६ असार २०८२, शुक्रबार
एप्पल, फेसबुक, गुगल र विभिन्न अमेरिकी सरकारी सेवाहरूको १६ अर्ब पासवर्डहरू अनलाइन प्रकाशित भएका छन्, जसले विश्वव्यापी सुरक्षा चिन्ताहरू जगाएको छ भने विज्ञहरूले यसलाई इतिहासको सबैभन्दा महत्त्वपूर्ण डाटा उल्लङ्घन भनी […]
२१ जेष्ठ २०८२, बुधबार
क्रिप्टोकरेन्सी एक्सचेन्ज कोइनबेसले जनवरीमै ग्राहकसम्बन्धी डाटा चुहावटबारे थाहा पाइसकेको थियो जुन एउटा ठूलो साइबर आक्रमणसँग सम्बन्धित थियो। यसको क्षति अनुमानित रूपमा ४० करोड डलरसम्म पुग्न सक्छ, र यस विषयमा जानकार […]
२८ बैशाख २०८२, आईतवार
गुगलले प्रयोगकर्ताको डाटा गोपनीयता उल्लंघन गरेको आरोपमा टेक्सास राज्यसँग समझदारीस्वरूप १.३७५ अर्ब डलर तिर्न सहमति जनाएको टेक्सासका महान्यायाधिवक्ता केन प्याक्सटनले शुक्रबार बताएका छन्। यो समझदारीले टेक्सास उपभोक्ता संरक्षण कानुन उल्लंघन […]
१ बैशाख २०८२, सोमबार
आयरल्यान्डको डाटा नियामक निकायले शुक्रबार युरोपेली संघ (ईयू) का प्रयोगकर्ताबाट सङ्कलित व्यक्तिगत डेटा प्रयोग गरी आफ्नो एआई प्रणाली “ग्रोक” को प्रशिक्षण गरेको विषयमा सामाजिक सञ्जाल प्लेटफर्म एक्स विरुद्ध अनुसन्धान सुरु […]
२१ चैत्र २०८१, बिहीबार
एक्समा २.८ अर्ब भन्दा बढी खाताहरूसँग सम्बन्धित जानकारी लीक गरेको आरोपको साथ यो अहिलेसम्मकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल डाटा ब्रिच (चोरी) भएको दावी गर्दै एसाइबर गुप्तचरले साइबर अपराध विषयहरूसँग सम्बन्धित […]
७ चैत्र २०८१, बिहीबार
चिनियाँ सर्च कम्पनी बाइदुले बुधबार एउटा शीर्ष कार्यकारीकी किशोरी छोरीले अन्य इन्टरनेट प्रयोगकर्ताहरूको व्यक्तिगत विवरण अनलाइन पोस्ट गरेको आरोप अस्वीकार गरेको छ। चीनको ठूला क्लाउड प्रदायकहरूमध्ये एक बाइदु गत हप्ता […]
हार्डड्राइभ र कम्प्युटर प्रयोग गरी सेनाको गुप्तचर सूचना चीनलाई बेचेको आरोपमा एक अमेरिकी सैनिक पक्राउ
२३ फाल्गुन २०८१, शुक्रबार
एफबीआईले चीनमा रहेका व्यक्तिलाई गोप्य सूचना बिक्री गरेको आशङ्कामा बिहीबार एक अमेरिकी सैनिकलाई पक्राउ गरेको न्याय मन्त्रालयले जनाएको छ। वासिङ्टन राज्यको एक सैन्य शिविरमा तैनाथ सेनाका सप्लाइ सर्जेन्ट जियान झाओमाथि […]
७ माघ २०८१, सोमबार
अमेरिकी अभियोजनकर्ताहरूले अमेरिकी सेनाका एक सैनिकलाई डिसेम्बरमा पक्राउ गरिएको घटनालाई गत वर्ष एटीएण्डटी र भेराइजनबाट ठूलो मात्रामा फोन रेकर्ड चोरीसँग औपचारिक रूपमा जोडेको छ। अधिकारिहरूले २० डिसेम्बरमा टेक्सासमा अमेरिकी सेनाका […]
४ माघ २०८१, शुक्रबार
गृहमन्त्री रमेश लेखकले सुशासन प्रवर्द्धन, सहज ढङ्गले सेवा प्रवाह र अपराध नियन्त्रणका लागि राष्ट्रिय परिचयपत्र अपरिहार्य भएको बताएका छन्। प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा राष्ट्रिय परिचयपत्रका सम्बन्धमा सांसदहरुले […]
४ माघ २०८१, शुक्रबार
युरोपेली संघका प्रयोगकर्ताको डाटा चीनमा अवैधानिक रूपमा पठाएको आरोपमा टिकटक, शीन, शाओमी र तीन अन्य चिनियाँ कम्पनीहरूविरुद्ध गोपनीयतासम्बन्धी उजुरी दायर गरिएको छ। अस्ट्रियाली अभियान समूह नोयबले बिहीबार यो उजुरी दायर […]
१ पुष २०८१, सोमबार
रोड आइल्यान्ड राज्यका सामाजिक सेवाहरूको अनलाइन पोर्टलमा साइबर आक्रमण भएको छ, जसले सयौं हजार बासिन्दाहरूको व्यक्तिगत जानकारी चुहावट हुन सक्ने उच्च सम्भावना रहेको राज्य अधिकारीहरूले बताएका छन्। गभर्नर ड्यान मक्कीको […]
५ असार २०७९, आईतवार
अमेजनका एक पूर्व इन्जिनीयरमाथि डाटा उल्लङ्घनको आरोपमा मुद्दा दायर गरिएको छ। सियटलको एक अदालतले पेइज थम्सन नामक ती पूर्व इन्जिनीयरमाथि सन् २०१९ मा क्यापिटल वनको डाटा चोरेको, इन्टरनेटको माध्यमबाट ठगी […]
२९ जेष्ठ २०७८, शनिबार
