Tag Archives: NTC

नेपाल टेलिकमको मोबाइल एपबाट डिटेल बिल हेर्न सकिने, अन्य सिममा रिचार्ज गर्न पाईने

काठमाडौं । नेपाल टेलिकम (Nepal Telecom) मोबाइल एपमार्फत अब विगत ५ दिनसम्मको डिटेल बिल हेर्न सकिने भएको छ । त्यसैगरी सो एपको प्रयोग गरी आफन्त वा अन्य कुनै ब्यक्तिको सिममा रिचार्ज गरिदिन समेत सकिने भएको छ । कम्पनीले उपलब्ध गराइरहेको मोबाइल एप ‘नेपाल टेलिकम’मा हालै यो सुविधा थप गरिएको हो । उक्त सुविधा हाल एन्ड्रोइड फोनमा मात्र उपलब्ध छ । ...

Read More »

टेलिकमको सेवा गल्याङको तुलसीभन्ज्याङमा, ५ एमबिपिएसको एडिएसएल साथमा

काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले सोही नगरको ११ नम्बर वडा तुलसीभन्ज्याङमा आफ्नो सेवा सूचारु गरेको गरेको छ । सोही अवसरमा आयोजित सेवा शुभारम्भ कार्यक्रममा बोल्दै गल्याङ नगरपालिकाका नगर प्रमुख भुपराज अधिकारीले नेपाल टेलिकमले गल्याङ नगरपालिकाको विकासमा भरपुर सहयोग गरेकोमा आफूलाई अत्यन्तै खुसी लागेको बताए । सोही अवसरमा उहाँले टेलिकम कार्यालय गल्याङले वर्तमान अवस्थामा गरिरहेको सेवा विस्तारको कार्यप्रति उच्च ...

Read More »

टेलिकमको प्रिपेड मोबाइलबाट सिधै विदेश कल गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल सेवा ग्राहकहरुका लागि पनि रोमिंग सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले बिगतमा पोस्टपेड मोबाइल ग्राहकहरुलाई मात्र रोमिंग सेवा दिईरहेकोमा अबदेखि प्रिमेड मोबाइल सेवामा पनि यो सुविधा भएको जनाएको छ । टेलिकमले आफ्नो पन्ध्रौं वार्षिकोत्सवको अवसर पारेर प्रिपेड मोबाइलमा पनि रोमिंग सेवा शुरु गरेको कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । कम्पनीले माघ २२ ...

Read More »

टेलिकमको एनटि मोबाइल एप डाउनलोडमा १०० एमबी डाटा, यी सेवाहरुमा छुटैछुट

काठमाडौं । नेपाल टेलिकमले आफ्नो पन्ध्रौं वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुका लागि विभिन्न सेवाहरुमा छुट दिएको छ । कम्पनीका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले मंगलबार आयोजित वार्षिकोत्सव कार्यक्रममा कम्पनीका विभिन्न प्याकेज तथा छुटहरुको बारेमा जानकारी दिए । यस्ता छन छुट सुविधा तथा सेवाहरु- टेलिकमकाअनुसार माघ २२ गतेदेखि फागुन २२ गतेसम्म एनटि मोबाइल एप डाउनलोड तथा रजिस्ट्रेशनमा निशुल्क १०० एमबी डाटा दिनेछ । ...

Read More »

फोरजी बिस्तारको लागि जेडटिई र सिसिएसआईसँग टेलिकमको सम्झौता

अनुज राज ढुङ्गेल । काठमाडौं । नेपाल टेलिकमले देशभर फोरजी बिस्तारको लागि टेण्डर हात पारेको कम्पनीसँग आइतवार फोरजी बिस्तारको काम गर्नका लागि सम्झौता गरेको छ । टेलिकमका सह प्रवक्ता सोभन अधिकारीले आइतवार कोर र र्यान नेटवर्कका लागि दुबै कम्पनीसँग सम्झौता भएको जानकारी दिए । ‘दूबै कम्पनीसँग आजै सम्झौता भएको हो हामी ‌औपचारिक जानकारी नै दिनेछौं,’ उनले भने । आज भएको ...

