फेसबुकका संस्थापक जुकरबर्गको सम्पत्ति १०० अर्ब डलर, इन्स्टाग्राम रिल्सले बढायो शेयर र सम्पत्ति

२३ श्रावण २०७७, शुक्रबार

फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो सम्पत्ति १०० अर्ब डलर पुर्याएका छन् । हालै फेसबुकले नयाँ छोटो भिडियो शेयरिङ्ग प्लेटफर्म फीचर लन्च गरेसँगै उनको सम्पत्तिमा वृद्धि भएको हो । बुधवार, फेसबुकले […]

फेसबुकले ग्रुप एडमिनहरुलाई भन्यो- भेदभाव नगरिकन सदस्यता देऊ र पोस्टहरु प्रकाशित गर

२६ जेष्ठ २०७७, सोमबार

फेसबुकले आफ्नो प्लेटफर्ममा हुने ग्रुपका एडमिनहरुका लागि नयाँ सुझाब ल्याएको छ । कम्पनीले जातिय र रंगभेदको विरुद्ध सहयोगी हुनेगरि नयाँ नियम ल्याएको छ । फेसबुक ग्रुप फेसबुकको व्यवसायीक रणनीतिको लागि […]

फेसबुकले यो वर्षको अन्त्यसम्म कर्मचारीहरुलाई घरबाटै काम गर्नसक्ने सुबिधा दिने

२७ बैशाख २०७७, शनिबार

फेसबुक इन्कले आफ्ना कामदारहरूलाई यस बर्षको अन्त्यसम्म जो ‘रिमोट’मा नै बसेर काम गर्न सक्नेछन र उनीहरुलाई टाढैबाट काम गर्नसक्ने अनुमति दिनेछ । कोरोनाभाइरस महामारीले गर्दा सरकारलाई यस रोगको फैलिनबाट रोक्नको […]

पूर्वसचिव भीम उपाध्याय साइबर अपराध अभियोगमा पक्राउ

११ बैशाख २०७७, बिहीबार

पूर्वसचिव भीम उपाध्यायलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । उनलाई ललितपुरको कुसुन्तीस्थित निवासबाट बुधबार बेलुका पक्राउ गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली माथि सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको […]

सामाजिक सञ्जालमार्फत कोरोनाभाइरस बारे अफवाह फैलाएको अभियोगमा पक्राउ

४ बैशाख २०७७, बिहीबार

देशभर लकडाउन भएको र कोरोनाभाइरस संक्रमण फैलनसक्ने अवस्थामा मानिसहरुका बिच सामाजिक सञ्जाल फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा नेपाल प्रहरीले विभिन्न स्थानबाट ३ जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत […]

भारतीय सरकारद्धारा सोशल मिडिया कम्पनीलाई भ्रामक खबरसहितका मेसेज हटाउन आदेश

२६ चैत्र २०७६, बुधबार

भारतको इलेक्ट्रोनिक्स तथा सूचना औद्योगिकी मन्त्रालयले भारतमा रहेका सामाजिक प्लेटफर्महरुलाई गलत सूचना दिने मेसेज वा कन्टेन्टहरुलाई हटाउन भनेको छ । सो मन्त्रालयले टिकटक, फेसबुक, हेलो लगायतका सोशल मिडियाहरुलाई कोरोना भाइरसको […]

फेसबुकको मेसेन्जर एप अब डेस्कटप भर्सनमा उपलब्ध, यस्तो छ डेस्कटप भर्सनका फीचरहरु

२१ चैत्र २०७६, शुक्रबार

सोशल मिडिया कम्पनी फेसबुकले बिहिबारदेखि आफ्नो मेसेन्जरको डेस्कटप भर्सन लन्च गरेको छ । कम्पनीले एप्पल म्याक र माइक्रोसफ्ट विण्डोजको लागि मेसेन्जरको डेस्कटप भर्सन लन्च गरेको हो । अब फेसबुक यूजर्सले […]

फेसबुकले आफ्ना सबै स्थाई कर्मचारीहरुलाई १ हजार डलर बोनस थप दिने

५ चैत्र २०७६, बुधबार

सोशल मिडिया कम्पनी फेसबुकले आफ्ना सबै कर्मचारीहरुलाई १ हजार डलर बोनस दिने भएको छ । कम्पनीले कोरोनाभाइरसको प्रकोपको अवस्थामा उनीहरुलाई सहयोग गर्ने उद्धेश्यले १ हजार डलर बोनस दिने भएको हो […]

भारतीय प्रधानमन्त्रीले फेसबुक, ट्विटर, इस्टाग्राम र यूट्यूब छोड्दै, दिए यस्तो जानकारी

२० फाल्गुन २०७६, मंगलवार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै सामाजिक संजाल छोड्ने बताएका छन् । उनले सोमबार ट्विट गर्दै सोशल मिडिया छोड्ने बारेमा विचार गरिरहेको बताए । ‘यो आइतवार म आफ्ना सोशल […]

