शिओमीको फोर के टिभी सार्वजनिक, माेटाई ९.९ इन्च मात्र

३ श्रावण २०७२, आईतवार

काठमाडौं, ३ साउन । चीनियाँ स्मार्टफोन मेकर कम्पनी शिओमीले नयाँ टेलिभिजन सार्वजनिक गरेको छ । शिओमीले चीनमा आयोजित एक कार्यक्रममा नयाँ टेलिभिजन सार्वजनिक गरेको हो । शिओमीले एमआई टिभी टूएस […]

शिओमीको नयाँ नोट डिभाइस जून २९ मा आउँदै

१ असार २०७२, मंगलवार

काठमाडौं, १ असार । चीनियाँ स्मार्टफोन मेकर शिओमी (Xiaomi) ले यहि जून २९ तारिखमा नयाँ डिभाइस घोषणा गर्ने तयारी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत ली यून (Lei Jun) […]

शियोमीले ल्यायो नयाँ प्रविधिसहितको नाइट भिजन क्यामरा

२४ जेष्ठ २०७२, आईतवार

काठमाडौं, २४ जेठ । चीनियाँ स्मार्टफोन कम्पनी शिओमीले नयाँ प्रोडक्ट लन्च गरेको छ । शिओमीले चीनमा वाईआई (Yi) क्यामरा नाइट भिजन एडिशन लन्च गरेको छ । कम्पनीले शुक्रबार चीनमा लन्च […]

वेयरेबल डिभाइसको बजारमा सामसुंग चौथो स्थानमा सिमित, शिओमीको बजार भने बढ्दो

२१ जेष्ठ २०७२, बिहीबार

काठमाडौं, २१ जेठ । विश्वको सबैभन्दा बढि फोन बेच्ने कम्पनीको आधारमा पहिलो स्थानमा रहेको सामसुंग वेयरेबल डिभाइस (लगाउन मिल्ले किसिमका सामाग्री) को मामलामा भने निकै पछि परेको छ । वेयरेबल […]

शिओमी एमआई नोट ‘ब्ल्याक एण्ड उडन’ मोडल लन्च, २१ तारिखदेखि विश्व बजारमा

६ बैशाख २०७२, आईतवार

काठमाडौं, ६ वैशाख । शिओमीले आफ्नो निकै मनपराईएको एमआई नोटको ब्ल्याक एण्ड उडन मोडल पनि लन्च गरेको छ । यसका साथै कम्पनीले एमआई नोट प्रोको बजारमा हुने उपलब्धताको बारेमा पनि […]

चीनियाँ कम्पनी शिओमीले ‘फेरारी’को परिक्षण गर्दै

११ चैत्र २०७१, बुधबार

काठमाडौं, १० चैत । चीनियाँ एप्पल पनि भनिने शिओमी कम्पनीले नयाँ पुस्ताको स्मार्टफोन उत्पादनमा काम गरिरहेको जानकारी सार्वजनिक भएको छ । कम्पनीले माइक्रोसफ्टसँग एमआई ४ मा विण्डोज अपरेटिंग सिष्टम प्रयोग […]

शिओमीले एमआई टिभी २ चीनमा सार्वजनिक गर्यो

११ चैत्र २०७१, बुधबार

काठमाडौं, ११ चैत । चीनियाँ कम्पनी शिओमीले नयाँ स्मार्ट टिभी सार्वजनिक गरेको छ । शिओमीले चीनमा हालै एमआईटिभी २ (MiTV 2) सार्वजनिक गरेको हो । ४० इन्चको टेलिभिजनको बजार मूल्य […]

शिओमीले भारतमा स्मार्टफोन उत्पादन कारखाना स्थापना गर्ने

२९ फाल्गुन २०७१, शुक्रबार

काठमाडौं, २९ फागुन । चीनको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी शिओमीले (Xiaomi) भारतमा स्मार्टफोन उत्पादन गर्ने भएको छ । शिओमीले भारतमा आफ्नो कारखाना स्थापना गरेर स्मार्टफोन तथा ट्याबलेटहरु निर्माण गर्ने […]

चीनियाँ एप्पल भनिने शिओमी ब्राण्ड नेपाल भित्रीयो, मार्चदेखि औपचारिक बिक्री शुरु

१४ फाल्गुन २०७१, बिहीबार

काठमाडौं, १४ फागुन । चीनियाँ एप्पल भनेर चिनिने स्मार्टफोन शिओमी अब आधिकारीक रुपमा नेपाल भित्रिएको छ । शिओमीको नेपालका लागि आधिकारिक बितरकको रुपमा मोबिल्याण्ड इलेक्ट्रोनिक प्रालि नियुक्त भएपछि शिओमीका स्मार्टफोनहरु […]

चीनियाँ शिओमीले सफ्टवेयर कम्पनी किंगसफ्टको ३ प्रतिशत शेयर किन्ने

५ माघ २०७१, सोमबार

काठमाडौं, ५ माघ । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी शिओमि इन्कले सफ्टवेयर कम्पनी किंगसफ्ट कर्प लिमिटेडको ३ प्रतिशत शेयर खरिद गर्न सहमत भएको छ । शिओमिले किंगसफ्टको शेयर टेनसेन्ट होल्डीङस् लिमिटेडसँग […]

