शाओमी एमआई १० स्मार्टफोन फरवरीमा आउँदै, स्न्यापड्रयागन ८६५ चीप भएको पहिलो फोन हुने

२८ पुष २०७६, सोमबार

काठमाडौं । शाओमीले फरवरी महिनामा शाओमी एमआई १० स्मार्टफोन लन्च गर्न सक्नेछ । शाओमीको अपकमिङ स्मार्टफोन शाओमी एमआई १० पावरफुल क्वालकम स्न्यापड्रयागन ८६५ चीपसेटसँगै लन्च हुन सक्नेछ । सामसङले आफ्नो […]

विश्वकै पहिलो १६ जीबी र्याम भएको गेमिङ्ग स्मार्टफोन ‘ब्ल्याक शार्क ३’ आउँदै

२८ पुष २०७६, सोमबार

काठमाडौं । शाओमीको गेमिङ्ग स्मार्टफोन ब्राण्ड ब्ल्याक शार्कले चाँडै आफ्नो नयाँ स्मार्टफोन लन्च गर्न गर्ने भएको छ । मिडिया रिर्पोटकाअनुसार चीनमा ब्ल्याक शार्क ३ सर्टिफाइड भइसकेको छ । यस मोबाइलमा […]

शाओमीद्धारा एमआईयुआई १२ को टिजर सार्वजनिक, चाँडै लन्च हुन सक्ने संभावना

२७ पुष २०७६, आईतवार

काठमाडौं । गतवर्ष शाओमीले एन्ड्रोइडको लागी आफ्नो एमआईयुआई १२ स्कीन लन्च गरेको थियो । अहिलेसम्म कम्प्याटिबल स्मार्टफोनमा यसको रोल आउट जारी गरिरहेको छ । हाल कम्पनीले नेक्स्ट जेनेरेशनयुक्त एमआईयुआई १२ […]

शाओमीले एमआई ब्याण्ड ५ ल्याउँदै, १.२ इन्च डिस्प्लेका साथमा एनएफसी फिचर हुने

२५ पुष २०७६, शुक्रबार

काठमाडौं । शाओमीको एमआई ब्याण्ड ४ फिटनेस ट्र्याकरमध्ये सबैभन्दा धेरै बिक्ने वेयरेबल डिभाइस हो । कम्पनीले सन् २०१९ मा वेयरेबल बजारमा सफलता पाउनुमा एमआई ब्याण्ड ४ को पनि ठूलो हात […]

शाओमी भारतमा ल्यापटप लन्च गर्ने तयारीमा, रेडमी बुक ब्राण्डको ट्रेडमार्क दर्ता

२३ पुष २०७६, बुधबार

काठमाडौं । शाओमीले भारतीय मार्केटमा रेडमी बुक ब्राण्डका लागि ट्रेडमार्क रजिस्टर गरेको छ । यसले शाओमी भारतीय बजारमा नयाँ ल्यापटप सार्वजनिक गर्ने इसारा दिएको बुझिन्छ । अहिलेसम्म कम्पनीले चिनियाँ बजारमा […]

शाओमीका स्मार्टफोनहरुमा अब गूगलको फोन र मेसेजेज एप्स उपलब्ध

२० पुष २०७६, आईतवार

काठमाडौं । शाओमीले विश्व बजारमा निर्यात गर्ने सम्पूर्ण स्मार्टफोनहरुमा गूगलको फोन र मेसेजेज एप्सहरु राख्ने भएको छ । कम्पनीले एमआई ९टी प्रो स्मार्टफोनदेखि नै यो व्यवस्था शुरु गर्ने भएको हो […]

शाओमीले आगामी ५ वर्षमा ५० अर्ब यूआन ५जी र आईओटी प्रविधिमा खर्च गर्ने

१८ पुष २०७६, शुक्रबार

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमी कर्पले आर्टिफिशियल इन्टेलिजेन्स र ५जी प्रविधिमा ५० अर्ब यूआन(७.१८ अर्ब डलर) आगामी ५ वर्षमा खर्च गर्ने घोषणा गरेको छ । कम्पनीले यो क्षेत्रमा […]

ओपो, भीभो र शाओमीका डिभाइसहरुमा वायरलेस प्रविधिबाट फाइल आदानप्रदान गर्न सकिने

१८ पुष २०७६, शुक्रबार

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनीहरु ओपो, भीभो र शाओमीले एकिकृतरुपमा एकै प्लेटफर्ममार्फत संदेश पठाउन सक्ने सेवाको लागि अलायन्स गरेका छन् । तीनवटै कम्पनीहरुले विश्व बजारको लागि पियर टू पियर […]

