७ पुष २०७६, सोमबार
काठमाडौं । नेपाल टेलिकमले आफ्नो ४जी सेवा देशभर बिस्तार गर्दा पनि अपेक्षाकृतरुपमा सेवाग्राहीहरु बढाउन सकेको छैन् । कम्पनीले अन्य ४जी सेवा प्रदायकहरुको तुलनामा निकै कम सेवाग्राहीहरु असोज महिनामा थप्न सकेको […]
२६ मंसिर २०७६, बिहीबार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले निकै ढिला गरेर भदौ महिनाको एमआईएस रिपोर्ट प्रकाशित गरेको छ । असोज महिनाको एमआईएस रिपोर्ट प्रकाशित गर्ने सयम सकिसक्दा ढिला भएपनि दूरसंचार प्राधिकरणले नयाँ एमआईएस […]
९ मंसिर २०७६, सोमबार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ८१ करोड ९८ लाख रुपैयाँ भन्दा बढि फ्रिक्वेन्सी दस्तुर बापत आर्जन गरेको छ । प्राधिकरणका अनुसार सबैभन्दा धेरै फ्रिक्वेन्सी […]
८ मंसिर २०७६, आईतवार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले हालै अण्डरग्राउण्ड केबलिङको काम नेपाल टेलिकमलाई जिम्मा दिँदै विभिन्न जानकारीहरु र कामको मोडालिटीको बारेमा स्पष्ट पार्न भनेको छ । टेलिकमलाई प्राधिकरणले पठाएको पत्रमा सरकारी निर्णयअनुसार […]
२९ कार्तिक २०७६, शुक्रबार
काठमाडौं । दूरसंचार सेवाको समग्र बजार हिस्सामध्ये आधा भन्दा धेरै ओगटेको नेपाल टेलिकमसँग सक्रिय ग्राहकहरुको संख्या भने निकै कम रहेको देखिएको छ । नेपाल दूरसंचार प्राधिकरणको साउन महिनको एमआईएस डाटाअनुसार […]
२७ कार्तिक २०७६, बुधबार
काठमाडौं । केहि समयअघि मात्रै नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरु स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकमको मोबाइल सेवाको लाइसेन्स खारेज गर्यो । दुबै कम्पनीहरुले लामो समयदेखि सरकार र […]
१४ कार्तिक २०७६, बिहीबार
अनुज राज काठमाडौं । मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकमले नेपाल दूरसंचार प्राधिकरण र सरकारलाई तिर्नुपर्ने बाँकी बक्यौता रकम अन्तिम दिनमा पनि तिर्न सकेन् । स्मार्ट टेलिकमले आफूले पाएको ३ महिनाको […]
८ कार्तिक २०७६, शुक्रबार
काठमाडौं । नेपाल सरकारले स्मार्ट टेलिकम प्रालिबाट खोसिएको कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश खण्डको सूचना महामार्ग (अप्टिकल फाइबर ब्याकबोन) को कार्य नेपाल टेलिकमलाई दिने भएको छ । सरकारले मन्त्रिपरिषदबाट निर्णय […]
५ कार्तिक २०७६, मंगलवार
काठमाडौं । स्मार्ट टेलिकमलाई दिएको ब्रोडब्याण्ड कनेक्टिभिटी परियोजनाको सम्झौता स्वत खारेज गरेको विषयमा स्मार्ट टेलिकमले सर्वोच्च अदालतमा मुद्धा दायर गरेकोछ । नेपाल दूरसंचार प्राधिकरणलाई विपक्षी बनाएर स्मार्ट टेलिकमले आइतवार दायर […]
२ कार्तिक २०७६, शनिबार
अनुज राज काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले स्मार्ट टेलिकमले पाएको अप्टिकल फाइबर नेटवर्क बिस्तारको परियोजना टेण्डर खारेजमा परेको छ ।प्राधिकरणले म्याद थपिएको समयावधिमा पनि कम्पनीले सन्तोषजनक कार्य गर्न नसकेको भन्दै […]
१५ आश्विन २०७६, बुधबार
काठमाडौं । यो दसैंलाई बडा तरिकाबाट मनाउन स्मार्ट टेलिकमले ‘बडा योजना’ सार्वजनिक गरेको छ । कम्पनीले दशैंको अवसर पारेर भ्वाइस, डाटा तथा अन्तर्राष्ट्रिय सेवामा विभिन्न अफरहरुसहितको योजना ल्याएको छ । […]
२८ श्रावण २०७६, मंगलवार
अनुज राज । काठमाडौं । स्मार्ट टेलिकम प्रालिले बाँकी बक्यौता बापतको आफूले कबोल गरेअनुसारको रकम नेपाल दूरसंचार प्राधिकरणलाई बुझाएको छ । नेपाल दूरसंचार प्राधिकरणले निर्देशन दिएको समयावधि भित्रै स्मार्टले आफूले […]
१९ श्रावण २०७६, आईतवार
-अनुज राज ढुङ्गेल काठमाडौं । बाँकी बक्यौता तिर्न शर्त राखेको नेपाल स्याटेलाइट टेलिकम प्रालिलाई नेपाल दूरसंचार प्राधिकरणले १५ दिनको समय दिएको छ । प्राधिकरणले सो अवधिभित्र कबोल गरेको रकम नतिरेमा […]
