मोबाइल बैंकिङ तथा वालेटबाट रिचार्ज सेवा अबरुद्ध

२९ असार २०७९, बुधबार

मोबाइल बैंकिङ तथा वालेटबाट गरिने (टपअप) रिचार्ज सेवा अबरुद्ध भएको छ। टपअप सेवा के कारणले अबरुद्ध भएको भन्ने अहिलेसम्म जानकारी प्राप्त हुन सकेको छैन। नेपाल टेलिकम र एनसेल दुवैमा वालेट […]

मोबाइलको सिमकार्ड कागजात रुजु नगरी बिक्री नगर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

२२ चैत्र २०७८, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकहरुलाई अबदेखि सिमकार्ड/रिमकार्डहरू बिक्री वितरण गर्दा आवश्यक कागजात रुजु गर्न निर्देशन दिएको छ। प्राधिकरणले ग्राहकले भर्नुपर्ने केवाईसी फाराम रितपूर्वक नभरी र नियमानुसार कागजातहरू रुजु नगरी […]

मोबाइल ब्रोडब्यान्ड: फोरजी प्रयोगकर्ता टेलिकमका उल्लेख्य बढे, एनसेलले गुमायो

२२ चैत्र २०७८, मंगलवार

-साजन सुवेदी नेपालमा मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या २ करोड ७४ लाख ७८ हजार ५९२ पुगेको छ। यो सङ्ख्या थ्रीजी, फोरजी र ईभीडीओ सेवा लिनेहरुको समग्र आँकडा हो। हालै […]

फिक्स्ड ब्रोडब्यान्ड: एक महिनामा ४ लाख २० हजारभन्दा धेरै प्रयोगकर्ता थपिए

१८ चैत्र २०७८, शुक्रबार

नेपालमा पुष मसान्तसम्म फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या ९५ लाख ५७ हजार २५७ पुगेको छ। यो सङ्ख्या एक महिना अघि अर्थात् मंसिर मसान्तसम्म ९१ लाख ३७ हजार १२७ रहेको थियो। […]

Ncell’s Gajjabko Daily GB Packs on the occasion of Holi festival

२ चैत्र २०७८, बुधबार

Ncell Axiata Limited has launched new exciting data packs under Gajjabko Daily GB Packs, making data service most affordable for its customers on the occasion of Holi. The company has […]

होलीका अवसरमा एनसेलले ल्यायो नयाँ डाटा प्याक

२ चैत्र २०७८, बुधबार

एनसेल आजियाटा लिमिटेडले फागु पुर्णिमाको अवसरमा मोबाइल डाटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डाटा प्याकहरु ल्याएको छ। यसका साथै कम्पनीले दैनिक जीबी डाटा प्याक अन्तर्गत सञ्चालनमा […]

एनसेलले २०२१ को चाैथो त्रैमासमा प्रिपेड सेवाबाट कमायो १६ अर्ब ३४ करोड रुपैयाँ

१३ फाल्गुन २०७८, शुक्रबार

एनसेल आजियाटा लिमिटेडले सन् २०२१ को चाैथो त्रैमासमा १० अर्ब १९ करोड ७० लाख रुपैयाँ आम्दानी  गरेको छ। यो आँकडा तेस्रो त्रैमासमा १० अर्ब  १५ करोड ८० लाख रहेको थियो। […]

यस्ता छन् नेपाल टेलिकम र एनसेलका भ्यालेन्टाइन्स डे अफर

१ फाल्गुन २०७८, आईतवार

नेपालको दूरसञ्चार क्षेत्रका अग्रणी कम्पनीहरु  नेपाल टेलिकम तथा एनसेल आजियाटाले युवा युवतीमाझ चर्चित भ्यालेन्टाइन्स डेका अवसरमा विभिन्न प्याकेजहरु सार्वजनिक गरेका छन्। यस्ता छन् दुवै दूरसञ्चार सेवा प्रदायकका भ्यालेन्टाइन्स डे अफरः […]

