मेसेजिङ्ग एप ह्वाट्सएपमा दैनिक १ खर्ब मेसेजहरु आदान प्रदान गरिँदै

१४ कार्तिक २०७७, शुक्रबार

लोकप्रिय मेसेजिङ्ग एप ह्वाट्सएपमार्फत हाल दैनिक १ खर्ब मेसेजहरु आदान प्रदान हुने गरेको छ । फेसबुकको अधिनमा रहेको इन्स्ट्यान्ट मेसेजिङ्ग एपको सो गतिबिधिबारेमा हालै फेसबुकका सिईओ मार्क जुकरबर्गले बिहिबार आयोजित […]

एउटै फोनमा दुईवटा ह्वाट्सएप एकाउन्ट कसरी चलाउने? फोनमा अर्को ह्वाट्सएप राख्ने सजिलो टिप्स

२४ आश्विन २०७७, शनिबार

अहिलेको अवस्थामा एक फोनमा केवल एउटा मात्रै ह्वाट्सएप एकाउन्ट  प्रयोग गर्न सकिन्छ । तर यदि तपाईंसँग डुअल सिम फोन छ र तपाईं फोनमा दुईवटा सिम प्रयोग गर्दै हुनुहुन्छ भने तपाईं […]

ह्वाट्सएप मेसेज भारतमा लगातार सार्वजनिक, ह्वाट्सएपको ईण्ड-टू-ईण्ड एन्क्रिप्शनप्रति प्रश्न

१० आश्विन २०७७, शनिबार

भारतमा ह्वाट्सएप च्याटिंग ग्रुपमार्फत लागूपदार्थको प्रयोग बलिउड कलाकारहरुले समेत गर्ने गरेको खुलासा भएसँगै फेसबुक अन्तरगतको कम्पनी विवादमा परेको छ। ईन्स्ट्यान्ट मेसेजिङ्ग एप ह्वाट्सएपले यसका सबै कुराकानीहरूलाई ईण्ड-टू-ईण्ड एन्क्रिप्शनको दाबी गर्दछ। […]

ह्वाट्सएप वेब क्यूआर कोडबाट नभई फिंगरप्रिन्टबाट चलाउन सकिने, आउँदैछ यस्तो सुबिधा

२ आश्विन २०७७, शुक्रबार

इन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएप निकै लोकप्रिय छ किनकि यसले आफ्ना प्रयोगकर्ताहरूको प्रत्येक सुविधाहरूको ध्यान राख्ने गर्दछ भने प्रयोगमा सजिलो रहेको छ। अहिलेसम्म तपाईँले ल्यापटप वा डेस्कटपमा ह्वाट्सएप प्रयोग गर्न क्यूआर […]

तपाईंको फोन र कम्प्युटर दुबैबाट ह्वाट्सएप भिडियो कल गर्न सकिन्छ, यस्तो छ सजिलो तरिका

२० भाद्र २०७७, शनिबार

ह्वाट्सएप विश्वव्यापी संसारमा धेरै प्रयोग हुने इन्स्ट्यान्ट मेसेजिङ्ग अनुप्रयोगहरू मध्ये एक हो। यो अनुप्रयोग मेसेजिङ्गको लागि मात्र होइन, ठूलो संख्यामा भ्वाइस र भिडियो कलिङ्गको लागि पनि प्रयोग गरिन्छ। इन्स्ट्यान्ट मेसेजिङ्ग […]

ह्वाट्सएप एकैपटक चार डिभाइसहरुमा चलाउन सकिने, हाल परीक्षण गरिँदै

२७ श्रावण २०७७, मंगलवार

धेरैजसो व्यक्तिहरू सम्पर्कमा रहनका लागि व्हाट्सएपको प्रयोग गर्ने गर्छन्। ह्वाट्सएपले लगातार प्रयोगकर्ताहरूका लागि नयाँ अपडेट ल्याउँछ। हालसालै एउटा खबर आएको छ जसले देखाउँदछ कि ह्वाट्सएपले नयाँ फिचरमा काम गरिरहेको छ, […]