१३ श्रावण २०७६, सोमबार
अनुज राज । काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाँकी बक्यौता नतिर्ने दूरसंचार कम्पनीहरुलाई १५ दिनपछि स्वत: खारेज गर्ने भएको छ । प्राधिकरणको आज बसेको बोर्ड बैठकले कम्पनीहरुलाई अन्तिम पटक १५ […]
१२ श्रावण २०७६, आईतवार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाँकी बक्यौता नतिर्ने टेलिकम कम्पनीहरुलाई दिएको १० दिने स्पष्टिकरणको अवधिमा २ कम्पनीले मात्र स्पष्टिकरण बुझाएका छन् । दूरसंचार प्राधिकरणले साउन २ गते बाँकी बक्यौता नतिर्ने […]
५ श्रावण २०७६, आईतवार
अनुज राज । काठमाडौं । मोबाइल फोन सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले आफूले मागेको समयावधीभित्र दूरसंचार प्राधिकरणको बाँकी बक्यौता रकम तिर्न नसकेपछि फेरी थप समय मागेको छ । प्राधिकरणले सो […]
१ श्रावण २०७६, बुधबार
काठमाडौं । तीनवटा दूरसंचार सेवा प्रदायक कम्पनीहरुले असार मसान्तसम्म बुझाउनुपर्ने बाँकी बक्यौता रकम बुझाएनन् । यूनाईटेड टेलिकम लिमिटेड(यूटिएल), नेपाल स्याटेलाइट टेलिकम प्रालि र स्मार्ट टेलिकम प्रालिले आफूले नेपाल दूरसंचार प्राधिकरणलाई […]
२५ असार २०७६, बुधबार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको बैशाख सम्मको एमआईएस रिपोर्टअनुसार नेपालमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच ६३. ३१ प्रतिशत पुगेको छ । जसमध्ये मोबाईल ब्रोडब्याण्डको पहुँच मात्रै ४९.६५ प्रतिशत पुगेको […]
१५ असार २०७६, आईतवार
काठमाडौं । मोबाइल सेवा प्रदायकहरुको सेवाको स्तर बिराटनगर क्षेत्रमा कमजोर रहेको भेटिएको छ । नेपाल दूरसंचार प्राधिकरणले गत वैशाख र जेठ महिनामा विराटनगरमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणअनुसार नेपाल टेलिकम […]
२२ चैत्र २०७५, शुक्रबार
काठमाडौं । स्मार्ट टेलिकमले ‘स्टुडेन्ट सिम’ अन्तर्गत विशेष योजना ल्याएको छ। यस योजना अन्तर्गत कम्पनीले यसवर्ष एसइईमा सहभागी विद्यार्थीहरुलाई १ रुपैयाँमा ‘स्टुडेन्ट सिमकार्ड’ उपलब्ध गराउने जनाएको छ। यो सिमकार्ड लिन […]
१४ चैत्र २०७५, बिहीबार
काठमाडौं । पछिल्लो १ वर्षमा नेपालमा ब्रोडब्याण्ड प्रयोगकर्ताहरुको संख्यामा १३ प्रतिशत भन्दा बढिको वृद्धि भएको छ । नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको माघ महिनाको एमआईएस रिपोर्टअनुसार गत आर्थिक वर्षको […]
१२ चैत्र २०७५, मंगलवार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाँकी बक्यौता नतिर्ने दूरसंचार सेवा प्रदायक कम्पनीहरुलाई बक्याौता तिर्न असार मसान्तसम्मको अन्तिम समय दिएको छ । प्राधिकरणले यसअघि अर्थ समितिको निर्देशनअनुसार १ महिनाको समयावधि दिएकोमा […]
३० फाल्गुन २०७५, बिहीबार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले बाँकी बक्यौता नतिर्ने कम्पनीहरुलाई खारेज गर्ने प्रकृया अगाडि बढाउने भएको छ । प्राधिकरणले बाँकी बक्यौता तिर्ने म्याद दिएको समयभित्र पनि नतिर्ने कम्पनीहरुलाई कानूनअनुसार खारेजको प्रकृयामा […]
२७ फाल्गुन २०७५, सोमबार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुको मोबाइल सेवाको गुणस्तर परीक्षण काठमाडौंमा मात्र गर्ने गरेकामा अब भने जिल्लागतरुपमा पनि गर्न शुरु गरेको छ । हालै प्राधिकरणले भक्तपुर, पोखरा, […]
१३ फाल्गुन २०७५, सोमबार
अनुज राज ढुंगेल काठमाडौं । बाँकी बक्यौता नतिर्ने कम्पनीहरुलाई खारेज गर्ने निर्णय गरेको नेपाल दूरसंचार प्राधिकरणले सोहि निर्णयको आधारमा कम्पनीहरुलाई बाँकी बक्यौता तिर्नका लागि ताकेता गरेको छ । प्राधिकरणले यहि […]