एक महिनामा टेलिकमले थप्यो ६ लाख ८८ हजार नयाँ फोरजी ग्राहक, एनसेलको ३४७ मात्र

२९ माघ २०७८, शनिबार

-साजन सुवेदी नेपालमा मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको समग्र संख्या २ करोड ६९ लाख ३ हजार ९७९ पुगेको छ। यो सङ्ख्या थ्रीजी, फोरजी र ईभीडीओ सेवा लिनेहरुको समग्र आँकडा हो। […]

मोबाइल सेवाको गुणस्तर मूल्याङ्कन, मापन तथा विश्लेषण गर्दै प्राधिकरण

२६ पुष २०७८, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर मूल्याङ्कन, मापन तथा विश्लेषण गर्नका लागि आशयपत्र आह्वान गरेको छ। नेपाल सरकारको बजेटमा सम्पन्न हुने यो परियोजना प्याकेज १, २ र ३ गरी तीन […]

कर्णाली प्रदेशमा एनसेलका प्रयोगकर्ता घटे,  टेलिकमका बढे

२९ मंसिर २०७८, बुधबार

आर्थिक वर्ष २०७७/७८ मा कर्णाली प्रदेशमा कुल वितरित टेलिफोन (मोबाइल)को संख्यामा ०.७७ प्रतिशतले वृद्धि भएको छ। हालै नेपाल राष्ट्रबैंकले निकालेको कर्णाली प्रदेशको आर्थिक वर्ष २०७७/७८ आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन […]

एनसेलको शर्ट कोड फेरियो, अब सबै पाँच अंकका

८ मंसिर २०७८, बुधबार

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटाका शर्ट कोडहरु परिवर्तन भएका छन्। सोमबार बसेको नेपाल दूरसञ्चार प्राधिकरणको बैठकले विभिन्न निर्णयहरु गर्ने क्रममा एनसेलका हाल विद्यमान शर्टकोडहरु परिवर्तन गरी […]

नेपाल टेलिकमको बजार हिस्सामा वृद्धि, एनसेल र स्मार्टको गिरावट

८ मंसिर २०७८, बुधबार

नेपालका दूरसञ्चार सेवा प्रदायकहरुमध्ये आर्थिक वर्ष २०७८/७९ को तेस्रो महिना असोजमा नेपाल टेलिकमले बजार हिस्सा प्रतिशत बढाएको छ भने  स्मार्ट टेलिकम र एनसेल आजियाटा लिमिटेडले केही गुमाएका छन्। हालै नेपाल […]

मोबाइल ब्रोडब्यान्ड: थ्रीजी प्रयोगकर्ता टेलिकमका बढे, एनसेलका घटे

७ मंसिर २०७८, मंगलवार

नेपालमा मोबाइल ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या पहिलो २ करोड ५४ लाख ४७ हजार ६८८ पुगेको छ। यो सङ्ख्या थ्रीजी, फोरजी र ईभीडीओ सेवा लिनेहरुको समग्र आँकडा हो। हालै नेपाल […]

एउटै मोबाइल नम्बरमा मोबाइल अपरेटर मन नपरे अर्को फेर्न सकिने

१ मंसिर २०७८, बुधबार

नेपाल दूरसञ्चार प्राधिकरणले एउटा मोबाइल अपरेटरको सिम तथा नम्बरबाटै अर्को मोबाइल अपरेटरमा परिवर्तन गर्न दिने कानूनको मस्याैदा तयार पारेको छ। यसका लागि प्राधिकरणले आज बुधबार मोबाइल नम्बर पोर्टेबिलीटी (एम.एन.पप.) सम्बन्धी […]

नेपाल टेलिकमले फोरजीमा एनसेललाई उछिन्यो, यस्तो छ  तथ्याङ्क

१४ कार्तिक २०७८, आईतवार

नेपाल टेलिकमले फोरजी ग्राहकको सङ्ख्यामा एनसेललाई उछिनेको छ। हाले नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको भाद्र महिनासम्मको एमआईएस प्रतिवेदन अनुसार नेपाल टेलिकमका फोरजी ग्राहकको संख्या ६२ लाख ६८ हजार ३९ पुगेको […]

एनसेललाई १ अर्ब ११ करोड रुपैयाँ जरिबाना, सम्बन्धित ग्राहकहरुलाई मोबाइल नम्बरमा रकम फिर्ता गर्नुपर्ने