शाओमीले २०२० मा पोको फोनको अपग्रेड भर्सन ल्याउने, २७ वाट फास्ट चार्जिंग सपोर्ट हुनसक्ने

७ पुष २०७६, सोमबार

काठमाडौं । शाओमीको सब ब्राण्ड पोकोका प्रयोगकर्ताहरुका लागि नयाँ छनौटको अवसर आउने भएको छ । निकै लामो समयदेखि पोको फोनको अपग्रेड मोडल नआएको विषयले पोको फोन प्रयोगकर्ताहरु निराश भएका थिए […]

शाओमी र टेनसेन्टका एप्सले गैरकानूनीरुपमा डाटा संलकन गरेको चीनको आरोप

६ पुष २०७६, आईतवार

काठमाडौं । अन्तराष्ट्रिय स्तरमा चिनियाँ कम्पनीहरुले डाटा संकलन गर्ने र व्यक्तिगत गोपनियता उलंघन गर्ने गरेको आरोपका बिच चीनियाँ सरकारले नै डाटा संकलन गर्ने कम्पनीहरुलाई कारबाही शुरु गरेको छ । हालै […]

शाओमीले आगामी वर्ष कम्तिमा १० वटा ५जी स्मार्टफोन लन्च गर्ने, आईओटीमा पनि ध्यान केन्द्रित

६ पुष २०७६, आईतवार

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीले आगामी २०२० मा कम्तिमा १० वटा ५जी स्मार्टफोन लन्च गर्ने भएको छ । हालै बेईजिंगमा आयोजित ५जी फ्यूचर सालोन नामक कन्फ्रेन्समा शाओमी ग्रुपका […]

चीनका ह्याण्डसेट निर्माताहरुले ५जी फोन अधिक उत्पादन गर्न अन्य उत्पादकसँग आउटसोर्स गर्ने

५ पुष २०७६, शनिबार

काठमाडौं । चीनका प्रमुख स्मार्टफोन भेण्डरहरुले आगामी वर्षका लागि मिड रेन्जका ५जी स्मार्टफोनहरु सकेसम्म आउटसोर्स गर्ने अपेक्षा गरिएको छ । कम्पनीहरुले आगामी वर्ष इन्ट्रि लेभल र मिड रेन्जका ५जी स्मार्टफोनहरु […]

शाओमी रेडमी के३० मा स्न्यापड्रागन ७६५जी चीपसेट हुने, ६४ मेगापिक्सेलको मुख्य क्यामरा

१९ मंसिर २०७६, बिहीबार

काठमाडौं । आगामी साता लन्च हुने तयारीमा रहेको शाओमीको रेडमी के३० सिरिजमा कम्पनीले क्वालकमको भर्खर मात्रै सार्वजनिक भएको स्न्यापड्रागन ७६५जी चीपसेट प्रयोग हुने भएको छ । कम्पनीले डिसेम्बर १० तारिखमा […]

शाओमी रेडमी के३० सिरिजमा दुई नयाँ स्मार्टफोन डिसेम्बरमा आउँदै, ड्यूल पन्च होल डिस्प्ले हुने

११ मंसिर २०७६, बुधबार

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमीले आफ्नो रेडमी ब्राण्डको नयाँ स्मार्टफोन आगामी डिसेम्बर १० तारिखमा लन्च गर्ने भएको छ । कम्पनीका जनरल म्यानेजर लू वाईबिंगले चिनियाँ सोसल मिडिया वेबोमा […]

शाओमीको १००वाट फास्ट चार्जिंग टेक्नोलोजी, १७ मिनेटमै ४,००० एमएएच ब्याट्री पुरै चार्ज हुने

६ मंसिर २०७६, शुक्रबार

काठमाडौं । पछिल्ला दिनहरुमा स्मार्टफोन कम्पनीहरुले मोबाइल फोन चार्ज प्रविधिमा नयाँ अनुसन्धान र विकास गरिरहेका छन् । यसै सन्दर्भमा चिनियाँ टेक कम्पनी शाओमीले पनि नयाँ फास्ट चार्जिंग टेक्नोलोजीको परीक्षण गरेकोछ […]

शाओमीको फोल्डेबल फोनमा पाँच क्यामरा सेटअप हुने, पपअप डिजाइनमा पेटेन्ट दर्ता

२७ कार्तिक २०७६, बुधबार

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड शाओमीले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । सन् २०१९ मा सामसंग र ह्वावेले आफ्ना फोल्डेबल स्मार्टफोन सार्वजनिक गरे भने आगामी वर्ष शाओमीसहित […]

शाओमीद्वारा रेडमी ८ र रेडमी ८ए नेपालमा सार्वजनिक, ड्यूल क्यामरा सेटअप र ५,००० एमएएच ब्याट्री