फेसबुकले अब आफ्नो भ्वाइस रेर्कडिंग गर्ने यूजरलाई पैसा दिने

११ फाल्गुन २०७६, आईतवार

काठमाडौं । सोशल नेटवर्किंग कम्पनी फेसबुकले अब यूजरहरुलाई भ्वाइस रेर्कडिङ्ग गरेको पैसा दिने भएको छ । वास्तवमा कम्पनीले हाल भ्वाइस रिकग्निशन टेक्नोलोजीलाई सुधार गर्न यस्तो गर्न थालेको हो । डाटा […]

फेसबुक र इन्स्टाग्राममा राखिने यौनजन्य कन्टेन्टमा कडा कदम चाल्दै, यूजर्सलाई उमेर हद लगाउने

११ मंसिर २०७६, बुधबार

काठमाडौं । सामाजिक मिडिया जायन्ट फेसबुक र सो अन्तरगतको एप इन्स्टाग्राममा १८ वर्षभन्दा मुनिका प्रयोगकर्ताहरुले यौनजन्य कन्टेन्टहरु हेर्न नपाउने भएका छन् । कम्पनीले छिटै १८ वर्षभन्दा मुनिका प्रयोगकर्ताहरुका लागि सेक्सुअल […]

फेसबुकको डार्कमोड एन्ड्रोयडका केहि यूजर्सलाई उपलब्ध

१० मंसिर २०७६, मंगलवार

काठमाडौं । एन्ड्रोयड स्मार्टफोनमा फेसबुक प्रयोग गर्नेहरुका लागि खुशीको खबर छ । कम्पनीले डार्क मोड उपलब्ध गराउन शुरु गरेको छ । यसअघि केहि सिमित यूजर्सलाई मात्र उपलब्ध भएको डार्क मोडका […]

बालबालिका दूर्व्यवहारका कन्टेन्टहरुमध्ये करिब आधा ट्विटरमा भेटिएः रिपोर्ट

२६ कार्तिक २०७६, मंगलवार

काठमाडौं । कुल बालबालिका दूर्व्यवहारका कन्टेन्टहरु मध्ये करिब आधा माइक्रो ब्लगिंग साइट ट्विटरमा उपलब्ध हुने गरेको अनुसन्धान रिपोर्टमा देखिएको छ । हालै बेलायतस्थित अनुसन्धान संस्था इन्टरनेट वाच फाउण्डेसन(आईडब्लूएफ)ले गरेको अध्ययनअनुसार […]

फेसबुकद्धारा दशौं हजार एप्स निलम्बन, क्याम्ब्रिज एनालिटिका काण्डपछि सबैभन्दा ठूलो अनुसन्धान

५ आश्विन २०७६, आईतवार

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ । सन् २०१८ मार्चको क्याम्ब्रिज एनालिटिकाको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले शुक्रबार जनाएको […]

फेसबुकले रेबनसँग मिलेर स्मार्ट चस्मा बनाउँदै, सामाजिक संजालमा लाइभ स्ट्रीम गर्न सकिने

१ आश्विन २०७६, बुधबार

काठमाडौं । फेसबुकले रेबन र ओक्ली सनग्लास बनाउने कम्पनी लक्जोटिकासँग मिलेर नयाँ एआर ग्लास ल्याउने भएको छ । फेसबुकले सो कम्पनीसँग मिलेर ल्याउने अग्मेन्टेड रियालिटी ग्लासनको ओरियन कोड नेममा काम […]

फेसबुकले थाहा पाउँछ तपाईँले कहिले सेक्स गर्नुभयाे ? महिनावारीको पनि राख्छ जानकारी

२५ भाद्र २०७६, बुधबार

काठमाडौं । तपाइँको नितान्त व्यक्तिगत डाटा लगायत तपाईँले कहिले यौन सम्पर्क गर्नुभयो भन्ने जस्ता गोप्य कुरा फेसबुकले थाहा पाउँछ । प्राइभेसी इन्टरनेसनलले गरेको एक अध्ययनअनुसारअनुसार महिलाहरुले प्रयोग गर्ने पिरियड ट्रयाकर […]

फेसबुकले २० देशमा शुरु गर्यो डेटिंग सेवा, डेटिंग लिस्टलाई यूजरले गोप्यरुपमा राख्न सक्ने

२० भाद्र २०७६, शुक्रबार

काठमाडौं । फेसबुकले अब आफ्ने डेटिंग सेवा सार्वजनिक गरेको छ । यसअघि थर्ड पार्टि डेटिंग एपमा भर परिरहेका फेसबुक यूजरलाई ध्यानमा राखेर कम्पनीले डेटिंग नामक सेवा उपलब्ध गराएको छ । […]

