मा गरेको घोषणा अनुसार नयाँ […]

चीनले शुरु गर्यो सिक्स जी टेक्नोलोजीको विकास गर्न औपचारिक अनुसन्धान

२१ कार्तिक २०७६, बिहीबार

काठमाडौं । चीनले छैटौं पुस्ताको दूरसंचार प्रविधि सिक्स जीको औपचारिक अनुसन्धान शुरु गरेको छ । नयाँ अनुसन्धानले आगामी दिनमा पछिल्लो वायरलेस आविश्कारलाई प्रबद्र्धन गर्ने उद्धेश्य लिएको चिनियाँ सरकारी मिडियाले बताएको […]

ओपो र एरिक्सनद्वारा संयुक्त फाइभजी ल्याब सञ्चालन, सहकार्य थप सुदृढ बनाउने लक्ष्य

२० कार्तिक २०७६, बुधबार

चीन । ओपोले भरखरै अग्रणी सूचना तथा सञ्चार प्रविधि सेवा प्रदायक कम्पनी, एरिक्सनसंग संयुक्त फाइभजी ल्याबोरेटोरी सञ्चालनमा ल्याएको छ । यो सहकार्यले फाइभजी क्षेत्रमा दूई कम्पनी बिचको सहकार्यलाई अझ गहिरो […]

५जी सेवा चीनमा व्यवसायीकरुपमा शुरु, मासिक न्यूनतम १२८ यूआन तिरेर ३० जीबी डाटा पाईने

१५ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । चीनमा ५जीको व्यवसायीक प्रयोग औपचारिकरुपमा शुरु भएको छ । यसलाई विश्वको सबैभन्दा ठूलो ५जी नेटवर्कको रुपमा लिईएको छ । देशका तीन सरकारी टेलिकम अपरेटरहरुले आफ्नो नयाँ पुस्ताको वायरलेस […]

५जी मोबाइल फोनहरु सन् २०२३ मा बजारको मुख्य केन्द्रमा रहने

६ कार्तिक २०७६, बुधबार

काठमाडौं । फाइभजी स्मार्टफोनहरुको आपूर्ति ४जी मोडलहरुको आपूर्तिभन्दा बढेर सन् २०२३ सम्ममा मुख्यस्थानमा आउने अनुमानहरु गरिएको छ । चीनका दोस्रो तहका ह्याण्डसेट निर्माताहरुले पहिलो तहका प्रतिस्पर्धीहरुको पाईला पछाईरहेका छन जसले […]

फाइभजी युगमा पूर्वाधार उपकरणहरुको माग १० गुणाले बढ्ने अनुमान

६ कार्तिक २०७६, बुधबार

काठमाडौं । फाइभजी युगको लागि आवश्यक पर्ने बेस स्टेशनल एक्टिभ एन्टेना यूनिट्स, ट्रान्सिभर्सको माग ४जी नेटवर्कको अवस्थामा भन्दा १० गुणाले वृद्धि हुने तथ्यांक आएको छ । हालै जर्मनीको विशेष केमिकल […]

चीनमा फाइभजी सेवा सञ्चालनका लागि ८० हजारभन्दा बढी बेस स्टेसन

६ कार्तिक २०७६, बुधबार

बेइजिङ । चीनका प्रमुख तीन टेलिकम कम्पनीले फाइभजी सेवा सञ्चालनका लागि ८० हजारभन्दा बढी आधार स्टेसन निर्माण सम्पन्न गरेको उनीहरूले जानकारी गराएका छन् । चीनले यस बर्षको पहिलो तीन त्रैमासिक […]

ह्वावेले आफ्नो ५जी लाइसेन्स दिन विभिन्न अमेरिकी कम्पनीहरुसँग छलफल गर्दै

३ कार्तिक २०७६, आईतवार

काठमाडौं । अमेरिकी प्रतिबन्धमा रहेको चिनियाँ टेक कम्पनी ह्वावेले केहि अमेरिकी टेलिकम कम्पनीहरुसँग आफ्नो ५जी लाइसेन्स दिने बारेमा छलफल गरिरहेको छ । ह्वावेका वरिष्ठ भाइप प्रेसिडेन्ट तथा बोर्ड निर्देशक भिनसेन्ट […]

चीनको ह्वावे भारतसँग ‘नो ब्याकडोर’ सम्झौता गर्न तयार, ५जी नेटवर्कमा सहभागी हुन इच्छुक

२९ आश्विन २०७६, बुधबार

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावे टेक्नोलोजीजले भारतसँग सेक्यूरिटीको चासो सम्बोधन गर्नका लागि नो ब्याकडोर सम्झौता गर्न तयार भएको छ । कम्पनीका भारतीय प्रमुखले नयाँ पुस्ताको ५जी नेटवर्क लन्च गर्ने […]