अन्तरराष्ट्रिय बर्गर चेन म्याक्डोनल्डले शुक्रबार आफ्नो दक्षिण कोरिया तथा ताइवानमा रहेका शाखाहरुबाट ग्राहकका विवरण चोरी भएको बताएको छ। यी देशहरुमा रहेका शाखाबाट ग्राहकका सम्वेदनशील डाटा ह्याक हुनुले साइबर अपराधीहरुलाई ह्याकिङका […]
२८ बैशाख २०७८, मंगलवार
यूरोपको अमेजनका रुपमा स्थापित हुने उद्देश्यले एक महिना अघि मात्र ५३ करोड डलर थप लगानी गर्ने घोषणा गरेको ग्लोभोमा ह्याकरहरुले अनधिकृत पहुँच राखेका छन्। अमेजनले झैं सबैथोक डेलिभर गर्ने ई-कमर्स […]
२४ मंसिर २०७७, बुधबार
खानेकुरा डेलिभरी गर्ने प्लेटफर्म फुडमाण्डुको डाटाबेस चोरी गर्ने ह्याकरलाई प्रहरीले हालै पक्राउ गरेको छ । नेपाल प्रहरीको साईबर ब्यूरोले फुडमाण्डुको डाटाबेस ब्रिच गरेको घट्नामा दिनेश तिवारीलाई पक्राउ गरेको हो । […]
२ कार्तिक २०७७, आईतवार
ब्रिटिश एयरवेजलाई बेलायती सूचना आयुक्तको कार्यालय (आईसीओ) ले डाटा ब्रिचको घट्नामा २० मिलियन पाउण्ड जरिवाना गरेको छ। एयरवेजको सो डाटा उल्लंघनका कारण ४,००,००० भन्दा बढी ग्राहकहरूलाई असर गरेको थियो। सो […]
१३ श्रावण २०७७, मंगलवार
नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आफ्नो आधिकारीक वेबसाइटमा अनधिकृत पहुँच स्थापित गरि सेवा अवरुद्ध गर्न खोजेको भन्दै त्यस्तो गतिबिधि गर्नेलाई कानूनी कारबाही गर्ने चेतावनी दिएको छ। नेपालको एकमात्र धितोपत्र कारोबार गर्ने […]
१० श्रावण २०७७, शनिबार
स्मार्टफोन निर्माता कम्पनी वनप्लस एकपटक फेरि चर्चामा आएको छ, तर यस पटक यसको सस्तो स्मार्टफोन वनप्लस नोर्डको बारेमा नभई नयाँ डाटा लीकको बारेमा रहेकोछ। कम्पनीले गल्ति गर्दै आफ्ना सयौं ग्राहकहरूको […]
९ श्रावण २०७७, शुक्रबार
विश्वका विभिन्न देशका कम्तिमा १० विश्वविद्यालयका विद्यार्थी र अलुम्नाईको डाटाहरु चोरी भएको छ। ह्याकरहरुले क्लाउड कम्प्युटर प्रदायकमा आक्रमण गरेसँगै अमेरिका, बेलायत, क्यानाडाका विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुको डाटा चोरी भएको हो। […]
४ असार २०७७, बिहीबार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो समयमा देशभर बढीरहेको साइबर आक्रमण र जोखिमलाई ध्यानमा राखेर प्रविधि संयन्त्रलाई सुरक्षित बनाउन सबैलाई अनुरोध गरेको छ । मन्त्रालयले हालै सार्वजनिकरुपमा नै देशभर विभिन्न […]
२ बैशाख २०७७, मंगलवार
पछिल्लो दिनमा भायनेट कम्यूनिकेशन्स प्रालिको डाटा लीक गरेर चर्चामा आएको एक ह्याकरले पुन विभिन्न सरकारी कार्यालयहरुको वेबसाइटको डाटाहरु लीक गरिदिएको छ । ट्विटरमा सातान (@satan_cyber_god) नामक ह्याकरले हालै नेपालका सरकारी […]
३० चैत्र २०७६, आईतवार
नेपाल दूरसंंचार प्राधिकरणले गत साता भएको भायनेट ह्याकिङ्ग प्रकरणमा लीक भएका डाटाहरु सार्वजनिक नगर्न सबैसँग अनुरोध गरेको छ । प्राधिकरणले गत साता भायनेट कम्युनिकेशन्स प्रालिको ग्राहक प्रणालीमा साइबर आक्रमण्म गरी […]
२६ चैत्र २०७६, बुधबार
इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेटका ग्राहकहरुको जानकारी लीक भएको छ । नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक मध्येको एक भायनेटका करिब १ लाख ६० हजार भन्दा बढि यूजरको डाटा लीक भएको हो […]
१६ फाल्गुन २०७६, शुक्रबार
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप क्लियरभ्यू एआईको डाटाबेसबाट ह्याकरहरु अर्बौ फोटो तथा जानकारीहरु चोरी गरेका छन् । कम्पनीले हालै आफ्नो डाटाबेसमा रहेका ३ अर्ब भन्दा बढि फोटोहरु ह्याकरहरुले ह्याक गरेको […]
२० माघ २०७६, सोमबार
काठमाडौं । इन्स्टाग्राममा एकपटक फेरी डाटा ब्रीच भएको छ । इन्स्टाग्राम फेसबुक अन्तर्गतको कम्पनी हो र डाटा लीकको मामिलालाई फेसबुकले लागातार झेल्दै आईरहेको छ । इन्स्टामा यूजर्सको डाटा थर्ड पार्टी […]