बिना तार स्मार्टफोन चार्ज हुने प्रविधि आउँदै

२५ पुष २०७१, शुक्रबार

काठमाडौं, २५ पुस । के स्मार्टफोन चार्ज गर्न आवश्यक पर्ने चार्जर बोक्न दिक्क मान्नु हुन्छ ? अनि आफ्नो फोन बिना तार चार्ज गर्ने कल्पना गर्नु हुन्छ । यदि यस्तो हो […]

३ सय २० जीबी मेमोरी भएको सेगस भी २ स्मार्टफोन

२५ पुष २०७१, शुक्रबार

काठमाडौं, २५ पुस । अमेरिकाको लस भेगासमा आयोजना भईरहेको सिईएस २०१५मा एकपछि एक नयाँ ग्याजेट तथा इलेक्ट्रोनिक्स डिभाइस सार्वजनिक भईरहेका छन् । यसै सिलसिलामा शोमा निकै आकर्षक स्मार्टफोन सेगस भी२ […]

कलर्सको सिडीएमए र जिएसएमका थप मोवाइल सेटहरु बजारमा

२४ पुष २०७१, बिहीबार

काठमाडौं, २४ पुस । नेपालको लागी कलर्स मोवाइलको आधिकारिक बिक्रेता टेलीटक प्रालीले सिडीएमए सर्भिस र जिएसएम सर्भिसका थप नयाँ सेटहरु बजारमा ल्याएको छ । जेट सिरिजका जेड ट्वान्टिटु स्पार्क (Z22 […]

सिइएसमा ३ हजार ६ सय प्रदर्शक, ठूलाठूला हलहरुमा पनि अटाएन मेला (फोटो फिचरसहित)

२४ पुष २०७१, बिहीबार

लसभेगास, २४ पुस । संसारका अधिकांश ठूला कन्जुमर इलेक्ट्रोनिक्स उत्पादक सहभागी सिइएस (CES 2015) मेला यहि बुधबारदेखि सुरु भएको छ ।मेलामा विभिन्न नयाँ नयाँ उत्पादनहरु सार्वजनिक गर्ने क्रम पनि जारीछ […]

माघ १४ गतेदेखि क्यान ईन्फोटेक आयोजना हुने

२३ पुष २०७१, बुधबार

काठमाडौं, २३ पुस । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ)ले विगत २१ वर्ष देखि वर्षेनी आयोजना गर्दै आईरहेको क्यान ईन्फोटेक आगामी मिती २०७१ माघ १४ गते देखि १९ गते […]

सामसङको जाडोयामका लागि “क्लिन एण्ड द बिऊटिफुल” योजना

२३ पुष २०७१, बुधबार

काठमाडौँ, २३ पुस । सामसङद्वारा नेपाली ग्राहकहरुका लागि नयाँ योजना ‘क्लिन एण्ड द बिऊटिफुल’ प्रस्तुत गरिएको छ । जाडोको मौसममा ग्राहकहरुलाई सफा गर्न, लुगा धुन, र आफनो त्वचाको ख्याल राख्नका […]

कार्बन मोबाइलको उपहार कार्यक्रमको विजेता घोषित

२३ पुष २०७१, बुधबार

काठमाडौं, २३ पुस । कार्बन मोबाइलको नेपालका लागि आधिकारिक वितरक एलाईड ट्रेड लिङ्क इण्टरनेशनल प्रालिले दसैँ–तिहारमा संचालन गरेको ‘कार्बन मोबाइलले हान्यो छक्का, दुई वर्ष वारेण्टी पक्का’ उपहार कार्यक्रमको विजेताको घोषणा […]

यस्तो छ कोडाकको पहिलो स्मार्टफोन ‘आईएम ५’

२३ पुष २०७१, बुधबार

काठमाडौं, २३ पुस । विश्वमा कुनै समय फोटो खिच्ने क्यामराको पर्यायवाची भएको कोडाकको नाम अब कतिको स्मरणबाट पनि हटिसक्यो होला । पछिल्लो समय डिजिटलाईजेनशलाई आत्मसात गर्न नसक्दा कोडाकले आफ्नो एक […]

एन्ड्रोयड टिभी विश्व बजारमा आउँदै, फरवरीदेखि बिक्री शुरु हुने

२३ पुष २०७१, बुधबार

काठमाडौं, २३ पुस । गुगलले हरेक समय आफ्ना यूजर्सलाई नयाँ प्रविधियुक्त डिभाइसहरु प्रदान गर्दै आएको छ । अब गुगलले पछिल्लो पटक यूजर्सलाई गूगलको अपरेटिङ सिष्टमयुक्त एन्ड्रोयड टेलिभिजन प्रयोग गर्ने अवसर […]

अटोमोटिभसम्बन्धि जानकारी दिने ‘अटोलाइफ नेपाल’ एप

२२ पुष २०७१, मंगलवार

काठमाडौं, २२ पुस । नेपालमा अटोमोटिभ क्षेत्रको सम्पूर्ण जानकारी दिने गरि अटोलाइफ नेपाल एप ( Autolife Nepal App) बजारमा उपलब्ध भएको छ । एन्ड्रोयड र आईओएस दूवै प्लेटफर्ममा उपलब्ध भएको […]