नोकियाले आफ्नो पहिलो ५जी स्मार्टफोनमा काम गर्दै, मिड रेन्ज सिरिजमा ५जी फोन आउने

२७ आश्विन २०७६, सोमबार

काठमाडौं । स्मार्टफोन ब्राण्ड नोकियाले हालै बजारमा ७.२ र ६.२ मोडलका स्मार्टफोनहरु लन्च गरेको थियो । अब भने कम्पनीले ५जी प्रविधियुक्त स्मार्टफोनहरु ल्याउने तयारी गरिरहेकोछ । पछिल्ला दिनहरुमा हरेक समयजसो […]

यूरोपियन युनियनले भन्यो- ५जी नेटवर्कमा राज्यद्धारा प्रबर्द्धित ह्याकरहरुबाट जोखिम

२३ आश्विन २०७६, बिहीबार

काठमाडौं । यूरोपियन युनियनले ५जी नेटवक्र्समार्फत राज्यद्धारा प्रबर्द्धित साइबर आक्रमण हुनसक्ने जोखिम रहेको चेतावनी दिएको छ । युनियनले बिहिबार ५जी नेटवक्र्सका लागि ५जी अपरेटरहरुले एउटै आपूर्तिकर्ताबाट अधिक पार्टस प्रयोग गरेको […]

ग्यालेक्सी ट्याब एस६ को ५जी भर्सनमा काम गर्दै सामसंग, विश्वको पहिलो ५जी ट्याब हुनसक्ने

१७ आश्विन २०७६, शुक्रबार

काठमाडौं । सामसंगले आफ्नो नयाँ ट्याबलेट फाइभजी युक्त ल्याउने भएको छ । कम्पनीले ग्यालेक्सी ट्याब एस६ (Galaxy Tab S6) को ५जी भर्सनमा काम गरिरहेको छ । सामसंगको यो ट्याब संभवत […]

ह्वावेका सिईओले भने– अमेरिकी सामाग्रीहरु प्रयोग नगरीकन नै ५जी बेस स्टेशन उत्पादन शुरु

९ आश्विन २०७६, बिहीबार

काठमाडौं । ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेडका संस्थापक तथा सिईओ रेन झेनफेईले अमेरिकी कम्पोनेन्ट बिना नै ५जी बेस स्टेशनहरु उत्पादन शुरु गरिसकेको जानकारी दिएको छ । उनले हालको उत्पादनलाई आगामी वर्ष […]

नोकियाको दोस्रो ५जी ल्याब संचालनमा, फ्यूचर एक्स ल्याबमा ५जी नेटवर्क बारे थाहा पाउन सकिने

८ आश्विन २०७६, बुधबार

काठमाडौं । टेलिकम उपकरण निर्माता कम्पनी नोकियाले आफ्नो ग्लोबल हेडक्वाटरमा आफ्नो ५जी ल्याब संचालनमा ल्याएकोछ । फिनल्याण्डमा अवस्थित सो ल्याबमा ग्राहकहरुले कम्पनीको ५जी उपकरण, सफ्टवेयर र सेवाहरुको बारेमा अनुभव लिनसक्नेछन् […]

हुवावेद्धारा बेलायतमा तालिम केन्द्र स्थापना, १ हजार इन्जिनियरलाई ५जी प्रविधि बारे प्रशिक्षण दिईने

४ आश्विन २०७६, शनिबार

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी हुवावेले बेलायतको बर्मिङघममा ५जी तालिम केन्द्र स्थापना गरेको छ । सो केन्द्रमार्फत बेलायतमा ५जीसँग सम्बन्धित सूचना एवं सञ्चार प्रविधिका बारेमा तालिम प्रदान गरिनेछ । केन्द्रमा […]

फाइभजी स्पेक्ट्रमको मूल्य महँगो भएको भारतीय टेल्कोजको दाबी, मूल्य घटाएर मात्र अक्सन गर्न माग

१ आश्विन २०७६, बुधबार

काठमाडौं । भारतमा हुन लागेको ५जी स्पेक्ट्रम अक्सन विवादमा परेको छ । ५जीको लागि तोकिएको स्पेक्ट्रमको मूल्य निकै महंगो र अस्वभाविक रहेको भन्दै टेलिकम उद्योगको संस्थाले विरोध जनाएको छ । […]

अमेरिकी प्रतिबन्धपछि अझ ससक्त बन्दै ह्वावे, फाईभजीसहितको नविनतम प्रविधिमा लगानी बढाउँदै

१ आश्विन २०७६, बुधबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी ह्वावेलाई अमेरिकी प्रविधि प्रयोग गर्न नदिने चेतावनी दिनुअघि नै सम्भावित खतरालाई विचार गरी ह्वावेले प्रविधि अनुसन्धानका कार्यमा लगानी बढाएको छ। अमेरिकी […]