Read More »

फोरजी टेण्डरको लागत घटाउन अर्थ समितिको निर्देशन, ५ वर्षे योजना बनाउनुपर्ने

काठमाडौं । नेपाल टेलिकमले बिस्तार गर्न लागेको फोरजी सेवा बिस्तारको लागि सबै विकल्पहरु खुला गर्दै प्रकृयामा रहेको ठेक्काको लागत अझ घटाउन(मितव्ययी हुन) निर्देशन दिएको छ । अर्थ समितिको मंगलबारको बैठकले टेलिकमको फोरजी बिस्तारको हाल प्रकृयामा रहेको ठेक्कालाई अझ मितव्ययी हुने गरी गर्ने वा प्रविधिको स्तर वृद्धिगरी फोरजी सेवा उपलब्ध गराउने वा छोटो प्रकृया अबलम्बन गरी नयाँ बोलपत्र आब्हान गरेर सस्तो ...

Read More »

टेलिकमको फोरजी बिस्तार प्रकृया बारे बिज्ञहरुसँग छलफल गरिने

काठमाडौँ । नेपाल टेलिकमको सेवालाई थप विस्तार गर्दै समयानुकूल बनाउने विषयमा सरकारले विशेष ध्यान दिई पारदर्शिरुपमा प्रक्रिया अगाडि बढाउनुपर्ने र ढिलाइ गर्न नहुनेमा जोड दिइएको छ। प्रतिनिधिसभाको अर्थ समितिको आइतवारको बैठकमा बोल्ने अधिकांश सांसदले नेपाल टेलिकमले सेवा फोर जीको विस्तारमा प्रभावकारी तवरले लाग्नुपर्ने र त्यसमा कुनै पनि प्रकारको अनियमितता हुन नहुने बताए। पछिल्लो पटक नेपाल टेलिकमले एक चिनियाँ कम्पनीलाई फोर ...

Read More »

ह्वावे भनेको टेलिकम सेक्टरको ‘पप्पु’ हो जसको विश्वसनियता छैन् -सांसद रामकुमारी झाँक्री

काठमाडौं । यो आजको विषयमा एमडी साबको प्रस्तुती र मन्त्री ज्यूको कुरा सुनियो सरसरर्ती। यसमा हाम्रो दुई तिनवटा विषयहरु छन् । नम्बर एक फोरजी सेवा बिस्तार गर्नको लागि आजको बजारमा नेपाल टेलिकमको एक्लो प्रतिस्पर्धी बिहिन स्थिती छ । अर्को कम्पनी एनसेलले गत वर्षदेखि २० २१ वटा शहरहरुमा फोरजी सेवा चलाईरहेको छ । मैले अहिले गूगलमा सर्च गरेर हेर्दा उसैले के ...

Read More »

जाजरकोट जिल्लामा ३ दिनदेखि टेलिफोन सेवा अबरुद्ध

जाजरकोट । जाजरकोट जिल्लाको मछाइनामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङ पर्दा जाजरकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ । चट्याङले तीन दिनअघि मछाइनमा रहेको जिएसएम नमस्ते र स्काइ प्रविधिको टावरमा क्षति पुर्याउँदा जाजरकोट टेलिफोन सेवाबाट बञ्चित भएको हो । मछाइनमा रहेको टावरले नै रुकुमको घेत्मा, जाजरकोट बारेकोट रतनकोट, नलगाड नगरपालिकाको गराइला लगायतका पाँच ठाउँमा रहेका टावरलाई रिले गर्दै आएको छ ...

Read More »

टेलिकमको फोरजी लागत महंगो भएको सांसदहरुको आरोप,नाफा ग्यारेन्टीको सुझाब

काठमाडौं । नेपाल टेलिकमले बिस्तार गर्न लागेको फोरजी सेवाको लागत महंगो भएको र नाफा आर्जन हुने संभावना कम रहेको सांसदहरुले आरोप लगाएका छन् । संघिय संसदको अर्थ समितिमा शुक्रबार नेपाल टेलिकमको फोरजी सेवा बिस्तार र यसको लागत सम्बन्धमा आयोजित छलफलमा सांसदहरुले टेलिकमको फोरजी बिस्तारको लागत निकै महंगो भएको बताएका हुन् । अर्थ समितिको छलफलमा बोल्दै सांसद रामकुमारी झाँक्रीले चारवर्षसम्म टेलिकमले ...

Read More »