४ भाद्र २०७८, शुक्रबार

नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई गेमलफ्ट र ह्वावे एप ग्यालरी नामका एपमार्फत् ग्राहकको मन्जुरीबिना अटो रिन्यु गरेर आम्दानी गरेको १ अर्ब ११ करोड २९ लाख ६७ हजार ८४९ रुपैयाँ […]

नेपालमा एक वर्षमा झण्डै १७ लाख मोबाइल ग्राहक थपिए, टेलिकमका बढे, एनसेलका घटे

१० जेष्ठ २०७८, सोमबार

नेपालमा मोबाइल सेवा प्रयोगकर्ताको सङ्ख्या ४ करोड ३ लाख ४८ हजार ४६७ पुगेको छ। यो सङ्ख्या गत वर्ष चैत मसान्तको भन्दा १६ लाख ७० हजार ६४२ ले बढी हो। नेपाल […]

Ncell building green Park at Lainchaur

९ बैशाख २०७८, बिहीबार

 Ncell Axiata Limited as a part of its Corporate Social Responsibility (CSR) initiative, has taken up the responsibility for building and maintaining of iconic Lainchaur ground. With the aim to […]

एनसेलले लैनचाैरमा खेल मैदान सहितको हरित उद्यान निर्माण गर्दै

९ बैशाख २०७८, बिहीबार

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत काठमाडौंको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्दैछ । यस आयोजना अन्तर्गत निर्माण हुने खेल मैदान सहितको हरित उद्यानले स्वच्छ, सफा, हराभरा सहर […]

के हो एनसेलको वायरफ्री प्लस होम इन्टरनेट? शुल्क कति लाग्छ?

२८ चैत्र २०७७, शनिबार

एनसेल फिक्स्ड वायरफ्री+ होमनेट एउटा प्लग एन्ड प्ले सर्भिस हो। यो सेवा एनसेलले उपलब्ध गराउने डिभाइमा एनसेलको सिमकार्ड राखेपछि सजिलै कनेक्ट हुन्छ। यो सुविधा सबै ठाउँमा पुग्न बाँकी रहेकाले सबैभन्दा […]

नेपाल टेलिकमको सेवा बारे सबैभन्दा धेरै उजुरी, के गर्दैछ व्यवस्थापन नेटवर्क र गुणस्तर सुधार्न ?

२७ श्रावण २०७७, मंगलवार

मोबाइल नेटवर्क सेवा प्रदायक मध्ये सबैभन्दा धेरै उजुरी र गुनासो नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को नाममा रहेको छ । सामाजिक संजालमा सँधैजसो एनसेल आजीयाटा लिमिटेडको सेवाको बारेमा आक्रोश हुने गरेको […]

सरकारलाई सहयोग गर्न भन्दै एनसेलले तिर्यो १ अर्ब २२ करोड रुपैयाँ कर

११ असार २०७७, बिहीबार

काठमाडौं । निजी मोबाइल फोन सेवा कम्पनी एनसेलले सरकारलाई १ अर्ब २२ करोड रुपैयाँ कर तिरेको छ। एनसेल प्रालिले आइतवार सरकारलाई कर तिरेको हो । लकडाउनको समयमा सरकारले असार ७ […]

एनसेलको सेवा पहिले प्रयोग गरेर शुल्क पछि तिर्न मिल्ने, रु.५ मै भ्वाइस, डाटा र एसएमएस पाईने

९ बैशाख २०७७, मंगलवार

एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शुन्य अवस्थामा भए पनि आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्छन् । ग्राहकले भ्वाइस, डाटा र एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला […]

एनसेलले तिर्यो साढे ४ अर्ब पूँजीगत लाभकर, बाँकी कर रकममा किस्ताबन्दी सुविधा दिन माग

१५ पुष २०७६, मंगलवार

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेल प्रालिले पूँजीगत लाभकर बापतको साढे४ अर्ब रुपैयाँ सरकारलाई तिरेको छ । कम्पनीले मंगलबार ठूला करदाता कार्यालयलाई बुझाउनुपर्ने २२ अर्ब ६७ करोड रुपैयाँमध्ये हाल ४ […]