एप्पलको आइफोन ६ प्लसलाई टक्कर दिने शाओमीको एमआई नोट

२ माघ २०७१, शुक्रबार

काठमाडौं, २ माघ । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमी (जीओमी पनि भनिने) ले विहिवार निकै चर्चामा रहेको आफ्नो फ्ल्यागसिप फ्याबलेट एमआई नोट (Mi Note) लन्च गरेको छ । कम्पनीका सीईओ […]

जीओमीको रेडमी २ एस छिटै अाउँदै

२० पुष २०७१, आईतवार

काठमाडौं, २० पुस । सन् २०१४ साल चीनियाँ स्मार्टफोन निर्माता जीओमीका (Xiaomi) लागि निकै उत्साहप्रद रह्यो । कम्पनी सन् २०१४ मा विश्वको स्मार्टफोन उत्पादकमध्ये तेस्रो कम्पनी बन्न सफल भयो । […]

चीनियाँ स्मार्टफोन वन प्लस वनमाथि पेटेन्टआरोपमा भारतमा प्रतिबन्ध

२ पुष २०७१, बुधबार

काठमाडौं, २ पुस । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जिओमीमाथि प्रतिबन्धपछि भारतमा दिल्ली हाइकोर्टले अर्को स्मार्टफोन निर्माता कम्पनी वन प्लस वन (One Plus One) माथि प्रतिबन्ध लगाएको छ । दिल्ली हाइकोर्टले […]

चीनियाँ कम्पनी जिओमीका मोबाइल भारतमा प्रतिबन्धित

२५ मंसिर २०७१, बिहीबार

काठमाडौं, २५ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जिओमीलाई भारतीय एक अदालतले भारतमा स्मार्टफोन बिक्रीमा रोक लगाएको छ । दिल्ली उच्च अदालतले चीनियाँ मोबाइल निर्माता कम्पनीलाई आफ्नो स्मार्टफोन बिक्रीमा रोक […]

जिओमीको ५० हजार वटा रेडमी नोट ६ सेकेन्डमा बिक्यो

१६ मंसिर २०७१, मंगलवार

काठमाडौं, १६ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जिओमी (Xiaomi) ले भारतमा आज रेडमी नोट (Redmi Note) ६ सेकेन्डमा ५० हजार वटा स्मार्टफोन बिक्री गरेको छ । जिओमीले एमआई थ्री […]

जिओमीको फोरजी सपोर्ट गर्ने ट्याब आउँदै

९ मंसिर २०७१, मंगलवार

काठमाडौं, ९ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जिओमी (Xiaomi) ले नयाँ ट्याबलेट ल्याउने तयारी गरेको छ । कम्पनीले यसअघि ल्याएको एमआई प्याड (७.९ Mi Pad 7.9) को प्रतिरुपमा नयाँ […]

जिओमी ‘रेडमी नोट’ भारतमा सोमबार सार्वजनिक हुँदै

७ मंसिर २०७१, आईतवार

काठमाडौं, ७ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जिओमी (श्याओमी पनि भनिने) ले भारतमा नयाँ स्मार्टफोन रेडमी नोट (Redmi Note) सार्वजनिक गर्ने भएको छ । कम्पनीले भारतमा २४ नोभेम्बर सोमबार […]

जिओमी १० वर्षभित्र विश्वको नम्बर एक स्मार्टफोन कम्पनी बन्ने

५ मंसिर २०७१, शुक्रबार

काठमाडौं, ५ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जिओमी (श्याआमी पनि भनिने) ले आगामी १० वर्षभित्र विश्व बजारमा बिक्रीको आधारमा नम्बर एक हुने घोषणा गरेकोछ । सन् २०१० अप्रिलमा स्थापना […]

जिओमीको लिडकोर चीपसेटसहितको स्मार्टफोन आउँदै

१ मंसिर २०७१, सोमबार

काठमाडौं, १ मंसिर । चीनियाँ स्मार्टफोन कम्पनी जिओमीले लिडकोर चीपसेटसहितको स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । हालै लीक भएको सूचनाअनुसार जिओमीको नयाँ स्मार्टफोन लिडकोरको फोर जी चलाउन सकिने चीपसेटसहितको हुनेछ […]

जिओमीले बनायो निकै शक्तिशाली पावर ब्यांक

२१ कार्तिक २०७१, शुक्रबार

काठमाडौं, २१ कार्तिक । स्मार्टफोन तथा ग्याजेट्स बनाउने चीनियाँ कम्पनी जिओमीले उच्च क्षमताको नयाँ पावर ब्यांक ल्याएको छ । कम्पनीले १६,००० एमएएच एमअाइ पावर ब्यांक लन्च गरेको छ जुन यसअघि […]

स्मार्टफोन कम्पनी जिओमीले भारतमा जय मणीलाई प्रमुखमा नियुक्त गर्यो ।

२७ आश्विन २०७१, सोमबार

काठमाडौं, २७ असोज । चीनीयाँ स्मार्टफोन निर्माता कम्पनी जिओमीले भारतमा रहेको यूनिटको लागी नयाँ उत्पादन व्यवस्थापक नियुक्त गरेको छ । जिओमी विश्वको तेस्रो ठूलो स्मार्टफोन बजारलाई द्रूतता दिनको लागि नयाँ […]

ताजा समाचार