ह्वाट्सएपमा मेसेन्जर रुम्स इन्ट्रीगेशन उपलब्ध हुँदै, आफ्नो स्क्रीन समेत शेयर गर्न सकिने

१९ श्रावण २०७७, सोमबार

फेसबुकको स्वामित्व भएको द्रुत मेसेजिङ्ग एप(अनुप्रयोग) ह्वाट्सएपले प्रयोगकर्ताहरूको लागि नयाँ सुविधाहरू ल्याउँदैछ। फेसबुकले मेसेन्जरका लागि रुम्स फीचर प्रस्तुत गरेको छ र अब यो एकैसाथ ह्वाट्सएपमा पनि जोडिएको छ। यदि तपाईं […]

एकैपटक धेरै डिभाइसमा प्रयोग गर्न सकिने फीचर परीक्षण गर्दै ह्वाट्सएप

३१ जेष्ठ २०७७, शनिबार

इन्स्ट्यान्ट मेसेजिङ्ग एप ह्वाट्सएपले प्रयोगकर्ताहरुले निकै समयदेखि माग गरिरहेको फीचरको लागि कामगर्न शुरु गरेको छ । ह्वाट्सएप यूजर्सले एकाउन्टमा विभिन्न डिभाइसहरुबाट एकैपटक प्रयोग गर्न सकिने सुविधा माग गरिरहेका थिए । […]

हालै सार्वजनिक भएको मेसेन्जर रुम्स ह्वाट्सएपमा आउँदै, एकैपटक ५० भन्दा बढी व्यक्तिसँग च्याट

४ जेष्ठ २०७७, आईतवार

फेसबुकले व्हाट्सएपको एन्ड्रोइड बीटा एपमा मेसेन्जर रुम्स थप्दै गर्दैछ । यो सुविधा एन्ड्रोइडका लागि व्हाट्सएप भर्सन २.२०.१६३ बीटामा देखिएको थियो जुन अब छानिएका बीटा टेस्टरहरूको लागि उपलब्ध छ । अनुमान […]

ह्वाट्सएपमा एकैपटक ५० जना भिडियो कलमा सहभागी हुन सक्ने फीचर आउँदै

२८ बैशाख २०७७, आईतवार

ह्वाट्सएपले चाँडै नै यस्तो सुविधा ल्याउन काम गरिरहेको छ जसले भिडियो कलिङ्गको अनुभवलाई पूर्णरूपमा परिवर्तन गर्नेछ। वास्तवमा ह्वाट्सएपमा मेसेन्जर रुम्सको परीक्षण भइरहेको छ, जुन वेब संस्करणको लागि छिटै उपलब्ध गराइनेछ […]

ह्वाट्सएपमा भाइरल मेसेज पठाउने क्रममा ७० प्रतिशतको कमी

१६ बैशाख २०७७, मंगलवार

मेसेजिङ्ग प्लेटफर्म ह्वाट्सएपले आफ्नो प्लेटफर्ममा उच्चमात्रामा फरवार्ड गरिने भाइरल मेसेजहरुको संख्यामा निकै कमी आएको बताएको छ । फेसबुकको अधिनमा रहेको कम्पनीले प्लेटफर्ममा कोरोनाभाइरस बारेको भ्रामक र गलत संदेशहरु फरवार्ड गर्ने […]

ह्वाट्सएपमा ४ जना भन्दा बढि ग्रुप भिडियो वा अडियो कलमा सहभागी हुने सुबिधा आउँदै

६ बैशाख २०७७, शनिबार

अहिलेको माहामारीसँगै धेरै मानिसहरु घरबाटै काम गरिरहेका छन्, जसले गर्दा भिडियो कल र अडियो कलहरुको प्रयोग र माग निकै बढेको छ । जसलाई टेक कम्पनीहरुले समेत आफ्नो पक्षमा पार्ने प्रयास […]