२५ कार्तिक २०७६, सोमबार

काठमाडौं । शाओमीले नेपाली बजारमा दुई वटा नयाँ स्मार्टफोन रेडमी ८ र रेडमी ८ ए सार्वजनिक गरेको छ । रेडमी ८ लोकप्रिय रेडमी सिरिजको लाइनअपमा सबैभन्दा नयाँ स्मार्टफोन हो जसमा […]

शाओमी रेडमी के ३० स्मार्टफोन यहि वर्ष आउने, पन्च होल डिस्प्ले डिजाइन र ५जी चीपसेट

२४ कार्तिक २०७६, आईतवार

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर शाओमीले आफ्नो रेडमी ब्राण्डमा नयाँ स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । कम्पनीले सन् २०१९ भित्रै आफ्नो नयाँ स्मार्टफोन रेडमी के ३० सार्वजनिक गन लागेको हो […]

शाओमीद्वारा नेपालमा पाँचौं आधिकारिक सर्भिस सेन्टर नारायणघाटमा संचालन

२२ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले दुई महिनाको अवधिमा आफ्नो पाँचौं आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । नारायणघाटस्थित यो कम्पनीको पाँचौं सर्भिस सेन्टर हो । अन्य सर्भिस सेन्टरहरु काठमाडौं, […]

शाओमी मी नोट १० स्मार्टफोन सिरिज लन्च, १०८ मेगापिक्सलको पाँच वटा क्यामेरा सेटअप

२१ कार्तिक २०७६, बिहीबार

काठमाडौं । चिनियाँ टेक कम्पनी शाओमीले मी नोट १० स्मार्टफोन सिरिज लन्च गरेको छ । यो सिरिजमा एमआई नोट १० र नोट १० प्रो समावेश छ। यो गत हप्ता चीनमा […]

यस्तो छ विश्वको पहिलो १०८ मेगापिक्सेल क्यामरा भएको शाओमीको सीसी९ प्रो स्मार्टफोन

१९ कार्तिक २०७६, मंगलवार

काठमाडौं । पछिल्ला दिनहरुमा स्मार्टफोन निर्माता कम्पनीहरुले क्यामरा प्रविधिमा निकै जोड दिईरहेको देखिन्छ । प्रत्येक पल्ट नयाँ स्मार्टफोन आउँदा त्यसमा भएको क्यामरा टेक्नोलोजीमा केहि नयाँ पन देख्न सकिन्छ । क्यामरालाई […]

संभावनायुक्त कम्पनीको सूचीमा स्मार्टफोन मेकर शाओमी, फर्च्यून फ्यूचर ५० लिस्टको ७ औं स्थानमा

९ कार्तिक २०७६, शनिबार

काठमाडौं । स्मार्टफोन मेकर चिनियाँ कम्पनी शाओमी पहिलो पटक फर्च्यूनको फ्यूचर ५० लिस्टमा पर्न सफल भएको छ । शाओमीले पहिलो पटकमा नै सूचीको ७ औं स्थान ओगटेको छ । हालै […]

शाओमीले आगामी वर्ष १० वटाभन्दा बढि ५जी मोबाइल फोनहरु लन्च गर्ने योजना

५ कार्तिक २०७६, मंगलवार

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर शाओमी कर्पले आगामी वर्ष १० वटा भन्दा बढि मोडलमा ५जी स्मार्टफोनहरु लन्च गर्ने तयारी गरेको छ । कम्पनीका सिईओ लि जूनले चीनको वुझेनमा आयोजित वल्र्ड […]

शाओमी रेडमी के २०प्रोको मूल्य चीनमा कटौती, नेपालमा कहिले घट्ला बजार मूल्य ?

४ कार्तिक २०७६, सोमबार

काठमाडौं । शाओमीको रेडमी सब ब्राण्डमा आएको के २० सिरिजका स्मार्टफोनहरु नेपाली बजारमा निकै लोकप्रिय रहेका छन् । हाल नेपाली बजारमा रेडमी के २० र के २० प्रो उपलब्ध छ […]

शाओमीको दोस्रो फाइभजी स्मार्टफोन एमआई नाइन प्रो सार्वजनिक, सबैभन्दा सस्तो ५जी स्मार्टफोन

८ आश्विन २०७६, बुधबार

काठमाडौं । चिनियाँ टेक कम्पनी शाओमीले आफ्नो दोस्रो फाइभजी स्मार्टफोन एमआई नाइन प्रो ५जी सार्वजनिक गरेको छ। यो स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ८५५ प्लस चीपसेट प्रयोग गरिएको छ भने फाइभजी नेटवर्क […]