पूर्वसचिव भीम उपाध्याय साइबर अपराध अभियोगमा पक्राउ

Technology Khabar ११ बैशाख २०७७, बिहीबार

पूर्वसचिव भीम उपाध्याय साइबर अपराध अभियोगमा पक्राउ

पूर्वसचिव भीम उपाध्यायलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । उनलाई ललितपुरको कुसुन्तीस्थित निवासबाट बुधबार बेलुका पक्राउ गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली माथि सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको पाइएपछि पक्राउ बताइएको छ। सामाजिक सञ्जालहरुमा उनले भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा लगाईएको बताइएको छ ।

प्रकाशित: ११ बैशाख २०७७, बिहीबार

Comments are closed.

Loading...