ह्वाट्सएपमा नयाँ फीचर- कुनैपनि मेसेज एक जना भन्दा बढि व्यक्तिलाई फरवार्ड गर्न नसकिने

२६ चैत्र २०७६, बुधबार

ह्वाट्सएपले कोविड-१९ को बारेमा आउने अफवाह र गलत सूचनाहरु फैलनबाट रोक्न कडा कदम चालेको छ। यसैक्रममा तपाईंले बेलाबेलामा च्याटमा पठाउने मेसेजलाई व्हाट्सएपले सिमित गरिदिएको छ। प्रायजसो ह्वाट्सएपले फ्रिक्वेन्टली पठाएको मेसेज […]

कोरोनाभाइरस महामारीका कारण ह्वाट्सएप स्ट्याटसमा अब १५ सेकेण्डको भिडियो मात्र

१८ चैत्र २०७६, मंगलवार

कोरोनाभाइरसले विश्वभर महामारीको रुप लिईसकेको छ । यसैका बिच मेसेजिङ्ग प्लाटफर्म ह्वाट्सएपमा पनि विभिन्न भ्रामक र अनावश्यक जानकारीहरु शेयर हुँदै आएको छ । कम्पनीले त्यस्ता भ्रामक सुचनाहरुलाई रोक्ने निकै प्रयास […]

कोभिड-१९ को कारणले गर्दा मेसेजिङ्ग एप ह्वाट्सएपको प्रयोग ४० प्रतिशतले बढ्यो

१५ चैत्र २०७६, शनिबार

कोरोनाभाइरसका कारण सोशल मिडियाको प्रयोग निकै उच्च देखिएको छ । अधिकांश मानिसहरु अनलाइनमा जाँदा सकेसम्म परिवार, आफन्त र साथीभाईहरुसँग नजिक रहन चाहन्छन् । त्यसैले होला मेसेजिङ्ग तथा च्याटिंग एप ह्वा्टसएपको […]

लकडाउनमा बस्दा आफन्तको चिन्ता भो ? त्यसो भए यी एपमार्फत सजिलै भिडियो कुराकानी गर्नुस्

१४ चैत्र २०७६, शुक्रबार

लकडाउनले गर्दा मानिसहरु बाहिर निस्कन र आफन्तहरुलाई भेट्न रोक लगाईएको छ। यस्तो अवस्थामा तपाईं आफ्ना खास मानिसहरुलाई ‘मिस’ गरिरहनुभएको हुन सक्दछ । लकडाउनमा एक्लै भएको बेलामा तपाईँलाई हामी यस्तो ५ […]

ह्वाट्सएपले ल्यायो कोरोनाभाइरस इन्फरमेशन हब, भाइरस विरुद्ध लड्न १० लाख डलर दान

६ चैत्र २०७६, बिहीबार

विश्वभरमा हाल महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको विरुद्धमा उभिँदै म्यासेन्जिंग एप ह्वाट्सएपले बुधवार विश्व स्वास्थ्य संगठन, यूनिसेफ र यूएनडिपीसँग मिलेर ‘कोरोनाभाइरस इन्फरमेशन हब’ लाई लन्च गर्ने घोषणा गरेको छ । त्यस्तै […]

एउटै फोनमा दुईवटा नम्वरबाट चलाउन सकिन्छ ह्वाट्सएप, हेर्नुस तरिकाहरु र यसरी चलाउनुस्

३० फाल्गुन २०७६, शुक्रबार

ह्वाट्सएप इस्ट्यान्ट मेसेजिङ्गको लागी विश्वभर सबैभन्दा पपुलर एप हो । हालसम्म यस एप विश्वभरमा २०० करोड भन्दा धेरै पटक डाउनलोड भईसकेको छ । यस एपमा च्याटिंग बाहेक अन्य धेरै फिचरहरुपनि […]

