२३ फाल्गुन २०८१, शुक्रबार
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रकरणमा विशेष अदालतबाट सफाई पाएका नेपाल दूरसञ्चार प्राधिकरणका १२ जना विभिन्न तहका कर्मचारीहरु आजैबाट कार्यालयमा हाजिर भएका छन्। यस प्रकरणमा विशेष अदालतले बिहीबार बेलुका अबेर […]
२२ फाल्गुन २०८१, बिहीबार
मोबाइल डिभाइस म्यानेजेमेन्ट सिस्टम (एमडीएमएस) प्रकरणमा विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका दूई पूर्व अध्यक्षहरुलाई दोषी ठहर गरेको छ। अदालतले आज निर्णय सुनाउँदै एमडीएमएस प्रकरणमा पूर्व अध्यक्षहरु दिगम्बर झा र पुरुषोत्तम […]
६ माघ २०८१, आईतवार
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)सम्बन्धी भ्रष्टाचार मुद्दाको पेसी पटक पटक स्थगित गर्दै आएकोमा विशेष अदालतले सरकारी वकिलको कार्यालयलाई ‘अब पुनः स्थगित नहुने गरी यथासिघ्र पेशी तोकी नियमानुसार पेश गर्नू’ भन्ने […]
१७ जेष्ठ २०८१, बिहीबार
मोबाइल व्यवसायसँग सम्बन्धित आयातकर्ता तथा व्यवसायीहरुले मोबाइल फोनको गैरकानूनी आयात एवं विक्री वितरण रोक्न माग गरेका छन्। उनीहरुले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीलाई आज भेटेर दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस […]
२० कार्तिक २०८०, सोमबार
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका मोबाइल फोन आजदेखि बन्द गर्न सुरु गर्ने जनाएको छ। दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताएअनुसार एमडीएमएसमा दर्ता नभएका महंगा […]
३० आश्विन २०८०, मंगलवार
नेपाल दूरसञ्चार प्राधिकरणका लेखा प्रमुखले आज पदबाट राजीनामा दिएका छन्। आर्थिक प्रशासन शाखाका उपनिर्देशक तथा लेखा प्रमुखको रुपमा कार्यरत सुरेश बस्नेतले दूरसञ्चार प्राधिकरण नेतृत्वले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को […]
१३ जेष्ठ २०७९, शुक्रबार
मोबाइल फोन इम्पोर्टर्स एसोसिएशनका अध्यक्ष दिपक मलहोत्राले मोबाइल फोनको आयात रोक्न नहुने बताएका छन्। सरकारले हाल ६०० अमेरिकी डलरभन्दा माथिको आयात रोकेको छ। सरकारको उक्त निर्णयमा एसोसिएशन सहमत नभएको मलहोत्राले […]
१३ जेष्ठ २०७९, शुक्रबार
व्यवसायीले सहयोग गरेको खण्डमा चोरीका मोबाइल फोन बिक्री गर्नेलाई नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गर्ने भएको छ। चोरीका मोबाइल फोन बिक्री गर्नेको बारेमा जानकारी प्राप्त भए कारबाही गर्न प्राधिकारण तयार रहेको […]
१३ जेष्ठ २०७९, शुक्रबार
सरकारले आगामी आर्थिक वर्षको बजेटमा मोबाइल फोनमा करको भार वृद्धि गरे मोबाइल व्यवसायी धरासायी हुने सरोकारवालाहरुले बताएका छन्। मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू हुन नसकेको र आगामी बजेट मार्फत् […]
२० फाल्गुन २०७८, शुक्रबार
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एमडीएमएस प्रविधि वैशाख मसान्तसम्ममा पूर्ण रुपमा ल्याइसक्ने बताएका छन्। प्राधिकरणको २४ औं वार्षिकोत्सवका अवसरमा बोल्दै अध्यक्ष खनालले एमडीएमएसमा भेन्डरको दर्ता शुरू भइसकेको बताए। यसकासाथै […]
१५ मंसिर २०७८, बुधबार
अर्थमन्त्री जनार्दन शर्माले मोबाइल व्यवस्थापन गर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली जुनसुकै हालतमा लागू हुने बताएका छन्। बुधबार नेपाल मोबाइल वितरक संघको दोस्रो साधारणसभालाई सम्बोधन गर्ने क्रममा मन्त्री शर्माले […]
१८ भाद्र २०७८, शुक्रबार
नेपाल नेपाल दूरसञ्चार प्राधिकरणले आयात गरिएका मोबाइल फोनहरु मोबाइल डिभाइस म्यानेजमेन्ट प्रणाली- एमडीएमएसमार्फत् दर्ता गर्न आयातकर्ताहरुलाई आग्रह गरेको छ। प्राधिकरणले शुक्रबार एउटा सूचना प्रकाशित गर्दै मोबाइल सेटको आयात तथा प्रयोगलाई […]
१ श्रावण २०७८, शुक्रबार
नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि औपचारिकरुपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) सञ्चालनमा ल्याएको छ । यसअघि आईएमईआई दर्ता प्रकृया मात्र गरिरहेको प्राधिकरणले आजदेखि भने पूर्ण प्रणाली नै सञ्चालनमा ल्याएको हो । […]
१० मंसिर २०७७, बुधबार
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) राख्नका लागि चावहिलमा कार्यालय भवन बनाउने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले एमडिएमएसलाई स्थाईरुपमा नै चावहिलमा राखेर संचालन गर्ने योजनाअनुसार प्रिफ्याब […]
२५ श्रावण २०७७, आईतवार
गत आर्थिक वर्षभित्रै संचालनमा आउनुपर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)को काम १ वर्ष बितिसक्दा पनि अझै संचालनमा आउन सकेको छैन् । पछिल्लो समय निकै चर्चामा परेको एमडिएमएसको काम पाएको कम्पनी […]
१९ फाल्गुन २०७६, सोमबार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट (एमडीएमएस)को प्रकृया अगाडि बढाएको छ । प्राधिकरणले एमडिएमएसको लागि आवश्यक पर्ने उपकरणहरु आयात गर्नको लागि प्रतीतपत्र/लेटर अफ क्रेडिट (एलसी) खोलेको छ । […]
९ माघ २०७६, बिहीबार
काठमाडौं । रेडियो नेपालले नेपाल दूरसंचार प्राधिकरणलाई आगामी ७ दिनभित्र आफ्नो नाममा रहेको खुमलटारको जग्गा दिनुपर्ने भएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार भएको अर्धवार्षिक समीक्षा गोष्ठिमा संचार […]
१३ पुष २०७६, आईतवार
अनुज राज काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले यहि जनवरी १ तारिखदेखि संचालनमा ल्याउने भनिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को काम तोकिएको समयमा शुरु नहुने भएको छ । दूरसंचार प्राधिकरणले […]
६ मंसिर २०७६, शुक्रबार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले आउँदो सन् २०२० जनवरीदेखि लागू गर्न तयारी गरेको मोबाइल फोनलाई ट्र्याक गर्ने र दर्ता गर्ने प्रणाली मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस)को काम सरकारले दिने भनेको जग्गा […]
३० आश्विन २०७६, बिहीबार
काठमाडौं । नेपाल सरकारले नेपाल दूरसंचार प्राधिकरणलाई रेडियो नेपालको जग्गा ४० लाख रुपैयाँ प्रति आनामा दिने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले रेडियो नेपालको खुमलटारस्थित ४२ रोपनी जग्गा […]
८ आश्विन २०७६, बुधबार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले संचालनमा ल्याउन लागेको मोबाइल डिभाइस म्यानेजमेन्टको परीक्षण र प्रमाणिकरण गर्नका लागि ५ वटा कम्पनीहरु ईच्छुक देखिएका छन् । गत भदौमा दूरसंचार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट(एमडिएमएस) […]
१९ भाद्र २०७६, बिहीबार
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सन् २०२० को जनवरी महिनादेखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्ने तयारी गरेको छ । यसअघि नै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस)को लागि टेण्डर अवार्ड […]
२ भाद्र २०७६, सोमबार
काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको जिम्मा पाएको कम्पनीले सो सिस्टमको बारेमा जानकारी दिने गरि ५ दिने छलफल कार्यक्रम शुरु गरेको छ । एमडिएमएसको जिम्मेबारी पाएको मलेशियाको कम्पनी नूमेरा(एम) एसडिएन, […]
१० असार २०७६, मंगलवार
काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट(एमडिएमएस) संचालनको लागि टेण्डरमा अन्तिम चरणमा प्रतिस्पर्धामा रहेका दुई कम्पनीमध्ये एक मोबिलन ट्रेड इन्टरनेशनल प्रालि नेपाल, इन्फ्रा डाटा एनभी बेल्जियम र ग्रिन आईटी सोल्यूशन प्रालि नेपालको […]
५ असार २०७६, बिहीबार
काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) को टेण्डर आफूले पाउनुपर्ने भन्दै मोबिलन ट्रेड इन्टरनेशनल प्रालि नेपालले नेपाल दूरसंचार प्राधिकरणलाई पत्र लेखेको छ। कम्पनीले हालै अर्को कम्पनीलाई दिईएको टेण्डरमा आफू योग्य […]