कार स्टार्ट गर्न र खोज्नसकिने हुन्डाईको मोबाईल एप

२१ पुष २०७१, सोमबार

काठमाडौं, २१ पुस । दक्षिण कोरियामा एक नयाँ एप्लिकेशन तयार पारिएको छ जसको प्रयोगबाट कार संचालन गर्न सकिन्छ । कार निर्माता कम्पनी हुन्डाईले अमेरिकाको लास भेगासमा ६ जनवरीदेखि शुरुहुने कन्ज्यूमर […]

सामसङ माइक्रोवेभ ओभनको कुकिङ क्लास

२१ पुष २०७१, सोमबार

काठमाडौँ, २१ पुस । सफल सामसङले नेपाली ग्राहकहरुका लागि आफनो वार्षिक कार्यक्रम – माइक्रोवेभ ओभन कुकिङ क्लास – को व्यवस्था गरिएको छ । सो माइक्रोवेभ ओभन कुकिङ क्लास सामसङको आधिकारिक […]

कृषि कर्जा सहज बन्नेगरी निर्देशिका चाँडै आउँदैछ: अर्थमन्त्री डा महत

२१ पुष २०७१, सोमबार

काठमाडौं, २१ पुस । अर्थमन्त्री डा रामशरण महतले कृषि कर्जा प्राप्तिलाई सरलीकरण गरी कृषि कर्जा निर्देशिका ल्याउन लागिएको बताएका छन् । चितवनमा आयोजना गरिएको पशुपालन तथा दुग्ध उत्पादन व्यवसायको संभावना […]

मह निर्यातयोग्य सूचीबाट हटाए आन्दोलन गर्ने व्यवसायीको चेतावनी

२१ पुष २०७१, सोमबार

काठमाडौं २१ पुस । नेपालको मौरी पालन व्यवासायीलाई धरासायी बनाउन राज्यले नेपालमा उत्पादित महलाई निर्यात योग्य व्यापार रणनिति ( एनटीआइसी ) को सूचीबाट हटाउन लागेको भन्दै नेपाल मौरी पालन केन्द्रिय […]

ग्रील तथा स्टील ब्यवसायी संघ बालाजुको प्रथम अधिबेशन सम्पन्न

२१ पुष २०७१, सोमबार

काठमाडौं, २१ पुस । ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं गोंगबु बालाजुको प्रथम अधिबेशन सम्पन्न भएको छ । अधिवेशन उदघाटन गर्दै ग्रील तथा स्टील ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले […]

एलाइन्स इन्स्योरेन्स अब प्रभु इन्स्योरेन्स

२१ पुष २०७१, सोमबार

काठमाडौं, २१ पुस । एलाइन्स इन्स्योरेन्सको काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको नाम परिवर्तन गरी “प्रभु इन्स्योरेन्स लिमिटेड” राख्ने सम्वन्धी प्रस्ताव पारित गरेको छ । साथै सञ्चालक समितिले प्रस्ताव गरेअनुसार कम्पनीका सेयरधनीलाई […]

माइक्रोम्याक्सको सस्तो अक्टा-कोर स्मार्टफोन बजारमा

२० पुष २०७१, आईतवार

काठमाडौँ, २० पुस । माइक्रोम्याक्स मोबाइल कम्पनीले नयाँ मोबाइल फोन माइक्रोम्याक्स क्यानभास निट्रो ए ३११ (Micromax Canvas Nitro A311) नेपाली बजारमा उपलब्ध गराएको छ । माइक्रोम्याक्स क्यानभास निट्रो ए३११ मा  […]

जीओमीको रेडमी २ एस छिटै अाउँदै

२० पुष २०७१, आईतवार

काठमाडौं, २० पुस । सन् २०१४ साल चीनियाँ स्मार्टफोन निर्माता जीओमीका (Xiaomi) लागि निकै उत्साहप्रद रह्यो । कम्पनी सन् २०१४ मा विश्वको स्मार्टफोन उत्पादकमध्ये तेस्रो कम्पनी बन्न सफल भयो । […]

सन् २०१५ मा सस्तो स्मार्टफोनहरुले बजार ओगटने

२० पुष २०७१, आईतवार

काठमाडौं, २० पुस । नयाँ अपरेटिङ प्लेटफर्ममा आधारित स्मार्टफोनहरुको बिक्री सन् २०१५ मा बढ्ने अनुमान विश्लेषकहरुले गरेका छन् । नयाँ प्लेटफर्ममा आधारित एन्ड्रोयड वन, फायरफक्स ओएस र टाइजेनमा आधारित स्मार्टफोनहरुको […]

अम्याजनमा आजसम्म महंगा एप्स निशुल्क डाउनलोड गर्न सकिने

१८ पुष २०७१, शुक्रबार

काठमाडौं, १८ पुस । सन् २०१५ को शुरुवातका साथै सपिङ वेवसाइट अम्याजनले ग्राहकहरुका लागि एक विशेष अफर ल्याएको छ । अम्याजनको एप स्टोरबाट शुक्रबार राती अर्थात आज रातीसम्म ११० अमेरिकी […]

सामसुंगका नयाँ स्मार्ट टिभीमा टाइजेन सफ्टवेयर प्रयोग हुने

१७ पुष २०७१, बिहीबार

काठमाडौं, १७ पुस । सामसुंग इलेक्ट्रोनिक्स कम्पनीले अब सन् २०१५ मा उत्पादन हुने सबै नयाँ स्मार्ट टेलिभिजनहरुमा टाइजेन अपरेटिङ सिष्टम प्रयोग गर्ने बताएको छ । कम्पनीले आफैंले तयार पारेको नयाँ […]