ह्वाट्सएपजस्तै देखिने यी नक्कली एप्स झुक्किएर पनि डाउनलोड नगरौँ

२८ फाल्गुन २०७६, बुधबार

ह्वाट्सएप एउटा यस्तो एप हो जुन धेरैजसो नयाँ स्मार्टफोनहरुमा सबैभन्दा पहिले डाउनलोड गर्ने गरिन्छ । यस्तोमा ह्वाट्सएपमा ठगी भएका घटनाहरुपनि सार्वजनिक हुँदै आएका छन । जहाँ ठगी गर्ने व्यक्तिले ह्वाट्सएपमा […]

ह्वाट्सएपले जारी गर्यो डार्क मोड फिचर, यसरी गर्नुस् आफ्नो स्मार्टफोनमा प्रयोग

२२ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । हाल सबैभन्दा पपुलर रहेको सोशल मिडिया म्यासेन्जिंग एप ह्वाट्सएपले आफ्नो ‘मोस्ट अवेटेड’ फिचर लाई रिलीज गर्न सुरु गरेको छ । गएको एक वर्षदेखि ह्वाट्सएपको डार्क मोड फिचरको बारेमा […]

मोबाइलमा मात्रै नभई डेक्सटपमा पनि प्रयोग गर्न सकिने ह्वाट्सएपको डार्क मोड फीचर

१५ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । ह्वाट्सएपमा डार्क थिमको सर्पोट बीटा फेसमा आईसकेको छ । तर हालसम्म सबै यूजरहरुलाई भने यो फिचर उपलब्ध छैन । हाल कम्पनीले नयाँ ह्वाट्सएप डार्क थिम फिचरमा काम गरिरहेको […]

इन्ट्यान्ट म्यासेन्जिङ्ग एप ह्वाट्सएपको यूजर संख्या २ अर्ब पुग्यो

२ फाल्गुन २०७६, शुक्रबार

काठमाडौं । इन्ट्यान्ट म्यासेन्जिङ्ग एप ह्वाट्सएपको विश्वभरमा २ अर्ब यूजर्स संख्या पुगेको छ । यसअधि २०१८ को आधिकारीक आंकडा अनुसार ह्वाट्सएपको १.५ अर्व यूजर्स रहेका थिए । ह्वाट्सएपलाई फेसबुकले २००९ […]

ह्वाट्सएपको डार्क मोड फीचर आईफोन यूजरहरुको लागी पनि उपलब्ध

२७ माघ २०७६, सोमबार

काठमाडौं । ह्वाट्सएपले आफ्नो नयाँ फीचर डार्क मोडलाई चाँडै नै आईफोन प्रयोगकर्ताहरुका लागी पनि सार्वजनिक गर्ने भएको छ । हाल यस फीचर टेस्टिङ्ग फेजमा रहेको छ । हालैमा ह्वाट्सएपले यस […]

यी अपरेटिङ सिस्टम भएका स्मार्टफोनमा आजबाट ह्वाट्सएप सपोर्ट बन्द, एकाउन्ट खोल्न नपाईने

१८ माघ २०७६, शनिबार

काठमाडौं । सार्वजनिक भएको छोटो समयमा नै हाल ह्वाट्सएपमा विश्वभरका अर्बौं प्रयोगकर्ताहरु रहेका छन् । तर ह्वाट्सएपले आफ्ना केहि पुराना अपरेटिङ सिस्टममा चल्ने फोनहरुमा सर्पोट बन्द गर्न गईरहेको छ । […]

ह्वाट्सएपको डार्क मोड फीचर, हाल बीटा टेस्टरका लागि मात्रै उपलब्ध

१० माघ २०७६, शुक्रबार

काठमाडौं । लामो समयको प्रतिक्षापछि अन्ततः ह्वाट्सएपले आफ्नो डार्क मोड फीचर सार्वजनिक गरेको छ । इन्टरनेटमा पछिल्लो केहि समयदेखी यस फीचरलाई लिएर निकै चर्चा परिचर्चा भएको थियो । र अहिले […]

ताजा समाचार