फेसबुकले मानिसको मस्तिष्क पढ्न सक्ने डिभाइस परीक्षण गर्दै, सोचेको भरमा नै टाइप गर्ने

१५ श्रावण २०७६, बुधबार

काठमाडौं । सोशल मिडिया कम्पनी फेसबुकले मानिसको मस्तिष्क पढ्न सक्ने कम्प्यूटर इन्टरफेसको बारेमा आफ्नो योजना बताएको छ । कम्पनीले यसलाई यूनिभर्सिटी अफ क्यालिफोर्निया, सान फ्रान्सिस्कोका वैज्ञानिकहरुका साथ मिलाएर तयार गरिरहेको […]

पोर्न साइट हेर्नुहुन्छ ? होस गर्नुस् गूगल र फेसबुकले गोप्यरुपमा तपाईँलाई ट्र्याक गरिरहेका छन्

४ श्रावण २०७६, शनिबार

काठमाडौं । नेपालमा पोर्नसाइट अर्थात अश्लिल भिडियो राखिने साइटहरुलाई सरकारले इन्टरनेटमा प्रतिबन्ध लगाएकोछ । पोर्न साइटलाई अधिकांशले लुकिछिपी हेर्ने गर्दछन् । उनीहरु आफूले पोर्न साइट हेरेको थाहा नहोस भनेर इन्टरनेट […]

इन्टरनेट बिस्तार गर्न फेसबुक र गूगलले समुन्द्रमुनी अप्टिकल केबल बिछ्याउने

२१ असार २०७६, शनिबार

काठमाडौं । फेसबुकले करोडौं मानिसहरुलाई इन्टरनेटको पहुँचमा पुर्याउन नयाँ प्रोजेक्टमा काम गरिरहेको छ । कम्पनीले सिम्बा नामक प्रोजेक्टअन्तरतग अफ्रिकामा अन्डरवाटर केबल्स पुर्याउने भएको हो । रिपोर्टअनुसार फेसबुकको सर्भिस फैलाउन इन्टरनेट […]

भारतको रिलायन्स जीयोले ‘डिजिटल लिटरेसी’ कार्यक्रम चलाउने, फेसबुकसँग सहकार्य

१९ असार २०७६, बिहीबार

काठमाडौं । भारतीय टेलिकम कम्पनी नेटवर्क रिलायन्स जीयोले फेसबुकसँग मिलेर डिजिटल उडान अभियान शुरु गर्ने भएको छ । भारतका धनाढय मुकेश अम्बानीको कम्पनी रिलायन्सले लिटरेसी प्रोग्रामअन्तरगत पहिलो पटक इन्टरनेट प्रयोगकर्ताहरुका […]

फेसबुकलाई जर्मनीमा २३ लाख अमेरिकी डलर जरिवाना, गैरकानूनी कन्टेन्टबारे गलत रिपोर्टको आरोप

१८ असार २०७६, बुधबार

काठमाडौं । सामाजिक संजाल फेसबुकलाई जर्मन अधिकारीहरुले २ मिलियन भन्दा बढि अमेरिकी डलर जरिवाना लगाएका छन् । जर्मनीमा फेसुबकले आफ्नो प्लेटफर्ममा भएको गैरकानूनी कन्टेन्टको बारेमा गलत जानकारी दिएको भन्दै सो […]

यी हुन विश्वमा सबैभन्दा धेरै हेरिने टप टेन वेबसाइटहरु, इन्स्टाग्रामभन्दा धेरै पोर्न साइट हेरिने

१५ असार २०७६, आईतवार

काठमाडौं । विश्वमा सबैभन्दा धेरै हेरिने वेबसाइट कुन होला भन्ने सबैलाई चासो हुन्छ । दैनिक हजारौं वेबसाइटहरु सिर्जना भईरहेको बेलामा सबैभन्दा धेरै हेरिने साइटमा सर्च इन्जिन गूगल परेको छ । […]

ह्वावेका स्मार्टफोनहरुमा अबदेखि फेसबुकका एप्स प्री-इन्स्टल नहुने

२४ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं । सबैभन्दा ठूलो सामाजिक संजाल प्लेटफर्म फेसबुकले ह्वावेका स्मार्टफोनहरुमा आफ्नो एप प्रि-इन्स्टल गर्ने सुविधा हटाएको छ । फेसबुकले स्मार्टफोनमा पहिलेदेखि नै प्रयोगका लागि उपलब्ध हुनेगरि एप राखेको हुन्छ त्यो […]

इन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएपमा विज्ञापन देखाउने कम्पनीको योजना

११ जेष्ठ २०७६, शनिबार

काठमाडौं । इन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएपमा हालसम्म विज्ञापन आउने गरेको छैन् । तर अब कम्पनीले विज्ञापन दिने तयारी गरेको छ । ह्वाट्सएपको मूख्य कम्पनी फेसबुकले सन् २०२० देखि ह्वाट्सएपमा विज्ञापन […]

ताजा समाचार